Bodhi TV : Buddhist Personality (45): Parshuram Tamang

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Parashuram Tamang, a leader of Nepal's Janajati movment, talks about religion in leftist movment, religious equality, the state's line on Buddhism, Lumbini and Buddhism among the Tamang community.
    जनजाति अान्दोन तथा धार्मिक समानताका अगुवा एव‌ं बाैद्ध व्यक्तित्व परशुराम तामाङसँगकाे बामपन्थी आन्दोलन राज्य बुद्ध शिक्षा लुम्बिनी तथा तामाङहरुमा बुद्धधर्म सम्बन्धी बहस ।
    Razen Manandhar in Buddhist Personality
    www.bodhitv.tv
    Subscribe Bodhi Television : बाेधी टेलिभिजनसँग जाेडिनुहाेस् ।
    / @bodhitelevisionnepal
    Downloading all videos from Bodhi Television and uploading them into other RUclips channels as well as in social media is strictly prohibited , Embedding other website is welcome.

Комментарии • 18

  • @bigendrawaibatamang2810
    @bigendrawaibatamang2810 4 года назад +9

    सबै विषयमा ज्ञान र चासो राख्नुहुने बौद्धिक व्यक्तित्व । जनजाति आन्दोलनको पंमुख खम्बको रुपमा परशुराम तामाङलाई लिन सकिन्छ । बौद्ध ज्ञानमा पनि प्रचुर ज्ञान भएको देखेर खुसी लाग्यो । विडम्बना नेपालमा बौद्धिक व्यक्तित्वको कुनै कदर छैन ।बौद्धिक व्यक्तित्वलाई उजागर गरिदिनुभएकोमा राजन मानन्धरज्यूलाई धन्यवाद भन्न चाहन्छु ।

  • @aryankarki7900
    @aryankarki7900 4 года назад +8

    परशुराम तामांगजी जस्ता बौद्धबिद्वानहरुलाई लुम्बिनी बिकास कोष र संस्कृति मंत्रालयको कार्यभार दिनपर्ने हो।

  • @tamsalingnetworknepal2705
    @tamsalingnetworknepal2705 Год назад

    ताम्सालिङ धेरै माझ पुर्याउने आदरणीय पर्शुराम तामाङ ज्यु को बौद्ध ग्यान नि एति निखारिएको रैछ । धेरै खुसी लाग्यो । आदिबासी जनजाती आन्दोलन को महत्वपूर्ण ब्यतित्व बाट राम्रो कुरा हरु सुनियो । बोधी टिभि लाई धेरै धन्यवाद

  • @aryankarki7900
    @aryankarki7900 4 года назад +4

    ज्ञानवर्धक अन्तरवार्ता।

  • @paraskatwal4196
    @paraskatwal4196 4 года назад +5

    परशुराम तामाङ को बिचार र अनुभव उत्तम छ, जनगणना गर्दा विशेष ध्यान दिनुपर्नेछ ।

  • @r.k.manandhar7271
    @r.k.manandhar7271 4 года назад

    Wonderful and Very Important Interview. Thank you so much !!!

  • @aryankarki7900
    @aryankarki7900 4 года назад +4

    सहि हो ठूलठूला बुद्धमूर्ति र गुम्बाहरु बनाउन भन्दा बुद्ध बिचारको बिकास गर्नु राम्रो हो ।

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 3 года назад

      🙏
      भगवान बुद्दको मुर्ति हुँदैन , प्रतिमा हुन्छ । बुद्द विचारको विकास गर्नु राम्रो कुरा हो । बोधीलाभ गरे पछी मात्र बुद्द विचारको विकास गर्नु सान्दर्भिक रहनेछ ।

  • @rabindranathtagore3394
    @rabindranathtagore3394 4 года назад +7

    पहिला क़ुरा सुन्दै जाँदा बौद्ध धर्मको बारेमा त्यति थाहा छैन की क्या हो भन्ने लाग्यो सुन्दै जाँदा त गाँठे कड़ा रुपमा पो उत्रो ज्ञानको त खानिनै रैछन् बाई

  • @sakshamlama771
    @sakshamlama771 4 года назад +3

    Sahi kura aagadi badaunu parxa

  • @lama562
    @lama562 4 года назад +6

    यो bodhi tv Nepal को लानी नमूना हो।

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor 3 года назад

    🙏
    बुद्द ज्ञानलाई प्रज्ञा भनिन्छ जसलाई पढेर जान्ने मात्र हो बुझ्न सकिदैन । ध्यानद्वारा मात्र बुझ्न सकिन्छ र बुझेर मात्र प्रचार प्रसार गर्दा लाभदायक र फलदायक हुन्छ । अत: बुद्द शिक्षा लाई धर्म अभ्यास र ध्यानाभ्यास बाट बढाउन सकिन्छ । बुद्द ज्ञान सत्यको दर्शन , ज्ञान , साक्षात्कार हो ।

  • @timobauddha2100
    @timobauddha2100 4 года назад +2

    Daring interview ! Good information.

  • @khilgurung246
    @khilgurung246 4 года назад +1

    😍😍😍😍😍

  • @roshanlama8892
    @roshanlama8892 4 года назад

    बुद्ध को लिपि तामाङ भाषा बाट निकल्नु पर्छ

  • @pasanglama7266
    @pasanglama7266 4 года назад +2

    🎉💐🇳🇵👍✊🤚😶🙏

  • @sachintamang2913
    @sachintamang2913 Год назад

    जनाजाती भनेको नि एक अफिम नै हो अफुले अफैलै जनाजती भन्नू कत्ती सम्माको लजाप्चेको कुरा हो के जतिनै पाडेका होस्ना जनाजतिको परिभाषित ता थाहा ना हुनेलै के भन्ने खै सर्थी हरु