अन्तत: मुकुल ढकालको महामन्त्री पद चैट, मध्यरातमा रुन मात्रै सकेनन् रबि ! सोबिताले दिइन कडा चेतावनी

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #Rabilamichhane#MukulDhakal#SobitaGautam
    Guest : Rabi Lamichhane, Mukul Dhakal, Sobita Gautam
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 168

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y 2 месяца назад +34

    यकदम सही निर्णय लीनु भको छ मुकुल भाईरस लाई नष्ट गर्न जरुरी थीयो धन्यवाद रास्पा🔔🔔🔔🔔👍👍👍👍👍👍

  • @Baburamchapagain424
    @Baburamchapagain424 2 месяца назад +6

    राष्ट्रिय स्वतन्त्र पाटी रबि को पाटी भनेर चिनिन्छ रबि नभयको भय रास्पा कसैले पनि चिन्दैन थियो जनता रबि को लागी पछि लागेका हुन मुकुल लाई बल्ल चिन्दैछन् रबि को प्रगतीमा मुकुल जलीरहेको देखिन्छ

  • @ramsedai804
    @ramsedai804 2 месяца назад +12

    एस्तो मान्छेले भोलि झनै ठूलो धोका दिन्थ्यो बेलैमा चेतना भया🙏♥️

  • @bishnugautam8956
    @bishnugautam8956 2 месяца назад +7

    एकदम सहि निर्णय गरेकोमा धेरै धेरै धन्यवाद सम्पुर्ण केन्द्रिय सदस्य हरुमा

  • @umagurung2807
    @umagurung2807 2 месяца назад +11

    यो मुक्कल ढकाल चाही कांग्रेस बात आयेको होला जय RASOPA 🔔🔔🔔🔔

    • @bharatbasnet6166
      @bharatbasnet6166 2 месяца назад

      Ghanti ka sabai congress ho hjr mukul matrai hoina

  • @prembhujel9839
    @prembhujel9839 2 месяца назад +25

    महामन्त्रीको कुबुद्धी 🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏।

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 месяца назад +15

    रवी सर ले जस्लाई माया भरोसा गर्नु हुन्छ त्यसै ले घात गर्छ।कती अभागी क्या रवी दाई।बाहीर बाट त गरी खान दीएन दीएन तर आफ्नै पार्टी भीत्र यस्तो धमीरा को जन्म भयो।मैले जन्माएको हो भन्दै मा छोरा छोरी लाई जे पनी गर्न मील्छ र?
    हाम्रो त देश नै अभागी हो की क्या हो।जो आएर राम्रो गर्छु भने पनी एऊटा धमीरा आएर सीध्याऊन खोजी हाल्छ।

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 2 месяца назад +11

    Rabi sirle tik garnubhaeko chh Jay Ghanti Rabi sir ❤❤❤ Right 👍👍👍👍 ho

  • @ramsedai804
    @ramsedai804 2 месяца назад +4

    एकदमै सही निर्णय हाबा तालको माहामन्त्री।🙏♥️

  • @homnathtimalsina4832
    @homnathtimalsina4832 2 месяца назад +1

    Good
    Good
    Good

  • @sumantamang-fd2dj
    @sumantamang-fd2dj 2 месяца назад +2

    राम्रो धेरै राम्रो गर्यो , पद मात्र होइन पार्टी बाट नै निक्ल्नु पर्ने थियो ।

  • @BHAWANI_SHANKAR_SUBEDI
    @BHAWANI_SHANKAR_SUBEDI 2 месяца назад +7

    Best of luck rabi jaya ghante 🔔

  • @bedshrestha1111
    @bedshrestha1111 2 месяца назад

    रवि सर लाई आशा भरोसा गरेको छ जनता ले
    मुकुल केहि होइन

  • @niranjanrisal-jr9lp
    @niranjanrisal-jr9lp 2 месяца назад +2

    बेलैमा रा स्व पा मा पलाएको पिलो लाई चिरफार गर्नु भएकोमा के का लाई धन्यवाद 😊

  • @dhrubaprasadpaudel4406
    @dhrubaprasadpaudel4406 2 месяца назад +1

    निलम्बन मात्र होईन निश्कासन नै गर्नु पर्छ

  • @kajipariyar5065
    @kajipariyar5065 2 месяца назад +3

    जेल हाल्नु पर्ने हो गद्दार लाई

  • @deependranirajan3784
    @deependranirajan3784 2 месяца назад

    रास्वपा माथी प्रचण्डको चलखेल हो तत्काल प्रचण्ड संगको साथ छोडनु पर्नेहुन्छ ।

  • @ishworisharma4435
    @ishworisharma4435 2 месяца назад

    Good

  • @kryptonide
    @kryptonide 2 месяца назад +1

    अब मुकुल ढकाल ले कहिले कांग्रेस प्रवेश गरेर मन्त्री पड्कायो भने नयाँ मान्नु पर्दैन।।

  • @pemathokartamang7929
    @pemathokartamang7929 2 месяца назад +1

    सहि निर्णय गरेछन

  • @Kerabari07
    @Kerabari07 2 месяца назад

    ❤❤❤❤❤❤

  • @rupthapa4074
    @rupthapa4074 2 месяца назад

    Good Decision❤❤

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 месяца назад +2

    अन्तत: मुकुल ढकालको महामन्त्री पद चैट, मध्यरातमा रुन मात्रै सकेनन् रबि ! सोबिताले दिइन कडा चेतावनी.....(भिडियो)
    ruclips.net/video/5-EQVLvBb8g/видео.html

  • @gautamkafle9952
    @gautamkafle9952 2 месяца назад +2

    यो ढकाल र ढाका उस्तै हो बेलैमा फायर गर्नु उचित हुन्छ

  • @gangadcmagar1545
    @gangadcmagar1545 2 месяца назад

    Rabi he is king of RAsteiya freedom party

  • @indradhojtulachan2197
    @indradhojtulachan2197 2 месяца назад +2

    मलाई त कतैबाट परिचालित जस्तो लाग्यो मुकुलजी।

  • @MitraAcharya-qf8zk
    @MitraAcharya-qf8zk 2 месяца назад

    मुकुल भाइ पनि १२ भाइ कै भाइ हुन त्यसमा पनि सिरोहियाको डिजाइन फ्लप भयो ।

  • @RidamBista2652
    @RidamBista2652 2 месяца назад

    याे रा.स्व.पा सक्ने खेल हाे मुकुल र रबि लाई हटाएर स्वर्णिम वाग्ले सभापति हुने याे काङ्ग्रेस काे रणनीति हाे स्वर्णिम हाे काङ्ग्रेस बाट परिचालित

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 2 месяца назад +3

    एकदम राम्रो गर्‍यो यस्तो अराजक मनसिक सन्तुलन गुमाएकोलाई कारबाही गरेकोमा अब गणेश कार्की जस्तो अराजक अनुशासन हिन जो जनताकोमा गएर चुनाव लडान डराउने अनि समानुपातिक परेन भनेर पार्टीको नेताहरु र नारीलाई विभिन्न आरोप लगाउने लाई पनि कारबाही गर्नु पर्छ ।

  • @hirumiya7575
    @hirumiya7575 2 месяца назад

    ठिकै भयो

  • @krishnabishwakarma2476
    @krishnabishwakarma2476 2 месяца назад

    Always great leader Rabi 👍👍

  • @dipakalemagar8097
    @dipakalemagar8097 2 месяца назад

    रत्नपार्क मा रूखमा बसेर कराउनु पर्ने मुकुन्दे ,।संसद भएको । अब कुन पाटि संग जान्छ ।।

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel2555 2 месяца назад

    Right garnu vayo

  • @RamLama-i7x
    @RamLama-i7x 2 месяца назад

    पुरानाे पटी जस्तो तपाईहरु नहुनुु मिलेर जानू कनम गरने बेला हाे

  • @gopikhanal4754
    @gopikhanal4754 2 месяца назад +1

    Rabi ji Rajniti thavhayo Oli Oli k vhayo

  • @kamalojha7306
    @kamalojha7306 2 месяца назад

    माहामन्त्री मुकुल ढकाल कुइयको आलु जस्तै हो तेस्तो लाई फालेकै राम्रो

  • @KarmaLama-z6u
    @KarmaLama-z6u 2 месяца назад +1

    Good luck rsp yestalai rakhera Kam xaina. Well done 👍

  • @nbmgr5959
    @nbmgr5959 2 месяца назад

    कालो काङ्ग्रेस र,कैलास सिरोहिया ले कति पैसा खुलायो, मुकुल ढकाल लाइ, राष्ट्रिय स्वतन्त्र पार्टी मा यस्तो भाडभैलो मचाउन को लागि, छिटो भन्दा छिटो पार्टी बाट खेदाउन पर्छ,यो मुकुल ढकाल मात्र नभएर,अरु पनि पैसा मा बिग्ने मन्त्रीहरू राष्ट्रिय स्वतन्त्र पार्टीभित्र हुन सक्छन्

  • @bikramshrestha9371
    @bikramshrestha9371 2 месяца назад

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन र छैन ।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले जन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 2 месяца назад

      पार्टिमा खराबी छ भने बन्दसत्रमा या पार्टी पदाधिकारीहरू गोप्य बसेर समीक्षा गर्ने होला नी सर। खराबी देखियो भनेर मिडियामा आएर त्यसरी आफ्नै पार्टीको रिपोर्ट राम्रो भएपनि मिडियामा भन्नु उपयुक्त नहोला कि। अझ नराम्रो भएको अबस्थामा गोप्य समीक्षा गर्दा पो राम्रो हुन्थ्यो कि?😮😮

  • @bharatchapagain6090
    @bharatchapagain6090 2 месяца назад

    Best of luck Ravi sar

  • @SandeepKC-qr1wm
    @SandeepKC-qr1wm 2 месяца назад +1

    Ekdamai sahi garnu vayo jay raaswapaa jay nepal jay ghanti jay ravi ❤❤

  • @sagunaryal6742
    @sagunaryal6742 2 месяца назад

    अर्को विवेकशील पार्टी बनाउने हो ? मुकुल सर । कुबेला मा डम्फु बजाउने मुखमा पेरुगो लगाउने डाक्टर साब के गरेको यस्तो ? दुनिया हसाँउने ? तँपाई लाई सही लाग्या होला जनमत को कदर गर्न पर्दैन । यस्तो अविवेकी महामन्त्रीलाई निकालेको नै राम्रो । आत्मआलोचना गरे मुकुल जी को योग दान छ विचार गर्नुहोस । कस्तो अधिर मानिस रै छ ।

  • @monlimboo563
    @monlimboo563 2 месяца назад

    सहि निर्णय तर गलत समयमा गरिएको देखिन्छ।

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 2 месяца назад

    जे गरेयो ठिक गरेयो रा स्व पा ले नीति नियम र अनुसासनमा रह्र्न भने पाटी त के परिवार पनि बिखन्डन हुन्छ।

  • @yubrajupreti9683
    @yubrajupreti9683 2 месяца назад +2

    राम्रो भयाे काङ्ग्रेसको इमानदार गोठलोलाइ

  • @ishworpun8447
    @ishworpun8447 2 месяца назад

    Jay rap and all

  • @LalitDhami-zw1lx
    @LalitDhami-zw1lx 2 месяца назад +1

    Yo manxe laie parti batai niskasan garnu parchh

  • @mohanpdghimire3912
    @mohanpdghimire3912 2 месяца назад

    यो मान्छे अो जि छ भन्ने त मलाई पहिल्यै लागेको थियो।

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 2 месяца назад +2

    ज्यान मारा घुस खोरी लाई केही हुदैन बिचारा मोख थुनेर हिड्नु पर्ने पार्टी मा के हि गर्द म भए पार्टी नै थुकेर हिड्न्थ्यो

    • @shivachettri3192
      @shivachettri3192 2 месяца назад +1

      Hor
      Jau Nepali karngres chor lutera ma

  • @prempun723
    @prempun723 2 месяца назад

    यस्तो अल्पज्ञानी पदमुर्ख महामन्त्रीलाई बर्खास्त गर्नुपर्छ। पार्टी बिगार्ने पात्रहरू बाट परिचालित भएको आशंका छ।

  • @Jiyagannu
    @Jiyagannu 2 месяца назад

    अब गणे कार्की लाई पनि हटाउन पर्छ अब

  • @bharatbasnet6166
    @bharatbasnet6166 2 месяца назад

    Ghanti sabai congress ho

  • @SanoBabu-u9d
    @SanoBabu-u9d 2 месяца назад +1

    घंटीलाई डक्टरहरु नफाप्या हो की एकपटक झारफुक गराउनेकी! पहिले पनी एकजना डक्टरनै निलम्बित र ऐलेपनी डक्टर नै। अवका बॅाकी डक्टरहरुले विचार गर्नुपर्ने भयो है।

  • @user-rq5qm7gi1c
    @user-rq5qm7gi1c 2 месяца назад

    Good job aaba aaru party ma banosa maha mantari tara rabi liya shai kama garna xodanu huna

  • @AnuRai-rj7dv
    @AnuRai-rj7dv 2 месяца назад +1

    आफ्नै घरको खम्बा कात्न खोज्ने यो भ्रष्टाचारी पार्टी ले प्रयोग गरिरहेको होला

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 2 месяца назад

    अब काम छैन भरोसा मा तुषारापात कुठाराघात भो हेरौ भोलि को समय सत्य त कहिले लुकाएर लुकदैना

  • @wolvesnepal
    @wolvesnepal 2 месяца назад

    Ghanti 🔔 ma khiyaa lagna thalyo aba 😢 mission 84 om-fath-swaha

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 2 месяца назад

    परिचालित पनि हुन सक्छ किनभने अहिलेसम्म त केही बाेलिराकाे थिएन त।भाईरस हटाकाे नै राम्रो 🎉

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f 2 месяца назад

    डाः ढाका कुमार ,डा मुकुल ढकालमा केही फरक छैन , 😅

  • @gangadcmagar1545
    @gangadcmagar1545 2 месяца назад

    Team ma yesto virus lai side lagayako thik

  • @kalpanapaudel299
    @kalpanapaudel299 2 месяца назад

    यो माहामन्त्री ल्वाठलाई हटाकै राम्रो भयो।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 2 месяца назад

    डाका कुमार जस्तैः रहिछ मुकुल झाक्रीको भाइ महामन्त्री पद बढी भएको हो बुद्धिभ्रष्ट लाई डा.रे कस्तो खालको डाक्टर हो डाका निलम्बित गर्नुको विकल्प छैन गृहमन्त्री ज्यु🙏❤

  • @lochanchetri2628
    @lochanchetri2628 2 месяца назад

    Kasahila kinako hunu parxa telai

  • @ganeshbogati2170
    @ganeshbogati2170 2 месяца назад

    Mukule did mistake

  • @minmagar2826
    @minmagar2826 2 месяца назад

    Aba balen bharosa aba balen dai dai le party kholna paryo aba yo party le pani kehi gardaina

  • @user-pn4yl5bg9f
    @user-pn4yl5bg9f 2 месяца назад

    सही निर्णय गरेछ राष्ट्रिय स्वतन्त्र पार्टीले यो मुकुन्द ढकाल भनेको चोर हो

  • @LokendraBist-ft2qq
    @LokendraBist-ft2qq 2 месяца назад

    Bibksil party jastai huxa ghanti aba ghanti sakyo sakyo deuba kp ba prachand le

  • @rajkumarrimal5818
    @rajkumarrimal5818 2 месяца назад

    Yo mukule ko kam xien ab sathi ho

  • @mohanlama305
    @mohanlama305 2 месяца назад

    बेलैमा निकाले राम्रो पछि घाँडो हुनु भन्दा

  • @hemanmagar4598
    @hemanmagar4598 2 месяца назад

    Sadhai ko lagi nikalnu paryo tyo chor lai

  • @KrishnaGrg7
    @KrishnaGrg7 2 месяца назад

    Sahi garyo mahantri jasto manche bhayera ketaketi para yar

  • @KaranPariyar55
    @KaranPariyar55 2 месяца назад

    Rabi bolne matra ho aba 84 paxi yo party sakinxa😂😂

  • @Jun-mn9qh
    @Jun-mn9qh 2 месяца назад

    Je garecha thik garecha. Aba party batai nikali dinu parcha. Yesto party biparit kaam garne niyat thik nabhayeko manche lai party bata tu out gari halnu parcha. Ali arsjak nai dekhayo.

  • @indragurung1512
    @indragurung1512 2 месяца назад

    Mukul dhakal lai 7 din ko lagi hoina sadhai ko lagi RSP bata bidai garinu porxa

  • @bishnuthapamagar1895
    @bishnuthapamagar1895 2 месяца назад

    रास्वापा केही दिन मै सकिन्छ

  • @RamjiDankoti
    @RamjiDankoti 2 месяца назад

    Yasta kuheyaka aalu lai baylai ma fallu vayo aba r.s.p. ramro vayarw janay xa.. katte avadra , amaryadet baybahar theyo. Yaslai mahamantre pachayna . Dr. Certificat kasari payo ???

  • @birtamang7193
    @birtamang7193 2 месяца назад

    Yo partiko jholeharu banera hudaina hai

  • @janakchand336
    @janakchand336 2 месяца назад

    ghanti party ab sakiyi

  • @dilthapa6196
    @dilthapa6196 2 месяца назад

    Aafaile lekheko partibedan ko jowaf dina nacahane kati ghamdi

  • @dipeshThakuri-kh7yy
    @dipeshThakuri-kh7yy 2 месяца назад +5

    रबिको शैली पुरानै छ।सकियो अब।घन्टा नया भन्ने जाबो कुरा नसुन्ने।महा गफाडी।

    • @Pem8888
      @Pem8888 2 месяца назад

      bhaag bhai ta jasto khaate le kei napdainas

    • @sandeepmahat4748
      @sandeepmahat4748 2 месяца назад

      Badhi chiplo jhukaune boli ko raja

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk 2 месяца назад +1

    फटाहा रबि फटाहा रबि

  • @OnlineTVNawalpur
    @OnlineTVNawalpur 2 месяца назад

    Maha mantri lai Bhim rawol banaeyo 😮😮 rabi ko chabi ramro xaena

  • @anjalithapa3421
    @anjalithapa3421 2 месяца назад

    king is king..neta re😂

  • @jayaanaj345
    @jayaanaj345 2 месяца назад

    याे मुकुल नामक धामिरो ले भित्र भित्रै #रास्वपा कोतरिरहेको रहेछ; रास्वपाको भविष्यको लागी भए पनी बेलैमा चिनेर पछ्याउनु पर्छ 🙏😈

  • @sumanbuddha4844
    @sumanbuddha4844 2 месяца назад

    Lado ko kada chetawani

  • @user-yr9tc8ie5c
    @user-yr9tc8ie5c 2 месяца назад +5

    यो पार्टी रबि को मात्रै हो ,अरु को कुनै स्वतन्त्रता रहेनछ ,यो पनि गयो भाड मा।
    यो झा पनि स्वार्थमा छ पक्कै ।सकिन्छ छिटोभन्दा छिटो यो पार्टी पनि ।

    • @rzkmrchaudhary3183
      @rzkmrchaudhary3183 2 месяца назад

      Yo ko guu khane ho kura nabujhi jpt cnmt garxa..

  • @amarray3042
    @amarray3042 2 месяца назад +1

    पार्टी नै गतिलो भएपो ब्याक्ती राम्रो हुन्छ 🤣🤣🤣

    • @bimalatiwari4640
      @bimalatiwari4640 2 месяца назад

      Junsukai party ma pani kuhiyeako 1-2 patra hun6 nai.. so called Garib ko choro paisa kamaune dhanda ma lagna napayera chatpatiyeako ho.Thats it.

    • @amarray3042
      @amarray3042 2 месяца назад

      @@bimalatiwari4640 मुकुल ले बोलेको कुरा गलत होर ? आफ्नो पार्टी निकम्मा हुँदा पनि काम गरिराछ्न गरिराछौँ भन्नै पर्ने यो निति परिवर्तन हुनुपर्छ !

    • @bimalatiwari4640
      @bimalatiwari4640 2 месяца назад

      @@amarray3042 Party ko problem salve garna tarfa lagne ki mediabaji garne ta?? Had he given any suggestion to improve those problems??uslai paisa kamaune moha jagera aru kosai bata sanchalit bhako bhako ho

    • @bimalatiwari4640
      @bimalatiwari4640 2 месяца назад

      @@amarray3042 and the other thing when father mother is sick, Do you try to treat them or go infront of media just to tell my parent are ill.. they cannot be treated..
      The scenario seems the same

    • @amarray3042
      @amarray3042 2 месяца назад

      @@bimalatiwari4640 रास्वपा पार्टी कुन गतिलो होर नयाँ बोतल पुरानै रक्सी भन्दा पनि last खत्तम !

  • @gopikhanal4754
    @gopikhanal4754 2 месяца назад

    Listen the voice of people and what he heard from people and I request Rabi ji don’t speak anything what flow of words like GB Rai without understanding international treaty and laws and you said we know his location means you leak secrets of investigation Balan never speak in the media like you and his work is seen

  • @sameershrestha8654
    @sameershrestha8654 2 месяца назад

    Mukul le kati kura garna khojeko ramro hola ta tarika thik vayena...jabardasti kaha huncha ra . Milera po jane ho ..man of the town vanne attitude hi ki lov ho

  • @bimalbhat9126
    @bimalbhat9126 2 месяца назад

    MorAless PhD moukual

  • @RamjiDankoti
    @RamjiDankoti 2 месяца назад

    mukul lai kahe kataibata dhame aayako hola uslay vanna sakayna jeuko maya lagayrw bevenna bahana baji ma parti bata neskana khojdai xa hai..

  • @swastik6777
    @swastik6777 2 месяца назад

    Mukule ko lado katdina paryo

  • @birtamang7193
    @birtamang7193 2 месяца назад

    Partiko jholeharu yastoi ho ratvari sutdaina

  • @politicshome9791
    @politicshome9791 2 месяца назад

    रबि लामिछाने ठिक कि मुकुल ढकाल ठिक तपाईंहरुलाई के लाग्छ ?

  • @user-gq9il2kh9e
    @user-gq9il2kh9e 2 месяца назад

    Anaitik kriyakalap , lovtantra ,ra prti bhanda baahira bolne laai karwahi hoina? Part.....batai nilamban garinuparchha . Animatrai nepalipan kahalaainchha . Kura matrai hoina parti , janatako hitma kaam gara.

  • @samjhanamunu
    @samjhanamunu 2 месяца назад

    को सही को गलत भन्ने कुरा त live गरेको भय थाहा हुन्थ्यो । पाटि पारदर्सीता भयन

  • @KarmaLama-z6u
    @KarmaLama-z6u 2 месяца назад

    RSP le public recommend pani suninxa hai banne uudaharan ho yo. Social media ma xyap xyapdi nikala gari hala banne dherai dhekhe theu. Good choice RSP.

  • @deyoz1
    @deyoz1 2 месяца назад

    Yo party ma tyo tomihatu rabi fathah ko Gothalo bhayeu.

  • @AmitThapa-f5r
    @AmitThapa-f5r 2 месяца назад

    Yo sab rabi le afu griyamantri padko lop garera party nai dwn vayo natra hami sabai Nepali ko asa bharosa ravi thiyo aba ta ravi poni kp prachanda deuwa same to same.

  • @bishnuthapa9860
    @bishnuthapa9860 2 месяца назад

    बिग्रेको dr लाई फाल्नै पर्छ अब राम्रो हुन्छ पार्टी भित्र अनुसासन नभाको परिचालित हो उस्ले हरियो घाँस खाइ सकेछ पार्टी सिध्याउन लाई