रबिन्द्रको श्रीमतीलाई टिकाले पोईला लगाईदिएपछि पय्रो यस्तो लफडा | Rabindra Sunar VS Tika Sanu Dohori

Поделиться
HTML-код
  • Опубликовано: 13 янв 2024
  • #sangeetmala
    #rabindra_sunar
    #tika_sanu
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    =======================================
    =======================================
    🎼 Offical Song: Jhim Jhim Pani pareko raat
    Vocal:- Sanjay Shreepal, Hari DC, Purnakala BC & Priti Gurung
    Bhaka (Music):- Jhalak Sangeetam
    ➤ Original Link :-
    • Purnakala BC VS Sanjay...
    =======================================
    Live Dohori Singer
    ★ Rabindra Sunar
    ★ Tika Sanu
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Khum oli Birahi
    Padam Lwagoon
    Pawan Bishwo
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2024,
    RUclips:
    / tikasanu
    Facebook:
    / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 180

  • @prabinkhatri8073

    ❤❤❤ आहाँ सारै रमाइलो दोहोरी

  • @hemrajdangi3632

    सब भन्दा मनपरको विषय वस्तु अनि रविन्द्र को शब्द सरल शब्द k है सजिलै भुज्न सकिने समग्रमा भन्नुपर्दा सारै रमाइलो दोहोरी ❤❤❤

  • @user-lq4jn1to4x

    आहा! अती मार्मिक र मीठो शब्दहरु🙏🙏🙏

  • @user-lk6el4uu7z

    आहा धेरै खुसि लाग्यो सानिको दोहोरी हेर्न पाउँदा धेरै आनद आउन्छ के सानि धेरै बधाई छ अझै राम्रो बनी रहिराखोस् है संगीत माला सबै भन्दा राम्रो छ मलाई असाध्यै राम्रो लाग्छ दुबै जनाको दोहोरी अति राम्रो छ सबै कलाकार लगाईत धेरै समाम्न छ

  • @suryaprasadpradhan6760

    Super best interesting romantic sweet nice song🎵Tika best of luck & Thanks Rabindra👌💚⚘

  • @krishnaportel9957

    निकै राम्रो दोहोरी भाका पनि राम्रो

  • @bibaslimbu6880

    टिकासानु मिस र रबिन्द्र सर ले सारैमिठो गाउनु हुन्छ /

  • @deepakrai2304

    Tika sanu always my queen ❤❤❤ kasam ati man parne गायिका ho tika my favourite ❤❤❤🎉

  • @malbsunar1239

    सबप्रथम कार्यक्रम ससनचलाक टिकालाई साङगीतिक नमन आज पनि निकै रमाईलो गित प्ररसुतुत गरनु भयो सुनेर रमाईलो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤❤

  • @rabinoli7635

    आहा कति राम्रो गाउनुदो रयछ रबिन्र सुनार दाइले

  • @nikunjjhakrir2184

    तिका बहिनी धेरै राम्राे बियबस्तु उठाउनु भाछ ल सुभ कामाना सम्पुर्णन तिम प्रर्ति 🌿🌿🌿🌿

  • @gtproduction3246

    रबिन्द्ले धेरै राम्रो गानुभएयो प्रगति होस

  • @rupkhatri3361

    आहा कति रमाइलो दोहोरी ।🙏🙏🎋🍒

  • @user-in7hq2ls7q

    थेगो सुहाउँदो गीत नभए नि हाम्रो समाज सुहाउँदो गितका लागि कलाकारहरुलाई धन्यवाद ।

  • @sanandandhakal1926

    टीका बहिनी काे संगितमाला लाई उच्च सम्मान

  • @Krishnakcgmail

    I m wight for this live dohori ❤🎉❤thanks lots ❤❤❤❤❤

  • @ashusunar9782

    दाेहाेरि धेरै राम्राे छ संगित मालाकि प्रस्तुता सानू हजुर मा हार्दिक 🙏🙏नमन गर्दछु सबै ले दाेहाेरि हेरेर लाईक कमेन्ट गरिदिनु हाेला भन्ने अासा राख्द छु🙏❤️👌👌👌👌👌👍️👍️

  • @Krishnakcgmail

    Hi how are you all

  • @sharishchamjongMukhiya

    सारै रमाइलो दाेहाेरि म गुल्मीको मान्छे हाल सिङ्गापुर बाट हेर्दै छु ।

  • @keshabkarki5531

    धेरै धेरै मिठाे रमाइलो दाेहारी ❤❤❤