माननीय राम नारायण बिडारीको पनि फिल्म खेल्ने चाहना !! GLAMOUR GUFF II 19 September 2020
HTML-код
- Опубликовано: 28 сен 2024
- GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest : Ram Narayan Bidari
Connect with us:-
Twiter : Ra...
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/...
Instagram : ...
येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
#prakashsubedi #Ram Narayan Bidari #glamourguff
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2020 Rajatpat Online TV
साह्रै मन पर्ने ब्यक्तित्व रामनारायण बिडारी। जति हेरे पनि अझ हेरौं हेरौं सुनौं सुनौं लाग्ने। उहाँका फ्यानहरू यता ☝️👆️👆️👌👌
स्पष्ट बक्ता जे छ जनताको कुरा सत्य तथ्य बाहिर ल्याउने देशमा आवश्यक ब्याक्ती
साह्रै नै मन् पर्यो यो अन्तरबार्ता , जय होस बिडारी जी को ,
न्यायाधीश वा वकिल को भुमिकामा बिडारी ज्यु लाई खेलाउन पर्छ
Great interview bidari ji
Salute bidari boss🙏🤩
thank u prakash sir ram sir lai ajhai najik baat chinna paya.
कति सत्य बोल्ने नेता हुनुहुदो रहेछ बिडारी ज्यु ।
नेता भनेको यस्तो हुनुपर्छ आफ्नो लाई काखा अरु लाई पाखा नगरी बोल्ने
तिताे सत्य धेरैलाई कहाँ मन पर्छ र? बिडारी मलाई एक मन पर्ने कमिनिष्ट राजनेता हुन । प्रष्ट र निडर नेता ☺️
Bidari g ko fan jati hajir hunupareo🇳🇵👌👌❤️❤️❤️
#स्पष्ट बक्ता # थाहा # सलाम
अाज ख्याल ख्यालैमा पुरै भिडियाे हेरियाे, यस्ता महपुरुषहरु सगकाे सहकार्य किन प्रम देखि अरु निकायले स्वीकार्न सक्दैन ।
बोली चाहिँ खरो रहिछ, बोली मात्र होइन काम पनि गर्नु पर्यो हो ।
बिराज भट्ट निखिल रमित लाई पनि लिनु पर्यो सर
मान्छे गजब रैछ, पैले अलि फन्टुस लाग्थ्यो !
Ramro xa video Good job all Jay nepal ❤ 💖 ❤ 💖 ❤ 💖 ❤
Just like him
सरै मजाको मान्छे
Wow dherai ramro kura bidari sir
बिडारि काकाको टिकटक हेर्ने इच्छा भयो त!!
Great ☺️ dear sir 😊
दामी लाग्यो
Haha ramailo x
Bidar sir is great
Please bring to biraj bhatt
हाम्रो बाघ निर्माता सन्तोस सेन लाई बोलाउनु पर्यो अब 😲
कडा छन बुढा।।जुनसुकै पार्टीका हुन तर खरो बोल्छन बुढा
Sahi kura ho
बिडारी जि हामी धेरै तपाईंलाई चिन्छौ, तपाईंले चिन्दिनु होला, 🤔🤔🤔
कडा
❤️❤️
नेकपा मा आफ्नो सरकार को जस्ले बिरोध गरो तेसै लाई मन्त्री बनाउछ तेसै को सङ्केत हो यो
💯% agree
Cool !!
नमस्कार. धन्यवाद.
Good answer
Sir
Dr Surendra kc ko interviews lidinu paro.
He's our ideal for politics.
🙏
Ye kaka ko sabai kuro chitta bugxa ❣
Sometimes, rulling party ko pani jhataaroooo hannu hunxaw🤟🤟
Please parkas sir ramesh upreti lai launu hos please please
माओवादी नेताहरु प्राय सबै राम्रा
Sacho bolnu vako x
Kuro sahi nai ho
Bishmumati kudera jaane re😅
Better Call Bidari
हास्य कलाकार भन्दा कम हुनुहुन्न है उहाको भासन खोजी खोजी हेरीन्छ 🤣🤣🤣🤣🤣🤣🙏🙏🙏🙏🙏
बुडा ले कति मिठो कुरा जानेको
यी बिडारी धेरैनै अनौठो ब्याक्तीत्व भएका मानिस रहेछन् । संघर्ष गरेका रहेछन । मान्छे राम्रो बिचार राख्ने ठिक रहेछन ।
मलाइ त बिदारी काका यक दम मन पर्यो 😀😀😀 बिदारी काका को प्यान यता हाजिर हुम्🖐️🖐️🖐️🖐️
I enjoy this program a lot.
स्पस्ट अनी खरो ब्यक्तित्व ।। कानुन मन्त्री बनाउनू पर्छ अब ऊहा लाई 💐💐
राम्रो खरो र भक़ै कुरो गर्नु भो बिड़ारी सर ले
रामनारायण बिडारी जस्तो बौद्धिक नेता छैन्न
सारै काइदाको कुरा ,बाचुन्जेल प्रयास गर्ने तर पुरा होला जस्तो लाग्दैन
नेता भन्दा कमेडी तिर सफलता हात पार्न सक्छ यी बुढाले
फिलिम को बारेमा र खेलको बारेमा ठ्याकै म जस्तै सेम आइ लोप यु
बिडारी जि गुड।
सार्है सरल तर रमाइलो प्रस्तुति दिन खप्पिस हुनुहुदो रहेछ,माननीय ज्यु,धन्यवाद छ
Neta vaneko esata hunu paro tar bolel matra hoin kam garne netalai salot garxan
बिडारि मलाइ मन पर्ने व्यक्ति
सहि हो बिडारी ज्यु कुरा १००% सहि हो
Kaka ko kuro mitho x
Kalakar lai bandej nai lagayako raixa..aba khaderi lagna bho programme ma..
Prakash subedi fan 🙋🙋🙋
असल ब्यक्तित्व हुनुहुन्छ !! झै लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵
Aba biraj bhatta LAI launu paryo sir
Good i like it
Waw supop interview
ncell को मान्छे हुन् यिनी ।कुरा मात्रै ठुलो हो ।
विश्लेषण ठिक छ बा।
स्पपस्ट बक्ता रामनाराण बिडारि !!
रामबिडार सरले राम्रो कुरो गर्नुहुन्छ सम्सदमा तर सुनाइहुदैन यहि छ बिडम्बना।
प्रदिप खड्का सन्तोश सेन रमेस उप्रेती सुरक्षा पन्त लाई यो प्रोग्राममा हेर्ने ठुलो रहर छ 😣🧡🧡🧡🙏
नेता कम कलाकार बडी हुन्न यि सर!
नमन् बिडारी ही
Yo budolai kanun mantri banaunu paryo
Good interview. Bidari sir is great.
Wow wat a guest and wat a choice .
Maan dekhi thanks subedi ji
Biraj bhatta leunu paryo
𝒃𝒊𝒓𝒂𝒋 𝒃𝒉𝒂𝒕𝒕 𝒂𝒏𝒅 𝒓𝒂𝒎𝒊𝒕 𝒅𝒉𝒖𝒏𝒈𝒂𝒏𝒂 𝒍𝒂𝒊 𝒔𝒂𝒕𝒉𝒂𝒎𝒂 𝒍𝒂𝒖𝒏𝒖 𝒑𝒂𝒓𝒚𝒐 𝒅𝒂𝒋𝒖
Great Bidari sir
Bidari kaka le ramro kura garnu vyo aja chai😄😄
ग्रेट रमाइलो लागो मलाई मन नपर्ने नेता बिडारी लाई नी मन नपर्दो रहेछ खुसी लाग्यो
Ram narayan bidari
Great personality.... Bidari sir... ♥
i want Viraj vattta
Sahi kura garyo Budo lay 😀😀
Great neta
Sai kura garnu vayooo तपाईको कुरा saraii maan पर्छ......
good
Comedian style😀but sometime better than other leader.
सत्य कुरा बोल्न नडराउने रामनारायण बिडारीप्रति हार्दिक सम्मान!!!!
man parne manxe Ram dai
राजा लाई चिन्दै न भन्छ त कस्तो बिराडी रछ
Babal bidari ko boli thanx prakas g
तपाई चाई राम्रो हो त बिदारि जी
वके छ त
😘😘😘😍