पन्छ कन्या नेपाली बाजा दामी छ👍️👏👏 हाम्रो देश नेपाल बिकाश निर्माणको लागी कुल मान घिसिङ र जनताको लागी दुख सुख बुझ्ने भाग्य न्यैपाने उहाँहरु जस्ता बुद्धिवान माहान ब्याक्तीहरुलाई नेपाल जिम्मा लाउदा कति चाडै देश बासीहरुको मुहारमा चम्किलो ज्योति र दुखी गरिबहरुको घाउमा मलम पट्टि हुन्थ्यो होला नि! जय कुल+भाग्य🇳🇵🇳🇵
*धेरै नै खुसी लाग्यो कि हाम्रो समाजमा भएको भ्रम चिर्दै कला प्रतिभाको कदर गर्दै बहिनीहरुको जुन योगदानले हामीलाई बोल्न बिबस तुल्यायो। शुभकामना छ।* #Soltinikanxi
सम्पूर्ण बैनिहरुलाई यति राम्रो बाजा बजाएकाेमा बधाई छ र यस्मा भाग्य शरलाई पनि अझ बधाई दिन चाहान्नु किनकि भाग्य शरले हरेक दिन दुखि गरिवकाे पिडादेखि लिएर खुसिका खबरहरु पनि अगाडि ल्याईदिनु भएकाेमा
धेरै धेरै धन्यवाद प्रस्तुत कर्ता सुमन भाईलाई साथसाथै कलागला र साैन्दर्य प्रदान गर्ने प्यारि बहिनहरुलाई सधन्यवाद भन्दछु । मेरै जिल्ला बाट याे लाेप हुन लागेकाे बाजालाई बजाएर देखाएकाे कलालाई मान्नै पर्छ। हाल म बिदेशी भुमि बाट हेर्दैछु।
मलाइ पनि साहारै खुसि लागो यो बाजा गाजा मलाइ पनि देरै राम्रो लागछ भाह्गे भाइ राम्रो छ ल भाइ को बिहेमा चाइ यो 5 जाना राम्रि राम्रि बहिनी हरुलाइ लेउनु परछ है महिले यो भिडियो हेदै छु
नमस्कार सम्पुर्ण शुभचिन्तकहरुमा । सिन्धुली कलाघरको युटुब च्यानलबाट उपलब्ध भएका भिडियोहरु लाइक अनि कमेन्ट संगसंगै सेएर गर्नुहुने सम्पुर्ण प्रति सिन्धुली कलाघर परिवारकाृ तर्फबाट हार्दिक आभारी छौ । हामि निरन्तर सिकाइको क्रममा छौ । त्यसकारण भइ परीआएका कमजोरीहरुलाइ सच्याउदै जाने प्रतिबद्धता र निरन्तर सल्लाह सुझाबको अपेक्षा राख्दछौ । धन्यवाद । नेपाली बाबु सुमन (अध्यक्ष) सिन्धुली कलाघर सिन्धुली
Sindhuli hamro gau hamro thau dherai ramailo xa badhai xa bhagya dada sindhuli samanko hjur ko yatra saphal rahos
सलाम छ आयोजक र कलाकार बैनीहरुलाइ 😘😘
पन्छ कन्या नेपाली बाजा दामी छ👍️👏👏
हाम्रो देश नेपाल बिकाश निर्माणको लागी कुल मान घिसिङ र जनताको लागी दुख सुख बुझ्ने भाग्य न्यैपाने उहाँहरु जस्ता बुद्धिवान माहान ब्याक्तीहरुलाई नेपाल जिम्मा लाउदा कति चाडै देश बासीहरुको मुहारमा चम्किलो ज्योति र दुखी गरिबहरुको घाउमा मलम पट्टि हुन्थ्यो होला नि! जय कुल+भाग्य🇳🇵🇳🇵
wow भाग्य जि काे बाेलीकाे शैली अति राम्रो छ सबै बहिनी हरुलाई धेरै धन्यवाद !!
आहा...कति राम्रो पन्चेबाजा नानीहरूले बजाएको।
वा पन्चेबाज कलाकारहरुलाई सलाम
वा! बहिनिहरुको कलागलाको सम्मान गर्न भाग्य सर पुग्नु भयछ सिन्धुली मा खुसी लाग्यो ।
Badhai cha nepali cheli haruma all the best
Dherai ramaro xa all the best
मगर भेषभुषामा सजिएकी नारिहरु दामि👌👌
भाग्ये भाई हजुर लिई बधाई
*धेरै नै खुसी लाग्यो कि हाम्रो समाजमा भएको भ्रम चिर्दै कला प्रतिभाको कदर गर्दै बहिनीहरुको जुन योगदानले हामीलाई बोल्न बिबस तुल्यायो। शुभकामना छ।*
#Soltinikanxi
Kati ramri ramri bahinee hru bahinee hru baza ko bazza Kati ramro hait man jityo Nani hru la
अति राम्रो काम हाम्रो कला सस्कारलाइ हामीले संरक्षण गरौ यो राम्रो कामको लागि सिन्धुली कला घर लाई धेरै धन्यवाद ।
Wa baini haru lae badhae xa so good luck
सारै राम्रो छ नानि हरु काे कला र नानि हरु पनि उतिकै राम्रि अझै राम्रो गर्दै जानू हाेला यहि मेराे कामना छ
भाग्य दाजु फ्यान यता☝✋✋नानी हरूको कलाको लागी सलाम
बधाई छ sabayi जाना लाई
सम्पूर्ण बैनिहरुलाई यति राम्रो बाजा बजाएकाेमा बधाई छ र यस्मा भाग्य शरलाई पनि अझ बधाई दिन चाहान्नु किनकि भाग्य शरले हरेक दिन दुखि गरिवकाे पिडादेखि लिएर खुसिका खबरहरु पनि अगाडि ल्याईदिनु भएकाेमा
derai ramro chhahai baini haru ko kallai solut garchhu hai
Bainiharuko Kala lai Dammam chha Bhavya bromo boli dherai mitho lagxa
नमस्ते सबैलाई धेरै राम्रो काम गरनु भएको छ बैनि होरूले
बधाई छ बैनिहरुलाइ
सुन्दरी चाहिँ किन भनेको नि यो भनेको मन परेन
धेरै राम्रो छ नौमती बाजा
धेरै राम्रो छ अगाडि बडिरनु हार्दिक शुभकामना हजुर हरुलाई😍😍😍😍
अाहा ,, कति राम्रो रहेछ ,
शुभकामना छ भाग्य भाईलाई🎈🎈🎈🎈
बधाई छ सबै पन्चेबाजा बजाऊने नानी हरूलाई
परम्परा हाम्रो सस्कृती को संरक्षक गरौ राम्रो लाग्यो
नानीहरू को कला यक्दम राम्रो भाग्य सर को बिहेमा इनै नानिहरुले बजायको पन्चेबाजाको आवाज सुन्न पाइयोस् ।
ल बधाई छ सम्पूर्ण 5चेली मा धेरै राम्रो छ अझै अगाडि बढ्नु मेरो सलुट छ सिन्धुली नाम सुन्न साथ गर्भले छाती फुलो पर्गती को कामना
पन्चे बाजा समुह लाई बधाई छ ।
Waw daami xa bahini haruko kalaa samaan xa bahini. Harulaii
राम्रो छ कला
gareko subcribe
Dhari Ramro xa tara Baja eak arkama change gari bajauna paryo
Ramro xa sadai bajaudai janu hola easaigari
बैनिहरु लाई बधाई छ ।
कला र गलाको सम्मान गरौ तेस्मा पनि झन पन्चेबाजाको, बैनीहरुलाई उच्चप्रगतिको शुभकामना।
राम्रो सुरुवात गर्नु भाको छ सिन्धुली कला घर टिमले।
Sindhuli ka nani haru kati ramri ramri nii suvajamna sabai loi
कला हरु काे सम्मान गर्दै भाग्य सर सिन्धुलिमा
धेरै राम्रो भाग्य दाइको बिहेमा बोलाउनु होला
हाम्रो सिन्चुली पनि पुग्नु भएछ खुसि लाग्यो
पन्च कुमारिहरु साह्रै राम्रो लाग्छ तपाइहरुको कला हेरेर
बधाई छ हजुरहरु सबैलाई ।
पन्च कुमारी सिस लाई विशेष धन्यवाद पछि पाच डाडा जान्छन अहिले एकै ठाउँमा बस्दा मात्र हो तपाईं हरुलाइ सधन्याबाद
राम्रो छ
Waw dami
धेरै राम्रो बईनि हरू।शुभकामनाएं
धेरै धेरै धन्यवाद प्रस्तुत कर्ता सुमन भाईलाई साथसाथै कलागला र साैन्दर्य प्रदान गर्ने प्यारि बहिनहरुलाई सधन्यवाद भन्दछु ।
मेरै जिल्ला बाट याे लाेप हुन लागेकाे बाजालाई बजाएर देखाएकाे कलालाई मान्नै पर्छ।
हाल म बिदेशी भुमि बाट हेर्दैछु।
गजव छ 😘😃🌹🌹
चान्स बेला dance हान मन लाग्यो
दामि छ
All the best bro 🇳🇵🇳🇵
दामी
Sarai mitho bajaunu hudo rahex cheli bahini harule baja haruu
badhai chha hai
bhagya sir😍😍😍
Ramro xa sar
Wow panchakanya haruko panchebaja kati ramro xa sadhai hernegarxu yaha haruko ajhai pragati hudai jaos vage sir aaja kala ghar Sindhuli ma dekhna pauda dherai khusi lagyo
All the best
भाग्ये शर ले भनेसि शबस्क्राईब गरेको छु बैनि हरुलाई बदाई छ
एक दम राम्रो कला बैनी हरुको
Raju Kc pzqjv
Khusmakar Tiwari
Raju Kc assss
Dami lagyo
उहाँहरुलाई अन्तर हिर्दय देखि नै उच्च सम्मान र नमन छ हाम्री चेली नानीहरूलाई।इलाम हाल मलेसिया।
Good luck nanuhru
भाग्य सर को कति राम्रो सोचाइ ,सबै युटुवर हरुले राम्रो ठाउँमा मात्रै क्यामेरा खोल्नु होला,नराम्रो ठाउँमा सधैं बन्द गर्नु होला।
Very nice job
Bhagya neupane is live god
सिन्धुली कलाघर सुन्दरी पन्चेबाजा बहिनी भाग्य भाई सबै धन्यवाद छ
अतिमीठो छ बाजाको धुन बदाईछ नानीहरसलाई।
मलाइ पनि साहारै खुसि लागो यो बाजा गाजा मलाइ पनि देरै राम्रो लागछ भाह्गे भाइ राम्रो छ ल भाइ को बिहेमा चाइ यो 5 जाना राम्रि राम्रि बहिनी हरुलाइ लेउनु परछ है महिले यो भिडियो हेदै छु
Baineharo.lai.thanks
सिन्धुली कला घर ,यि बैनिहरु र भाग्य भाइ तपाईं हरु सबै जनपृय हुनु हुन्छ ,
Wow very nic
Good song sister
GOOD LUCK T YOU ALL TEAM lai BAINE HARU SARAI RAMRO GARDAI HUNU HUDO RAXA
Sarai ramro lagyo bajaa
मिठो भाका
Sampurn baini harulai safaltako kamana,,,lop hun lageko yo nepali ko saskriti lai jogaun ko lagee parnu vayakoma dherai dhanyabad sampurna timlai,,,
धेरै भन्दा धेरै राम्रो छ मेरो सोचाईमा ।।
नमस्कार सम्पुर्ण शुभचिन्तकहरुमा । सिन्धुली कलाघरको युटुब च्यानलबाट उपलब्ध भएका भिडियोहरु लाइक अनि कमेन्ट संगसंगै सेएर गर्नुहुने सम्पुर्ण प्रति सिन्धुली कलाघर परिवारकाृ तर्फबाट हार्दिक आभारी छौ । हामि निरन्तर सिकाइको क्रममा छौ । त्यसकारण भइ परीआएका कमजोरीहरुलाइ सच्याउदै जाने प्रतिबद्धता र निरन्तर सल्लाह सुझाबको अपेक्षा राख्दछौ । धन्यवाद ।
नेपाली बाबु सुमन (अध्यक्ष)
सिन्धुली कलाघर सिन्धुली
Indrani ma janu vako hoina suman sr khoita video
Cheli haru lai Salam..
आज भुलि त बाहुन क्षेत्रीनि हरु नि मगर्नी जस्तै देखन लागो
सारै राम्रो बुनुहरु को कला♥️♥️👏👏
Dherai ramro xa naniharu
Ramro xa sis haruko kala
Wow...
Good Job
Cheliharuko kala lai samman x
सह्रै राम्रो कला नानू हरुको best of luck go ahead
परिवर्तनको पाटाे राम्रो छ
मैले पनि गरेको छु।रातुबाट ।
Good thinks bhagya dae good bless you all of you
Hamro sindhuli basila pni tatotato khabarma well come garekoma dherai dherai dhanybat hai
सबै राम्री
वाउ
एकदमै राम्रो कला 👌 नानीहरुको
Wow maro sindhuli kala ghar
यो बिष्नु सुनारले सबै गर्दो रहेछिन दोहोरी पनि गाउने झ्याउरे पनि दामी नाच्ने अनि बाजा पनि
Koshish ramro xa but Team pura vayena
very very nice
Very nice