सुनिता लाई भाउजू बनाउछु भने पछि चल्यो कडा दोहोरी| Sunita Budha VS Laxmi Khadka| Dohori Jamghat

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 916

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  2 года назад +321

    हजुर हरुको मनोरञ्जन को निम्ति अर्को दोहोरी सार्वजनिक गरियो हेरेर साथ दिनु होला हस्😍

    • @binbahadurbasnet3306
      @binbahadurbasnet3306 2 года назад +9

      आजको दोहोरी राम्रो लागेन,सुनी बैनीले युज गरेका शब्द आपत्ती जनक छन,सब्य,अनुसासित,सिक्षित,सोजि गायिका भनेर सोचेको थिए त्यो पुरै गलत भयो,शब्द युज गर्दा बिचार पुर्याउनु पर्छ।

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 года назад +6

      Aaha ramro rmailo xa vai hjur

    • @menakakarki889
      @menakakarki889 2 года назад +8

      @@binbahadurbasnet3306 सुन्ने कान नै नकारात्मक भएसी राम्रो शब्द नि नराम्रो सुन्नु ब्यक्ति पिच्छे आफ्नो तर्क राख्नु राम्रो हो तर सवालको जवाफ सहि छ सुनिताको ।

    • @manojghatrimagar2572
      @manojghatrimagar2572 2 года назад +3

      derai ramro xa dohori

    • @binbahadurbasnet3306
      @binbahadurbasnet3306 2 года назад +2

      केहि शब्द सुनिताका गलत छन मित्र गलत छन भनी सुधार्नु पर्छ भनेर भन्न नि सक्नुपर्यो,तपाई जस्तो शुभचिन्तक मनि हो,हरेक कुरामा गलत भएनि बाबा गर्नु बान्छनिय हुन्छ र उहाहरु नि सुधारिनु हुन्छ।

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 2 года назад +57

    सुनिता sis र लक्ष्मी sis को 💖
    फ्यान जती यता आउनुश राजा रानि हरु 😘
    miss you all 😭
    from #pokhara ✅

  • @bharatbahadur8855
    @bharatbahadur8855 2 года назад +18

    लक्ष्मी ले पोल खोल्न त कोसिस गरेकी हुन
    तर,,पोल खुल्दै खुलेन!
    हामिलाइ नि जान्न मन लागेको थियो!
    सुनिता र मानसीङको समबन्धको बारेमा!

  • @birbaltamang7042
    @birbaltamang7042 2 года назад +46

    सुनिता र लक्ष्मी ज्यु को गित बाट धेरै मनोरञ्जन लिए पक्कै पनि मानसिङ सर र सुनिता मिस को छिट्टै बिबाह भएको देख्न पाउ जोडि पनि दामी मिल्ने छ ❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @durgapudel5415
      @durgapudel5415 2 года назад +1

      मान्सिङ र सुनिताको छिटै बिबाह भएको देख्ने रहेर छ मलाई पनि

  • @sumanthapamagar1992
    @sumanthapamagar1992 2 года назад +16

    मानसिङ र सुनिताको बिहे भको को कोस्लाई हेर्न मन छ? हात माथि गरुम त✋✋✋✋

  • @hemlalshrestha9879
    @hemlalshrestha9879 2 года назад +24

    मानसिङ भाइ सुनिता बैनिले मनै देखि चाहेको अनुभव गर्छु जीवन साथी बनाउदा अति उत्तम देख्छु

  • @laxmipahari4969
    @laxmipahari4969 2 года назад +12

    भाई अब यदि साच्चै बिवाह भएको छैन भने मन मिल्छ सबै कुरा राम्रै देखिन्छ अब यो मानसिह र सुनिता जोडी देख्न सबैको आखाले चाहेको छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 2 года назад +49

    मीठो स्वर का महारानी हरु सुनिता र लक्ष्मी को दोहोरी सुनेर आनन्दा आयो।।।सुनिता को मीठो स्वर छ 24 क्यारेट को सुन जस्तै त्यस्तै लक्ष्मी को त्यस्तै धुरन्दर आवाज छ।।।ल बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।

  • @mannepali7868
    @mannepali7868 2 года назад +1

    Sabi jana man par6 tara laxmi khadka फेब्रेट हैइ यो दोहोरी मा

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +18

    सुन्दर प्रस्तुति छ है साच्चिकै जोडी देख्न पाए हुन्थ्यो छिट्टै मानसिङ दाई र सुनिता दिदिको धन्यवाद

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +45

    दोहरी भनेको यस्तो स्वर अति सुन्दर छ दुवै जनि को मलाई साह्रै मनपयो धन्यवाद छ

    • @sumitrapoudel2425
      @sumitrapoudel2425 2 года назад

      मलाई नि असाध्यै मन परो

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 года назад +62

    दुबैजनाको मिठो दोहोरी जोडी को साइत जुराउने मानसिङ भाइलाई धेरै धेरै धन्यवाद !!

    • @chandrathapa5054
      @chandrathapa5054 2 года назад

      आउ क्या नेपाल बुध्या। अब ज्यान आराम साथै रमाइलो गर्नु पर्छ महिना मा एक पटक दोहोरी जानु पर्छ

    • @Laxmankumar-bn5cb
      @Laxmankumar-bn5cb 2 года назад

      मानसीनदाईलेसिकाकोतोकेटीला

  • @aayushkvologs5851
    @aayushkvologs5851 2 года назад +12

    यो पो हो दोहोरी भनेको बधाई छ प्यारी कायिका हरुमा अनि मन सिह ब्रो टिक जि माउसुली सबैलाई भब्य सम्झना छ

  • @khadkabharat3826
    @khadkabharat3826 2 года назад +6

    म त छिटो भन्दा छिटो मानसिङ सर र सुनिता ज्यु को विहे भयको भय खुसि हुनेथिय बरै जिन्दगी मा 🙏🙏🙏

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 2 года назад +14

    चर्चित कलाकार , गीतकाे प्रसङ्ग , लय र प्रस्तुतिले गित कर्णप्रिय वनेकाे छ शुभकामना छ सबैजनालाई यी नै सुनिता मानसिङकाे दाेहाेरि पनि अाअाेस न

  • @krishnanischal8777
    @krishnanischal8777 2 года назад +9

    आहा!!२ टै मन पर्ने दीदी हरु को आवाज एकैचोटी सुन्न पाउँदा धेरै खुसी लाग्यो।त्यसमाथि जोडी हरु लाई समेटिएर गाएको🙏🙏🙏

  • @rijalhariram3331
    @rijalhariram3331 2 года назад +1

    बस्नेगरी घरमै आऊ
    आज कोईनी छैन 👇👇👇👇
    गितको ईसारानै रंगीन छ💕💕💕💕💕💕

  • @hemkumaroli3983
    @hemkumaroli3983 2 года назад +7

    मानसिन र सुनिताको जोडी कहिल्यै नछिटोस
    छिटै बिहे भको देख्न् पाउ

  • @shreedharbk7532
    @shreedharbk7532 2 года назад +33

    धनमायाको स्वर को निकै ठूलो फ्यान म

    • @tankabhattarai7824
      @tankabhattarai7824 Год назад

      रतन्दो लाग्या रछ डक्टर सङ्ग परामर्श लिनु होलाअ।।

  • @ratnamaninath
    @ratnamaninath 2 года назад +15

    ढिलो आयो कडा आयो अति नै रमाइलो भाका त्यसै मा दुबै तिर का गायिका पनि अति नै स्वर कि धनी ।मानसिह जी लगायत सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद ।

    • @bhimkhatri3826
      @bhimkhatri3826 2 года назад +1

      सबै टिमलाई धन्यवाद

  • @bishanbbc6500
    @bishanbbc6500 2 года назад +5

    न मिसावट है यो दुई जना बैनी हरु को बिचमा स्वर त मान्नै पर्छ ।।। यो पो त लक्ष्मी , सुनिता ।।।

  • @sabitribhushal5432
    @sabitribhushal5432 2 года назад +9

    ढिलो आयो तर कडा दोहोरी आयो गित सुन्दा आनन्द पनि आयो यस्तै यस्तै दोहोरी सुनिरहन पाईयोस्

  • @KamalaGhimireOfficial
    @KamalaGhimireOfficial 2 года назад +1

    Aaha kati ramro geet sarai man paryo

  • @arunff4865
    @arunff4865 2 года назад +6

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद मानसिंह सर र सुनिता बहिनी को जोडी असाध्यै मन पर्छ यो जोडी साचिकै जोडी हुनु पर्छ

  • @karanshahu789
    @karanshahu789 2 года назад +73

    मिठो स्वर की धनी सुनिता र लक्ष्मीको एकदमै रमाइलो दोहोरी सुन्न पाइने भो ।

  • @krishnasubedi298
    @krishnasubedi298 2 года назад +5

    ल है दाई छिटै बिहे गराउनु पर्छ लक्ष्मी बैनी ले अाजकाे दाेहाेरी रमाईलाे लाग्याे ।अबकाे बसाइ मा मान्सिङ र सुनिता काे दाेहाेरी सुन्न मन छ ।

  • @seemakhadgi
    @seemakhadgi 2 года назад +7

    Aaha sunita DD ko dohori Kati khera aaula jasto vaye sakyo waiting 🤔😘😘🥰♥️🙏

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 года назад +20

    रमाईलाे दाेहाेरि छ धनमाया बहिनीकाे स्वरमा अायेकाे गीत एकदम मनछुनेछ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +15

    अति मीठो दोहोरी ! सान्दर्भिक विषयवस्तुमा अति मीठो भाका र मौलिक शब्द र टुक्का संयोजन गर्दा महिला-महिला बीचमा गाइएको दोहोरी पनि यति सशक्त हुन सक्ने रहेछ, सारै राम्रो लाग्यो ! यति राम्रो सिर्जनाको लागि सुमधुर स्वरकी धनी बहुचर्चित लोकगायिका सुनिता बुढाक्षेत्री र लोकगायिक लक्ष्मी खड्कालाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना ! सुमधुर स्वरकी लोकगायिका धनमाया नेपालीले गाउनु भएको मार्मिक गीतको बारेमा त कुरै नगरौ अति नै मीठो र मन छुने छ, उहाँप्रति हार्दिक नमन् । यति राम्रा राम्रा सिर्जनाहरुको संयोजनका लागि बहुचर्चित लोकगायक मानसिंह खड्काप्रति हार्दिक नमन् तथा आभार !!

  • @junapradhan2155
    @junapradhan2155 2 года назад +25

    धेरै रमईलो दोहोरी सूनीता जी लक्ष्मी जी को आवज एकदम रार्मो 👌👌👌👌👌

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 года назад +26

    अाहा कति राम्रो दोहोरी सुनिता दिदि र लक्ष्मी दिदी को ल छिटो मानसिङ दाइ लाई छिटो बिबाह गरन लगाउँदै लक्ष्मी दिदि ले धेरै धेरै सुभकामना छ म मलेसिया बा हेरदअई छु 🙏🙏👌👌❤️❤️❤️🕺🕺🇳🇵

  • @seemakhadgi
    @seemakhadgi 2 года назад +4

    Vhag 2 pne chaiyo dada Laxmi DD le Jodi melyako plz

  • @shelastharaju6701
    @shelastharaju6701 2 года назад +1

    सुनिता दिदि र मानसिंह दाइको बिहे भएको हेर्ने ठुलो रहर छ है ।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +5

    अाहा धनमाया नेपाली बैनीकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।।

  • @khimbibashrana8127
    @khimbibashrana8127 2 года назад +8

    आहा कति रमाइलो दोहोरी सम्पुर्ण मा मिठो सम्झना साथै उत्तर उत्तर प्रगतिको कामना सुर्खेत बाट हेर्दै छु❤️❤️❤️❤️❤️💞💞💞💞

  • @kaluanjan8461
    @kaluanjan8461 2 года назад +14

    आहा आजको दोहोरिले मन छुयो बीचबीचमा मजाले हासेको हासै भैयो😃 धेरै मिठो स्वरको 3 बहिनि गाइकाहरु को धेरै मिठो स्वर धेरै राम्रो भयो सबैलाई शुभकामना 🙏🙏👌👌🙏🙏

  • @reshamroka5902
    @reshamroka5902 2 года назад

    अाहा अति नै राम्राे पर्सतुति हेर्न पाइयाे सबैलाइ नमस्कार छ है मेराे तर्फ बाट

  • @manbir5675
    @manbir5675 2 года назад +17

    लक्ष्मीको मिठो स्वर राम्रो शब्दको प्रयोगले फेरि पनि दोहरी गीत गाउनुभएकोमा धन्यबाद छ।

  • @pradipshrestha4799
    @pradipshrestha4799 2 года назад +1

    Wou kati ramro

  • @baltamang9038
    @baltamang9038 2 года назад +5

    मानसिंह र सुनिताको जीवन साथी भएको देख्न पाउँ है।।
    रबिनको विवाहमा गीत गाउँदै नाच्दै गाउँदै रमाइलो गरेको देख्न पाउँ है मानसिंह + सुनिता।।

  • @nandanthapa8348
    @nandanthapa8348 2 года назад

    निकै रमाइलो दोहोरि निरन्तर हेर्ने गर्छु मैले पनि इन्डिया बाट

  • @ArjunKGrg
    @ArjunKGrg 2 года назад +6

    सार्है मीठो, सभ्य, सालिन अनि अनुशाशित् किसिमको दोहोरी हेर्न अनि सुन्न पाइयो सम्पुर्ण टिम लाई 🙏🙏🙏

  • @Kamalvlogs120
    @Kamalvlogs120 2 года назад +7

    अझै लामो बनाउनु पर्यो मान सिङ् दाइ दोहोरी हेर्दाहेर्दै सकियो मजा आई राको थियोे ! अग्रीम शुभकामना सम्पुर्णमा!

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +17

    कति राम्रो दोहोरी अनि स्वरको मिठास पनि उतिकै

  • @sonusirmal3599
    @sonusirmal3599 2 года назад +19

    कति राम्रो दोहोरी सुन्दा आनदा आयो 👍👍❤❤

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +1

    सुनिता को आवाज राम्रो लाग्यो लक्ष्मी बैनी को पनि राम्रो छ

  • @amarkhadka4739
    @amarkhadka4739 2 года назад +3

    सोर कि रानि रानि को दोहोरी सुन्न पाईयो साह्रै मज्जा आयो सुनिता लक्ष्मी लाई बधाई संगै सम्पुर्ण टिम लाई सुभकामना छ

  • @purnamagar7615
    @purnamagar7615 2 года назад +1

    केटी देखी तर्सिने तिम्रो दाई, right answer

  • @rambhadhursunar8675
    @rambhadhursunar8675 2 года назад +5

    भाग २ पनि ल्याउनु पर्यो सुन्न र हेर्ने कति मन लाको थियो सकियो, त,,

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 года назад +3

    धेरै रमाइलो मिठो दोहोरी एकदम खुशी लाग्छ सुनिता जि र मानसिङ जि को जोडी सगै देख्न पाउँदा नै किन हो किन सकेसम्म एक हुनि दिन जुराउनु होला है

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +8

    मान सिंह खड्का जि दाेहरी जमघट टिम ,साथै सबैलाई नमस्कार छ।
    अाहा सुनिता जि र लक्षिमी बैनी काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ।दुवै जनालाई सफलताको शुभकामना छ।हाल मलेसिया बाट ,,,,,

  • @bakhatthapa4359
    @bakhatthapa4359 2 года назад +1

    सुनिता र मानसिङ जि छिटै बिहे भयको हेर्न मन छ

  • @laxmighimire3506
    @laxmighimire3506 2 года назад +19

    आहा कति राम्रो दोहोरी बधाई छ सम्पूर्णलाई

  • @omgharti6368
    @omgharti6368 2 года назад +2

    मानसिंह र सुनिताको जोडी उत्कृष्ट छ है । भुगोल पनि एउटै । मंसिर पनि बाँकी छ ‌। लगन छ २७ गते ।

  • @mohanlalgurung2665
    @mohanlalgurung2665 2 года назад +7

    दुबै जनालाइ मीठो गित सुनाउनु भएको मा शुभकामन छ है म कुवेतबाट हैरदै छु

  • @liladharkhadka4910
    @liladharkhadka4910 2 года назад +1

    Man sing bhai aba khadka hrule raj garne ho lok dohorima.

  • @sureshshrestha3321
    @sureshshrestha3321 2 года назад +3

    आहा अटुट 💞मायाको सौगात बोकेर हजुर को 💞भिडियो तिर आएको छु सम्झना💞 मनै देखि हजुर सधैसपोर्ट 💞मिल्ने छ 💯👍 मेरो तर्फ बाट

  • @RajeshShrestha196
    @RajeshShrestha196 2 года назад +2

    यती राम्रो गाउने बैनिलाई मानसिङले सिकाको मन परेन ।

  • @kumarsanu6521
    @kumarsanu6521 2 года назад +7

    लक्ष्मी ले राम्रो गरेको छ ल दोहोरी मा माया होकि के हो अब बिहे गरत बाबू मानु र सुनिता

  • @lokeshbist111
    @lokeshbist111 2 года назад +1

    सबै भन्दा रमाइलो दोहोरी

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +7

    आहा नन्द भाउजुकाे दाेहरि असाध्यै मन पर्याे

  • @ShibaSubedi
    @ShibaSubedi 2 года назад

    यो गीत मन परेर फेरी फेरी आएर हेरेछु। सबैलाई सम्झना।

  • @yamthapamagar1621
    @yamthapamagar1621 2 года назад +3

    Wow कति राम्रो दोहोरी साँचिकै भन्नू पर्दा मलाई चाहिँ दुबै जनाको voice आसाध्धै मन पर्छ जति सुने पनि सुनौ झै लाग्ने।

  • @jaabchams8471
    @jaabchams8471 2 года назад

    यो दोहोरी धेरै पल्ट हेरी सकेपनि मेरो धिक कहिले मरेन ❤️❤️💐💐👈

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 года назад +7

    अति नै मार्मिक कार्यक्रम वरिष्ठ मिलनसार गायक मानसिङ भाइ अब्बल गायिकाहरुको कलागलालाई ससम्मान

  • @viruthapa6048
    @viruthapa6048 2 года назад +1

    Baball xa arko pani aaunu pareyo lamo sam sun man thiyo👌👌👌👌👌

  • @dkkc1971
    @dkkc1971 2 года назад +4

    Real मा मान्सिङ र सुनिता दुबै सालिन स्वभाव का छ्न ।real मै १कर्काको सहयात्री बनुन बन्नु पर्छ।गित सुपर छ

  • @unikmaya6205
    @unikmaya6205 2 года назад +1

    Nice song Video hjur didi Daju ♥️♥️♥️♥️♥️ Bunu 🎉🎉🎉🎉

  • @harkbahadurkhatri987
    @harkbahadurkhatri987 2 года назад +19

    अति दामी👌 जय संगित🎶 सम्पुर्ण मा हार्दिक नमन🙏

  • @pabitrapokharel6817
    @pabitrapokharel6817 2 года назад +1

    धेरै राम्राे छ कहिले हाे तनि बिबाह मान्सिङ र सुनिताकाे दर्सकलाइ मन परेका गायक गायिका धन्देबाद

  • @sundargrg7145
    @sundargrg7145 2 года назад +15

    अति उत्कृस्त प्रस्तुति र स्वरकि धनि कलाकारहरुलाइ बधाई तथा सुभकामना सम्पुर्ण टिमलाइ! !

  • @premrajjoshi8982
    @premrajjoshi8982 2 года назад +2

    मान सिंह दाई र सुनिता दिदी को छिट्टै बिहे भाको देख्न पाम🌹 अनि आजको दोहरी मा अति नै मजा आयो ❤️❤️❤️❤️ सधैं यस्तै मिठो दोहरी सुन्न पाउँ हामी पर्देशी को साहरा नै यही हो♥️

  • @jaabchams8471
    @jaabchams8471 2 года назад +3

    Wow wow 2 जना नै मेरो best 💐💐❤️❤️love you

  • @madanacharya5658
    @madanacharya5658 2 года назад +1

    खतरा रहिछ लास्ट म कानफूट्ने गरि खाऊले झापड जिसके पछि दाइ बैनि सङ्ग भनेपछि

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 2 года назад +4

    WOW WOW 😍कति रमाइलो❤️ कति मिठो गीत सुन्दा सुन्दै समय 🌿 गएको पत्तै नपाई गीत सकियो 🍀अझैं सुन्न पाए हुन्थ्यो जस्तो लाग्यो ok thanks 🙏,🌹🎈

  • @devendraban9663
    @devendraban9663 2 года назад +1

    मान सिँह खडकाको छनौट नराम्रो हुनै सक्दैन दुबैगायक छानेर ल्याको जस्तो छ दुबै उतकृष्ट छन दुबैलाइ बधाइ छ फेरि पनि यस्ता दोहोरि सुन्न पाँउ । हवस धन्यबाद मान सिँह जि

  • @nepal1525
    @nepal1525 2 года назад +3

    मलाई मनपर्ने कलाकार सुनिता र लक्ष्मी को दम्दार दोहोरी हेर्न लागियो ।

  • @asishshreesh7713
    @asishshreesh7713 2 года назад +1

    Lokdohori atti mitho different extra subject ma. Sunnapaiyo thank u Sunita budha bahinilai thank u All of u teams romantic xa

  • @boy0140
    @boy0140 2 года назад +4

    अत्यन्तै मीठो आवजकी किन्दरी रानी दुबैजना को दोहोरी सुनेर निकै रमाइलो लाग्यो बधाई छ सम्पूर्ण लाई 🙏

  • @jibanpunmagar977
    @jibanpunmagar977 2 года назад +1

    wow दामी मजा आयाे सम्पूर्ण टिमलाई शुभकामना छ विशेषगरी लक्ष्मी खड्कालाई आई लव यु छ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +5

    मान्सिङ्ग भाइ कहिले होनि सुनिता सङ्ग को दोहोरी दर्सक सामु ल्याउने हामी पर्खाइ मा छौ

  • @anilpaudel4476
    @anilpaudel4476 2 года назад

    अब सुनिता बुढा अनि रेशम निर्दोष को दोहोरी सुन्न मन छ यहि च्यानल बाट

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 года назад +3

    म सुनी बैनीको फ्यान हो तर जून सुनि बैनीलाई आज लक्षिमि बैनीलाई युज गरेको शब्द अति आपती जनक छ तिमी भनेर सम्बोधन गर्न सिक्नुहोस,रिस नै उठन पर्नी नि किन गित हो टीका बैनीको शब्द तेस्तै आउने हुनाले धेरै गित हेर्न छोडेको छु तपाईं पनि सब्री भन्दा भन्दै बिग्रन लागे जस्तो लाग्यो,तपाई सोझी सब्य,अनुसासित भन्दा भन्दै बिग्रन लागे जस्तो लाग्यो मजाकी रमाइलो हुन्छ ततर म गर्न राम्रो हो।अब देखिन यो गल्ती नदोरियोस,दर्शकको मन जित्न गाह्रो हुने छ,बैनी दाइसग जान सुहाउछ तेस्तो शब्द नि युज गर्नी हो तपाईं जत्तिको अनुसासित गायिकाले

  • @mayamagar4609
    @mayamagar4609 2 года назад +1

    Bichara dhanmaya lai sukute re 😄😄😄😄kati hasnu dherai ramailo vyo 👍👍👍👍🙏🙏🙏🙏💞💞

  • @shusilkhatri127
    @shusilkhatri127 2 года назад +6

    सग्रहमा गीत निकै राम्रो लाग्यो मलाइ अलिकती खडकिएको लक्षमि बहिनिले मेरो दाइमा पनि के कमि छ र भन्दिएको भए सुनिता जि को जवाफ के आउने थियो 🤩🤩🤩🤩🤩🤣🤣🤣🤣🤣

  • @lallimbu2457
    @lallimbu2457 2 года назад

    मान्सिङ जी आजको प्रसतुति गजब लाग्यो सुनिता बि सि को फ्यान भयेर होला ज्यादै रमाइलो हुर हुर हुरु thank you all team.

  • @सजनकोसादाहरामिकोदादा

    उत्कृष्ट गायन मीठो आवज हसिली सबैको प्यारी laxni 💕💕💕

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 2 года назад +1

    मान सिंह दाइ को बिहे त सुनीता दिदी संग नै हो टीका दिदी ले अन्तै खोजे हुन्छ यहा गीतमा पनि भन्न खोज्नु भएको छ समय भयो भनेर बिहे को अग्रिम शुभकामना ।। 🙏🙏🙏🌹♥️ पार्ट -02 नि चाहियो है ।

  • @krishnanischal8777
    @krishnanischal8777 2 года назад +3

    शब्द को अनि स्वर की खानी सुनिता दिज्यू बयान गर्ने कुनै शब्दै छैन❤️❤️❤️

    • @akashchhetri6315
      @akashchhetri6315 2 года назад

      बिहा गरनु पर्नेछ

  • @khagendramahara6688
    @khagendramahara6688 2 года назад +1

    Hajur haru,male & female artists haru....yo hight ma pugna lai dherai struggle garnu vako xa dherai khusi lagxa.....aajhai pragti gardai Janus...Ali dhilai vaye Pani Mansingh sir ra Sunita Mam ko real Jodi vayeko dekhna paiyos..🥀🥀🥀

  • @laxmibhandari1098
    @laxmibhandari1098 2 года назад +12

    Aaja dhari khushi xu Sunita de ko geet sunara

  • @jonsonkatwal6610
    @jonsonkatwal6610 2 года назад +1

    Aaha kate ramielo suneta ra laxmi ko sourma yo geet

  • @shobhakharbanjade9584
    @shobhakharbanjade9584 2 года назад +5

    अर्को पटक पनि लक्ष्मी र सुनिता को है त

  • @Shreeshlalmaya
    @Shreeshlalmaya 2 года назад +1

    दुबै उत्कृष्ट शब्द साह्रै मन पर्यो।

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад +4

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @munachaugalai1972
    @munachaugalai1972 2 года назад +1

    य भगमान मानसिह खड्का र सुनिता बिसिकाे लगन गाठाे जुरेकाे चार्डै हेर्नपाईयाेस ❤️❤️❤️❤️

  • @tekshahi9655
    @tekshahi9655 2 года назад +4

    Wow super song 2oti diju bunu lai Badhai xa hai Malaysia dekhi heri rayako xu

  • @milankumarsunar486
    @milankumarsunar486 2 года назад +1

    सुन्ता जिले जित्नु भो भाग 2 पनि चायो बोल्नेकी नै daami🌹🌹🌹🌹

  • @renurayamajhi5235
    @renurayamajhi5235 2 года назад +4

    Sadhai like matra garthe aaja coment pani garna man lagyo surila sworka dhani mijasila gayikaharu sunita budha chjetri ra ximeki jillaki laxmi khadkaki dohori sunna hater xu

  • @shaahiltamu6234
    @shaahiltamu6234 2 года назад +1

    wou kati mitho dohori sunirahun jasto...