सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको आझ मा आदरणीय प्रकाश प्राजुली सर संग पहिलो पटक दोहोरी गायर उहाकै गीत मन्जरी मार्फत आयका छौ तपाइहरुको सल्लाह सुझाव सहित मायाको अपेक्षा गरेका छौ।❤❤
दाईको नाम त्यतिकै राखिएको होईन प्रकाश साच्चै नै नेपालका तीन ओटा प्रकाश गीत सङ्गितमा उज्यालो छर्ने प्रकाश नै हुन I always Respect Prakash daii🎉🎉❤❤❤❤❤❤❤ईव्सु दिदी को त म तारिफ गर्न सक्दैन 🎉🎉🎉🎉❤❤❤किनकी उहाँको तारिफ गर्न शब्दकोषमा शब्द संख्या कम छन❤❤❤❤
Wow😱 प्रकाशकाे याे मन्जुरी अतिराम्राे लाग्छ। ईब्सलले गाएको गीत जुनसुकै राम्रो हुनेगर्छ किनकि उनीकाे शब्द सँकलन गर्ने तरिका र मिठाे मुस्कानकाे मुख्य गहना हाे। मान्छे पनि राम्री अनि स्वर त्यस्तै मिठाे झनै हँसिलो मुहारले गहकिलो शब्द निकाल्दा जाेकाेहि मन्त्रमुग्ध हुन्छन। तपाईंहरु सबैलाई अनगिन्ती शुभकामना मेराे तर्फबाट 💐🎊🎉🌹❤️ iam watching from abroad
गित एकदमै बबाल मच्चाउँदै थिएँ समय एकदमै छोटो भो त्यसैले धोका पुरा भएन्,,, आब अर्को सोमा कमसेकम एक घन्टा को समय छुट्याउनुहोस् हामी हेर्ने दर्शकहरु मन्त्रमुग्ध गराउने यहाँहरु को शब्द 🥰🥰🥰
लोकदोहोरी गाएक मध्य एक होनहार गाएक अनि सर्जक प्रकाश पराजुलिको शब्द , स्वर हाउभाउ अनि अनुशासन सबै मन पर्छ आजकल ईब्सु पनि राम्रो गर्दै गएकि छिन शुभकामना 🎉
Lokgeet lokdohoriko vocal n wordspower super singer prakash prajuli n ibsul sanjyal salute xa hai yo ho ni suruwat n antyagarne geetko tarika arko episodpani dinuhola thank u all teams❤❤
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको आझ मा आदरणीय प्रकाश प्राजुली सर संग पहिलो पटक दोहोरी गायर उहाकै गीत मन्जरी मार्फत आयका छौ तपाइहरुको सल्लाह सुझाव सहित मायाको अपेक्षा गरेका छौ।❤❤
My favourite dd❤
अति नै उत्कृष्ट दोहोरी आहा❤❤❤
Kas yo dohori compitition thiyo vane,
Khali euta chij ko Kami raयो yaha जर्जहरू हुनुन्न रछ😘
प्रकाश पराजुली को कला गला मा खोट लगाउने ठाउँ छैन ibsal को त झन् के कुरा गर्नु बधाई छ
उज्ज्वल भबिस्य को कामना , बहिनि💌
दायाँबायाँ नलागी आफ्नो भबिस्य को लागि राम्रो कर्म गर्नु।
तिम्रो भबिस्य उज्ज्वल छ।
धेरै आशिर्वाद 💌💐
प्रकाश पराजुली का शब्दहरुमा छुट्टै मिठास र आनन्द हुने गर्छन। राजु परियार पछि मन पर्ने गायक प्रकाश पराजुली ❤
साथै इब्सु पनि खत्रा ❤️
Sarai mitho dhori
याे गित साहेद प्रकाश दाईकाे भ र हाेला यस गितमा कसैले सक्दैन।।सुन्दर शब्दका धनि दाजु।।❤❤❤
प्रकाश दोहोरिका एक खम्बा हुन्👌👌👌👌
100%❤❤❤❤❤
प्रकाश पराजुली को गित पहिलो पटक सुनेको रैछु म त फ्यान भए है।❤❤
❤❤❤❤
❤❤❤
दाईको नाम त्यतिकै राखिएको होईन प्रकाश साच्चै नै नेपालका तीन ओटा प्रकाश गीत सङ्गितमा उज्यालो छर्ने प्रकाश नै हुन I always Respect Prakash daii🎉🎉❤❤❤❤❤❤❤ईव्सु दिदी को त म तारिफ गर्न सक्दैन 🎉🎉🎉🎉❤❤❤किनकी उहाँको तारिफ गर्न शब्दकोषमा शब्द संख्या कम छन❤❤❤❤
प्रकाश पराजुली र इब्सल सञ्ज्याल को दोहोरि फेरि सुन्न पाउँ भन्ने हरू लाइक गर्नुस त .....
सबै भन्द धेरै दुई जना को आवज एक्दम सुहाको छा अरु संग भन्दा
म जस्तै ibsal sanjyal बुनुका फ्यानहरू यता हाजिर हुमत my favorite ibsal sister❤❤
अहिले सम्मकै सुनेको महिलाको आवाजहरु मध्य सबै भन्दा मन परेको आवाज इस्बु जि को,,,
इब्सल को गित कुरेर बस्नी जति हाजिर गरम ल❤❤❤
❤❤❤❤❤
इब्सुको गित को सब्द नै मन छुने
आहा कति मिठास मौलिक शब्द हरु प्रकाश जि का आहा प्रकाश जि अति नै मिठो रमाइलो आहा अझै सफलता को शुभकामना छ इब्स्याल बहि नि लाइ❤❤❤❤
❤❤❤❤
Aati good
Hunx🎉🎉@@Ibsalsanjyal
धेरै धेरै धन्यबाद ईब्सु बैनीलाई स्वोर मा जादु तपाईको मलाई असाध्यै मन पर्छ तिम्रो गितहरु
सारै मिठो गीत अनि कति शालिन र इमान्दार देखिएको बुनु इब्बल्लाई, प्रगति को शुभकामना ❤❤
❤❤❤❤
मलाई धेरै मन परेकि गाईका हजुरनैहाे❤️❤️💛💚💜❣️💕💕🌹🌹💙💙
सम्पूर्ण टिम लाई नै हार्दिक धन्यवाद ज्ञापन
गर्दैछु यति मीठो दोहोरी गीत सुन्ने मौका मिल्यो special thanks To Prakash vai & बहिनी ibsal सञ्जाल
अत्यन्तै उत्कृष्ट दाेहाेरी प्रकाश भाइ र मेरी मनकी रानी इब्सुकाे,बधाई छ,,,❣️💞❣️
❤❤❤❤❤
बहिनी को आवाज मा ईश्वर को बासस्थान
छ अझै धेरै प्रगति हासिल गर्नुभएको dekhana पाइयोस् शुभ कामना
म लाई मनपर्ने भाका ढिलै भएपनी हेरियो सुनियो राम्रो रमाइलो बधाई छ इब्सल
अत्यन्तै मीठो स्वर इब्साल नानी प्रगतिको शुभकामना छ।
म त निकै मन पर्छ इब्स्याल को दोहोरी प्रकाश जिले पनि निकै राम्रो गाउनु हुन्छ
Parajuli vai ra kalikote baine को प्रस्तुति अतिनै मन छुने , शुभकामना दुबैमा ।
ईब्सल बैनिले नि राम्राे गाउदि रैछिन आगामि दिनहरु मा पनि यसरिनै दाेहाेरिहरु सुन्न पाईयाेस्🎉❤❤❤शुभकामना छ
Wow😱
प्रकाशकाे याे मन्जुरी अतिराम्राे लाग्छ।
ईब्सलले गाएको गीत जुनसुकै राम्रो हुनेगर्छ किनकि उनीकाे शब्द सँकलन गर्ने तरिका र मिठाे मुस्कानकाे मुख्य गहना हाे।
मान्छे पनि राम्री अनि स्वर त्यस्तै मिठाे झनै हँसिलो मुहारले गहकिलो शब्द निकाल्दा जाेकाेहि मन्त्रमुग्ध हुन्छन।
तपाईंहरु सबैलाई अनगिन्ती शुभकामना मेराे तर्फबाट 💐🎊🎉🌹❤️
iam watching from abroad
धेरै पछि प्रकास भाईकाे मिठाे आवाज सुनेर खुसि लाग्याे❤❤❤😂😂
❤❤❤❤
Dame xa hajur ko geet
Nice song 10:04 🎉❤
धेरै धेरै बधाई छ नातिनि अझ थप प्रगतिको शुभकामना ।
श्रेष्ठ, मिठो, उत्कृष्ठ, सुन्दर, मन भुलाउने दोहारी ❤❤❤❤❤❤❤❤❤❤❤❤ love you all❤❤❤❤❤❤❤❤❤
भाई को स्वोर दामि छ
सारै मिठो गीत अनि कति शालिन र इमान्दार देखिएको बुनु इब्बल्लाई, प्रगति को शुभकामना ❤❤गीत अति राम्रो छ दुवैजनालाई अग्रिम शुभकामना।
Dhari dhari ramro hjr haru dubai ko geet jodi pani ramro x
प्रकाश जि लाइ मन पराउने एता हाजिर हुम त❤😊
उत्कृष्ट छ ।
सब्द को मिठो चयन र प्रस्तुति
Ibsan sanjyan nanu timro bhabisya dohorima ramro sundar chha tara khyagari hindnu ijat manisko thulo dhan ho hidna thes nalagos
सबै भन्दा नि यो भाकामा कति राम्रो स्वर आहा नानू धेरै राम्रो छ। एसै गरि अघि बढ्नु शुभकामना❤❤
बैनी म तिम्राे फ्रेन्ड हुँ स्वरकाे म चाहि धादिङ देखि तिमी मलाई राम्राे लाग्छ स्भाविलाे मनकाे खुल्ला छौ तिमि
गित एकदमै बबाल मच्चाउँदै थिएँ समय एकदमै छोटो भो त्यसैले धोका पुरा भएन्,,, आब अर्को सोमा कमसेकम एक घन्टा को समय छुट्याउनुहोस् हामी हेर्ने दर्शकहरु मन्त्रमुग्ध गराउने यहाँहरु को शब्द 🥰🥰🥰
असाध्यै रमाइलो साथमा नाच्ने बाजे चाई कडा
ईसु काे फेन सुपर छ❤❤
लोकदोहोरी गाएक मध्य एक होनहार गाएक अनि सर्जक प्रकाश पराजुलिको शब्द , स्वर हाउभाउ अनि अनुशासन सबै मन पर्छ आजकल ईब्सु पनि राम्रो गर्दै गएकि छिन शुभकामना 🎉
big fan ibsal sanjyal ji ma rajan roka big fan
अहिले म UAE बाट बाट हेर्दै छु ल।
आहा कति सब्य दोहोरी।
Mero man mutu ma baseko manxey ibsal❤❤❤
मेरा मनपर्ने गायक गायिका❤❤❤❤all the best
एक दम ऊट्कृष्ट मीठो सोर को धनि प्रकास सर
धेरै धेरै शुभकामना ibsal यसरी नै अगाडी बड्दै गर्नु
हार्दिक बधाई छ ibsal sanjyal ❤❤❤बहिनी लाई स्वर मात्र हैन भन्ने टुक्का पनि त्यति कै राम्रो छ
❤❤❤❤❤
Good luck ibsal bahini timro sumadhur aawaj ani tukka prahar garne adbhut kalalai samman xa❤❤❤
आहा उत्कृष्ट प्रस्तुति हजुरहरुको अझै सफलताको शुभकामना ❤️🙏🙏🙏
Mayla ati dharai ramro live dohori aayla samma sunako theyana dharai ramro lagyo hjur li utar utar pragati ko Suva kamana xa❤❤❤❤🎉❤
इस्बु दोहोरीकि रानी जुन गित गाउदा पनि उस्तै राम्रो र राम्रा शब्द ।
यति मीठो दोहोरी गाउने दुबैलाई सम्मान । अझ कला फस्टाउदै जाओस् ।
Kati ramro ho man paryo
सारै राम्रो प्रतिभा दुबै जनालाई सफलताको शुभकामना ❤️❤️❤️❤️👍️
Kati ramro pirakash vai sabdha
Both nai ramro gauxan ❤❤
mithho sabda ani उत्कृष्ट प्रस्तुति ❤
अाफ्नाे इज्जेत नफालि गित गाउँ छाेरी
इबल जि दिल छोयो यो दोहोरी लेत
@Ram-bk tony:साच्चिकै राम्रो शब्द सँकलन साथै मधुर मुस्कान अनि स्वरकाे धनी ईब्सल र प्रकाश यी दुबैजना मनपर्छ।
कालिकोटे नानिले पगालेर छोडिन प्रकाश ब्रो लाई धेरै राम्रो दोहोरी ❤❤❤
फाल्गुन ५ गते तुलसीपुर महोत्सवमा नानुका गीत र दोहोरी प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिलेको थियो। उत्कृष्ट प्रस्तुति थियो। उज्ज्वल भविस्यको कामना नानू!
Ishu ra Parkash vhai ka sabda ramro xann god bless you to
Ramro xa isbu Sanjyal ra Prakash Sanjyal KO lok dohori❤❤
❤❤❤❤
दुई जनानै स्टार हो साह्रै राम्रो छ
अत्यन्तै मिठो स्वर इब्सल नानी को।सफल ता को शुभकामना
बल्ल मन परेको singer को गित आयछ ल मज्जाले हेर्दैछु है कुबेत देखि ❤❤❤❤❤❤❤
❤❤❤❤❤
हे मसँग नि पिरती लाउँछ र सौता हुन शोभा को आउँछ र पिर नगर मन्जरी परान छ❤❤न्झरी❤❤❤
अति सुन्दर प्रस्तुति मिठो शब्द चयन धन्यवाद कालिकोटे र स्याङ्जाली जोडी लाई ❤❤😂
दमदार प्रस्तुति ! प्रकास सगं कालिकोटे नानिको !
❤❤❤❤❤❤
Pratiksha parajuli Ko sabda le sarir ma kada umrincha ❤
ल है कडा छन है हाम्री कालिकोटे बैनी बधाई छ बैनी सफलताको सुभकामना❤ यस्तै राम्रो सोर फेरि पनि अर्को कार्यक्रम मा सुन्नपाउ धन्यवाद
Sarai mitho Lok dohori Kati mitho mitho man xune sabda Prakash sir isbu sis ❤️❤️❤️❤️❤️wow sarai man xuyo super isbu sis always big fan ma ❤❤
गीत अति राम्रो छ दुवैजनालाई अग्रिम शुभकामना।
स्वर मात्रा होइन शालिन्ता पनि कति मिठो कालीकोटी चोली,नेपाली शान गित जगमा। मायाका शिखर अवाजमा।।
❤❤❤❤❤
आहा🎉🎉🎉🎉🎉
Prakash dai le ramro tukka gaunu hudo rahex.Keep going👏
❤❤❤❤❤❤
आहा!!!❤❤❤
Lokgeet lokdohoriko vocal n wordspower super singer prakash prajuli n ibsul sanjyal salute xa hai yo ho ni suruwat n antyagarne geetko tarika arko episodpani dinuhola thank u all teams❤❤
Dherai ramro
आहा कति रमाइलो दोहोरी हो ।🇳🇵🇳🇵🙏🙏🙏
❤❤❤Aaha kati mitho dohori❤❤❤❤❤❤❤
अती राम्रो सीस
कलाकार जतिले प्रकाशको गायन शैलीलाइ अनुशरण गर।।।कति अनुशासन हुन यी गायक
Prakash parajuli ko dohori babal lagyo..
दुबै जनाको आवज शब्द कति मिठो मैले प्राया हेरि रहन्छु यो बहिनिको दोहोरी हारु
❤❤❤❤❤
सुपर हिट दोहोरी फेरि अर्को दोहोरी दुवै जना को कहिले आउँछ त
babal prakash vai ra nani ko dohori herirahu jastosunirahu jasto
सफलताको शुभकामना।
my favourite singer prakash parajuli❤❤❤❤
आजभोलि ईब्सल र सुप्रिम को दोहोरी किन आउँदैन ❤❤❤सफलताको सुभकामना 💐💕
❤❤❤❤❤
साच्चिकै राम्रो शब्द संकलन साथै मधुर मुस्कान इब्सल बहिनिको म इब्सल को ठुलो फ्यान हो
Parkas brother ❤️
Good vaka good sabdha chayan ❤best of luck
प्रकाश भाइको जादुमय स्वर धेरै समयपछी सुन्न पाइयो बधाइ छ सम्पुर्ण टिमलाइ👏👏🙏🙏🙏👌👌💕🌹
नयाँ पुस्ताका दोहोरी गीतमा रुपकी धनी बिपना सिंह स्वर पनि मिठो छ
धेरै राम्रो छ 😊 आगामी दिन हरु मा अझ धेरै सफलता मिलोस ❤
दामिदामि🎉🎉🎉🎉❤❤❤❤
Kati ramro sor ❤❤
मलाई प्रकाश जि धेरै राम्रो लाग्छ
अति राम्रो लाग्यो प्रस्तुति best of luck both ❤❤