हैन हो, राजाराम दाइ बूढो ठसठसि गनाउने बोका होकि क्या हो,,, जुन एपिसोडमा पनि खाली स्व्वस्नी मात्रै बटुल्ने रोल निभाको हुन्छ,,,बुद्धि नाम भन्दा त रावण नाम नै ठिक हुन्थ्यो यो सिरियलमा राजारान दाइ लाई 😆
लल हिडेरै भय पनि जान त अमेरिका जाने नै हो कुलु काका २० बर्ष पछि फर्कि आए पनि दुई चार ओटा चक्लेट चाहिँ ल्याउन न बिर्सिनु होला है 😂😂जनचेतना को लागि राम्रो छ एसरी तल्लो बाटो भएर जाने मा चाहिँ पहिलो नम्बर मा इन्डिया दोस्रो नम्बर मा बङग्गलादेश तिस्रो नम्बर नेपाल हो है कति दुख पाछ कति मरेछन र तेहि लाई समेटिएको रै छ कथा सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद छ❤❤दामी छ❤🎉
सारै हसिलो धेरै रसिलो सिरेल छ बिच मा न हरायर सधै कन्टिनिउ दिय त हामिलाइ पनि मनोरन्जन हुने थियो यो टिम सबैलाइ धेरै सुभकामना कुनै पनि भाग न छुटाइ कन्टिनिउ दिनु होला र कथापनी कन्टिनिउ दिनु होला अब अर्को भागमा यहि कथालाइ जोडेर दिनु होला धन्यबाद हाल कतार देखि हेर्दै छु एक भाग पनि छुटाको छैन अहिले सम्म
हिस्स बुडी खिस्स दाँत टेली हाँस्य ब्यंग श्रृखंला उत्कृष्ट छ/यस मार्फत समाजलाई ठूलै औषधी मूलोको कार्य गरिएको भान हुन्छ/समग्र कलाकार अतएवं सम्पूर्ण टोलीका सद्श्यगणहरुलाई हार्दिक बधाई अनि शुभेच्छ शुभ कामना छ/भविष्यमा अझ उच्चतम श्रृखलाको अपेक्षा राख्दछु/
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
❤❤❤सन्देशलमुलक कार्यक्रम keep it up
Ramailo xa yo siriyal agadi badhai jawos yahi shubhkamna xa
राजाराम जति को कमेडी त कसैको छैन अति हसाउने बूढा ले दामी छ है राजराम को कमेडी 👌👌👌👍👍👍
राजा राम दाई ले सपना राम्रो देख्नु हुदोरहेछ
❤❤❤❤❤मलाइ मन् पर्ने कमेडि हो नि
Ati ramro
Aaipugyo . time nsbhayni download garer herinx ❤❤❤mazale ❤❤janmabhumi salyan dekhi herdaixu dami lagx.
Aaha
सिरियल राम्रो छ तर साईनो चाही भयन भाउजु भनेपनि देवर भनेर बोलाउनु न दाइ रेे देवर भन्नु पर्यो भाउजु ले
साथीहरु राम्रो छ ❤❤❤❤❤❤❤
शुभकामना ❤
Wow❤❤
Watching from israel 🇮🇱bachha huda bata devi serial bata ahile samma herda मुखाँ हानु जस्तो Great acting 🇳🇵🙏
हेल्लो सबैले एकाअर्कालाई सहयोग गर्दै अगाडि बडम नेपाली दाजुभाइ अनि दिदीबहिनीहरु❤❤❤
1k भन्दा मुनि को साथी हरु यता हाजीर गरुम ❤❤🎉🎉
ब्याक दिनु होला
Kina
Kina
ल म पनि छु साथि
Ok
कुले काकाको जोडी शान्ति बराल सँग सुहाउँछ जस्तो लाग्छ।
सवै प्रति हार्दिक मंगलमय शुभ-कामना एवं बधाई छ है हजुर 🕉️ नमः 🔱🕉️🌹 म्यानमार वाट 🌹
Very 🎉 Nice serial
अनुहार नपरेकाको चहिरोल खुव मजाको छ 😂😂😂😂❤❤❤❤
Rajaram jati ko avinaya maile Nepal ma aruko dekheko, xaina ❤❤
Yo Bag sarai man paryo estori Dami lekhe xa kantiniou gardai janu all Tim Lai badaixa❤❤❤❤❤
Big fan❤ of
Right Bro ❤❤❤🎉🎉🎉
Best of luck!!
yo commendy ma sabai vanda ramairo sanura bhai anuhar napareko chha
Serel sundar X hjur
One of the best serial of Nepal and good funny
किरण केसी सर लाई पनि ल्याउनु पर्यो यो सिरियल मा।
Haha majja lagyo 😂Lifema hernu t yasato serial hernu rati sapanima pni jahljhalti aauchha gathe❤😂
राम कुमारी jhakiri काे role fit huncha ..Sharmila Sharma. लाइ
Aru sab ramailo maya ra manisha le antim ma boleko dialogue khattam aru barbad vako kati khusiko sath boleki
❤❤❤
बुडा लाई त भन्न भयन नि सिरियल भय फेरि यस्तै सिको गर्छ यो अनुहार नपरेको ससुरा भाइको बुडि को रोल मन परेन
❤❤❤❤❤❤
❤❤❤❤❤
Nice
हा हा हा 😂😂 बुद्धि पहिला अनुहार नपरेकी श्रीमतीसँग घुमेको सपना अहिले कुलेकी बुढिसँग घुमेको सपना मात्रै देखिन्छ ।😂😂😂
हैन हो, राजाराम दाइ बूढो ठसठसि गनाउने बोका होकि क्या हो,,, जुन एपिसोडमा पनि खाली स्व्वस्नी मात्रै बटुल्ने रोल निभाको हुन्छ,,,बुद्धि नाम भन्दा त रावण नाम नै ठिक हुन्थ्यो यो सिरियलमा राजारान दाइ लाई 😆
Yesto ramro comedy serial ko views kina dherai naako hola ah anuhar naparya😂😂
Guyzs mali poni support garum hoi
ब्याक दिनु हैत
Ramrox❤❤❤
Nice episode ❤
कुले कालेकाे छाेरि कति मव्जाकाे छ गाला गाेलाे तलकाे ताेपनि कतिशुन्दर गाेलाे हाेला
🙏🙏🙏🙏
❤❤❤❤❤ good comedi❤❤
daaami lagxa yo serial sabai kalakar ramro xa rato makai ra khurapati hakim lai ni leunu paryo
Today’s episode special,special and special thanks to all participants
Hatti lai leraunu paro next episode ma chain
❤🎉😅
Rajaram kaka le.k. saoana. Dekhixan t. Testo 😂😂😁😁😁
समय सान्दर्भिक कथा ब्यथा सहितको हास्य व्यंग्य सिरियल ।
One of my best comedy serial watching from israel 🇮🇱🇳🇵❤️🙏
😅😅😅😅😅
लल हिडेरै भय पनि जान त अमेरिका जाने नै हो कुलु काका २० बर्ष पछि फर्कि आए पनि दुई चार ओटा चक्लेट चाहिँ ल्याउन न बिर्सिनु होला है 😂😂जनचेतना को लागि राम्रो छ एसरी तल्लो बाटो भएर जाने मा चाहिँ पहिलो नम्बर मा इन्डिया दोस्रो नम्बर मा बङग्गलादेश तिस्रो नम्बर नेपाल हो है कति दुख पाछ कति मरेछन र तेहि लाई समेटिएको रै छ कथा सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद छ❤❤दामी छ❤🎉
सिरियल आज भोलि भ्युउल ल्याउन सकिन है
❤❤❤❤❤❤❤❤❤
वहा क्या बात है कुले काका को नेपाल का सीम मेक्सिको म पनि चल दा रही छ। मेक्सिको बटा अमेरिका छिरना ऐति सजिलो थोडे छ।
Baba haqim kaha gayo
मारयाे खतम पारयाे😂😂😂
Sabaile like subscribe share garnu hola serial ekdam ramro xa suvakamana
Aru sab Thik xa Tara maile yo show ko Katha bujhyena ke ho ke ho
शिवहरी सरको रोल चैं सारै हावा लाग्यो , यो त मेरिलियाण्डको पार्क जस्तै छ त ?अनि अरू को एक्टरको अभिनय पनि नमिलेको देखिन्छ !
विदेशमा खिचेको हो, नमिल्न सक्छ सर । सिक्दैछौं सर सिकाउंदै गरिदिनुभए आभारी हुन्छु । हेरिदिनुभएकोमा धन्यवाद हजुर ।
😂😂😂😂😂
nepal ko 1985 ma pani 290 lakh ko aspas tho ailepani uttixa
Family lai American banayepaxi America ta janaiparni vo ni kule bro.. 😂😂😂
सारै हसिलो धेरै रसिलो सिरेल छ बिच मा न हरायर सधै कन्टिनिउ दिय त हामिलाइ पनि मनोरन्जन हुने थियो यो टिम सबैलाइ धेरै सुभकामना कुनै पनि भाग न छुटाइ कन्टिनिउ दिनु होला र कथापनी कन्टिनिउ दिनु होला अब अर्को भागमा यहि कथालाइ जोडेर दिनु होला धन्यबाद हाल कतार देखि हेर्दै छु एक भाग पनि छुटाको छैन अहिले सम्म
jjhwjjnhn8bwjuujjjnvjjjrhjjbnh82h3w8ub😮
यो मातेको याक्टिङ मिलेन
Tara kasaiko pani income garne thau nai chaina tetefilm ma! K garera khanchan vanera janta Janna chahancha.😮
Lastai daami,, views chai kina kam hola? Baba
🎉साथीहरु 1k भन्दा तल भएको साथीहरु यता हाजिर हुनुहोला एकले अर्कालाई सपोर्ट गर्दै अघि बढौ ❤️🙏❤️
ma
😂😂😂😂😂😂😂😂😂😂😂😅😅😅😅
Alai sajilo garo bolnu paryo ni kule kaka ko rol ma
Hi❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हेरत,यो,बिना,बितथाको,फालटु,,सिरेल,काइ,नबाको,कथा,हिनेर,पैदल,अमेरिका,जाने,फाल्टु, काहानि,
Thank u negetive commentkolagi, तपाईलाई हिडेर जाने थाहा नभकोहोला, कसैसंग सोधेर कमेण्ट गर्नुन है, त्यसोगर्नुभयोभने तपाईलाईपनि राम्रै हुन्छ ।
हिडेर अम्रिका जानेहरुको कस्तो विचल्ली छ। हजुरलाई यथार्थ थाहा नभएर हुनसक्छ
मलाई यो सिरियल अति नै मन पर्छ वास्तविक कथा हुन्छ अनि रमाइलो पनि हुन्छ ❤❤❤म सधैं नछुट्याइ हेर्ने गर्छु❤❤❤सबैलाई नमस्कार ❤❤❤
जसरी शिवहरी दाजुले देखाउनु भयकाे छ त्यसरी अमेरीका छर्नेकाे जमात ठुलाे छ ,,यो सत्य घटना हाे बुझनु हाेला
5444rř
खाली हावादारी नाटक मात्रै
❤❤❤❤❤❤
Nice
❤❤❤
❤❤❤❤❤❤