शिक्षा क्षेत्र सुधार गर्न सबैभन्दा पहिला शिक्षकहरू को माग र मुद्दा सम्बोधन राज्यले गर्नु पर्छ , १८ प्रकारका अस्थायी शिक्षक होइन अब ५ बर्ष अध्यापन गराईसकेका अस्थायी प्रकृतिका शिक्षकहरू लाई सामन्य आन्तरिक परिक्षा लिएर स्थायी गरेर अगाडि बढन पर्छ , अनि मात्रै शिक्षा क्षेत्र सुधारका कुरा गरौं 🙏🙏

Same language ma teaching hune rule banau
private n public ko half problem solve hunxa mam