किसान ठग्ने देखि साबधान! लोकल पाल्ने किसान लाई यो भिडियो एकदम फाइदा छ।Local kukhura palan 9857039341

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • #9857039341 #अलनेपालडेलीभरी
    माडी टर्की फार्म पाल्पा
    कुखुरा पालनमा सबै भन्दा ठूलो समस्या चल्ला हुर्काउन हो।जब राम्रो संग चल्ला हुर्काउन सकिन्छ अनि बल्ल बजार खोज्ने हो।चल्ला राम्रो संग हुर्काउन जानियो भने त्यो बल्ल राम्रो संग हुर्कन्छ र रोग हरु लाग्दैन।
    कुखुराको तौल,रोग मा ध्यान दिनु छ भने चल्ला राम्रो संग हुर्काउन सिक्नुहोस्।
    कुखुरा पालनमा घाटा चल्ला राम्रो संग हुर्काउन नजान्दा पनि हुने गर्छ।
    पोल्ट्री क्षेत्रमा अहिले चलेको नराम्रो अवस्था।
    बजार म खोजीदिन्छु तपाईं ढुक्क भएर पाल्नु भनेर 5000 चल्ला भिडाएर च्याप्प पैसा लिएर भोलि बाट ब्लक हान्दिने।
    विश्वास गर्नेपनी उस्तै फेरि भनेको भरमा 4/5000 चल्ला एकै पटक हाल्ने।
    त्यसले दिने लाइट कोइलर हो हाम्रो पियोर लोकल हो भनेर 5 पिस घाँटी खुइले भाले देखाएर महंगो मूल्यमा चल्ला भिडाउने अनि पियोर भन्न नछोड्ने।
    जता गएर पनि पार्टनरसिप मा काम गरौं भनेर बीचमा आफ्नो हिसाब बुझेर फरार हुने
    चल्ला एकदम सर्टेज भएको बेला दिनमा 7 पटक पोस्ट गरेर सबै मन त्यतै खिचेर पैसा हाल्न लगाएर चल्ला नदिने
    चल्ला म संग जति पनि छ भनेर पैसा लिगेर चल्ला नदिने।
    कुखुरा झ्याम झ्याम उठाएर पैसा नदिने ।
    घरमै ह्याचरी राख्छु भनेर विद्युत कतिको जान्छ,विद्युतको स्रोत नमिलाई 300/500/1000 क्षेमता को मेसिन हालेर लगानी फसाउने ! २/३ महिना भन्दा बढी नचल्ने मेसिनहरु प्रयोग गर्ने अनि टाउको समाउने।। अनि ठग्यो भन्नपनी नछोड्ने
    विदेशबाट नेपालमै केही गर्छु भनी आउने आएर नजानी नजानी काममा हात हाल्ने धेरै मेहनत पनि नगर्ने उता विदेशमा महिना मोरेर पैसा बुझ्ने बानी परेको यता लगानी हालेर टिक्न नसकी 1 वर्षमै सबै लगानी डुबाएर फेरि विदेश जाने
    यी र यस्ता कुरा बेलैमा ध्यान दियो भने पोल्ट्रीमा अगाडि बढ्न सकिन्छ।।
    आफू पहिला कति लागत बाट सुरु गर्ने हो सबै योजना नबनाई नचिनेको मान्छेले भनेको भरमा पुरै विश्वास नगरौं।
    हरेक व्यवसाय गर्नु अगाडि बजार ठूलो कुरा हो ।
    कसैले तपाईंको बजार खोज्ने ठेक्का लिँदैनन्।
    आफै तातेर काम गर्नुपर्छ।

Комментарии • 226

  • @padamchemjong1417
    @padamchemjong1417 3 года назад +5

    कुरा सहि लाग्याे । भबिष्यमा लाेकल कुखुरा पाल्ने याेजना छ , बेलैमा सावधानी र जानकारि दिनु भयाे यस्काेलागि धन्यबाद !

  • @khemmagar2925
    @khemmagar2925 Год назад +1

    एकदमै सहि कुरा गर्नु भयो सर ले बेलैमा सचेत गराइ दिनु भएको मा धन्यवाद

  • @ChandraGm
    @ChandraGm 3 года назад +1

    जानकारीको लागि धेरै धेरै धन्यवाद ! र हजुरको बिचारलाई सेलुट गर्दछु।

  • @rajeshgurung4238
    @rajeshgurung4238 3 года назад +2

    Respect honest people like you. Honesty is the best policy. Wish you all the best in your chicken business.

    • @rameshchoudhary6483
      @rameshchoudhary6483 3 года назад

      राम्रो सरसल्लाह दिनु भएको छ। धन्यवाद सर तर अलि खराे बाेल्नु भएको छ। नम्र भएर बाेलिदिनु हाेला मेरो अनुरोध छ। साउदी बाट

  • @baburana4592
    @baburana4592 3 года назад +1

    हजुरले अति राम्रो जानकारी दिनुभएकोमा धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @malatithapamagar3669
    @malatithapamagar3669 3 года назад +2

    कुखुरा पालन सबन्धी जानकारी दिनु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद
    मलाई पनि कुखुरा पालन गर्ने सारै इच्छा छ। हाल कुबेत बाट म नेपाल आएपछी हजुर लाई कन्ट्याक गर्ने छु।

  • @sherbc5769
    @sherbc5769 3 года назад +2

    सल्लाह सुझाबको लागि धन्यवाद सर।

  • @basantkhadkakhadka690
    @basantkhadkakhadka690 3 года назад +2

    नमस्कार सर आज पहिलो चोटि हेरियो हजुर को भिडियो ।।तर मनैदेखी प्रस्तुति र जानकारी दिनु भो खुसी लाग्यो।।हजुर को नम्बर राखेको छु

  • @bhaktalimbu598
    @bhaktalimbu598 3 года назад +1

    Thx alot sir tapaiko sab video's herchu ra Nepal ayechi vetne ikshya cha.

  • @anmolsk2233
    @anmolsk2233 3 года назад

    राम्रो सल्लाह सुझाव को लागि धन्यवाद सर

  • @3N-flex
    @3N-flex 3 месяца назад

    i like your veido

  • @ramunepal3304
    @ramunepal3304 3 года назад

    धेरै राम्रो सुझाव सर धन्यवाद।

  • @jasbirgurung2
    @jasbirgurung2 3 года назад +1

    सहि कुरा गर्नु भयो सर ले हजुर लाइ धन्यवाद

  • @बुढाथोकीक्षत्रि

    हजुरको पहिलो भिडियो हेरेको चित्त बुझ्यो यकदमै सर

  • @गोबिनगुरुङ्
    @गोबिनगुरुङ् 3 года назад +1

    धेरै राम्रो सल्लाह सुझावलाई दिनु भयो सर महिले पनि बुज्न खोजेको यहि नाई हाे सर

  • @lokaskhatri3405
    @lokaskhatri3405 3 года назад +1

    धेरै धेरै धन्यवाद गर्दछु भाई हजुर ले सम्जायको कुरो

  • @harkalimbu1923
    @harkalimbu1923 3 года назад

    tapai le gyan badinu vayekoma dherai dhanyabad

  • @ArjunBishwakarma-v8x
    @ArjunBishwakarma-v8x 3 года назад +4

    तपाईंको कुखुरा फ्राम कुन ठाउमा छ जानकारी पाए धन्य हुनेथिए

  • @DiluDevkota-bc1xu
    @DiluDevkota-bc1xu 5 месяцев назад +1

    good luck sir❤❤

  • @parbinrai4092
    @parbinrai4092 3 года назад +1

    Kuro chahi sarai ramro garnu vayo bro tapaile vaneko kura malai ekdam ramro lago

  • @chandramanibaral8979
    @chandramanibaral8979 3 года назад +3

    लोकल कुखुरा पालनमा पोथिहरुको संख्या बढी हुँदा घाटामा जाने रहेछ,मैले तपाईबाट नै भाले भाले चल्ला को बढी दाम हालेर मगाएको तर भाले पोथी बराबरी आएकोले घाटा हुन गयो ।

    • @alliswell4512
      @alliswell4512 3 года назад +2

      Ho ra bro asto pani hunxa 🙏

    • @maditurkeyandlocalfarm2041
      @maditurkeyandlocalfarm2041  3 года назад +1

      अनि सम्पर्क मा आउनु भयो, घाटा लागेको कुरा गर्नु भो? सहकार्य गर्नुहोस रिप्लेस पाउनु हुन्छ

  • @Deepakrijal-h7l
    @Deepakrijal-h7l 7 месяцев назад

    good kura

  • @शंकरकुमाल-ठ8ढ
    @शंकरकुमाल-ठ8ढ 3 года назад

    हजुरले कुरा सबै पार्नु भाको छ धन्यवाद म पनि नेपाल आएपछि लोकल पाल्ने सोचमा छु सयोगको अपिक्षा राखेको छु

  • @mohangiri4663
    @mohangiri4663 3 года назад

    good idea, Udayapur jillaa maa m garnexu, 2077 baat matrai ok!

  • @realheroes9128
    @realheroes9128 3 года назад

    Derai ramro kura garnu vayo man paryo..

  • @manojkc9113
    @manojkc9113 2 года назад

    Local kukhura ma kun jat ko best huncha?

  • @ramdaschaudhary1479
    @ramdaschaudhary1479 3 года назад

    यो कुन थाउ होला हजुर सहि यकदम राम्रो सल्ल्ला दिनु भयो हजुर हजुर लाई धन्न्याबाद भन्न् चाहान्छु

  • @khagarajdai
    @khagarajdai 6 месяцев назад

    साना मेसिन ले धुलो मेसिन को बिज्नेस नै दाउन भयो हजुर गारो छ

  • @udayapaudel1459
    @udayapaudel1459 3 года назад

    झापा दमक आसपास हुनुहुने किसान साथिले शुद्ध लोकल , नाङ्गो चल्ला ,ओथारो बस्ने , सेतो लोति आउने , छिट्टै छडी पलाउने , गाउँको स्थानिय लोकल कुखुराको पहिलो मेशिन पुस्ता को चल्ला को लागि : 9815085862
    (साथै बट्टाई र टर्की को चल्लाको लागि पनि सम्पर्क गर्न सक्नु हुनेछ ।)

  • @galaxynebubu5800
    @galaxynebubu5800 3 года назад +1

    100%sahi kura vanuvo I like

  • @prabinrai1093
    @prabinrai1093 2 года назад

    You are respected salute

  • @abkhati7664
    @abkhati7664 3 года назад +1

    सहि कुरा गर्नु भयो सर मलाई पनि कुखुरा पल्ने सोचाइ छु हजुर को फोन नम्बर दिनु न सर

  • @hikmatthapa539
    @hikmatthapa539 3 года назад

    पाण्डे सर आजको video मा धेरै खस्रो चिप्लो कुरा गर्न्नु भयो तर कुरो चै सहि छ मैले नि बाहिर देश बाट तपाईको भनाइ कुखुरा सम्बन्धि जानकारी पहिला देखि लि राछु 40 हजार को जागीर छोडेर आर तपाई संघ 2 सय चल्ला लिएर business गरुम भनेको के गरुम गरुम भयो🤔🤔🤔🤔बिदेश को दुख सम्जियो झनै दुख लाग्छ गारो छ पेट पाल्न्😂😂😂😂😂😂😂

  • @harigharti9580
    @harigharti9580 3 года назад

    चितवनमा छ कि नाइ डिलर छ भने कहाँ ?के नाम ? र नम्बर उपलब्ध गराउनुहुन्छ कि ?

  • @MountainGurkha14
    @MountainGurkha14 3 года назад

    भाई काे शुद्दाबलाई धेरै धन्यवद

  • @laxmankc9757
    @laxmankc9757 3 года назад

    Lovely words Vai u are real person

  • @lokneshdhenga4572
    @lokneshdhenga4572 3 года назад

    सहि कुरा हो सर । अहिले चल्ल्लाको दाम कति हो । बुटवलको डिलर को फोन न पाउन सर

  • @bikramchhetri251
    @bikramchhetri251 8 месяцев назад

    K tapai la India ko darjeeling challa dinu saknu huncxa

  • @alesha6186
    @alesha6186 3 года назад

    गफ अलि बडि भयाे जस्तो लायाे अाअाफ्नाे पेसा ठाउँ अन्सारकाे चल्छ तर य ताे भन्न मिल्दैन राम्रो छत मिलायर कुरा गर्दा हुन्छ तर अरु पसल याे ताे भन्न अलि ठिक लागेन किर्सि र बेपार भन्नि कुरा ठाउँ र सिजन मा मा चल्छ माफ गर्नु मलाईनि कमेट गर्याे भनेर

    • @maditurkeyandlocalfarm2041
      @maditurkeyandlocalfarm2041  3 года назад

      अरु भन्दा सजिलो राम्रो भनेको हैन सबै पेसा दुःख छ आफूले गर्न सके कृषिमा पनि छ भन्न खोजेको हो।कृषि लाई सबैले हेप्छन् तर कृषि बिना मानव जीवन को गास पनि हुँदैन।सबै पेसा दुःख छ जाने देखि कृषि पेसा बढी छ भनेको ।।सायद तपाईं अन्य पेशा गर्नुहुन्छ होला त्यही भएर कुरा नबुझेको

  • @NandKishor-h6q4i
    @NandKishor-h6q4i 7 месяцев назад

    , DHERAI RAMRO SALAH SIR

  • @Ramailo_sansar
    @Ramailo_sansar 3 года назад +1

    Thank you for the your good information 👍

  • @sani548
    @sani548 3 года назад

    Dipayal ma dilewari garda 150 challako rakam kharcha kati hunch sir

  • @youtubeshortsnepal7038
    @youtubeshortsnepal7038 Год назад

    ka ho sir farm hajurko kun thau ho jankari pam naw

  • @dhanirambhandari2071
    @dhanirambhandari2071 3 года назад

    good dherai ramro sir

  • @jamunabhandari6211
    @jamunabhandari6211 3 года назад

    sir mlai 200 chala paln mn xa 50 kukhura paliraxu 1 2 ota grera bechxu tar marketko barema thaha xain kshari grni hola shunol ho mhile halne greko challa ta shaiklma tokrima dulani khale ho jat kun ho tha nai hudain kasho grda thik hola?

  • @bishnumayabhandari1563
    @bishnumayabhandari1563 3 года назад

    Dai le derai ramro kura garnu vo ..tarr last ko point chahi derai ramro sandesh ...

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 3 года назад +1

    thank you for truth information !

  • @namastebardiya
    @namastebardiya 3 года назад

    कोरल्न सक्छ यस्ले ? न्यु हेम्पसायर र अस्ट्रोलोपको क्रसलाई लोकल भन्नुभाको छ त ।

  • @udaychy7707
    @udaychy7707 3 года назад

    Sar hali dae pani challa chahiyo ko thiyo ty paena chat

  • @dalraj4629
    @dalraj4629 3 года назад

    तपाइको बेबसाय ठिक छ तर तपाइका केहि सब्द उछ्रिङ्खलका भय राजा सब्द अलि control गर्नु पर्यो

  • @latalimbu8487
    @latalimbu8487 3 года назад

    Lokal kukhuralai k k vaccine dinuparxa ??kyarkyar garxa ani mukhma ghau aaune hunxa kasari palne jankari dinuna sir

  • @nirkumarbantawa7005
    @nirkumarbantawa7005 2 года назад

    Madi bhaneko kun thau ho kaha ho sir

  • @arjunyogi9413
    @arjunyogi9413 2 года назад

    Good

  • @nirkumarbantawa7005
    @nirkumarbantawa7005 2 года назад

    Malai pani chahiyo Udayapur beltar ma

  • @creationofentertain9835
    @creationofentertain9835 3 года назад +1

    Kuro ekdam sahi ho la pandey sir

  • @itztocaolive145
    @itztocaolive145 3 года назад

    Lokol kukhura ko bazar byawasthapan kaha ra kasari garne

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 3 года назад

    सर मलाई 2..देखि 3सयसम्म सुर्खेतमा डेलेभरी!फृमा हुन्छ कि नाई?जान्कारी गर्दिनुहोला ?

  • @dkj3934
    @dkj3934 3 года назад

    धेरै राम्रो कुरो सर

  • @PathaoHora
    @PathaoHora 3 года назад +1

    Sir 100 challa delivery hunxa? Lamjung, Besisahar ma?

  • @kedarkunwar2665
    @kedarkunwar2665 3 года назад

    Good job sir

  • @kanchhimaiyashresth1379
    @kanchhimaiyashresth1379 3 года назад

    pani ko bebasth kasari garnu bhayako xa ta

  • @ruplalbohora1621
    @ruplalbohora1621 3 года назад

    Dolpa ma kasari yo bebasaya garna sakinxa

  • @kalikotesolu6048
    @kalikotesolu6048 3 года назад

    अति राम्रो

  • @karanthapa1304
    @karanthapa1304 3 года назад

    Good job 👍👍

  • @ramanlama5160
    @ramanlama5160 3 года назад +1

    200 challa halda hurkine samma ma katiko dana khanxa holA sir

  • @rtmmagar423
    @rtmmagar423 3 года назад

    सर कम्तीमा basic तालिम लिएरै अगाडि बढने मन छ। तालिमको ब्यबस्था के छ सर?

  • @CP_lahureOfficial
    @CP_lahureOfficial 3 года назад

    100 Wata challalai kati parxa ra suruma kati dana khuwaunu parxa

  • @janakaryal577
    @janakaryal577 3 года назад

    कुन महिनामा चल्ला हाल्दा ठीक हुन्छ सर ।

  • @kyamajjakomedia5086
    @kyamajjakomedia5086 3 года назад

    तर सर कुखुरा हुर्के पछी बेच्ने चैँ कहाँ ?? जानकारी पाउँन सक्छु कि नत्र म पनि सुरु गर्थेँ

  • @kulthapa3564
    @kulthapa3564 7 месяцев назад

    सहि कुरो सर

  • @surajrana5885
    @surajrana5885 3 года назад +1

    Dherai ramro kura garnu bho dai 100 challa dinu delivery garnu hunxa ki na dai

  • @yamgaha3979
    @yamgaha3979 3 года назад

    Kun thau holaa sir yo thau ko name

  • @srishtisaru9165
    @srishtisaru9165 3 года назад +1

    I like to join your team in palpa rampur

  • @srijhanabasnet683
    @srijhanabasnet683 3 года назад

    Ani hajur 6 month 7 month palda kina aauxana khugiwola haru aauxana 4/ra 5 matra vanxan k thik ho hajur

  • @sherbc5769
    @sherbc5769 3 года назад

    बाके कोहलपुरमा डिलर छ भने समपरक गराईदिनुस हजुर।

  • @kalarai1598
    @kalarai1598 3 года назад +1

    Kati poiso parxa 200 challako?

  • @ujk283
    @ujk283 3 года назад

    १/२ दिन को लोक्कल चल्ला चिन्न्न सकिन्छ होला लोक्कल ,कोइलर गिरिराज चल्ला कसरी छुट्याउने उपाय भए बताई दिनु होला

  • @roshanbohora2501
    @roshanbohora2501 3 года назад

    Sir lokal kukhura palda kati kharcha aauxa hola 200 ota kukhura palda sir

  • @sujanraj417
    @sujanraj417 3 года назад

    तालिम लिन चाहनन्छु सर।तालिम कति दिन सम्म लिन पर्छ होला?

  • @nabinpandey4778
    @nabinpandey4778 3 года назад

    Good suggestion

  • @rabinffgaming3849
    @rabinffgaming3849 3 года назад

    बोइलर भन्दा लोक्कल नै राम्रो 20 वता बोइलर्ले दिनमा 3/4 किलो दाना खान्छ दाना धेरै मङ्गो छ

  • @kulshekharghartimagar7878
    @kulshekharghartimagar7878 3 года назад

    Local challa per piece kati pracha. Sir ani baglung nisikhola delivery huncha ki hudaina ani malai 500 jati turunta chayiko cha ani kadaknath cha ki chaina tapai sanga

  • @surjabahadur4309
    @surjabahadur4309 3 года назад

    Dailekh jill chala magauda parti auta kati samma parxa hola sir

  • @rakaha712
    @rakaha712 2 года назад

    कुनठाउहो सर हजुरकोठेगान

  • @devrajdangi2308
    @devrajdangi2308 3 года назад

    सहि हाे भनाइ

  • @tumvalleygallary2569
    @tumvalleygallary2569 3 года назад

    हिमाली भेकमा कुन जातको कुखुरा पाल्न सकिन्छ ?

  • @BhanuRoka
    @BhanuRoka Месяц назад

    Gulf Kam Gary xotkary ma Kura tungai ramro

  • @tirthabhahadurmagar9716
    @tirthabhahadurmagar9716 3 года назад

    एकदाम राम्रो बिद रहेछ। चल्ला????

  • @Rituthapa4242
    @Rituthapa4242 3 года назад

    सुरुमा कति लगानि गरनु भयो

  • @deepmuna2303
    @deepmuna2303 3 года назад

    100०/० सहि हाे।।

  • @urmilagurung9179
    @urmilagurung9179 3 года назад

    प्रति पिस चल्लाको कति पर्छ होला हजुर?delivery garnuhunchha ki nai?plz vnnu hola?

  • @nagenmahat882
    @nagenmahat882 3 года назад +1

    Dai ma burtibang maa deller join garna chahanxu bt ma hjur ko farm maa first vetna .aauxu

  • @alliswell4512
    @alliswell4512 3 года назад

    Sir turkey haru ko chicks painxa ki hajur ko ma

  • @samratvlog3479
    @samratvlog3479 3 года назад

    Sar namate rani ket ko upachar aausadi bataedinu sar

  • @khanalkhim2102
    @khanalkhim2102 3 года назад +1

    प्रतिगोटा चल्ला कतिपर्च र कहाँ छ यो फार्म?

  • @dildilmanmanmanman373
    @dildilmanmanmanman373 3 года назад

    Sahi ho sri kura ta

  • @dipenlimbu4290
    @dipenlimbu4290 3 года назад

    😊😊Good

  • @preamsagar4851
    @preamsagar4851 3 года назад

    Tara sir bijuli nabhako (लाइट नभाको ठाउमा ) साना चल्ला लियर पाल्न सकिन्छ कि नाई जानकारी पाय आभारी हुने थिए !

    • @maditurkeyandlocalfarm2041
      @maditurkeyandlocalfarm2041  3 года назад +2

      ग्यास ब्रुडर ले मज्जा ले पाल्न सकिन्छ

    • @imonchaudhary6134
      @imonchaudhary6134 3 года назад

      Kun thau paryo?kripaya mobil tatha adress shere garnu hunxa ki?

  • @purnachaudhary5427
    @purnachaudhary5427 3 года назад

    dang ma pathaunu hunxa ki nai sir challa

  • @गोबिनगुरुङ्
    @गोबिनगुरुङ् 3 года назад

    तर याे कुन ठाउँ पर्‍यो होला सर यसो जान्कारी गर्दिनु भए म अाभारि हुन्थे