याे अनुभव मैले पनि भाेगेकाे छु।तपाईं ले अाफ्नाे अनुभव राख्नुभएको मा हजुरलाई धेरै धेरै धन्यवाद । इजरायल मा सिक्नु भएको ज्ञान follow up गर्दै गर्नुहोला।तपाई ले याे भिडियो मा भन्नू भएको एउटा कुराे चाहिँ सारै महत्त्वपूर्ण लाग्यो अरू पनि महत्त्वपूर्ण नै छ।
queen rearing गरेपछि beehive दिई सके पछि एउटा certain times ma queen bar लाई चलाउनु हुदैन भन्ने गरिन्छ त्याे बारेमा जानकारी दिनु सर।त्याे बेला रानीकाे अवस्था कुन condition मा रहेको हुन्छ।अनि त्याे बेलामा queen cell कुन अबस्थामा मा development भई रहेकाे हुन्छ सर। नाेट:माैखिक रूपमा queen rearing गरे पछि 16 दिन सम्म मा queen निस्किउन्जेलसम्म के के गर्नु पर्छ step wise रूपमा भन्दिनुन सर। अरू भिडियो पनि भन्नू भएको छ तर continue रूपमा भन्दिनुन सर। दुबै प्रश्नको उत्तर अाउने गरि भिडियो बनाउनु हाेला।धन्यवाद जय मौरी🐝🐝🐝
सर म दोलखा बाट पोर भदौ २० गते अन्त बाट छुटियर आयको मौरी को हुल समायर मेरो घरको आधुनिक घारमा राखेको छु। बष याम्मा मौरिलाई चास्नी दिदा मौरी यक्दम रिसाहा हुन्छ यस्तो किन भयको होला कि रानो मौरी नभयको कारणले होकि घार खोलेर हेरदा रानो पत्ता लाउन सकिन कर्मि मौरिले चै भने काम गरि राखेको हुन्छ। यसमा हजुरले केही उपाय बताई दिनु हुन्छ्की।🙏🙏🙏🙏
सर म इलाम नगरपालिका २ सुम्वेकबाट मनोज निरौला हो । मसँग अहिले परम्परागत घरमा पाँचघार मौरीहरु छन्। यो मौरीहरूलाई मैले आधुनिक घरमा स्तान्तरण गर्नको लागि कुन समय ठिक होला सर।
आउने सनिबार हजुरको प्रश्नको उत्तर आउछ सर । In Q&A Session Video Please Subscribe Our Channel And Press bell For Get Real Time Notification Thank You Sir Jay Mauri
Nice sir
Thank you sir
याे अनुभव मैले पनि भाेगेकाे छु।तपाईं ले अाफ्नाे अनुभव राख्नुभएको मा हजुरलाई धेरै धेरै धन्यवाद । इजरायल मा सिक्नु भएको ज्ञान follow up गर्दै गर्नुहोला।तपाई ले याे भिडियो मा भन्नू भएको एउटा कुराे चाहिँ सारै महत्त्वपूर्ण लाग्यो अरू पनि महत्त्वपूर्ण नै छ।
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
Kishmat Baruwal Bee 🐝🍯🐝🍯🐝🍯
yo Kura Janna mailepani chaheko Tara akaja jankari paiyo thank you Arjun sir ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Thank You For Your Response Sir
Jay Mauri
बंसाणुगतमा धेरै बिश्वास मान्नुपर्ने हजुर
🙏🙏♥️
Thank You Sir
atinai ramro jankari dinu vayo sir ❤
Thank You Sir
queen rearing गरेपछि beehive दिई सके पछि एउटा certain times ma queen bar लाई चलाउनु हुदैन भन्ने गरिन्छ त्याे बारेमा जानकारी दिनु सर।त्याे बेला रानीकाे अवस्था कुन condition मा रहेको हुन्छ।अनि त्याे बेलामा queen cell कुन अबस्थामा मा development भई रहेकाे हुन्छ सर।
नाेट:माैखिक रूपमा queen rearing गरे पछि 16 दिन सम्म मा queen निस्किउन्जेलसम्म के के गर्नु पर्छ step wise रूपमा भन्दिनुन सर। अरू भिडियो पनि भन्नू भएको छ तर continue रूपमा भन्दिनुन सर। दुबै प्रश्नको उत्तर अाउने गरि भिडियो बनाउनु हाेला।धन्यवाद जय मौरी🐝🐝🐝
Mero idea kapur +1 liter water mix gairara spray gairnu pairx best hunx
Thank You For Your Information Sir
Vale mauri haru bahira dherai deyykhiyo sir k vayerw holw .
सर म दोलखा बाट पोर भदौ २० गते अन्त बाट छुटियर आयको मौरी को हुल
समायर मेरो घरको आधुनिक घारमा राखेको छु। बष याम्मा मौरिलाई चास्नी
दिदा मौरी यक्दम रिसाहा हुन्छ यस्तो किन भयको होला कि रानो मौरी नभयको कारणले होकि घार खोलेर हेरदा रानो पत्ता लाउन सकिन कर्मि मौरिले चै भने काम गरि राखेको हुन्छ।
यसमा हजुरले केही उपाय बताई दिनु हुन्छ्की।🙏🙏🙏🙏
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
घार भित्र फोहर हुनु र मैन पुतलीले आक्रमण गरेको छ भने पनि रिसाउने रहेछ,रिसाहा मौरीको घार भित्र बर्षायाममा पनि मह र कुट हुने रहेछ
Thank You For Information Sir
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
हजुर नमस्कार सर यो मौरी को घार काठमाडौं मा कहाँ पाइन्छ।।।
सर्बप्रथम हजुरलाइ नमस्कार भन्न चाहि म गोरखा देखि मेरो 5बक्स मेरि छ तर मौरिले चाका लगाउदा सबै जोडेर लगाइदिन्छ एसको समाधान के होला सर
सर म इलाम नगरपालिका २ सुम्वेकबाट मनोज निरौला हो । मसँग अहिले परम्परागत घरमा पाँचघार मौरीहरु छन्। यो मौरीहरूलाई मैले आधुनिक घरमा स्तान्तरण गर्नको लागि कुन समय ठिक होला सर।
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
सर हामो पहाड तिर चिसो समय मा मैरी घार छोडेर जाने गदछन यो समय मा कसरी रोकन सकिनछ त मैरी लाई
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
सर मरो घर हुम्लाको हु मलाई मुडघ।र पलकछु मउर मरछन किन
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
तेति धेरै माहुरी ले टोकेपछि मरेनन र
Naii Sir
मैले पहिलेनै सोधनि गरेको तर उतर आएन
मौरी को कोश्मा रहेको रानी जिवित छ वा छैन भनेर कसरी थाहा पाउने?
आउने सनिबार हजुरको प्रश्नको उत्तर आउछ सर ।
In Q&A Session Video
Please Subscribe Our Channel And Press bell For Get Real Time Notification
Thank You Sir
Jay Mauri
हजुरलाइ उपचार गर्नु पर्यो कि परेन सर।
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
Nice sir
Thank You Sir