DAY_5 जलवायु परिवर्तन र नेपालमा यसको असर
HTML-код
- Опубликовано: 10 фев 2025
- नमस्कार!
आज फेरी नयाँ भिडियो जलवायु परिवर्तन र नेपालमा यसको असर बारे ।
यहाँहरूकै सुझावलाई मनन गर्दै यो भिडियो तयार गरीएको छ । यो भिडियोले जलवायु परिवर्तन र नेपालमा यसको असर र यसको समाधानबारे यहाँको जिज्ञासालाई सम्बोधन गर्नेछ भन्ने विश्वास हामीलाई छ ।
र सधैँका लागि हाम्रो भिडियोले ज्ञान, अनुभव साटासाटका लागि लगाइने/ आईपर्ने विभिन्न बाधा व्यवधानलाई हटाउन मद्दत गर्नेछ ।
केही सुझाव भए कमेन्टमा दिन सक्नुहुनेछ ।
#𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐅𝐨𝐫𝐀𝐥𝐥 #𝐀𝐜𝐜𝐞𝐬𝐬𝐓𝐨𝐀𝐥𝐥
This video is based on publicly available notes and reports, with sincere appreciation for the original writers and researchers.
We kindly ask that it not be copied or re-uploaded on other channels without prior permission.
धेरै राम्रो टपिक्स लाग्यो सर अरु भिडियो पनि ल्याउदै गर्नुपर्यो खासगरी प्रशासनिक सेवाको एक भिडियो ले २-३ टपिक्स कभर गर्ने गरी ल्याउनुपर्यो ।
Very nice
❤❤❤❤❤दामि छ ल 15 वा 25 नम्वर।
Very nice sir, I always like your style
Very informative !!
Thank you for clarifying the contemporary issues.
Well teachaing method respected sir 🙏
१० वर्ष पढेको कुरा आधा घण्टामा स्पष्ट भयो । यु आर भेरि एप्रिसिएटेड सर, एस्पेक्टिङ अदर युुजफुल कन्टेन्ट फर सेक्सन अफिसर एक्जाम
Very useful sir ❤
Wow😊❤
राजुको गाउँ (Rural Settlement) मा इन्टरनेट र सडक (Infrastructure) पुगेपछि, गरिब र धनी सबैको (Gender Equality and Social Inclusion) जीवनस्तर उकासियो। हरेक घरमा (Health and Sanitation) शुद्ध खानेपानी र शौचालय भएपछि, त्यस ठाउँको पर्यटन (Tourism and Heritage) फस्टायो। दैवी प्रकोप (Disaster Management) बाट बच्न सिकेका गाउँलेहरुले, वाटर मिल र सोलार (Water Resources and Energy) को प्रयोग गरे। अन्नबाली (Agriculture and Food Security) राम्रो भएपछि, फाँट र वन (Forest and Watershed) को संरक्षण गर्न थाले
Thank you sir also expected topic from based on section officer syllabus.
Thank you sir
Sir officer KO Pani banaunu paryo
Green growth economy and carbon trade hajur 🙏
sir, Gene bank establish cha. Yet it needs some improvement bhanne hoki? It is under NARC.
Best
🙏👍️👍️
❤❤❤❤😍
Hello
population dividend @ diaspora
Sir officer ko syllabus ni banaunu na
Hajurko ekpatak herey pugchha
gdpa 7.5% yogdan vanne k ko data ho sir
Economic Impact Research report for 2017
kathmandupost.com/money/2017/03/31/tourism-pumped-rs177b-into-nepals-economy
Thank you sir
Thank you sir