चाेट त हरेक मान्छेलाई परेकाे हुन्छ तर जाेसँग त्याे चाेट सहनसिल गर्ने क्षमता हुन्छ त्यही ब्यक्ति मात्र जिन्दगीमा सफल भइन्छ। तपाईंको राम्राे बिचारकाे कदर गर्दछु ।
कति प्यारो के बैनी हरु ममि बोल्दा सानो नानी ले कति मायालु आँखा ले हेरेको ममि लाई।। परिबार का सबै जना निकै मन परो तर सबै भन्दा बडि ममि अनि सानो बैनो मन परो कति कुल के ममि अनि बाबा कति इन्नोसेन्ट अनि बैनी हरु 3 नै जना कति राम्रा शान्ती अनि मायालु।। यो परिबार्को उतरोत्त्तर प्रगती होश शुभकामना छ।।💕
कति मीठो बोली कति मायालु शब्द हरु सबै जनाको।। मम्मी बोल्दा बैनी हरु ले धेरै मायालु अन्खाले हेर्नू भो।। तपाईं हरुको मम्मी निकै मायालु शान्ती र ट्यालेन्ट हुनुहुन्छ।।बाबा निकै इन्नोसेन्ट।।
कमाइ को कुरा त कै होइन जसरि पनि कमाइन्छ तर यो परिबार को माया मोह अनि तरिका देख्दा निकै लोभ लागेर आयो कस्तो के सबै जना।।जति लेखे पनि कमै लाग्ने।। सानो नानिको फेश बाबा सङ मिल्दो रैछ💞💕
भगवान ले जुराछन सुखी खुसी परिवार कति राम्रो परिवर ! अनि नानू हरु ले पनि बाबा आमा को इज्जत रख्नु पर्यो ! कृष्ण sir को परिवार को जय होस ! जय होस ! जय होस ! प्रस्तोता बैनी लाई धेरै धेरै धन्यवाद राम्रो vidio दियेको मा
Mama,maiju ra baini haru sachikai ekdum hard working, baini haru studies ma jahile 1st auchan, ramro bani behora pani cha. We live together in same house. All the best wishes my sisters 👌👍💞
Very nice family सानो बहिनी किउत लागेको छ धेरै राम्रो लाग्यो दाजु को बिजिनेस र साथै हजुर को सोच नी अती मन परयो ??????? धेरै धेरै धन्यवाद छ सबै बहिनी लाई???? Syangja bat
हुने विरुवाको चिल्लो पात भनेकै सायद यहि होला | दाई त धेरै साल जागिर खानु भएको बोलीमा फरवार्ड हुने नै भयो, मलाई सबभन्दा आनन्द त दिदी र तिन जना नानि हरु बोल्दा लाग्यो बोलीमा मिठास सालिनता कति राम्रो खुसि परिवार यो परिवार लाई सधै यसरी नै खुसि राखुन भगवान ले |
That is the example of HAPPY FAMILY. अरुको छोरी हरु जस्तो वा अरु केटि हरु जस्तो काम गर्न लजाएर बसेको भए आज यो दाइको पसल साएद एत्ति चर्चामा हुन्थेन होला, एत्ति चर्चामा आउनुको पछाडी हजुर छोरि हरुको ठुलो हाथ र सहयोग पक्का पनि छ, बुवा आमाको मेहेनतले मात्र एत्ति धेरै शुख सुबिधा वहा हरुले पक्का पनि पाउनु हुन्थेन होला, काम भनेको ठुलो र सानो भन्ने हुदैन, आफ्नो काम गरेर खान लजाउनु पनि हुन्न भन्ने कुरा वहा हरुले बुझ्नु भएको रैछ. यो नै कारण हो, आज वहा हरुको जीवन सुख र खुसि साथ् बिती रहेको छ.
म अहिले मलेसिया बाट हेरी रहेकाे छु, सानाे ब्याबसाय शुरूवात गरेर राम्रो प्रगति गरेकाे देख्दा राम्रो लाग्याे।ममी र छाेरीहरूकाे बाेलीमा सरस्वती र लक्ष्मीले बाँस गरेकाे जस्ताे लाग्याे ! नम्रर सभाव, मिठ्ठाेबाेलि , हसिलाे मुस्कान राम्रो लाग्याे।
You all are beautiful. Everything about your family is beautiful. I wish those people going overseas for money realize they “can do it” in Nepal. I myself living in golden State of America is not as happy as they are. Keep it up. You guys are inspiration to millions.
sayad ee dhakal dai ko aamaa buba le diyeko saskaar le aaja yo pariwaar lai yahaa samma puryaeko xa.yo pariwaar bata hami nepali le life ko mitho example lina sakinxa.
चाेट त हरेक मान्छेलाई परेकाे हुन्छ तर जाेसँग त्याे चाेट सहनसिल गर्ने क्षमता हुन्छ त्यही ब्यक्ति मात्र जिन्दगीमा सफल भइन्छ। तपाईंको राम्राे बिचारकाे कदर गर्दछु ।
कति प्यारो के बैनी हरु
ममि बोल्दा सानो नानी ले कति मायालु आँखा ले हेरेको ममि लाई।।
परिबार का सबै जना निकै मन परो तर सबै भन्दा बडि ममि अनि सानो बैनो मन परो कति कुल के ममि अनि बाबा कति इन्नोसेन्ट अनि बैनी हरु 3 नै जना कति राम्रा शान्ती अनि मायालु।।
यो परिबार्को उतरोत्त्तर प्रगती होश शुभकामना छ।।💕
NEPAL KUWAIT OnLiNe yekdam sahi cmnt garnu vayo hjur
हरेक नेपालीलाई प्रेयणाश्रोत बनोस हजुरको जस्तो धैर्यता, अनुशासन, मेहनत र लगनशिलता।।।।।।।।(पारिवारिक प्रेममय जिवन)
खुशी र सुखी परिवार साँच्चै धेरै अनुशासन मिलनसार, मेहनती र मायालु छोरीहरु ।
कति मीठो बोली कति मायालु शब्द हरु सबै जनाको।।
मम्मी बोल्दा बैनी हरु ले धेरै मायालु अन्खाले हेर्नू भो।।
तपाईं हरुको मम्मी निकै मायालु शान्ती र ट्यालेन्ट हुनुहुन्छ।।बाबा निकै इन्नोसेन्ट।।
कति राम्रो परिवार हो सधै यसरी नै खुशी रहनु बैनी हरु wow अनि किन चाहियो छोरा हेरी रहु जस्तो छोरी हरु धेरै राम्रो लाग्यो तपाई को परिवार
मन छोयो video हेरेर god bless you
कमाइ को कुरा त कै होइन जसरि पनि कमाइन्छ तर यो परिबार को माया मोह अनि तरिका देख्दा निकै लोभ लागेर आयो
कस्तो के सबै जना।।जति लेखे पनि कमै लाग्ने।।
सानो नानिको फेश बाबा सङ मिल्दो रैछ💞💕
PANDAY SHAN g um k sam
Good luck u all familys happy lives
सम्पुर्ण परिवार लाई सदैब भगवान ले रक्षा गरून् यहिछ मेरो कामना 💌💌💌🌹🎁
Really Happy Family.. Father be like this. Is a real Hero❤❤❤
कति राम्रा राम्रा नानिहरु अझ प्रगति गर्नु सहयाेग गर्नु अामाबाबालाइ।।।
यस्तो छोरी हरुजस्तो सबैको घरमा जन्म होस..💖💖💖
छोरि नै छोरा हुन । यिनिहरु का पति पनि मेरा छोरा हुन अाउ कति राम्रो सोचाइ बुबा को मिलेको परिवार सुखि सान्ति परिवार सधैं यस्तै गरि अगाडि बढुन।।
के भनेर प्रशंसा गरम खै यो परिवारको कति राम्रो बिचार अनुकरणीय छ हजुरको काम धेरैधेरै प्रभाबित भय wish you all the best
आहा कति राम्रो परिवार
भगवान ले जुराछन सुखी खुसी परिवार कति राम्रो परिवर ! अनि नानू हरु ले पनि बाबा आमा को इज्जत रख्नु पर्यो ! कृष्ण sir को परिवार को जय होस ! जय होस ! जय होस ! प्रस्तोता बैनी लाई धेरै धेरै धन्यवाद राम्रो vidio दियेको मा
धेरै राम्रो बिचार बुबा अामाको
बैनी हरुको सोच बिचार मिलन्सार बलिबचन अति राम्रो र जे जस्तो भए पनि आफ्नो काम भनेको धेरै राम्रो हुन्छ । कुनै कसैको अन्डर मा बस्नु पर्दैन । राम्रो
कति राम्रो बिचार हो बुबाको nice family and beautiful dauthers
Mama,maiju ra baini haru sachikai ekdum hard working, baini haru studies ma jahile 1st auchan, ramro bani behora pani cha. We live together in same house. All the best wishes my sisters 👌👍💞
सरै राम्रो परिवार बाबामम्मी छाेरीहरुका चालचलन ३२ लछ्छिनका याे घरकाे जुुुुवाई हुनेकाे चाहिँ भाग्य चम्किने भाे
अजै अगाडि बड्नु होस यहि मेरो शुभकामना छ तिमि लाई
ठुलि र कान्छि चहि सहरै मन परेउ मलाई i love u कति ईनोसेन 😘😘😘😘😘
खुसी लाग्यो। यो परिवार देखेर
धेरै राम्रो
Very good sweet royal family. Jiban Ek sanggarsha ho, Practice makes perfect. Hajur haruko jibanma sadhai asarinai utar utar pragati hoss
Very nice and Happy family, may God always bless your family. Always smile and make other Smile🥰
Ekdam ramro bhagawamle sadhai saath diun,god bless u
Salute xa yo family lai
Very inspiring story. Thanks to PNP TV.
हाँसेर बोल्ने सहयोगी छोरीहरु 😍
दाहाल दाजुलाई सलाम
Very nice family
सानो बहिनी किउत लागेको छ
धेरै राम्रो लाग्यो दाजु को बिजिनेस र साथै हजुर को सोच नी अती मन परयो ???????
धेरै धेरै धन्यवाद छ सबै बहिनी लाई????
Syangja bat
धेरै राम्रो परिवार
हुने विरुवाको चिल्लो पात भनेकै सायद यहि होला | दाई त धेरै साल जागिर खानु भएको बोलीमा फरवार्ड हुने नै भयो, मलाई सबभन्दा आनन्द त दिदी र तिन जना नानि हरु बोल्दा लाग्यो बोलीमा मिठास सालिनता कति राम्रो खुसि परिवार यो परिवार लाई सधै यसरी नै खुसि राखुन भगवान ले |
आहा कति रमाइलो फेमिली
सारै राम्रो फ्यामिली,,बैनी हरु पनि कति ग्यानि
गरीब ज्यान छ धनी मन छ umm 😮😮😮
स्वास्थ्य को ख्याल गरेर, कृपया, खाना ढाक्नु पर्यो।
मेहनत को फल मिठो हुन्छ।
सफलता को कामना - छोरी हरु को भविष्य को लागि।
That is the example of HAPPY FAMILY. अरुको छोरी हरु जस्तो वा अरु केटि हरु जस्तो काम गर्न लजाएर बसेको भए आज यो दाइको पसल साएद एत्ति चर्चामा हुन्थेन होला, एत्ति चर्चामा आउनुको पछाडी हजुर छोरि हरुको ठुलो हाथ र सहयोग पक्का पनि छ, बुवा आमाको मेहेनतले मात्र एत्ति धेरै शुख सुबिधा वहा हरुले पक्का पनि पाउनु हुन्थेन होला, काम भनेको ठुलो र सानो भन्ने हुदैन, आफ्नो काम गरेर खान लजाउनु पनि हुन्न भन्ने कुरा वहा हरुले बुझ्नु भएको रैछ.
यो नै कारण हो, आज वहा हरुको जीवन सुख र खुसि साथ् बिती रहेको छ.
अति राम्रो परिवार
कती राम्रो फ़ैमिली अनी ३ जाना नानी लाई आऊने दिन हरू म सफलता ले हर पाईला चुमोस god bless you all
अनी दाजु नेपाल आउदाँ तपाई को म सेल रोटी खानु आऊने छु
kushe lagyo amrit dai ko kuraa ani safaltaa sundha . keep it dai you will be inspiration for many nepali citizen.
नरीमा हुनु पर्ने गुण तीन जना बहिनीहरुमा देखियो धेरै खुसि लागियो यो रमैइलो परिवार
Wowww.... great thinking they are real human,
beautiful family,
Aaha kati ramilo pariwar.. god bless you all
Purai pariwar sarai ramro 👍👍💖💖💖
म अहिले मलेसिया बाट हेरी रहेकाे छु, सानाे ब्याबसाय शुरूवात गरेर राम्रो प्रगति गरेकाे देख्दा राम्रो लाग्याे।ममी र छाेरीहरूकाे बाेलीमा सरस्वती र लक्ष्मीले बाँस गरेकाे जस्ताे लाग्याे ! नम्रर सभाव, मिठ्ठाेबाेलि , हसिलाे मुस्कान राम्रो लाग्याे।
You all are beautiful. Everything about your family is beautiful. I wish those people going overseas for money realize they “can do it” in Nepal. I myself living in golden State of America is not as happy as they are. Keep it up. You guys are inspiration to millions.
धेरै राम्रो सलुट गर्न चाहाए।✋✋✋
धेरै राम्रो फमलि
कति राम्रो family
Sweet family, God bless them always n keep happy n healthy
Xori vane ko tw yasto po hunu parxa. Miss you..sister
सेल रोटि खान म पनि अबस्य आउछु नेपाल निस्केको दिन जसरी भए पनि
Santosh Regmi 😁😁😁😁😁
Amazing family and so are these girls.
कती मिठो मुस्कान सबै जाना को
Happy family 👪 ♥️ ♥️ pasal ajhai ramro chaldai jaun best up luck
Wau wau कति राम्रो परिवार I like it
कान्छि बैनि चै सारै सुईट दिदिहरूत झनै सुईट i love you happy family
धेरै राम्रो परिवार सुखी परिवार!!
Wowww nice yo honi mhenat vaneko
Yo.ho ni.ta soch .. sarai khusi lagyo .. keep continue beautiful.girls ..
Kati mitho boli k sabai ko....
बधाई छ अङकल अान्टी लाई,छाेरी हरू चाहिँ ३जनै राम्री रहेछ अनुहाँर पनि राम्राे र बीचार पनि राम्राे
inspired intervew and all are lovely girls I wish all are good future...
Completely super family....
Actually we are very glad to see your family, thanks all of you,
dherai khusi lagyo yesto ramro shoch bhayeko family dekhda best of luck hajur
बहिनी हरु लाई कलकार बाटो लाउनु वा जानू अझै राम्रो छ ✌
कस्तो राम्रो फमिल्री कस्तो मिठो , बोली सप्पै जानाको कति राम रा बोनिनी हरु
Wow kati Ramro Family
Salute for work n family
माहिली बहिनीले चाहिँ फिल्म पनि खेल्नु पर्यो।
wow nice family
Cute nanu haru thuli chori ko muskan Kati cute xa happy family..💞💞😘😘🙏🙏
क्या राम्रो परिवार nice family याे पसल मा सेल राेटि खान भरखरै जाउ जस्ताे लाग्याे भाेलि देखि खाजा खान अनाम नगर।।।।।
रोटि चना आलु फ्राइ मेरो मन पर्ने मौका मिले र पसल रहिरहे एकचोटी आउछु फर्के पछि ।।
Nice family I miss you all
Always support you’re papa n mama
Great example great people respect for all
Great
Mr Amrit ji, you are so lucky to have Sita like daughters even a dozen daughters would not make any different.
Dherai ramro man ra socha buwa ma jasri bhahe pani nepal aahe paxi hajurharuko pasalma aaune xu
Such a beautiful family.... they all look so cute together
कति मिठो बोलि बच्न दिदि बहिनी को विशेष मिठो बोलि कन्छी को रहेछ सफल होस
Smart thinking all the best…*💖
What inspiration story 👌 wish u get success ur business day by day
Good job and happy family
So happy family.
So nice family n mamu n sani xori dherai coll lagyo☺☺☺👌👌
kati ramro pribar god bless you all
नेपाल आएको बेलामा सेलरोटि खान आऊछु है
Mediyale linu parne interview ta yestopo hota.very sweet lagyo aafnai najikaiko raixa.good job.
Nice interview all of you
Best of luck
Great family.. Best of luck
जेठी महिली कांछि सबै राम्रि राम्रि रहेछ । सवैजना गफपनि राम्रो हॉसेर गर्दोरहेछ ।
Sarai asal pariwor ani kati ramro boli haru
Waooo kati suweet family miss u dhakal din bhandu pariyex ..I porud off all off u..buwa aamaa beni
जेठी छोरी राम्री लाग्यो
अनुशसित परिवार अामा र बुबा नै धेरै शिक्षित छ
sayad ee dhakal dai ko aamaa buba le diyeko saskaar le aaja yo pariwaar lai yahaa samma puryaeko xa.yo pariwaar bata hami nepali le life ko mitho example lina sakinxa.
Beautyfull happy family 👪