यो त मैले 2004 मा हरियाणा को आइ टि आइ को भित्र बुटर कोठी को नजदिक हरबन्सपुरा मा हेरेको ज्याक मुनि को इट्टा भाचिएर बिच मा मान्छे च्यापिएर मरेको देखेको छु।यो काम जोखिम पुर्न काम हो र घर को मजबुती पनि कमजोर हुन्छ र सानो तिनो भुकम्प ले पनि तहस नहस गराउन सक्छ।
Human lay Mars concur gari sakyoo. Jabo Ghar uthaunae Ra sarnae garda k k na gareko. Nepal Ka begari president/priminister lai bolayera udghatan gareko bhayae hunthyoo ni?.

नेपालगंज र नेपाली जिन्दावाद ।
जय होस यो प्रविधि र प्राविधिकको ।
यो प्राविधि राम्रै हो तर इन्जिनियरिङ र मापदण्डको पालना गर्नुपर्छ भुकम्पको जोखिम नहोस् । र नेपालीले पनि यस्तो काम सिक्नु राम्रो कुरा हो ।
सकिन्छ दाई मेरो लागी त यो नौलो कुरा हैन
कलकत्ता तिर पनि धेरै पठाउमा यस्तै उठायकाे दिखिराखेकाेछु आज पनि याे काम यकाठाउ काम चलिराखेकाे छ सर
Human lay Mars concur gari sakyoo. Jabo Ghar uthaunae Ra sarnae garda k k na gareko. Nepal Ka begari president/priminister lai bolayera udghatan gareko bhayae hunthyoo ni?.
चार काेठाकाे घर तीन फिट उठाउने कति जति लागत लाग्ने छ सर जानकारी पाउन सकिन्छ ।
Great❤❤❤❤❤
जोखिम भरपर्दो हुन्छ की हुँदैन ।
Yo gadi ko jug chalayena vane khiya lagxa 😂😂😂😂
सर यो प्राविधिक टोलीको सम्पर्क नम्बर कसरी पाउन सकिएला ।
2072 salako vukampa farkera aayo vane k yo Ghar rahalata😊😊😊😊😊😊😊
ठुलोई काम गरे छ यो घरमा बस्नेको आयु धेरै छैन
😂😂yesto parale Ghar ko k halat huncha paxi😂😂
Ramro engineer le pass Nagarda Ghar ko Durgati yehi hunxa
ठेक्दार साहेब तपाइको फोन न पठाइ दिनुहोस ल , म झापा बाट हो
Khasai gatilo kam chahi hoina
भुइचालो आउँदा के होला गति
P̺a̺n̺i̺ p̺a̺d̺e̺k̺o̺ j̺o̺s̺t̺o̺
Itauna kati paisa lagcha 2 tala ko 10 kotha lai
Murkha manxeharu kichira mariyela.
मलाइ बानेश्वर को घर कोटेश्वर मा सार्नु छ पैसा जति लाग्छ दिन्छु
Jati lagxa tyati paisa dine vaye ma sardinxu😂😂