Lamjunge Pancha Baja
HTML-код
- Опубликовано: 10 фев 2025
- यो रागमा पन्चे बाजा बजा बजाई दिनु भयेकोमा ळम्जुङ्गे पन्चेबाजा समुह लाई धन्याबाद!
गत आषाढमा RoyalFern का लागी Lamjunge Pancha Baja Samuha ले दुलहि अन्माऊने राग मा पन्चे बाजा बजा बजाएको थियो। त्यही भिडीयो सामाग्री जस्ताको त्यस्तै प्रस्तुत गर्दछौं। दुलहि अन्माउँदा बजाईने यस राग हेरि कॉमेंट गर्न नभुल्नुहोला।
याहाँहरुलाई पनि यस्तै पन्चे बाजा बाझाऊनु परेमा:
आईत ब॰परियार
९८४६२४९५२८
ळम्जुङ्गे पन्चेबाजा समुह लाई बोलाऊनुस् रे!
wow