भनु भक्त जि तपाइलाइ दुइटा सुझाप दिन्छु सुझाप को साथै एउटा मजाक पनि गर्छु माइण्ड न गर्नु होला कसैले पनि। तपाइ माहा कलाकार हो ।। एउटा सुदुरूपक्षिम हलाउने र चिनाउने हिसाब ले ईण्द्रणी मा लोकल भासामा दोहरि गाउनु।। अर्को नेपाल नै हल्लाउने र चिनाउने हिसाब ले पेवर नेपाली मा मात्र दोहरी गाउनु।।धेरै राम्रो छ लोकल र नेपाली मा गाय पछि के न मिल्यो के न मिल्यो जस्तो हुन्छ।।अलग अलग गरि गाउनु र जो नया कलाकार आउछन उस संग पनि दोहरि गाउनु होला।। र मजाक पनि गरि दिन्छु,----- कृष्ण बजागाइ लाइ लगेर नै जानु यो गित धेरै राम्रो भयको हुनाले ईण्द्रणी मारफत धेरै त सक्दैन गरिब नै हो म पनि धेरै न सके पनि 5000 गायक र गाइका लाइ अनि 1000 हजार कृष्ण कर्णेल दाजु लाइ पठाउछु म पठाउने अड्रेस या खाता नम्बर दिनु होला
देउडा गीतका बरेष्ट गायक भानभक्त दादा र कृष्णा बजगाई लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना। अनि मिठो सम्झना 🫶🫶🪴🤍🪷🌺💐
गजब छ हो भानुभक्त दादा
भानुभक्त जि धन्यवाद ❤❤
नाईस भानु दादा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
वाउ सुपर दामी सर
भनु भक्त जि तपाइलाइ दुइटा सुझाप दिन्छु सुझाप को साथै एउटा मजाक पनि गर्छु माइण्ड न गर्नु होला कसैले पनि। तपाइ माहा कलाकार हो ।।
एउटा सुदुरूपक्षिम हलाउने र चिनाउने हिसाब ले ईण्द्रणी मा लोकल भासामा दोहरि गाउनु।।
अर्को नेपाल नै हल्लाउने र चिनाउने हिसाब ले पेवर नेपाली मा मात्र दोहरी गाउनु।।धेरै राम्रो छ लोकल र नेपाली मा गाय पछि के न मिल्यो के न मिल्यो जस्तो हुन्छ।।अलग अलग गरि गाउनु र जो नया कलाकार आउछन उस संग पनि दोहरि गाउनु होला।।
र मजाक पनि गरि दिन्छु,-----
कृष्ण बजागाइ लाइ लगेर नै जानु
यो गित धेरै राम्रो भयको हुनाले ईण्द्रणी मारफत धेरै त सक्दैन गरिब नै हो म पनि धेरै न सके पनि 5000 गायक र गाइका लाइ अनि 1000 हजार कृष्ण कर्णेल दाजु लाइ पठाउछु म पठाउने अड्रेस या खाता नम्बर दिनु होला
❤❤nice
❤❤❤❤❤❤
आहा❤❤