चोटका कारण भलिबलमा चम्कीन नपाएकी प्रतीभा, भन्छीन् मलाई मनैबाट खेल्नै पुगेको छैन | Pratibha Mali
HTML-код
- Опубликовано: 24 дек 2024
- चोटका कारण भलिबलमा चम्कीन नपाएकी प्रतीभा : भन्छीन् मलाई मनैबाट खेल्नै पुगेको छैन | National Volleyball Player Pratibha Mali Interview With Birendra Dhami | Buddha Today 4K
बुद्ध क्रियशन प्रा. लि. द्धारा सञ्चालित बुद्ध टुडे डटकम अनलाईनको आधिकारिक युट्युब च्यानल 'Buddha Today 4K'मा समाजका विभिन्न समसामयिक विषय, समाचार, कथा, ईन्टरभ्यू, गीत संगीत, डकुमेन्ट्री, Vlog आदी सान्दर्भिक सामग्रीहरु हेर्न सक्नुहुने छ । हाम्रा सामग्रीहरु सबै भन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
.......................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Buddha Today 4K मा समेट्न चाहानुहुन्छ भने मो. 9866536760 मा हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्राे वेबसाइट : www.buddhatoda...
Connect With Buddha Today :
▶Facebook: / buddhatodaynews
▶Facebook: / birendradhamiofficial
यस च्यानल मा रहेका कुनै पनि भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Buddha Today 4K is authorized to upload this video. Using of this video on other RUclips channels without prior permission will be strictly prohibited.)
Guest : Spiker Pratibha Mali ( National Volleyball Player of Nepal )
Host : Birendra Dhami
Camera : Lokendra Dhami & Rohit Malla
Edit : Lokendra Dhami
Technical Depart : Buddha Creation Pvt. Ltd. & Buddha Today 4K Team
© Buddha Creation Pvt. Ltd.
Bagbazar -28, Kathmandu , Nepal
E-mail : birensmedia2017@gmail.com
Call us: +977 9866536760
#BuddhaToday4K #buddhatoday #buddhasahara #buddhacreationnepal #buddha #trending #trendingvideo #viralvideo #newsong #ganendrashahi #gyan #viral #balenshah #shortsvideo #kathmandu #gyanendrashah #rabilamichhane #balen #newsupdate #rajendralingden #katha #news #nepalisong #nepalicomedy #comedy #comedyvideo #comedyvideos #budha #buddhacreationnepal #shortsvideo #shortsfeed #nepalicomedy #bhuntiserial #kanchhi #comedymoments #comedyshow #newsupdate #news #nepalicricketteam #nepalicricket #sports #parliamentofnepal #parliamentofnepallive #buddhatoday #latestnewsupdate #birendradhami #buddhatoday4k #cricket #rabilamichhane #balenshah #gyanendrashahi #rabi #lamichhane #samdeeplamichhane #parliamentofnepal #latestnews #exclusicenews #breakingnews #videodocumentary #beautifulviews #beautyofnepal #balen #rabilamichhanelatestnews #nepali #news #newsupdate #cricket #pratibhamali #pratibha #volleyball #volleyballteam #nepalivolleyball
प्रतिभा मालीकाे अन्तरवार्ता आयाे है सबैले शेयर गरिदिनुहाला !❤❤❤
Club kina naxodnu vako_answer le jhanai respect badyo baini❤ god bless u. Tei values ko sath aghi baddai jau gud luck❤❤❤
न्यु डाईमण्ड का अरु खेलाडीहरु जस्ताे बिभागिय मा जानलाई प्रतिभा लाई आवश्यक देख्दिन किनकि प्रतिभा काठमाडौं मै घर भएकाे मान्छे हाे उसलाई भलीबल खेलेर हिडे पनि गाँस बास कपासकाे दुख छैन जाे ग्रामिण भेक बाट आएका खेलाडीहरु छन नि उनी हरु लाई बिना तलब काठमाडौ मा बाच्नै गार्हाे छ बिचरा उनी हरु त बाध्यताले विभागिय मा जानू नै पर्छ जहाँ बाट तलब आउँछ । डाईमण्डका खेलाडीहरु कृपा, रेश्मा हरु जस्ता किन गयाे तिनी हरु काे अ अाफ्नै समस्या चहाना हाेला तर रमिला तण्डुकार किन त्यति छिट्टै बिवहा गरि अमेरिका गई ? उनीले त 2/4 बर्ष पनि क्लवमा खेलेन जस्ताे लाग्छ ।
ohhhh khelnu parx timile xitoo niko hunu hai ❤❤❤
प्रतिभा माली जस्तै अरु सबै खेलाडी भयो भने युरोपको देशहरु लाई टक्कर दिन सक्छ जस्तो लाग्छ।
Honi
प्रतिभाको खेल मात्रै होइन इमान्दारीता र लगशिलता देख्दा आफै पनि हाैसला बढ्छ🎉❤
What an elegant player, calm and well disciplined ! Inspite of whatever Nepal government does, she has made sure that every question has been tackled very respectfully !
Thank you so much for your big support & love🤗🙏
छिटो निक हुनु र खेलमा फर्केर खेल्नुक अग्रिम सुभकामना छ
प्रतिभा माली काे अाज बल्ल फृल अन्तबार्ता सुन्दा प्रतिभा माली साच्चै नै भलिबल काे गहना रहिछन अनि प्रतिभा माली लाई पनि ममहानगर पालिका मेयरबालेन शाह र उप मेयर सुनिता ढँगाेल ज्यु ले प्रतिभा माली ईन्जड भएको कारण अार्थिक रूपमा धेरै वा थाेरै सहयोग गरिदिनु हाेला प्रतिभा माली हाल ईन्जड भए पनि नेपाल काे नम्बर १ स्पाईकर हुन उनी अझै देशकाे लागि झन्डै १५ बर्ष भलिबल खेल्न सक्छिन त्यसकारण यसपटक प्रतिभा माली खेल्न सकेको भए र अहिले काभा खेलेकाे खेलाडी हरू जस्तै (१) प्रतिभा माली (२)सरस्वती चाैधरि (३) उषा भण्डारी (४)निरूता ठकुन्ना (५) अरूणा शाही (६) साबित्रा रेग्मी (७)सलिना श्रेष्ठ (८)साफिया पुन यति पहिलाे राेजाईमा खेलेको भए भारत लाई नेपाल ले ३ सेटमा हराउथ्याे याे धुर्ब सत्य हाे अब अर्को बर्ष सबै नेपाल काे महिला नेशनल टिमले अझै मिहिनेत गर्न जरुरी छ अब थप मिहिनेत गर्न पर्ने मा (१) प्रतिमा माली बिरामी सन्चाे भएर अाउदा पहिला काे फर्म अाहाेस (२)उषा भण्डारी ले अझै मिहिनेत गर्न जरुरी छ उमेर सानो छ अझै अाफुलाई प्रमाणित गर्न बाकि नै छ (३) सरस्वती चाैधरि यहि फर्म रहिरहाेस बल्कमा अझै राम्रो हाेस उचाइ राम्रो छ (४) निरूता यहि फर्म रहिरहाेस अझै डिफेन्स सुधार्न जरुरी छ (५) सुमित्रा रेग्मी उमेर सानाे छ भगवान ले प्राप्त उचाई दिएकाे छन मिहिनेत सबै पाेजिसन मा गर्नु पर्छ अर्को चाेटि बेष्ट मिडिल बल्क र बेष्ट कुईकर काे रूपमा देख्न पाईअाेस (६) अारति चाैधरि उमेर सानाे छ उचाइ राम्रो छ अाेपन स्पाईकर र चेकमा १००%मा ५०%पनि भएको छैन अारति ले अझै मिहिनेत गर्ने ठाउँ छ अब काे १ बर्ष भित्र एसिया काे बेष्ट स्पाईकर बन्ने सम्भावना छ भबिस्य मा (७) सलिना ठिक छ नअाति खेल राम्रो छ अझै डिफेन्स सुधार्नु पर्छ (८) अरूणा काे सबै ठिक छ ईमर्जेन्सी सेकेन्ड बल कटाउदा फिन्सिङ हुने गरि स्पाईक सिक्न अाबश्यक छ (९) साफिया पुन अहिले काे फर्म भन्दा अलि मिहिनेत गर्नु पर्छ (१०) सलिना बुढा उमेर १७ बर्ष काे छ मिहिनेत धेरै गर्नु छ भबिस्य काे प्रतिभा माली काे स्थान मा पुग्ने पक्का छ (११) एलिसा उमेर सानाे छ मिहिनेत १००% गर्नु पर्छ भबिस्य मा उषा भण्डारी जस्तो बन्नु पर्छ (१२) एन्जिला प्रधान भबिस्य काे सलिना श्रेष्ठ काे ठाउँमा कभर गर्छिन बिश्वास छ (१३)मिना सुनार उमेर १५ काे छन तर मिहिनेत थुप्रै गर्नु पर्छ तर निडर स्पाईकर हुन परेकाे समय अाफ्नाे क्षमता देखाउने खेलाडी भबिस्य काे वा अब १ बर्ष पछि नेपाल काे बेष्ट अाेपन स्पाईकर हुन सक्छिन (१४) निशा चाैधरि मिहिनेत १०० % गर्नुपर्छ र निशा लाई अाेपन स्पाईकर नै खेलाउन जरुरी छ भबिस्य उज्यालो छ अरू (१५) पुनम चन्द ब्यक पाेजिसन मा डिफेन्स बलियो बनाउन पर्ने हुन्छ बिशेश डिफेन्स मा जाेड गर्नुपर्छ (१६) स्नेहा ठकुन्ना उमेर सानाे छ उचाइ बढदाे छ र अहिले पनि उचाइ राम्रो छ अाफुलाई कुईक ठपक लाग्छ कि मिडिल बल्क ठिक लाग्छ कि अाेपन स्पाईक ठिक लाग्छ अब २ बर्ष मिहिनेत गर भबिस्य उज्यालो (१७) प्रगति नाथ सेटर राम्रो छ अरूणा पछिकाे सेटर हाे मिहिनेत गर बल पास फाल्दा अग्लाे गाेलाईमा बल नहल्लाई फाल्नु पर्छ फिग्गर सुधार गर्नु जरुरी छ भबिस्य राम्रो छ बाकि अहिले मैले नाम नदिए पनि काेहि त नेसनल भित्र काे नै छन धेरै मिहिनेत गर्नु पर्छ अर्को काभा मा काे नेसनल हुन्छ काे हुदैन अाफ्नाे मिहिनेत मा भरपर्छ धन्यवाद
धेरै धेरै धन्यवाद याे माया र साथका लागी🙏
proud of you pratibha❤
thank you so much
प्रतिभा माली ईस्टार नेपाली चेली दुखमा नआतिनी र सुखमा नमातिनी आनुसासित खेलाडी हुन
Ho ni sir🙏
प्रतिभा माली भलिबलको तिमी माली नै होउ💗🙏
प्रतिभा जस्तो खेलाडी एक शताब्दिमा मात्र जन्मिन्छ। स्वास्थ लाभको कामना छ अब छिट्टै टिममा फर्किनु दिदी/बहिनी हरुलाई तिम्रो धेरै जरुरी छ।😘
हाे नि है
२०२४ काभा च्याम्पियनशीप कपमा प्रतिभा नानीको याद धेरै आयो आफ्नो स्वास्थ स्थिति ठिक भयोभने नानी फेरि फर्किनु पर्छ है हाम्रो देशको सरकार लाई त के भन्नु न त एउटा् कभर्डहल छ न त खेलाडी हरुलाइ तलव छ अबको दिन देखि अलि बिचार गर्नु पर्यो है सरकार हाम्रो महिला भलिबल होस या पुरुष भलिबल विश्व कप खेलेको देख्न पाइयोस जय राष्ट्रिय खेल भलिबल
thank you!
कस्तो सकरात्मक सोच प्रतिभाको जस्तो उनको अब्बल खेल उस्तै प्रतिभाको तेज दिमाग र भावनात्मक अनि सकरात्मक भाव सायद प्रतिभा जस्तो खेलाडी कमै मात्रमा जन्मिन्छन ! चांडो पुर्ण स्वस्थ लाभको कामना 🙏🌹🎈🎉 पुन: कोर्टमा फर्कैको हेर्न पाउं !!!!❤❤🎉🎉
जस्तो नाम उस्तै काम र क्षमता, उत्कृष्ट प्रतिभा
हे भगवान यस्तो मान्छेलाई किन दुख र चोट दिन्छस देशको गहना हो देशको सान हो बरु त्यो चोट दुख मलाई दे भगवान चाडै निको बनाइदेउ भगवान ❤❤🎉🎉
Tapaiko mayaka lagi dhanyabad
एकदम राम्रो खेलाडी अनि सुन्दर विचार भएको प्रतिभा सिस छिट्टै खेलमा देख्न पाइयोस्❤❤
thank you for your support
Best wishes for quick healing , Prativa !
thank you !
देशकि छोरी हुन प्रतिभा मालि
हाे नि
सिघ्र सुवास्थय लाभको कामना ।
thank you !
प्रतिभा ले भलिबाल छोडेको दिन बाट नेपाली भलिबल हेर्नू छोड्दिन्छु🙏always big maali❤
thank you !
जगदिश भट्टले जस्तो सबैलाइ समेटेर अन्तरबार्ता दिन सक्नुपर्छ
one of the best player in nepalese volleyball.
नेपाली महिला भलिबल को एक खम्बा पुर्ण रूपमा स्वास्थ लाभको कामना छ छितै ग्राउन्ड मा देखन पाईयोस
याे मायाका लागि धेरै धेरै धन्यवाद !
Prativa mali mero best player sadai maya ano support xa ❤❤❤
Thank you !
मेरो मन पार्ने महिला खेलाडी प्रतिभा माली ❤❤❤
thanks a lot
नेपालले प्रतिभा माली जस्तो खेलादी पाउन धेरै गाह्रो छ सबै चिज राम्रो छ उहाको एउटा perfect खेलादीमा हुनुपर्ने गुन सबै छ ❤️❤️❤️
Lo khusi lagyo yo kura sunerw🎉🎉😂😂❤
कति सेल्लरि सेल्लरि भनेको राज्य लाई भनसुन गरि खेलाडी लाई सहुलियत दिनु पर्दैन खालि अन्तरबार्ता लिएर पुग्दैन
प्रतिभाको प्रतीक्ष हेरेको बालाजु मा उत्कृष्ट छ
Thank you !
Confident talented powerful volleyball spiker ❤❤
आजदेखि त झन म प्रतिभा बुनुको बिग फ्यान। जस्तो खेल्ने कला उस्तै वाक कला ।
Thank you for your big support🤗
प्रतिमा माली को खेल हेर्न आतुर छम
🙏🙏🙏
प्रातिभा खेलमा छिटोछिटो देख्न पाउ❤❤❤
Thank you 🇳🇵🙏
नेपाली महिला भलिबल कि इस्टार खेलाडी प्रतिभा छिटो खेलको हेर्न मन छ
HAII
vollyball queen in nepal partiva mali
Thank you !
Well said @pratibha n get speedy recovery we want to see on ground
Thanl you !
Prativa mali nepalko best player ❤
thank you !
Prativa Will always great and talented player
Thank you !
आगामी खेल मा छिट्टै प्रतिभा माली लाई नेपाली महिला भलिबल टिम मा खेलेको देख्न पाइयोस!!भगवान !!सरकारले सेवा सुबिधा ब्यबस्थापन गरोस सुभकामना❤❤
धेरै धेरै धन्यवाद !
My best player
Get well soon sis❤❤❤
Thank you 😊
हारेको हैन डटेर खेलेकै हुन नेपाली चेलिले सलाम छ अझ प्रतिभा भएको भए नतिजा हाम्रो पक्षमा आउन सक्थ्यो
हो नि सर🙏🤗
प्रतिभा बहिनी नेपाली महिला भलिवलका निमित्त एउटा युग हो । यिनी जस्ता खेलाडी जन्मन सायद नेपालले शताव्दी कुनुपर्ने हुन्छ । पूर्ण स्वास्थ्य लाभको कामना छ बहिनीलाई.....चाँडै नै भलिवल कोर्टमा हेर्ने ठूलो रहर छ ।
I hope Pratibha you will recover soon and come back in volleyball history soon.
thanks
शिघ्र स्वास्थ्य लाभ को शुभकामना!!🙏🙏🇳🇵🇳🇵😘😘 खेल मा छिट्टै फर्किएको देख्न पाइयोस!!🙏🙏👍️👍️👌👌🇳🇵🇳🇵
धन्यवाद!
प्रतिभा मालीको खेले हेर्न आतुर छ।
❤ U pratibha👍️👍️👍️👍️
thanks
प्रतिभा छिट्टै खेलमा फर्केको हेर्नू पाउ यहि कामना ।
Thank you
प्रतिभा मालिको खेल हेर्न आतुर छु।छितै खेलमा फर्किनु होला।
haiii
Sister wishing your strongly recovery and we know your paining in injury and thirst in volleyball but do not worry you are diamond 💎 in volleyball .. we are missing you and back to game ❤❤
thank you so much
Get well soon sis you are important part of the team you will come back even stronger
thank you !
सबै भन्दा भ्यु यहि भिडियोमा पुग्छ ढुक्क🏐❤️
Haiii hass
सबै ले सेर गरौं हैं साथी हरु
Get well Soon Prathiba !😊😊😊😊😊
thank you !
Best volleyball player pratibha mali 🇳🇵🇳🇵🥰❤️👍🏐🔥💪👑
thank you 🙏
यसपालीको टुर्नामेन्टपछी प्रतिभा माली बिना पनि टिम राम्रो छ भनेर कोहि कसैमा भ्रम पलाएको त छैन?? Lots of love Pratibha Mali❤❤.
Ho ni haii
Get well soon Pratibha.Your presence in team boots the energy level of players.
Thank you !
Partibha mali le aba chittai com back hunu parxa get well soon ❤️🙏❤😢
प्रतिभा मालीकाे अन्तरवार्ता हजुरहरुलाई कस्तो लाग्यो, मन परे सबैले शेयर गरिदिनुहाला...🙏🙏🙏❤❤❤
Pratibha bina ta derai garoxa ho nepal ko womens team lai so get well soon boini
thank you so much
अब कहिले खेल्नु हुन्छ कहिले सम्म ठिक हुन्छ हजुरकाे स्वास्थ्य ❤❤
2-3 month lagvag
😢😢😢😢😢😢 ❤❤❤❤❤❤❤❤❤❤
love you प्रतिभा माली । कति राम्री त्यस्तै खेल त्यस्तै बोल्ने शैली । ❤❤❤❤❤❤❤❤ तपाईंसँग भेटेर एक सेल्फी हान्न मन छ ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 सधैं माया छ । चाडैं स्वस्थ लाभ होस् भगवानसंग प्राथना गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Thank you 🙏🤗
one of the favourite player miss you ❤
Thank you !
my best
Wow pratibha bainiko soch.vanai kati ramro.bainilai mero best wisheshxa
Thanks🇳🇵
चाँडै सञ्चो भए र खेल मा देख्न पाइयोस् ❤
अवस्य पनि त्यहि आशा गराै छिट्टै पुनरागमन हाेस् खेलमा र राम्राे गरेकाे हेर्न पाईयाेस
Number one volleyball best player Prativa Mali
thank you 🙏
🙏🙏🙏🙏sistar
🙏🙏🙏
Volleyball queen Prativa Mali ❤❤❤
Thanks🙏
Saraswati र Pratima , nepalese womens volleyball को best player हो ।।
Thank you keep supporting❤️
My Volleyball queen Pratibha Malii ❤
thank you !
prouf of you partibha mali sister 🎉🎉🎉🎉
शुभकामना शुभकामना बहीनी🎉
Thank you so much ❤️
Pratibha vaneko Nepal ko no1 spikar
Thank you !
I am big fan ❤❤
thanks a lot🤗
Volleyball ma prativa mali football ma sabitra bhandari (samba)cricket ma sandip lamichhane bina team 30/40%nai team ko strength kami hunxa fact yahi ho body ko main merudanda kamjor vayo vane manis laai dainik jiban yapan ma kati kathin hunxa tyastoi pratibha/ samba haru vaneko nepal teamko main merudanda ho tyasaile team ko merudanda nahuda jitne sambhabana kam bhayako ho saff ma samba cava ma pratibha navayara winner huna sakena100%yahi ho
You are right, thanks for your big support & love🤗🙏
प्रतिभा बहिनी लाई छिटै निको भाएर भलिबल ग्राउन म देख्न पाईयोस 🇳🇵🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद !
Nepal ko no 1 spiker❤
thank you 🙏
उत्कृष्ट ♥️💙💙🏐🎖️🏆️👸👸👸👸👸👸♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thanks
My best player ❤❤🎉
Back soon 🎈❤️
Thank you
Get will soon❤
thank you !
प्रतिभा भएको भए यपाली को काभा मा सबै गेम जित्थ्यो
प्रतिभा बहिनि नहुदा सारै अधुरो लाग्छ, नेपालको खेल... खेलाडिहरुलाई राज्यले राम्रो सेवा सुबिधा प्रदान गरियोस। ❤❤❤❤❤
हाे नी, धन्यवाद हजुरकाे सहयाेग र मायाका लागी🙏
get well soon speedy recovery pratibha mali
Thanks
kati ramri k
thank you !
Prativa❤❤one best our country uhabinako khel jahile malai adhuro game jasto
❤❤❤
Ramro lageo , Questions haru dherai ramro sath sath ma utar haru ekdamaoi maan pareo .. ek legend purano kheladi ma hunu prne gun dekhiyo
Thanks
Nepal volleyball queen 👸 get well soon we want see you in the gAme miss you 😘 jaye kumar sir jaye new diamond ♦️ ❤❤💪💪💪💪💪
Thank you so much 🤗🙏
pratibha mali best player nepalko
thanks🙏
good partiva ko sochai partiva no. one ho.
Thank you
सिघ्र स्वास्थ्यको कामना
धन्यवाद !
get well soon 🙏🙏 baini❤❤❤❤
thank you so much 🤗🙏
Get well soon queen ❤
Thank you !
Get well soon pratibha Mali
thank you !
लु न प्रतिभा बिना भलिबल ख़ेल नै अधुरो भयो हो. छिटै खेलमा फर्कनु होला है 🙏❤
Tapai haruko cmnt kasto khass garnu hunx k achammm lagx uha ramro hunu hunx dui mat nainxain but aru ramro ni xainnnn vnnnu katy galat ho uha khelda indi lai najiteko ahile uh nahuda india lai jiteko x ani aru jaty pani xannnn uhaharukoanoballl km hunx yasto cmnt grnxodnnnua
@@gopalruchal8526 jay volleyball 🏐❤️
Hoina sir nepali tim ma prativa malai vayo vane rammro hunxa po vaneko ta Aru ta naramro player ho vanerw vaneko ta xoinni prativa aayo vane ajhei tim strong hunxa vannu khejeko Ani tyo k vaneko prativa Huda jiteko thiyan ahile jito vanerw k vaneko tyo kheladi ko insald garna xodak😊
wow finally wait is over 💌💌 happy to see prativva mali fav player 💌 hope see you soon in ground 💌🤟
Thank yo so much your big support & love🤗🙏
Get well soon 🙏🙏 pratibha mali Didi 💓❤❤❤
Prouf of you pratibha mali❤❤❤
Get will soon ❤we wanna see u playing
Thank you !