बिमाल डांगी सार एती राम्रो गित गाउने मान्छे आहिले किना होला लोकदोहोरी बाता ताधा हुनु भएको सबै नेपाली को मुतु म बसेको कलाकार नाई एसरी ताधा हुन्छा दुख लक्छा
जिन्दगी को मोड मा यस्तो पनि हुदो रहेछ साएद यहि गित बाट नै बयान गरिएको छ जस्तो लाग्छ मेरो कहानी .. Aaj Feri Timrai Yaad aayo meri Kali Ek Dharkho Runchhu La Hai Still Miss you Love you.
यो गित सुदा त मेरो आँखा रसाउछ हामी बीच माया र साथ राम्रो थियो तर जात को कारणले हाम्रो बिछोड भयो म उनिलाई अझै पनि तेति नै माया गर्छु।।। अहिले म जे छु जहाँ छु उनिको देन हो उनी मेरो हिम्मत र हौसला हुन अहिले म राम्रो hospital मा काॠरत छु म स्वास्थकर्मी हु ❤❤❤❤❤
साच्चै नै पुराना नेपाली लोक दोहोरी गीत मा साच्चिकै यथार्थता लुकेको महसुस हुन्छ मलाई त्यसैले यस्ता नेपाली लोक गित लाई बचाई राख्नु हाम्रो कर्तब्य ठान्दछु म ।
आज के कल युग मे किसी को भी पैहचानना मुसकिल ही नहीं ना मुमकिन है कब कोन अपने को छोड़ जाय कोई मर कर कोई जिन्दा मे इस लिए तूम से जो पियार करे बस पैह चानो और आगे बडो किसी की सुनोगे तो जीने नहीं देंगे न जीतने देंगे ये दुनिया मरने पर भी ताली पीटती है खुसी मे भी जय हिन्द जय नेपाल
कसैलाई पनि झुठो आसा नदेखाउनु जब त्यो आसा निराशामा बदलिन्छ नि कस्सम त्यो भन्दा धेरै मन कहिल्यै रुन्न रैछ म पनि त्यस्तै बैमान मान्छे हु ! म माथि कसैले धेरै आशा राखेको थियो तर मैले सबै ध्वस्त पारिदिए मलाइ माफ गरिदेउ है प्राण मैले चोखो मायालाई तिम्रो मायाला रुप अनि चम्किलो अनुहार संग तुलना गरे !
Sahi ho mero jiban ma ni testai vako thiyo jasle malai afulai vanda dherai maya garthyo maile usko maya angalna sakina mero bihe vako ni 8yrs vo tara malai sadhai paxuto lagxa man manai vanxu malai maf garideu teti khera pariwar ko karan le maile timilai sath dina sakina vanna chahanxu miss you
Anita Thapa Rana यस्तै हो जिबन जस्लाई रोजिन्छ त्यो आफ्नो हुन सक्तैन अनि जस्को बन्न बाध्य बनिन्छ उस्को कदापि बन्नै सकिन्न खयर कस्लाई दोष लाउनु र भाग्य नै खोटो भएपछि ।
thank you for interesting nepali folk song bro , !! bishnu majhi , purnakala B.C. bishnu dangi , raju pariyar and many many name who sing only folk song They are all legendary singer of nepali folk song !!! Keep it up !!
मेरो पनि एउटा पुर्ब प्रेमिका थिन , हाम्रो प्रेम सफल हुन नसकेको उनकै परिवार का कारण र मेरो सरकारी नोकरी नहुनु को थियो , 2004 मा म बिदेश तिर हिंडे तेस पछि हाम्रो खत्रा बिछोड भयो 2008 मा मैले फेसबुक चलाउन थाले , 2011 मा मेरो पुर्ब प्रेमिकाले , तेस पछि फेरि हाम्रो कुरा हुन थालेओ , अहिले उनी 8 बर्ष कि छोरी कि आमा बनी सकिछिन , म तीन सन्तान को बाउ , तर हाम्रो कुरा प्राय दैनिक हुने गर्छ , उन को श्रीमान नेपाल आर्मी कार्यरत ! म उहाँ बिक्रम सङह पनि राम्रै कुरा गर्छु , तर देख्न भेट्न् पाइयेको छैन , अहिले हामी एकदम राम्रो साथी छौ !! उतिखेर को मेरो माया बिना स्वार्थ को थियो , पबित्र थियो , बासना को नभै भावाना को थियो र त आज हाम्रो साथी को नाता राम्रो सङ्ह अगाडि बढी रहेको छ ! मैले यो बिमल डाँगि को गीत दिन कै सुन्ने गर्छु जो मेरो जिन्दगी सङह हु बहु मेल खाको छ !!!
बिमाल डांगी सार एती राम्रो गित गाउने मान्छे आहिले किना होला लोकदोहोरी बाता ताधा हुनु भएको सबै नेपाली को मुतु म बसेको कलाकार नाई एसरी ताधा हुन्छा दुख लक्छा
कसैलाई झुटो माया नगरनु है माया ले पागल बनाउ न छ गितको लागी धेरैधेरै धनेबाद है
सारै नै मिठो गित फेरि सुन्न मन लाग्यो अरु कोही हुनुहुन्छ म झै सुन्ने 2021मा अति नै उत्कृष्ट गित बिमल डाँगी दाजु लाई नमस्कार🙏🙏🙏
बिगत ले धेरै सताउछ आज 2081 ।8/ 29 । सुन्दै छु
जिन्दगी को मोड मा यस्तो पनि हुदो रहेछ साएद यहि गित बाट नै बयान गरिएको छ जस्तो लाग्छ मेरो कहानी .. Aaj Feri Timrai Yaad aayo meri Kali Ek Dharkho Runchhu La Hai Still Miss you Love you.
😁😁😁😁
तिमिलाई पाउन सकिन मैले नि बिर्स न झन सकिन कहिल्यैनि 😍😍😍 शब्द स्वर दुबैको अती मीठो छ ! मेरो पनि जीवन काहानि गित सँग मिल्दो छ !
धन्यबाद🌹🌹🌹
nice songs
Same ho
Same here
एौटा कुरा भन्न त पाइयला अन्तै घरबार भयनी असल साथी बन्न त पाइय् ला 😢 शब्द नै, काफि छ बाँकी के बोलुम र ।
Yahi geet haru bata prabhabit vayera sangget xetra suchayesinger banne vut chadyo jibanma ajahai pani tyatinai jali raheko xu dherai barsa pagile dekhi jaliraheko xu aafno sapanaharu pura huna nasakda ......samman xa bimalji hajurlai
हो तर,पइएन असल साथि बन्न पनि,तर पनि केहि छैन् नता गासिनु पर्छ भन्ने पनि छैन टाढै बाट चोखो र साचो माया गरि रहेछु! (धेरै राम्रो गीत)
सानी छँदा रेडियो मा सुनेर रुन्थे यो गीत अहिले ठूलो भयसि परस्थिले रुहायो 😢😢😢😢
यो गित सुदा त मेरो आँखा रसाउछ हामी बीच माया र साथ राम्रो थियो तर जात को कारणले हाम्रो बिछोड भयो म उनिलाई अझै पनि तेति नै माया गर्छु।।। अहिले म जे छु जहाँ छु उनिको देन हो उनी मेरो हिम्मत र हौसला हुन अहिले म राम्रो hospital मा काॠरत छु म स्वास्थकर्मी हु ❤❤❤❤❤
कति मिठो अनि कति मार्मिक सब्द हरु रहेको गित Description गरेर साध्यनै छैन... 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏❤❤❤🥰🥰🥰🥰🥰🥰🥰🥰
अति नै मिठाे गिट छ।
साहेत यो गित आदरणीय दादा बिमल दाइ ले मेरो लागि गाको जस्तो लाग्छ जति पुरानो गित भए पनि मेरो लागि नया हो सधै सुन्ने गर्छु
Bimal dangiko aawaj sarai ramro
अन्तै घरबार भएसी उनी सँग सम्पर्क नै हुन सकेन😚 याे गित सुनेर हेरेर मन निकै दुखि हुन्छ।
यथार्थपरक टिपिकल लोक गीत
मलाई बिमल दादाको स्वर र बिष्णु माझीको स्वर धेरै मन पर्छ
मुटुमा बिझाउने गीत सुनेर फेरि बिमल दाइलाइ सम्झिन मन लाग्यो।
आँखा बात आँसु झर्छ जति जति सुन्यो तेति चोती मन मा छोय को छ यो शब्द र भाका ले
Old is gold bro old song so nice
2022 Sunne Jati yata Hajir vaideu Hai❤️❤️❤️ Miss You maya always to be happy god bless you❤️🥀
भगवानले बिष्णु बैनीलाई सुखी र खुशी राखुन।
😂😂😂
सारै मन छुने गाना छ है जिन्दगीमा सोचे जस्तो कहा हुदो रैछ र🙏🙏😭😭
जिन्दगी को मोड मा यस्तो पनि हुदो रहेछ साएद यहि गित बाट नै बयान गरिएको छ जस्तो लाग्छ मेरो कहानी Veryvery very nice song
good
hero sachin 💳
yes
hello
hero sachin मेरो जिन्दगी सङ्ग मेल खायो
जिन्दगिमा कसेइलाइ झुटाे माया काे अासा नदिनु याे जति ठुलाे पिडा केहि रहेनछ जिन्दगिमा मत पागल्नेइछु
Mero girl frd ko arko sanga bihe bhako xa tar pani asal sathiko rupma badhiyaka xau anyway nice song bimal dai ra bishnu di lai congratulation
Bimal daju ko song khoji khaji suni ma matra hola
दामी छ गित धेरै धेरै बदाइ छ
Purno tra ramro lok vaka
Anju dee katha haaarano vayko dee😢😢❤❤❤dee best dee. Mero best kalkakr dee😢😢❤❤
hit hit,,,बिमल डांगि नाम नै काफी ,,
सबै गितहरु मन पर्छ बिमल दाजुको ,,🌹
लोक गित सुन्दा को मज्जा नै छुट्टै हुन्छ
चाहे जति सुकै कुरानो किन नहोस मलाई लोक गित नै मन पर्छ ।। I love lock geet
Daaaaaaaaaa miiiiiiiiiii xa sang besto of luck 👈👈💯
जिबन भरको माया छ लाखौ लाख
नपायनि त्यो तिम्रो न्यानो काख्।
एउटा कुरा भन्न त पाईयला,
अन्तै घरवार भयनि निर्माया असल साथि बन्न त पाईयला ।।
77777777777777777
यो गित सुन्न पाउदा बालपनको याद आउछ❤❤❤
यसको track youtube मा हाल्दिनुना मिल्छ भने सारै गाउन मन छ
Bisnu mahi voice very nice and bimal dangi
मेरो जीवन मा मेल खाको गीत ओउ
मेराे जिवनमा मेल खाएकाे छ तर के गर्नु हजुर । बरबर अाँशु खस्छन
Best lok dohori song ...really heart touching🙏🙏🙏🙏🙏🙏🙏
साच्चै नै पुराना नेपाली लोक दोहोरी गीत मा साच्चिकै यथार्थता लुकेको महसुस हुन्छ मलाई त्यसैले यस्ता नेपाली लोक गित लाई बचाई राख्नु हाम्रो कर्तब्य ठान्दछु म ।
❤️❤️❤️❤️❤️❤️💔💔💔💔💔💔🙏🙏🙏🙏आहा कति राम्रो छ यो गित मनै छोयो मेरो त
2023 maa yo geet sune rakhne ma matra hola hiiii
Good song ❤❤❤❤❤
पुरानो लोक गित भएनि धेरै मन छुने छ ।
जति मिठाे स्वाेर उतिनै राम्राे अभिनए
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤nice I like bimal dangi song
Hamro nepal sorga vanda pyaro 🇳🇵🇳🇵
Yo git sunera kaileai man mordaina
Kati ramro harek sabda 😭😭😘😘
gita jati purano bhayani maile aaj sune sarai ramro lagyo
2023 sama sunee ko ko hunuhunxa
Daami xa song
दामी गित
युग युग सम्म चलीरहोस यो गित
2020 Anyone here
Best lok song 🙏🙏🙏
very nice old song bimal dada miss you
Pura get Sarai mon parxa r bimal ji r bisnu mhaji ko Sarai ramro shor xa
Bastabik jiban ma mel khane git...lokdohori songs❤❤❤
Yo song lastai ramro xa sadhai sunixa perfect music
dherai ramro geet
Sada bahar geet
आज के कल युग मे किसी को भी
पैहचानना मुसकिल ही नहीं ना मुमकिन है
कब कोन अपने को छोड़ जाय कोई मर
कर कोई जिन्दा मे इस लिए तूम से जो
पियार करे बस पैह चानो और आगे
बडो किसी की सुनोगे तो जीने नहीं
देंगे न जीतने देंगे
ये दुनिया मरने पर भी ताली पीटती है
खुसी मे भी जय हिन्द जय नेपाल
धेरै मनपर्ने गीत
यो गितले मेरो दिल छोयो अनि निस्तुरिको याद पनि दिलाइदियो
Nice song bimal daju ko sabai git supar xan baru bimal daju come back gareko herna chahanxau
कसैलाई पनि झुठो आसा नदेखाउनु जब त्यो आसा निराशामा बदलिन्छ नि कस्सम त्यो भन्दा धेरै मन कहिल्यै रुन्न रैछ म पनि त्यस्तै बैमान मान्छे हु !
म माथि कसैले धेरै आशा राखेको थियो तर मैले सबै ध्वस्त पारिदिए मलाइ माफ गरिदेउ है प्राण मैले चोखो मायालाई तिम्रो मायाला रुप अनि चम्किलो अनुहार संग तुलना गरे !
दोषि मान्छे
यो सबै समयको खेल हो भाई समय संगै सवथोक बदलियर जान्छ ।
Sahi ho mero jiban ma ni testai vako thiyo jasle malai afulai vanda dherai maya garthyo maile usko maya angalna sakina mero bihe vako ni 8yrs vo tara malai sadhai paxuto lagxa man manai vanxu malai maf garideu teti khera pariwar ko karan le maile timilai sath dina sakina vanna chahanxu miss you
Anita Thapa Rana यस्तै हो जिबन जस्लाई रोजिन्छ त्यो आफ्नो हुन सक्तैन अनि जस्को बन्न बाध्य बनिन्छ उस्को कदापि बन्नै सकिन्न खयर कस्लाई दोष लाउनु र भाग्य नै खोटो भएपछि ।
Anita Thapa Rana अनिता जि तपाई र म पनि साथि बनम है तपाईको र मेरो पिडा उस्तै उस्तै रैछ । केहि पिडाहरु साँटासाट गरौला अनि केहि हल्का गराउला हुन्न र ?
समयभन्दा बलवान् केहि रहेनछ 😭
सारै राम्रो
Mero jiban ma takai Mel kane geet vry nice song & sweet voice
same xa bhauju
Pragya Adhikari ho r sachhai
Pragya Adhikari shsheshxbz
Pragya Adhikari sdrsfgcBvh
Pragya Adhikari kati sweet geet
अत्ति राम्रो गीत
Howw.so.nicee
तपाईं हरुलिइ त क्े छ सुनेलाइअाननद भयाे
Wow mero mayaluko yad dilai dunu vayo Vimal sir n Vishnu sis
धेरै धेरै राम्रो लाग्यो
ramro x yr geer i love this song ra ma yo geet ko best frn ho ma
Nice
I'm from south Sudan I like innovations of your songs it's interesting me
Thanks for like our song
thank you for interesting nepali folk song bro , !! bishnu majhi , purnakala B.C. bishnu dangi , raju pariyar and many many name who sing only folk song They are all legendary singer of nepali folk song !!! Keep it up !!
Thanks brother
Yo git ta meri lagi gaidiyako jastyao lagyao nice mali dheri manparx bisnu Didi and bimal daa ko voice
Yo git le mero purba premiko yad lyauxa ma git dinkai sunne garxu❤❤
Always febret song very nice voice bisnu majhi n bimal dangi 💕💕💕💕💕💕💕💕
Mero jiban ma mel khayako jeet video hareko thiyan aaja dekher nikai man dukheyo
यो गित राम्रो छ ।
Aja dherai yrs paxi yo geet sunna man lagyo past lai samjhera runa man lagyo😪
मेरो पनि एउटा पुर्ब प्रेमिका थिन , हाम्रो प्रेम सफल हुन नसकेको उनकै परिवार का कारण र मेरो सरकारी नोकरी नहुनु को थियो , 2004 मा म बिदेश तिर हिंडे तेस पछि हाम्रो खत्रा बिछोड भयो 2008 मा मैले फेसबुक चलाउन थाले , 2011 मा मेरो पुर्ब प्रेमिकाले , तेस पछि फेरि हाम्रो कुरा हुन थालेओ , अहिले उनी 8 बर्ष कि छोरी कि आमा बनी सकिछिन , म तीन सन्तान को बाउ , तर हाम्रो कुरा प्राय दैनिक हुने गर्छ , उन को श्रीमान नेपाल आर्मी कार्यरत ! म उहाँ बिक्रम सङह पनि राम्रै कुरा गर्छु , तर देख्न भेट्न् पाइयेको छैन , अहिले हामी एकदम राम्रो साथी छौ !! उतिखेर को मेरो माया बिना स्वार्थ को थियो , पबित्र थियो , बासना को नभै भावाना को थियो र त आज हाम्रो साथी को नाता राम्रो सङ्ह अगाडि बढी रहेको छ ! मैले यो बिमल डाँगि को गीत दिन कै सुन्ने गर्छु जो मेरो जिन्दगी सङह हु बहु मेल खाको छ !!!
good song
Deepak Pokhrel मेरो पनी हजुर को जस्तै भो
My life same....
Dipak pokhrel
म पनि सेम हो हजुर जस्तै तर म उन्को नजिक भै सकेको छु । उन्ले मलाई बहिनी उपहार दियकी छिन आफुले साथ दिन नसके पनि ।।
Ramroo x
Very nice
❤❤❤
मन कै गित 💕💕
Bishnu bahini jaha vaye pani sukhirahanu
Sharai man parxa malai yo song 😢
अतिनै मार्मिक मिठो आवाज उत्कृष्ट शब्द हरु
Hamro pani maya basyathiyo kunaidi halla nagare
very nice song
k
राम्रो छ यो गित
nice song bimal ji
old is gold
Heart touch song thank u both of respectable bishnu sis and khuman bro
Dherai ramro 🤗🤗
Love you too much this song
आदरणीय दाजु बिमल डागी र बिमा कुमारी दुरा को स्वरमा त जादु छ पुरानो लोक गीत सुन्नुमा छुट्टै मजाछ
बिष्णु माझी हो😂
Kasariheram Khai Aarkaile shindhur haleko
This song very nice
2021any of us
great song by popular singer bimal dangi
Abine pani derai ramro xa
nice song bimal dai
मार्मिक अनि हृदयबिदारक गित 😂