३०० किमी रेन्ज दिने इलेक्ट्रिक भ्यान | 11 Seater Electric Van Sokon EC36 Launch in Nepal
HTML-код
- Опубликовано: 8 сен 2024
- ४५ लाख ५० हजार मूल्य पर्ने नयाँ इलेक्ट्रिक भ्यान Sokon EC36 सार्वजनिक
11 Seater Electric Van Sokon EC36 Launch in Nepal
#sokonec36 #electricvan
©️ TechPana Media Pvt. Ltd. 2024
TechPana is a technology-centric media company founded by an aspiring group of journalists. It aims to strengthen technology awareness among Nepali through mostly spoken language-Nepali and covers a wide range of tech issues across the globe and promotes the Nepali technology community through news and views.
Follow Us:
Website - techpana.com/
Facebook - / techpananews
X - x.com/TechPanaNP
Instagram - / techpananews
Tiktok - / techpana
सबै बिजुली गाडिको चार्जर एउटै किसिमको लाग्ने सिस्टम नबनायसम्म कुनै कम्पनीको पनि काम छैन। यउटा कम्पनिको चार्जर पोइन्टमा ४/५ गाडी चार्ज हुदासम्म पालो पर्खेर बस्नु पर्छ भने अर्को कम्पनीको चार्जिङ्ग पोइन्ट खाली भयर झिंगा धपाउदै बसिराखेका हुन्छन। अर्को कुरा चार्जिङ्ग पोइन्ट व्यापार व्यवसाय गर्नेलाई पनि कुन कम्पनीको चार्जिङ्ग राख्ने, सबै कम्पनीको राख्ने सम्भावना पनि छैन 🙄
Nice
ओखलढुंगा खोटाङ्ग भोजपुर तिर पनि चार्जिङ्ग राख्दिनु पर्यो
Dfsk ho yo logo matra sokon
Hello sukun😊
Dfsk modal ho ab sokan banaer lunch garyo
खुलित्तेइ ३०० म पनि यस्ते बिग्यापन को पछि लागेर फसे सचेत भै किन्नु होला।?????
Rate in china-$12800
Rate in nepal-nrp 4600000😮😮😮
Tetra Netaharu, tinka pariwaarn aasepase, karmachari, kamission GHOOS sabai jodna paryo ni ta.
किन्ने मान्छे भन्दा धेरै कम्पनी छ
जब यति धेरै कम्पनी हुदा त अलि सस्तो हुनु पर्ने हो नि झन झन महङ्गो हुँदै ग को छ । अनि अर्को कुरा जति पनि चार्जिङ्ग सिस्तम छ सबै एउतै हुनु पर्छ किन कि जुन कम्पनी गाडी भय पनि जाहा पनि चाज गर्न मिल्ने हुनु पर्छ
yo model ta same DFSK model jastai xa ta