Wada Number 420 (वडा नम्बर ४२० ) | Ep.1 | Nepali Comedy |The Pk Vines
HTML-код
- Опубликовано: 8 фев 2025
- ************************************************************
Nepal's registered and legal sports news site (only for news)
"PKVINES"
link - 1xbatsporting.com
#Wodanombar420#Pawankhatiwada #NewNepaliVines #ThepkVinesNew #VinesNepali
#sakkigoni #kanchhi #bhunti #buhari
.........................................................................
कलाकारहरु
पवन खतिवडा
नबिन थापा
नव नविन खतिवडा
रोशन सुवेदी
स्मारिका ढकाल
रेश्मा तिमल्सिना
लोकभुशन चौलागाई
कमल भट्ट
कृष्ण कुमारी खड्का
दिप्सन लिम्बु
यादव थापा
सन्तोष शंकर
सुमीन गुरुङ
ऋतु बस्नेत
कन्चन सापकोटा
शोवर्स घिमिरे
क्रिएटिभ टिम
नव नविन खतिवडा
नविन थापा
श्रृङ्गार
यादव थापा
छायाँकन
सनम तामाङ्ग
/ sanam.lama15
सम्पादन
@damicreation2361
व्यवस्थापन
सुरज थापा
साहायक निर्देशक
नब नाबिन खतिवडा
लाइट
हर्क पहाडी
कथा
पवन खतिवडा
पटकथा/संवाद
पवन खतिवडा/सरोज भण्डारी
निर्देशन
देव जङ्ग थापा
Edit: @damicreation2361
Please Like Our Page Myakuri
Link:
www.facebook.c....
►Online Supporter :-
Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 )
*****************************************
follow on facebook:
pawan khatiwada:
/ sital.pawone.1
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क: myakuribro@gmail.com
कस्तो लाग्यो?? First Episode ।। अब सधै प्रत्यक मङ्गलबार बेलुका ६ बजे आउँछ ल।। सवैले सपरिवार हेर्न सक्नु हुनेछ।।❤❤❤
❤❤❤❤❤
vaihalxa ni daju ❤
Aaba ta 1 M subscribe pugxan...😁❤️🇳🇵
Herdai xu
Xetttai 1M suscriber dekhnu paiyos Pawan khatiwada dai ko channel ma 💜
😂😅मलाई त अरु होइन कि यो कान बैरे ब्रदरको एक्टिङ चाहिँ लास्टै मनपर्छ के लास्ट फनी छ यार। खाली उल्टो उल्टो मात्रै बोल्छ😆🤣😋😅😂
अब चाई रमाइलो हुन्छ सक्किगोनी पछि को अरूको रमाइलो कमेडी ❤
म पनि यहि कमेन्ट गर्न आको थे 😂😂
सुरूमै हाम्रो जुम्लाको सिन राख्नु भएछ❤️
कति हेर्नू सिरियल🤣 कुन-कुन हेर्नू सिरियल 🤣🤣कहिले हेर्नू सिरियल 🤣🤣कति हो सिरियल 🤣🤣 ओ माइ गड फेरि आयो आर्को सिरियल ....४२०अरे हे म्याकुरि🤣🤣
पवन जि ले सम्पूर्ण यथार्थ कुराहरू आफ्नो च्यानमा भन्नु भएको छ , बुझ्नेले सबै बुझी सके 😢 1000 ठाउँमा स्पष्टीकरण दिन आवश्यक छैन , दुनिया भालुको पछि लागेर यस्तो सोजोलाई फसाउने , big fan raja ❤
सुरुमै हाम्रो सुन्दर जुम्ला को मिचा गाउँ राख्नु भयछ धेरै खुशी लाग्यो ❤all the best all team
लिम्बू र बाहुन त खात्रा हाउ धेरै सफलता पाहोस सबै कलाकार हरुलाई शुभकामना बेस्ट कमेडी पवन 💟💟💟💜💜💜🥀🥀🎉🎉🎉🎉🎉🎉❤🙏🙏🙏
धेरै राम्रो छ सम्पूर्ण टिमलाई सफलता को शुभकामना
क्रिकेट हेर्न मन लाग्छ ,फिल्म हेर्न मन लाग्छ तर बलत्कारी सग डर लाग्छ भनेको कतै देखेको थिए त्यस्तै... कलाकार को सम्मान गर्न मन लाग्छ तर टिक टके रातारात हुने कलाकार हरु देखेर दिक्क लाग्छ!!! कलाकार बन्न लाई कति मेहेनत परिश्रम चाइन्छ...हावा ताल मा कराएर हुन्छ!!
कार्यक्रम राम्रो होला तर कलाकार अनि कथा ...मयाकुरी छ ..।हामी हेर्ने लाई मज्जा आउँछ आउँदैन तपाईंहरू सो घोषित कलाकार हरुलाई चाई मज्जा आयो होला...सबै को भलो होस्...
Sakkigo go ni pachhi super comedy
Namaskar Sabai maaj ma chai KANPURE ( Bairo ) Sabai ley jati pani Maya gardinu bhako cha tesko lagi sadhai dhanya baad sadhai Maya KO apekeshya rakhachau!! Let's go to thamel hehe !! 😅
एकदमै राम्रो छ 🎉🎉 सम्पूर्ण टिम हरुलाई
सफलता को धेरै धेरै शुभकामना साथै निरन्तर
सधै अब नया नया episode हेर्न साथै हरेर मनोरञ्जन गर्न पाइयोस
नया सिरेल ल्याईएछ राम्रो छ निरन्तर ल्याउनु सुभकामना छ
ओहो😂😂 साह्रै कडा आयो । बधाई तथा शुभकामना छ टिमलाई नै😮😮
लु मजा आयो एपिसोड सकियको पत्तो भएन छ ,,😂😂😂😂अरु पनि यस्तै रमाइलो भाग हरु को प्रतिक्ष्या रहने छ ❤❤
अब चाई रमाइलो हुन्छ। सक्किगोनी पछि को अर्को रमाईलो कमेडी ❤
अबचाई हरेक हप्ता आउनुपर्छ है म्याकुरी ब्रो❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
pawan dai ko fyan jatti hajir humtw❤🎉
पवन भाईको माया ले हेर्न आको यो सिरियल।
आफु पीडामा भए पनि यस्तो हामीलाई खुशी बनाई रहने पवन दाई लाई सलुर छ😢
सफलताको शुभकामना गाउले ❤❤❤❤❤❤
ल दाजु अबदेखि regular रुप मा हेर्न भए हैत ❤❤😊🎉🎉
बुनु मैचा पनि ल अबचै रमाइलो हुनेभो यो 420 सिरियल
तर यो गाउ त हाम्रो ओडा हो त का बाट यो सुरुको गाउ आइपुग्यो यता😂😂 जे होस धन्यबाद्😍😍
यस्तै कमेडि राख्नुहोला प्रत्येक दिन आय पनि हेर्ने थिए मत, धेरै धन्यवाद यो कमेडीको लागि
धेरै राम्रो छ 👍️👍️
backbancher आए झनै राम्रो हुन्थ्यो 🙏🙏
जुम्ला हो । कभर मात्र जुम्ला भित्र भने अर्को ठाउमा सुटिङ्ग ।
सुरु मै जुम्ला मिचा गाउँ राख्नु भए छ म्याकुरी जी खुशी लाग्यो 🎉❤
😊😊😊😊
Manang chamal ko advertisement garney uncle man paryo haiii 😂😂😂😂😂😂
Hait hasda hasda 😅😅 mero ta taukai dukhne samma hase hobma ta.😅 so nice 👍️🙏🙏❤❤
ल सक्किगोनी मेरि बास्सै हल्का रमाइलो पोछिको मन जितन सफल भयको कार्यक्रम वडा न ४२० सफलता को सुभकामना🎉❤
Dhila aayeo tara kada aayeo hai PK Sir @thepkvines
Hase majjale ma chai 😂😂😂 dherai ramro lageu 🎉🎉
Myakuri ko serial ta ma khoji khoji herne manxe ho, thanks myakuri
Dami lagyo episode aghami din haru ma ni yesari nai yo episode herirakhna pau..
तेरो सबै भिडियो सबै राम्रो हुन्छ भाइ छाडा न बना त त्यसै हिट छ्स
पहिलो episode नै एकदम कडा लाग्यो❤ आगामी शृङ्खलाहरुको लागि धेरै धेरै शुभकामना❤
अती राम्रो भिडियो भाई को झन् डबल रोल कडा 😂😂😂😂😂❤❤❤❤❤
Maja Ayo maja gureko Maja Ayo derai ramro xa la 🎉🎉❤❤
Best wishes myakuri Dai ❤
bbl chs dai😊
दामी लाग्यो निरन्तरको आशा गर्दछु शुभ कामना PK vines टिमलाई
First ko view kati ramro jumla ko
1M subs🎉
दामी छ सिरियल सफलताको सुभ कामना पवन भाइ एबम सम्पुर्न टिम लाई
सफलता को सुभकामना धन्यवाद 🙏
thanks for 176 youtube family ❤
ल सदै हेर्न पाम है पवन दाजै
यहि तरिकाले अगाडि बढ्दै गयो भने सक्किगो नि फ्लप खान्छ राम्रो राम्रो कमेडी 😂🤣👌
🎉🎉daami laagyoo
Khatra ho yrr pk vines Bata aako video lastai khatra ho yrr 😮😮😮😮😮😮
Keep going dai ❤ ramro xa video
Dai 2 Pani chayo 😂
intro ko voice dami raicha ❤❤❤
लु...दामी छ है पवन जी!
Atti nai babal xw myakuri dai😅
अहिले जुन घटिरहेको छ पवनको घट्ना संग मिल्छ त 😀😀😀जे होस हेरेर निकै हासियो
ठिक छ दाई राम्रो छ
😂😂😂😂 एक दम राम्रो आज म एक्लै हाँस्दा हाँस्दा पेट दुखाए र मर्नु भाको छ 😂😂😂
Bhojpuri punch wow 😮
Hjr ko sabai comedy haru yakdam ramro lagxa dada ❤❤
उखुमै राम्रो छ नि
Always favourite the pk vines❤
Jsjsjsjsjsjsjsjsjsjsjsjdjdjdnxbxbxjxjxjxjxjxjdidieiwiiwwiwieieiejdjhddhdhhddhhddhfhfhfjfjdjjdjwkekdjdndnfnfjdgahallskskdnfkclsndjcbdkpsnsnsnsndnxjdjdjdodpppplslslalamandnxbcbbcbcnndndnmddkdksksksksjjdjddjjddjdjjdxjiidnejsbwbwkakalaoowjeixnskxndgdhdyetsamamamamakdlsjsjwiwisosolxkdndjxjxjdjdjdkdpopopopopopopopopopiuiuiuiuushdhdbdbdbxbxbxbbb ncnxnxnsmsmamakakakajshshsshshdggdtwtwrqrwrwtwteueieieieoeososodoodososopppoososispwpqlqlksmsndjdhxhdbdbddbdbhdhshsjsjhddjdhdhdhdhhhhhhhhsjsiwowkwkwoowoqiwueyegeydybdxbxnxnsjjsjsksksksksksowjshhhhshshdhdhdhdhdhwhsjsjsjjjhdjdjskakakowowksjdbbdbdbddbdbbdnddjjdjdjejwjwkwiwiwiwowiuwywtwrsrsrtrzvzbsnsnmsmskalwowowwoqpqoqoowwiwiieeueueueyyeteettwtwwtqttqtqtqgavzvzbzbzznbajakaoaowoqowaosiusududhdbdbx x xbbznzznanmaamkalqqpqpqppqqpqppqwoowwoeieieueuruyrhrhdhdnjskskjsjskwkqksnzbxnnxbxjsoqoquwgsoqlnznxbxbjdskosjsnshshahhahahahahahahajajakkakqkqosisjuddudhrnfnncncmckckoowowowoeuducucuvkmlqlwoiueb r c n nkc koxosowiqwiwuhsysywttqtqtqowojwjsjsjdnxnndndnskakwqoqkhhhshsshshhahakqkqkkanzbxbx. NzammaalalwlwowososoowwiwiuywwttwgwahjsksksxklxlxmsmmanajanananznMzmxmxmzmzzmzmxmmxxmxmxxnxnxnxnxnjsjsiwoqlqljsksoakosjsjnananamskslkwjsjdndbdbdn dbehdgxhxuxixioowowjnnwejdjhxxhxgjakmmmmmamakakakaoaosiziziziiijsjsnshshshhhhshhsshhsdhhhxhdhdhdhdjdndnnsnsnsnssnsmhshsjskskskskakwkwiwiuwjwhsdhdbbdbdbxbxnxbxnnxxmsmskalqlakajhshshshhshdhdhdhhhjhjhjjdhdhdjxhhxxhjxxjjxnddnxjdjnxncncnxxbjdnddnnddndndjjejejeejjajakakakaaksnsnnxbxbxxbxbxhhxhxhxxhxjjddjnsnwnwwnwkqkqlkwwjshhddhdhhdueueueueuwiqqooqqlkwms d d x xbxhxhsj babinjssjksskosossoossoososkskmssmdmdkdkdidoododkddkksmedndnjdjdhdhdhdhdhhehwhwuwueuuewuiiwiwowoowwoooollskskaknsnshshsshhshsbsbsbbsbsbddbjsjsisisiwiwuwyetwtwtqrqrqrywuwieopepppllmmnnsnsnsbszbbxxbbxbxbxxbxbbxbddbdhdhhssjjsuewiwiiwwiiwiwwiwiiwowowowowwoowoqlqqlamnsd. X x xxbbxbxxbxbdhhdejjekwqooqqoowejeueuyeehbb xdhdsjisowoqoqoqoqwkjebr rrhryetyehe db zbzbxbxjxkxkdsklwlqlqosodkejeuuerhbbx x x xnnzamamalqlqpowoowoqqqpqpqpqqpqppqqppqqpqpqppqwowoeieuururbbxbbxbzn😅😅 bsbsksoaoqowiwishdhdhbdbddnjddjjdjdjdwiowoqoq
धेरै राम्रो छ कमेडी दुई ओटा Episod ज हेरी सके मैले ❤❤
खासै राम्रो लागेन
लाष्टमा ओैषधीले दर्हो काम गर्यो,, म्याकुरी😂😂😂😂😂मलयाबाट😅😅😅😅😅😅
keti gajab lagyo hai..alik pakhe pakhe chai ho tara malai chai gajab lagyo chalcha..😅😅😂😅😅😅
Ramro xa ho mayakure sir sadhai hernapau❤❤❤❤
सम्पुर्ण कलाकार साथिहरुलाई 🙏 ॥सार्है हँसाउने सिरियल 😂😂😂😂❤❤❤❤॥ऋतु बहिनीको अभिनय 💕 सार्है राम्रो लाग्यो 😮॥
Congratulations राम्रो छ
धेरै राम्रो सिरियल बनेको छ। सम्पूर्ण निर्माण टिमलाई अझै धेरै प्रगतिको हार्दिक शुभकामना। ❤❤
❤ lo avo majjaaa awne bhayo 🎉🎉
सुपर एपिसोड 👌👌👌👌👌
लब फ्रम सिक्किम 💕💕💕💕
पवन खतिवडा को fan जति यता हाजिर हम त
👇
❤❤❤❤❤ Big fan big fan
Ek dom naii ramro paban bro n all team all the best
राम्रै छ अरु भाग पनि मिहिनेतकोसाथ तयारी गर्नुहोला❤️🙏
i always enojy to watch pk vines
एकदम रमाईलो छ
आधा हेरेको धेरै राम्रो लाग्यो 😂😂😂😂😂
Dami xa dai molai mon paryoo jumla seen rakhanue bhaya raixa dharai khushee lagyoo❤❤❤❤❤❤❤
कन्सेप्ट राम्रो छ, कन्टेन्ट पनि राम्रो छ तर सिरियल जस्तो भन्दापनी Vlog खिचेको जस्तो भयो ,।।
आगामी दिन को लागि सुभकामना🙏❣️
last one best 😆😆😆😆
दामि रहेछ हजुर वडा नम्बर 420 त ❤❤❤
सुरु मै आफ्नो जन्म भुमि जुम्ला देख्न पाउदा धेरै खुसि लाग्यो अगृम शुभकामना यो टिम लाइ ❤❤
Wow yakdam ramro xa lagyo mo lai t❤❤❤
पहिलो भागमै एती राम्रो सुभकामना ❤❤❤
Pk. Vines always on the top🔥🔥🔥❤️❤️❤️
Bairo vayaa pk vains ramailo hunxa
Dami xa hai best of luck ❤❤❤
Best of luck p k jii
Must funny amazing bawal xa video❤😂
Congratulations pk vines ❤️
एकदमै राम्रो छ❤️
30 Barsa pugna lagiyo ahile samma atiko comedy nepali sereal chai pahilo patak here😂😂
राम्रो छ❤तर यो दारी कान्डमै सिरियल सक्कियो
सुरु मै जुला मिचा गाउँ रारनु भए छ याकुरी जी खुशी लायाे 🎉❤
गज्जबको 😂😂😂
Best wishes gaule mitra
धेरै राम्रो छ सधै हेरिरहन्छु ❤❤❤❤
Good luck all tim laie👍👍👍👍