मायालु र दयालु पिता माता हजुरहरुलाइ धन्यवाद।🙏ठाँउ भासा परिबेस फरक छ।तर मन एउटै महसुस एउटै आसिसित डाेरिमा बाधिन पाय साच्चै धन्यवाद।परमेस्वोर माया गर्छु।❤️❤️
हे स्वर्गका परमेश्वर पिता माता, आँखा, कान, हृदय भएपनि देख्न, सुन्न र बुझ्न नसकिरहेका भाई बहिनिहरु को आँखा कान हृदय खोलिदिबक्सेर उनिहरुलाई पनि हजुरको बलिदान र प्रेम बुझ्ने गराइ बक्सियोस् 🙏🙏🙏😢
धन्यवाद पिता माता भन्नेर बोलाउने यज्ञको यो पापी थिएन तर पनि स्वर्गको जीवित आशा दी बक्सियो हृदयदेखि नै अनन्त धन्यवाद महिमा प्रशंसा आदर सम्मान चढाउँदछु।🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
💜🙏🙏यस्तो महान भब्य र अत्यन्तै उत्कृष्ट साँचो र सत्यता भएको मण्डली परमेश्वर को मण्डली खडा गरिबक्सनू हूने एलोहिम परमेश्वर पितामातालाई हृदय देखि अनन्त धन्यबाद चढाउदछू💜🙏🙏🙏🙏💜😊😊
पिताज्युलाई म पापिलाई स्वर्ग जाने सत्यता थाहा दिन पर्वको देसमा जीवन दिने नर्या करार निस्तार चाङ स्थापान गरि दिबइक्सियो साच्चै पिताज्यलाई धन्यवाद माता पनि चिनाई दिबइक्सियो धन्यवाद धेरै धेरै ❤धन्यवाद माया ग्रछु
स्वर्गीय पिता माता ज्युको महान् प्रेम र बलिदानलाई उडाउ पुत्र हामीहरूले कुन शब्द द्वारा वर्णन गर्न सक्छौं र, स्वर्गीय महिमित सिंहासनमा विराजमान पवित्र परमेश्वर हजारौँ लाखौँ असंख्य स्वर्गदूतहरू बाट आदर,महिमा र सम्मान ग्रहण गर्न योग्य हुनुभएता पनि यी कुरूप सन्तान हामीलाई बचाउन यस अँध्यारो पाप र मृत्युको संसार पृथ्वीमा स्वयं आउनुभयो। साँच्चै नै हामी विश्वभरिका सबै सन्तहरू पितामाता ज्युलाई हृदयदेखि अन्तकाल धन्यवाद चढाउँदछौँ।❤❤❤❤❤❤❤😢😢
पिता भनेर बोलाउने योग्यको छैन,😭 हजुरको निगाह यो कमजोर छोरी माथि सधैं राखिदि बक्सियोस्। पिता माया गर्छु।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙆🙆🙆🙆🙆🙆🙆🙆🙆🙆🙆🙆🙆💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
मृत्युको मुखबाट उद्दार गर्न हाम्रा पिता आइबक्सेर मरिरहेका आत्मालाई जिवनको सत्यता द्वारा स्वर्ग फर्कन सक्ने मौका दिइबक्सनुभएकोमा हाम्रा पिता आन साङ होङज्यू र हाम्री माता यरूशलेमज्यू परमेश्वरलाई अनन्त अनन्तकालसम्म धन्यवाद चढाउँदछु 🙏❤️💓
पिता हजुरलाई कुन शब्दले धन्यवाद 🙏 चढाउ,हजुरले म पापीको निम्ति गर्नुभएको त्यो बलिदानलाई सम्झिदा हृदय छियाछिया हुन्छ,हजुरको प्रेम साच्चै अति उच्च र महान छ पिता हृदयदेखि नै धन्यवाद 🙏 म पापीलाई छोरी हुने सौभाग्य दिनुभएकोमा 🙏🙏❣️❣️
वाह ❤ सर्वाेच्च परमेश्वरकाे महिमाकाे निम्ति गाइएकाे उत्कृष्ट महिमाकाे भजन ❤
पिता हजुरलाई अनन्त धन्यवाद चढाउछु।
पिता र माता धन्यवाद माया गर्छु ।❤❤❤❤
पिता माता ज्यू लाई धन्यबाद आमेन माया गर्छु ❤❤❤❤❤❤
एलोहिम पिता मताज्युलाई साच्चै अनन्तकॉल धन्यवाद चढाउँछु।
पिता धन्यवाद धेरै माया गर्छु
आमेन 🙏🏻🙏🏻🙏🏻पिता माता ज्यू धन्यवाद धेरै माया गर्छु 💖💖💖
पिता माता ज्यू ले दिनु भएको मिसन पूरा गरी घर फर्कन चाहन्छु😢 ❤❤
स्वर्गमा पितामातासँगै यसरी रमाउने दिन चाँडै आउने गराई दिवसबक्सियोस्❤❤
Amen! Thanks to our elohim god. साच्चै अाभारी छु❤
पिता र मातालाई आन साङ होङजुलाई धेरै धेरै धन्यवाद
पिता माता धेरै धेरै धन्याबाद….💗🦋
आमेन हाम्रा एलोहिम परमेश्वर पिता र माता जीऊलाई अनन्त धन्यवाद चढाऊदछु 🎉
पिता माता को बलिदान प्रती सधै धन्यवाद चढाउदछु ❤❤आनिमो❤❤
पिता माता धेरै माया गर्छु धन्यवाद
म पनि पवित्र पिता आन साङ होङज्यूलाई हृदयदेखि धन्यवाद चढाउँदछु ❤
स्वर्गीय पिता हजुरको धेरै याद आउछ!!😢 धेरै माया गर्छु।।😢❤❤
हाम्रो मुक्तिको निम्ति पिता पूर्वको पल्लो छेउ कोरियामा आउनुभयो साँच्चै साँच्चै धन्यवाद❤❤❤
पिता माता ज्युले गरिब्सेकाे बलिदान मनमा खाेपेर छिटाे स्वर्ग जाने गरि तयारी गर्ने छु।😊❤धन्यवाद पिता माता ज्यु❤❤
स्वर्गीय पिता माता ज्यूलाई गहिरो हृदय देखि नै धन्यवाद चढाउँदछौँ। Amen❤❤
पिता! हजुरलाई चाँडै भेट्ने गहिरो चाहना गर्दछु। पिता माता अनन्तकाल धन्यवाद चढाउदछु। ❤❤❤❤
पितामातायोपृिथविमाआऊनुभएकोलेहामिलेअनन्तजिबनपायौ।आमेन।🐞🌺🌹🌻🌹🌼🌺🌼🌳🌷🌹🌻🌼🌲🌷🌴🌻🌳🌺💐🌵🍀🍁🌺☘️🌹🌻🍁🌼🌷🍁🍂🌾🌺🌿🌷🌸🌺💐🌹🌸🌻💮🌷🌸🌷💐🐞🌹🌺🍀🍁☘️🌼🌻🌼🌺🌻🌹
पिताको धेरै याद आउछ 🎉🎉 मायालु पिता माया गर्छु। चाँडै आउनुहोस्|
पिता माता धेरै धेरै धन्यवाद माया गर्छु 😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉🎉 2:06
Pita matalae dhannebaad ❤❤❤❤🎉🎉🎉🎉
पिताको आगमनको प्रतिक्षामा बसेका छौ।
वाउ🤗अती सुन्दर प्रस्तुति🤗🙆♀️💖🍇🍇🍇🇳🇵🇳🇵🇳🇵
संसारले हजुरलाई ईन्कार गरेपनि हजुर नै यो समयमा आउनुभएको दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ भनेर चिन्न पाएकोमा धेरै खुशी छु। पिता धेरै माया गर्छु ❤❤❤❤❤❤❤
पिताज्यू साच्चैधन्यवाद चढाउँछु। म पापीलाई बचाउन पृथ्वीमा आउनु भयो ❤😂😅
पिता माता स्वर्गीय रज्यको यो सुसमाचार सारा सन्सारमा प्रचार गर्ने आत्मिक आशिष सियोनका सम्पुर्ण दाजु भाइ दिदिबहिनिहरुलाइ दिबक्सियोस ।आमेन।
Amen pitamata sadakal dannebad Ani sadakal Maya garxu 💖🙏😢
मायालु र दयालु पिता माता हजुरहरुलाइ धन्यवाद।🙏ठाँउ भासा परिबेस फरक छ।तर मन एउटै महसुस एउटै आसिसित डाेरिमा बाधिन पाय साच्चै धन्यवाद।परमेस्वोर माया गर्छु।❤️❤️
पिता आनसाङ होङ ज्यु हजुर को याद धेरै आउँछ मिसन पुरा गरी यो बर्ष बसाई सरेर हजुरलाई धेरै छिटो भेट्नु मन छ छिटो लिनु आइबकसियोस 🙏
हे स्वर्गका परमेश्वर पिता माता, आँखा, कान, हृदय भएपनि देख्न, सुन्न र बुझ्न नसकिरहेका भाई बहिनिहरु को आँखा कान हृदय खोलिदिबक्सेर उनिहरुलाई पनि हजुरको बलिदान र प्रेम बुझ्ने गराइ बक्सियोस् 🙏🙏🙏😢
धन्यवाद पिता माता भन्नेर बोलाउने यज्ञको यो पापी थिएन तर पनि स्वर्गको जीवित आशा दी बक्सियो हृदयदेखि नै अनन्त धन्यवाद महिमा प्रशंसा आदर सम्मान चढाउँदछु।🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
💜🙏🙏यस्तो महान भब्य र अत्यन्तै उत्कृष्ट साँचो र सत्यता भएको मण्डली परमेश्वर को मण्डली खडा गरिबक्सनू हूने एलोहिम परमेश्वर पितामातालाई हृदय देखि अनन्त धन्यबाद चढाउदछू💜🙏🙏🙏🙏💜😊😊
Aamen pita mata dhanyabad dherai maya garxu
पिता माता सबै जागा भयर मिसन पुरा गरि माता सगै स्वर्ग जान चाहान्छु❤❤❤❤❤
पितामाताधन्यवाद हामी पापीहरूलाई बचाउन यो धर्तीमा आउनुभयो।we love you❤❤❤
Amen 🥰❤️💜
Pitamata sachai ridhaya dekhi dhanyabat.❤❤❤❤❤❤
Pita matalai anantakal dhanyabadh dherai maya garxau❤❤
Sachai mo jasto papi ko lagi tapaile Kati dheraii balidan garidinu vayo 😢 pita mata Lai dhannebadh 💗🥀🫂
पिताज्युलाई म पापिलाई स्वर्ग जाने सत्यता थाहा दिन पर्वको देसमा जीवन दिने नर्या करार निस्तार चाङ स्थापान गरि दिबइक्सियो साच्चै पिताज्यलाई धन्यवाद माता पनि चिनाई दिबइक्सियो धन्यवाद धेरै धेरै ❤धन्यवाद माया ग्रछु
아버지 어머니 생명 주셔서 감사합니다 🙇♀️ 🥰
😢😢 Dharaii maya garxu Peta Mata 😢😢❤🎉 we love you 😢
स्वर्गीय पिता माता ज्युको महान् प्रेम र बलिदानलाई उडाउ पुत्र हामीहरूले कुन शब्द द्वारा वर्णन गर्न सक्छौं र, स्वर्गीय महिमित सिंहासनमा विराजमान पवित्र परमेश्वर हजारौँ लाखौँ असंख्य स्वर्गदूतहरू बाट आदर,महिमा र सम्मान ग्रहण गर्न योग्य हुनुभएता पनि यी कुरूप सन्तान हामीलाई बचाउन यस अँध्यारो पाप र मृत्युको संसार पृथ्वीमा स्वयं आउनुभयो। साँच्चै नै हामी विश्वभरिका सबै सन्तहरू पितामाता ज्युलाई हृदयदेखि अन्तकाल धन्यवाद चढाउँदछौँ।❤❤❤❤❤❤❤😢😢
하늘아버지 하늘어머니 감사드립니다.
그리고 영원히 사랑합니다.
🥰❤️💜🧡💛
पिता माता आमेन
हाम्रो निम्ति यो पृथ्वीमा आउनु भएर दुःख कष्ट को बाटो मा एक्लै हिड्नु भयो पिता अनन्त काल धन्यबाद चादाउदछु🙏🙏🙏🙏
Amen 🥰❤️💜
मरुभूमि पापमय संसारमा भौतारिरहेका प्रत्येक आत्माहरूलाई मुक्तिको बाटोसम्म डोराइदिबक्सनुभएका ज्योति होनुभएका पिता आन साङ होङज्युलाई सारा हृदयले धन्यवाद चढाउँछु❤❤❤😊😊😊
आमेन❤❤
真心的感谢为我们展开天国之路的父亲上帝和母亲上帝。
दयालु पिता आन साङ होङ ज्यु लाई अनन्तसम्म धन्यवाद चढाउछु🙏🙏🙏🙏❤️❤️❤️
Pita Mata danyawaaad ❤❤❤❤
, आमेन पिता माता अनन्त कालसम्म धन्यवाद ❤❤❤❤❤
Sanchai hjrko yaad derai auxa pita chadai sorga Jana chahanxu we love u abaji amani❤❤❤❤
Pita mata parameswar sachchai dhanyabad ma jasto papi xori ko Nimti tyo swargako mahimalai pani paxi parnu vayrw yo papi sansarma khojna rw bachauna aaunu vayo😢😢!!!
पिता भनेर बोलाउने योग्यको छैन,😭 हजुरको निगाह यो कमजोर छोरी माथि सधैं राखिदि बक्सियोस्। पिता माया गर्छु।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙆🙆🙆🙆🙆🙆🙆🙆🙆🙆🙆🙆🙆💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
Wau pita hajurlai ridayedekhi dhanebad,mahima ,prasamsa chadhauchu❤❤❤❤
❤ JIVAN RA MIRTIYU KO ADHIKAAR LIYE KA SARWOCH PARMESHWOR PITA RA MATA LAI DHANYAWAD ❤
Padre Ahnsahnghong vino a la tierra en cuerpo 🎶📣🎤🎼
पिता माता अनन्त धन्यवाद 🙏🙏🙏🙏
Pita mata parmesarko mahima hos ...sada sarwada Amen ❤❤❤❤
❤ पवित्र पिता माता धन्यवाद पिता माता माया गर्छु धन्यवाद ❤
मायालु स्वर्गीय पिता अान साङ हाेङज्यू माता अनन्त धन्यवाद याे पृथ्वीमा अाउनु भएर यो पापीलाई मुक्ति दिनुभएको धन्यवाद🙇♀️🙏🙏❤️🌌
구원의 은혜와 무한하신 사랑을 배풀어주신 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 ㅎㅎ 😂아멘 ❤❤❤❤❤❤❤
पुर्वको पल्लो छेउमा ज्योति भैइ फेरि मुक्तिदाताको रुपमा आउनु भएका हाम्रा स्वोर्गिय पिता आङ साङ होङ ज्यु र स्वोर्गिय हाम्री यरुशलेम माता ज्यु । अनन्त धन्यवाद , महिमा , स्तुति , प्रशम्शा , दण्डवत् चढाउदछौ ✨✨✨✨✨✨🙏🙏🙏🙇♂️🙇🙇♀️🎉🎉🎉🎉
성령 과 신부로 오셔서 구원의 은혜를 배푸시고 무한하신 사랑을 배풀어주신 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 ㅎㅎ ❤❤❤❤❤❤❤아멘
पिता हजुरको महान बलिदान प्रति अनन्तकाल धन्यबाद चढाऊदछु।🙏🙏🙏🙏
Pita❤mata❤Amen❤
पिता आन साङ हनेङज्यू स्वर्गीय माता हामीलाई बचाउन पूर्वकाे पल्लाे छेउमा आउनुभयाे र स्वर्गकाे आशा दिनुभयाे हजुरकाे अनुग्रहप्रति हृदयदेखि धन्यवाद !🙏🙏🙏🙏
Aamen pita Mata dhny bad derai maya garxu ❤❤❤❤❤❤❤❤
मृत्युको मुखबाट उद्दार गर्न हाम्रा पिता आइबक्सेर मरिरहेका आत्मालाई जिवनको सत्यता द्वारा स्वर्ग फर्कन सक्ने मौका दिइबक्सनुभएकोमा हाम्रा पिता आन साङ होङज्यू र हाम्री माता यरूशलेमज्यू परमेश्वरलाई अनन्त अनन्तकालसम्म धन्यवाद चढाउँदछु 🙏❤️💓
पिता माताकाे महिमा सूर्य भन्दा पनि अझ चम्किलाे गरि याे बर्ष चम्कने छ। जति हेरे तापनि हेरिरहु लाग्ने मेरा पिता माताकाे बलिदान खाेपिएकाे भिडियाे
आमेन❤❤❤❤❤
आन साङ होङ ज्यु परमेस्वर,म पापी अनन्त हजुरको प्रेमप्रती साच्चै धन्यवाद र पश्चाताप गर्दछु।
Amen amen amen ❤❤❤❤❤we love Heavenly father 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 from Nepal 🌺🇳🇵
This Church really is a Heaven of Grace.
Muy lindo
पिता हजुरलाई कुन शब्दले धन्यवाद 🙏 चढाउ,हजुरले म पापीको निम्ति गर्नुभएको त्यो बलिदानलाई सम्झिदा हृदय छियाछिया हुन्छ,हजुरको प्रेम साच्चै अति उच्च र महान छ पिता हृदयदेखि नै धन्यवाद 🙏 म पापीलाई छोरी हुने सौभाग्य दिनुभएकोमा 🙏🙏❣️❣️
अामेन
Pita dhanyabad yo papi ko lagi yo sansar ma aaibaksanu vayo 💗💗
आमेन धन्यवाद पिता आन साङ होङज्यु धन्यवाद माता नयाँ यरुशलेम❤❤❤❤❤❤
성령 과 신부로 오셔서 구원의 은혜를 배푸시고 무한하신 사랑을 배풀어주신 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 ㅎㅎ 😂아멘 ❤❤❤❤❤❤❤
🙏🙏💖💖💜💖💙💙💗💗🙏🙏💖होसन्ना गर्दछु मेरा पिता पुर्ब 💖🙏🙏💖💖छेउमा आउनु भयो ❤🙏💖💙सरा मरिरहेका आत्मा हरुलाई जिबनकाे पानी दिई बक्सनुभएर मुक्तिमा डाेरयाउनु भएकाेमा ❤❤❤अनन्त ❤धन्यवाद ❤महिमा❤❤❤❤सम्मन ❤❤चडाउछु❤❤
KripaludayalupitamataHajurlairidayadekhidhanybadchadauchhu❤
Pita jiu matajiu ❤❤❤❤❤❤
आमेन❤❤❤❤❤ माता पिताको पबित्र वचन मेरो हिर्दय गहिरो गरी खोपी दिनुहोस ।amen।❤❤❤❤❤❤
Amen ❤🎉
माता साच्चै माया गर्छु
Thanks for father and mother 🙏🙏❤❤
पिता माता धन्यवाद ! मलाई हजुरको छोरी हुने बनाई दिनु भयो ❤❤❤❤❤
아멘!🅰️🌸하늘 아버지 어머니께 감사드립니다!!❤✨우리는 당신를 많이 사랑합니다 하나님🙏💖
아멘❤❤
dhanyabad pita mata parmeshowr hajur haru lai esto anugrahatmak video dikhaidinu vayeko ma we love you ❤❤❤
Thank you heavenly Father for your kind heart that you came to this world n gave us heavenly path..❤❤
पिता माता माया गरछु❤❤❤😊😊
하늘아버지 안상홍님과 하늘어머니께 감사와 영광을 돌립니다 🙇♀️🙇♀️🙇♀️
그리고 하늘부모님을 영원히 사랑합니다
💝💝💝💝💝💝💝
성령 과 신부로 오셔서 구원의 은혜를 배푸시고 무한하신 사랑을 배풀어주신 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 ㅎㅎ 😂아멘 ❤❤❤❤❤❤❤
Thank You Father and Mother🌷🤍🤍🤍
Wow this is really beautiful ❤️ I am so touched thank you father and mother we are one body with Christ 💞🙏
Kami bersyukur dan memuliakan Kristus Ahnsahnghong, yang datang ke bumi ini sekali lagi untuk menyelamatkan anak-anaknya yang ditakdirkan untuk mati.
Thanks to God the Father and God the Mother💞💚
❤❤❤ wow thankyou father for coming to save us again ❤❤
And her magical voice ❤❤❤
We love you❤
night is hole darkness .
heaven is happiness ❤️
we are going to heaven 😍
❤❤❤❤
पिता माता म पापिलाई बचाउन आउनुभयो धनबात
असिमित छ