ज्योती - एक प्रेम कथा | Jyoti - Ek Prem Katha | Full Story | Nepali Love Story | Pradip Senchuri

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 12

  • @pradipsenchuri
    @pradipsenchuri  Год назад +11

    सपना धेरै देखिन्छन, अनि धेरै सपना पनि त अधुरै रहन्छन, मैले पनि सजाएको थिए सपना तर यहाँ सपना पनि लुटिदो रहेछ । मेरो सपना कुनै रङ्गिन संसार भन्दा कम थिएन ।
    मेरी काली मेरो सपना बनेकी थिन, उनी मेरो आशा बनेकी थिन । जिन्दगी त भोगाई रहेछ ।
    धेरै ले भन्थे , सपनाको आकार हुँदैन , यहाँ कुनै सपना साकार हुँदैन, छोडिदे सपना सजाउन । मलाई भोग्नु थियो , त्यसैले त मिठो सपना सजाए अनि आफै लाई रुझाए , पिडाका बर्षातहरुमा ।
    (ज्योती - एक प्रेम कथा) ❣️
    आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।
    धेरै धेरै माया ❣️❣️❣️🙏

  • @MdRakib-r9k8u
    @MdRakib-r9k8u 9 месяцев назад +2

    Sarai man xunay story raya xa daju yhh story ko part 2 pani aauxa

    • @pradipsenchuri
      @pradipsenchuri  9 месяцев назад +1

      धन्यवाद !! तर दोश्रो भाग आउँदैन, यो नै अन्त्य हो । ❣️

  • @aabhasthakuri7318
    @aabhasthakuri7318 Год назад +6

    तपाइले बाचन गरेका हरेक कथा उपन्यास सुनेको छु, तपाइको आवाज साह्रै प्रिय लाग्छ कहानी सुन्दा त्यो पात्र म आफैं हुँ जस्तो लाग्छ, मेरो लागी यो ज्योती कथा one of the best बन्योे धेरै भन्दा धेरै मनपर्यो 🥰🥰🥰

  • @bhaktachaudhari2323
    @bhaktachaudhari2323 9 месяцев назад +1

    ❤❤❤❤

  • @Lokraj328
    @Lokraj328 Год назад +1

    heart touching mitho superb story and mesmerizing voice ❤

    • @pradipsenchuri
      @pradipsenchuri  Год назад

      Thank you very much ❣️❣️❣️❣️🙏

  • @punamtamang9555
    @punamtamang9555 11 месяцев назад +1

    🌹🌹🌺🌺🌺😲😲😲