प्रचण्डलाइनै फेरी देउवाले प्रधानमन्त्री बनाउन लागेको ९४ बर्षीय पुर्व मन्त्री भद्र घलेको खुलासाBhadra
HTML-код
- Опубликовано: 3 июл 2024
- #bhadra_kumari_ghale #prachanda #rabilamichhane
प्रचण्डलाइनै फेरी देउवाले प्रधानमन्त्री बनाउन लागेको ९४ बर्षीय पुर्व मन्त्री भद्र घलेको खुलासा
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Bhadra_kumari_ghale
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
आमाकाे बिचार 100% सही छ है ! ❤️
अामाले सहि भन्नुभयाे धन्यवाद ❤
प्रधानमन्त्री प्रचण्ड ज्यु सफलता को सुभकामना
आमाको आशीर्वाद लागोस् pm प्रचण्ड र टीम लाई
17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam 😅
चेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ
सार्है चित्त बुझ्दो कुरा ।
100% Right
प्रचण्ड बाहेक अरू कसैले सक्दैन
AAmA ko kura good AAmA ❤❤❤❤❤
Sahi kura garnu vo ama ❤
माहान गेटर नेपाल आमाको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
हो नि आमाले भनेको कुरा एकदम सही हो। यो शेरबहादुर केपी ओली प्रचण्डे त यो लुटेर खान मात्रै खोज्ने हो अब रविले चाहिँ के गर्छन् कि भन्ने आश छ
गुड माताजी सही हो
Ati Mahan Aama
ama le pani sahi kura garnuhunchha 🙏🙏🙏
Good
AAmA ko kura 1oo thik chha ❤❤😂
Hajur le Sahi vanu vo Salam🙏🏿
Sahi vannu vyo amale 🙏🙏🙏🙏🙏
👍 great going, hope for better future of all Nepal Nepali.
Lutera shoul go to jail. Hope for better Nepal. Stop lutera.
Sahi kura❤❤
Kati ramro bichaar amako
शकुनि ओलि र देउवाले झन देशलाई कंगाल बनाउछ , अहिलेसम्म शकुनि ओलि र देउवा कतिपटक प्रधानमन्त्री भए के नापे , अहिले त्यही भ्रष्टाचार लुकाउनलाइ यो काम गरेको हो , अब प्रचण्ड र रबिले आफ्नो सक्दो हिम्मत देखाओ यदि सक्छौ भने
गुट आमा 💞💞💕🇳🇵🇳🇵🇳🇵🙏🙏
Ama 100% good hununxa kati ramro bichar
होइन यी हजुर आमाले भनेको केही मिलेको जस्तो लाग्दैन
🎉ऐ बजै अपरहाउसकाे भुमिका केहि हुदैन सरकार बनाउन
Esto lai question sodhna Jane patrakar jhan nautanki ho.
आमा सही कुरा
Hami sabaika pujniye Aama hamisabai hajurko lamoaauko kamanagardachhu
अब आमा होइन अब त्यो बालेन सर र रवि सर मिल्नुपर्यो पार्टी खोल्नु पर्यो अनि देशमा केही हुन्छ यो सब चोर्ने त हामीलाई लखट्न पर्छ।
हजुर आमालाई संबिधानको बारेमा तेती थाहा छैन पत्रकारले कानुनमा एस्तो बेवास्था छ तेही भएर बिस्वाश को मत लिन खोजेको भनेर कुरा जोड दिनु पर्छ नि यार l
Namasta🙏🇳🇵 maa
प्रचन्डले राजिनामा नदीएर
रविलाई आफ्नु काम गर्न दिएभने गणतंत्रको रक्षा पनि हुन्छ र भ्रष्टाचारी लाई कार्वाही पनि हुन्छ।रवि र प्रधान मंत्रीले राजिनामा नदिएकै देशको लागि राम्रोहो।
यो घडीमा प्रचण्ड नै ठिक छ अब ती भ्रष्टाचारि चोर ,दलाल ,षड्यन्त्रकारी ,देसद्रोहीहरुलाइ ती फाइलहरु खोलेर सस्क्त कार्बाही गर्नुपर्छ
आगो ताप्नु मुडा को कुरा सुन्नु बुढा को त्यसै भनेको होइन नि सारै चित्त बुज्ने कुरा गर्नु भयो
हजुरको कुरा सार्है चित्त
बुझ्दोछ ।
हजुरको राजनीतिक अनुभव र विचार समय सान्दर्भिक र
निष्पक्षछ ।
एकदम सहि कुरा भन्नुभयो
नानाको भनाई १००%सही हो भिम रावलको मुखै छुच्चो छ तितत्राको मुखै बैरी अनि भिम रावल लस्लबादी हो ।
Aamako Kura sai ho hae
हावा कुरा मात्र गर्ने इनि आमा😂
Jindabad Parchanda and Rabi Lamixane and Jai Madhav Nepal 🕉🙏🌷 And the Murdabad KP Oli,Ser bahadur deuba Murdabad, RIP
17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam ❤
aama ko kura sunda yakdam thik layo 😊❤❤
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Lutera haru lai jail halnu parcha.
Lutera should go to jail.
हो प्रचण्ड यो देशको हिरो हुन उनलाइ कसैले पनि ढाल्न सक्दैन
Partilai bigarnelai k mahamantri
चित्तबुझ्दो कुरा घले आमा
All is same sab palttu khetala nokar hun????
😂😂😂
😃😃😃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
La ama tapai ko yo abi Bhyakti prati Ali gad bad xa hai kp banxa hai pm tapai ko banai chahi Ali hudai na hai yo makune lai lat Kanxa hai
😅😅