नेपाल बैंकका अध्यक्षमाथि 'घुस' खाएको आरोप ! ड्राइभरको खाता प्रयोगबारे अनुसन्धान गर्दै अख्तियार !
HTML-код
- Опубликовано: 9 фев 2025
- नेपाल बैंकका अध्यक्षमाथि ऋणीसँग घुस खाएको आरोप ! ड्राइभरको खाता प्रयोगबारे अनुसन्धान गर्दै अख्तियार ! Nepal Bank || Straight Forward
यही हुन्छ भनेर त हदम्याद पाँच बर्ष लेऊने केपी त हुन
यो काण्ड एक किसिमको सिकारी ले सिकार गरेको बुझिन्छ ।
केपि,शेरेको कमिसनको रचना प्रबिधि
Yaslai fashi dinu parxa🇳🇵🇳🇵🇳🇵
याे त ठिक भएन नि।
80% vanda dherai thag fataha bhayeko desh ma yesto kura haru samanya ho
खर्ब खर्ब खाने हरु लाई यो त सामन्ये हो। होइन येस्तो गर्दा अफ्नु बुडी बाच्चा हरु लाइ कसरि मुख धेखौचा हो मोरे रे जाने चोला हो येति नि गर्नु हुन्ना हो।
राज्यका मुख्य निकाय क्रान्तिकारी काङ्ग्रेस एमाले माओवादीले कब्जामा छन् अनुसन्धान दण्ड सजाय त सम्झिने पानी छम्किने
घुसै घुसले सबै संस्था,निकायहरु सबैनै ध्वस्त बनाए घुस्याहा हरुले l
Tukk vrastaharu ho
Yasto paapi haru ley variyo ko Desh 😢😢😢 .TAUKO DEKHI PUCHAR SAMMA VRASTACHARI HARU. NASS HOSS YINIHARU KO. 😮
ए भाई तिमी पढेलेखकै मान्छे हाेईनाै हाेला। १२ किलास मा व्याक लागेपछि पत्रकार बनेका हुनुपर्छ। नेपाल बैक लि. सबै सरकारी बैंकमा अब्बल बैंक बनेकाे छ २०५८ सालपछि का बर्षमा निकै छलाङ मारेको छ। सि ई ओ र बैंक अध्यक्ष जम्मा ४ बर्षकाे लागि चुनिने कानुन छ र उनीहरूलाई लाेन दिन कुनै अधिकार समेत हुदैन। यदि कुनै कर्मचारीको खातामा १ रुपैयाँ मात्र जम्मा हुन आयो भने उसलाई कुन हदसम्म छानबिन हुन्छ भन्ने कुरा भित्रका कर्मचारीलाई मात्र थाहा छ। बैंक प्रशासन कस्तो हुनुपर्दछ भन्ने कुरा नेपाल बैकमा गएर सिक सबै बैंकले। तिमी बाहिर हल्लाकाे भरमा भुकेको छाै साईबर मुद्दा त खेप्ने नै छाै। २३ वर्ष पहिलेको न्युज हाे भने याे सत्य हाे। अरुकाे चरित्र यसरी हत्या गरेर बैंकलाई बदनाम गराउने काे हाै तिमी??? कानुनी फन्दामा त पर्छाै पर्छाै भ्रामक समाचार सम्प्रेषण गरेकाे मा ।
Ravi bhanda kamjor xa case nepal bank bhanepaxi Nepal hhari ghumaunu psrxa
मिस्टर अधिकारी कुन पाटी का होलान ?
कांग्रेस पार्टी को हो डाक्टर राम सारन महत ले लेको
श्वागत नेपाल बरिष्ट अधिवक्ता जो वेदलाई नै अथोरिटि मान्नु हुन्छ,उहाँको मृत्युदण्डको कानून भनेकै यीनै घुस्यहाका लागि हुन् हो कि होईन थाहा चाहियो।
Back to back bank dubeko bhaner news hali raxa ke para ho thulale bank kinni vaye aab
Tyastari NaKaraunu Bhai. Ghati Dukhxa. Nepal Ma Thula Bhrashtachari Lai Karwahi Garinna. Gare Pani Arab/ Kharab Ko Bhrashtachar Garne Pakre Bhane 2/4 Lakh Dharauti Rakhne Ani 108 Kilo Ko Mala Layera Haat Hallaudau Jail Mukta Hune. Yo Ho Nepal Ko Kanun.
Ysto patki karmachari lai mritudanda dine kanun baun parx ke
Never link your Esewa account and Mobile Banking account. My account got debited twice without my information and any OTP or verification. After complaining a lot with Esewa and Nepal Bank, I got the refund. But the way bank official responded is the worst I ever experienced. Be aware everyone.
😢🎉Aam Janta sanga Nagat Sulk Dastur🎉Nagatai, liyera Matra Receit matrama Gadi Chalauna dindai 🎉Hal Samma Driving License nadiyekobarey🎉BBC CNN Discovery ka Najayej Sntn Paltu Chamche Jholey 12 sanga Kalyugi Patrakar RUclipsr hru sabai Chup lageyra Suti rheko Prastai dekhinchh re 😢🎉
😂