हजुरहरूको आवाज र स्वर एकदमै मीठा छन्।परमेश्वरले हजुरहरूलाई वरदान दिनुभएको छ| मलाई त एकदमै खुसी लाग्यो।म चाहन्छु कि अब आउने क्रिसमसमा एकदमै खतरा तरिकाले संसारै हल्लाइदिने गीत गाइदिनुस्| ❤ एकदमै रमाइलोहजुरहरुले जति मेहनत गरेर राम्रा राम्रा गीत बनाउनुभयो परमेश्वरले त्यति नै आशिष दिनुहुनेछ त्यसकारण यसपालि अनि क्रिसमसमा संसारै हल्लाउने गीत गाउनुहोला|हजुरहरूले एकदमै नाचुम नाचुम खालको गीत बनाउनुभयो भने एकदमै राम्रो हुनेछ।म चाहन्छु कि अब उनी क्रिसमसको लागि एकदमै राम्रो गीतहरु तयारी गर्नुहोला र साथै बेसहरू सम्पूर्ण कुराहरू मिलाउनुहोला।❤❤❤ ❤❤
Praise the Lord 🙏 Jaimashi
Jaimashi! Praise the Lord!! 🙌🏽
Praise God 👏🏻🙏🏻
Amen!! 🙌🏽
wonderful
हजुरहरूको आवाज र स्वर एकदमै मीठा छन्।परमेश्वरले हजुरहरूलाई वरदान दिनुभएको छ| मलाई त एकदमै खुसी लाग्यो।म चाहन्छु कि अब आउने क्रिसमसमा एकदमै खतरा तरिकाले संसारै हल्लाइदिने गीत गाइदिनुस्| ❤ एकदमै रमाइलोहजुरहरुले जति मेहनत गरेर राम्रा राम्रा गीत बनाउनुभयो परमेश्वरले त्यति नै आशिष दिनुहुनेछ त्यसकारण यसपालि अनि क्रिसमसमा संसारै हल्लाउने गीत गाउनुहोला|हजुरहरूले एकदमै नाचुम नाचुम खालको गीत बनाउनुभयो भने एकदमै राम्रो हुनेछ।म चाहन्छु कि अब उनी क्रिसमसको लागि एकदमै राम्रो गीतहरु तयारी गर्नुहोला र साथै बेसहरू सम्पूर्ण कुराहरू मिलाउनुहोला।❤❤❤ ❤❤
धेरै धनयवाद! प्रार्थनामा निरन्तर सम्झनु होला।
@@gracemultimediaofficial ♥️♥️♥️