महिला सदस्य हकारेपछि आगो भए बालेन: सिंहदरबार जलाउँछु भन्दा जनताले तपाईँको दरबार जलाए के हुन्छ ?

Поделиться
HTML-код
  • Опубликовано: 23 июн 2024
  • #BalenShah#Sunitadangol#Onlinetvnepal
    Guest : Balen Shah & Sunita Dangol
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 477

  • @gopalkarki928
    @gopalkarki928 Месяц назад +142

    बालेनको फ्यानहरु यता हजिर गरौ त हजुर।

  • @lalivlogs5406
    @lalivlogs5406 Месяц назад +163

    यो आइमाई सुरु दिन देखि नै बिरोध
    गर्दै आएकि छ यो पार्टी को झोले हो।

    • @shahjasmine8624
      @shahjasmine8624 Месяц назад +5

      Yesko pani sukumbasi ma Ghar xa ni ta tehi vayera balen ko khedo khandaixa ni Asti pani chayathi chayatni boli thi aj ta subject ma Kura garni hoina ni

    • @dhanushchhantyal
      @dhanushchhantyal Месяц назад

      yo yamaleko ho ki makangresko ...gu ho

    • @kewang510
      @kewang510 Месяц назад +1

      Yo boini lai mero company aae mo thik sang kam sikauthe

    • @mamtachand6622
      @mamtachand6622 Месяц назад +1

      Kukkurni rahechha yo aaimai.

    • @SantosBk-db4yx
      @SantosBk-db4yx Месяц назад +3

      यो आइमाईलाई हार्दिक श्रद्धाञ्जली

  • @prakashshah5370
    @prakashshah5370 Месяц назад +96

    यस्ता छाडा र आतङ्ककारी घोडीले बोलेर केही हुन्न बालेन जिन्दाबाद

    • @chitrarana8837
      @chitrarana8837 Месяц назад +2

      Yesta jholeharule Boler kei fark pardain

    • @subhash7408
      @subhash7408 Месяц назад

      Gafadi jholae chap women 😂

    • @prabinrana2423
      @prabinrana2423 Месяц назад

      😂सहि हाे ! यस्तै लाई भनिन्छ "गाँडीले खायाे रायाेकाे साग, कसरी खायाे...काेर्याक...काेर्याक😂😂!!

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke Месяц назад +50

    जाठिलाइ फेरि ओलिले उचाले छ यिनको आफ्नो विबेक छैन

    • @Prayasofficial
      @Prayasofficial Месяц назад +1

      ओली ले होइन आतङ्ककारी प्रचण्ड को गुलामी हो!

    • @NarbhdMajakoti
      @NarbhdMajakoti Месяц назад

      यो उमेर मा पनि बुडाको दरै छ के हो , भालुहरु त टन्नै राखेको रहिछ त

  • @rojansunuwar9474
    @rojansunuwar9474 Месяц назад +25

    बलेन सधैं महान छन्, बाँकी सदस्यहरू पार्टी को झोले हुन् नेपाली जनता तपाईको पछाडी छन् अगाडि बढ्नुहोस् बालेन सर

  • @agnidharsharma788
    @agnidharsharma788 Месяц назад +30

    धिक्कार हो मेरो देशको विडम्बना जसले गर्छु भन्छ त्यसका खुट्टा तान्छन् यिनको अन्त नहुँदा सम्म देश बन्दैन। सत्य नै पछिको चित हो।

  • @user-cr7fn3gk6l
    @user-cr7fn3gk6l Месяц назад +39

    छलफल गराए पनी नगराएपनी तिमीहरु भ्रष्टाचारी अध्यक्ष ओली को ईसारामा नगरपिताको आलोचना गर्ने नै थियौ। उद्देग मन्नु पर्ने कुनै कारण नैं छैन।नगर बिकासमा कुनै डर नमानी अघी बढ बालेन हामी नगरबासी तिम्रो साथमा छौ।यि ओलीका झोलेहरु संग डराउन पर्दैन।बालेन जिन्दावाद जय नेपाल

  • @bhimshor3786
    @bhimshor3786 Месяц назад +19

    यो आईमाई पहिले देखि नै प्यार र्प्यार गरेको देखि रा छु त

  • @kulmangurung4469
    @kulmangurung4469 Месяц назад +17

    घर सम्हालेर बस यार,
    कसको झ्याकने हो यो आइमाई,
    काम गर्न दे,
    बालेन लाई 😮

  • @parbeshmagar7754
    @parbeshmagar7754 Месяц назад +29

    यो लाछि पार्टीको झोले हो!

  • @eeeeeee6153
    @eeeeeee6153 Месяц назад +17

    यो सिह दरबारकि भतुनी ज्यानमारा कि गोठाली निकै चढेकि छ ।

  • @aswingiri3517
    @aswingiri3517 Месяц назад +9

    यो आइमाई ले बोलेको हो यस्तै ले गर्दा हो देश बर्बाद भएको यस्ता लाई तुरुन्तै त्यहाँ बाट बाहिर निकाल दिए हुन्छ,कुरौटे आइमाई छिमेकी लाई पनि बिगारेको होला

  • @tulpun3516
    @tulpun3516 Месяц назад +9

    यो आइमाई लाई बालेन ज्यु तुरुन्तै राची पठाउनु पर्यो ।
    बालेन ज्यु

    • @shahjasmine8624
      @shahjasmine8624 Месяц назад +1

      Sukumbasi ma yesko Ghar xa ni ta

    • @Bikram1.0m
      @Bikram1.0m Месяц назад

      यो एउटी च्याखुरी कराउँदैमा प्रमुख ज्यू को एउटा रौं पनि झर्दैन राँची आफै जान्छ पठाउनु पर्दैन

    • @NarbhdMajakoti
      @NarbhdMajakoti Месяц назад

      राचि हइन जिबि रोडको व्यस्यालय तिर पठाउनु पर्छ

  • @user-yz3ob5wm1g
    @user-yz3ob5wm1g Месяц назад +2

    यस्ताले केही माखो मादैन वालेन सर यस्ता लाइ हामीले ठिक पानु पर्छ

  • @manahariadhikari9217
    @manahariadhikari9217 Месяц назад +6

    काठमाडौं का जनता हरु कसको पापा र केरा हेरी बसेका छन् झोले वडा अध्यक्ष हरुलाई जलाइदेउ

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Месяц назад +6

    एस्ले पक्कै पनि पैसा राम्रो मिलेको हुनुपर्छ , यो काम गर्न आएको हो कि डुकृन आएको काम गरेर देखा प्यार प्यार के को बोलेको

  • @JivanBohara-xs8nb
    @JivanBohara-xs8nb Месяц назад +7

    Balen Shah jindabad Jaye balen Jaye nepal

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 Месяц назад +5

    दरबार जलाउछु भन्नाले देश र जनताको प्रगति , उन्नति र सिङ्गो देशकै बिकास , प्रगति तथा हितमा काम गर्ने प्रतिबद्धता बोकि त्यसै बमोजिमका कसम खाई निर्वाचित भयर आयका जन प्रतिनिधि हरुले आफ्ना प्रतिबद्धता र कसमलाई चटक्कै बिर्सि आफ्नो र आफ्नो दलको स्वार्थमा मात्र काम गर्ने गरेकाले आम जनता पिडित भै रहेका हुदा सिङ्ह दरबारमा बसि मोज मस्तिको आनन्द लुटन पल्केका त्यस्ता ब्यक्ति धेरै भयका कारण तिनको बिरुद्ध आवाजको आगो ओकल्छु भनेको हो , भवन जलाउछु भनेको पटक्कै होईन , अर्थ नबुझ्ने बज्रस्वाठ हरुसङ्ग भावनात्मक बिचार राख्नु पनि ( भैसके आगे बिण बजाना ) भन्नु बराबर हुदो रहेछ ।

  • @balbahadurpun6978
    @balbahadurpun6978 Месяц назад +8

    बालेन एकमात्र नेपालको हिरो हो ।

  • @gokarna4d978
    @gokarna4d978 Месяц назад +7

    हार्दिक श्रद्धाञ्जली

  • @omprakashadhikari3852
    @omprakashadhikari3852 Месяц назад +6

    जय बालेन

  • @indrabahadurtamang6261
    @indrabahadurtamang6261 Месяц назад +8

    यो महिला किन प्रेयप्रेय गरेको बालेन सर

  • @DBSKkillers
    @DBSKkillers Месяц назад

    यो आइमाईलाई सर सम्मान सहित जुता को माला लगायर बधाई दिईयर यो मन्च बाटबिदाई गरिदिनु बालेन दाई

  • @devikakhatri5743
    @devikakhatri5743 Месяц назад +1

    याे आईमाई कति प्यार प्यार गरेकी जय बालेन

  • @rautkeshav1480
    @rautkeshav1480 Месяц назад +7

    रजगज भन्छिन त हो,तेरा दिन यहि पाला सम्म हो,बालेन ले के रजगज गरेछ??तिमी हरुले बिकास त गर्नदेको छैनौ,यो काठमाडौ को बादर हौ तिमिहरु न आफू बिकास गर्छौ न गर्न दिन्छौ,खाउ यो मुलुक बाडेर

  • @kamalshrestha2639
    @kamalshrestha2639 Месяц назад +4

    good job बालेन हामी जनता साथमा छम🙏🙏👍️👍️💪💪)) इ पाटिका झोलेनै हुन☝️☝️

  • @Prayasofficial
    @Prayasofficial Месяц назад +4

    तेरो दल र तँलाई हार्दिक श्रदान्जली

  • @dipaktamang5804
    @dipaktamang5804 Месяц назад +5

    Yo patara paila dekhe nai bade boleko xa janta le 84 ma yesko hesab garnu parxa jaya balen

  • @binashrestha4497
    @binashrestha4497 Месяц назад +2

    यो आइमाईलाई कसैले मुख थुनन काम भन्दा बढी बालेनको बिरोध मात्र गर्छ त झोले आइमाई यत्रो वर्ष के हेरेर बसेको थियो

  • @babababu6955
    @babababu6955 Месяц назад +3

    बिराेध गर्न तैले मात्र जानेकाे छस्,केपीकाे झाेले तैले चाहिँ के नापिस्।काम गर्नकाे लागि सहयाेग गर्नु काे साटाे खेदाे खन्ने । त जस्ताे बाेल्न अरुले पनि जानेकाे छ। केपि बाकाे झाेले।

  • @purbapashchimkp1899
    @purbapashchimkp1899 Месяц назад +1

    You are right

  • @harikhanal8868
    @harikhanal8868 Месяц назад +2

    झोले होस त यस्तै इमानदार झोले दिदि

  • @bindrakulung1708
    @bindrakulung1708 Месяц назад +2

    जय बालेन❤❤❤❤❤

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g Месяц назад +2

    यो कुन आईमाई हुन पहिले पनि कस्तो नराम्रो लागेको थियो ।। आजो पनि उहि कुरा आबो जति कराउछौ कराउँदै जाउ आबो को 84 साल मा तिमीहरूलाई पटासाफ गर्ने छौ राडि

  • @kabinkabinkhadka6910
    @kabinkabinkhadka6910 Месяц назад +2

    Balen king

  • @iambee6062
    @iambee6062 Месяц назад

    पाटिका झुटटा पराकटिसले असल काममा बाधा पारिरहेकाे छ,महिलाहरुला बढि राजनिति गरन कसले उकसायकाे छ ।जय बालेन।

  • @mobilevideocreation
    @mobilevideocreation Месяц назад +1

    म न त राजनिति पाटोको मान्छे न त राजनिती गर्छु
    तर काम गर्ने मान्छेलाइ साथ दिउ भन्ने सोच हो
    यहाहरुको दलले ऐले सम्म के गर्यो?
    अज हेर्ने हो भने हाम्रो देशका युवाहरु देशमा भन्दा 75% युवा बिदेशमा छन😢
    यो कस्को कारणले होला बुझाइ दिनु माननीय ज्यु
    बालेन सर हिजो आयर 75%युवा बिदेशियको हो?
    😢😢

  • @ambirgurung4462
    @ambirgurung4462 Месяц назад +2

    हैन राम्रो कामलाई त सबैले सहयोग र समर्थन गरौ न ! आफु पनि काम नगर्ने अरुले गर्दा पनि खुट्टा तान्ने परिपाटि कहिलेसम्म ?

  • @ramitamaharjan6056
    @ramitamaharjan6056 Месяц назад

    Balen sir and sunita mam..so Polit😊😊❤..

  • @binodale7141
    @binodale7141 Месяц назад

    घोकाएर घोकेर इस्थानिय मात्र नभइ आम देश बासिन्दाले बुझिसकेका छौ।

  • @madhabmadhabgole3064
    @madhabmadhabgole3064 Месяц назад +3

    yo suddi rip ❤❤

  • @purple4478
    @purple4478 Месяц назад +3

    नापिस तेरो दल😂

  • @user-ym5zq8pb5t
    @user-ym5zq8pb5t Месяц назад +1

    अलि धेरै कटकिनु भो किन? जानेको यतिनै हो? यिनको यात्रालाई पूर्णविराम लगाऊ जनता हरु।महिलाहरु जगे है । अब देश बन्छ, हाम्रो शास्त्र अनुसार ।सब नेता बा बा।

  • @user-yf4sc7hh9l
    @user-yf4sc7hh9l Месяц назад

    Great

  • @binodbastakoti3328
    @binodbastakoti3328 Месяц назад +2

    बालेन good

  • @pushpashrestha3532
    @pushpashrestha3532 Месяц назад

    महिला दिदि बहिनि हरु ले दिनुभयै को बिचार ठिक लाग्यो

  • @ravikuikel1030
    @ravikuikel1030 Месяц назад

    बिकाश विरोधी झोले आइमाई लाई हार्दीक श्रद्धाञ्जली

  • @ramitamaharjan6056
    @ramitamaharjan6056 Месяц назад

    Sarmila mam so good..keep it up ..🎉🎉

  • @user-fh7wt3se2m
    @user-fh7wt3se2m Месяц назад +1

    Yo ho aadhexe vane ko dd le sai kura garnu vaxa aaphono haina aru ko garne ❤❤❤❤

  • @narayankhadka4790
    @narayankhadka4790 Месяц назад +2

    त्यो छेउमा बहुला जस्तो इसारा गरिरहेको मान्छे काम नभये हटाउनु ,,,काम भए अलिक ठुलो देखाउनु,,,,झारो टार्ने काम नररुम,,,

  • @Kalyanthapa10
    @Kalyanthapa10 Месяц назад +1

    Baln is good person

  • @dilliramgiri524
    @dilliramgiri524 Месяц назад

    balan is real hero. I am with balan sha

  • @babykubar8428
    @babykubar8428 Месяц назад

  • @vandanashah1216
    @vandanashah1216 Месяц назад +1

    Balen sir jindabaad

  • @user-qb1ps4tk9h
    @user-qb1ps4tk9h Месяц назад

    Good

  • @user-fh7wt3se2m
    @user-fh7wt3se2m Месяц назад

    Sabai vanda ramro kura kalpan dd le garnu vaxa

  • @SandeshMgr-lr4zs
    @SandeshMgr-lr4zs Месяц назад +1

    Balen best of luck yo kti kun party ko jholey ho

  • @PushpChaudhary-qy1lk
    @PushpChaudhary-qy1lk Месяц назад

    हामी जनता हो,बालेनलाइ सपोट गर्ने,यो कुन पर्टीको हो।

  • @ishwarthapa9720
    @ishwarthapa9720 Месяц назад +3

    Vikas ko barema bol

  • @user-im8bv9me5h
    @user-im8bv9me5h Месяц назад

    जय बालेन।

  • @PradeepBhattarai9
    @PradeepBhattarai9 Месяц назад

    Ballan is great ❤

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip Месяц назад

    नेपालमा जब सम्म यो दलीय व्यवस्थापन कायम रहन्छ तब मुलुकमा केही हुन सक्दैन।

  • @AnupThapa7
    @AnupThapa7 Месяц назад

    यस्ता यस्ता किचकन्डि जस्ता आइमाई ले देश बनाउछ होला त यो गु खाने आइमाई रैछे थु थु थु थु थु तँलाइ सारा नेपालीले थुक्छ अब सोरेर गु सँग खा । यसको अनुहार देख्य पनि नेपालिलाई दसा लाग्छ ❤जय बालेन❤

  • @rameshmaharjan-ni3ii
    @rameshmaharjan-ni3ii Месяц назад

    Jay balen

  • @kewang510
    @kewang510 Месяц назад

    Balen jindabad

  • @user-sy7sg4xh1f
    @user-sy7sg4xh1f Месяц назад

    बालेनकाे बिराेधिहरू काे काे हुन काठमाडौं महानगरका जनताले चिन्नु हाेला र 84 मा के सजाय दिनुपर्ने हाे दिनु हाेला यी के पि सेरे प्रचण्डे भारू माकुनेकाे झाेलेहरू

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b Месяц назад +1

    Balen le je bhane sahi bhane

  • @hirajungshrestha9584
    @hirajungshrestha9584 Месяц назад +3

    Yessta ghass pattaki aaemai lai k vannu hunxxa yessta lai pani neta xixixi

  • @laxmanbhatta2092
    @laxmanbhatta2092 Месяц назад

    kaite aaimai

  • @jeevandarnal4155
    @jeevandarnal4155 Месяц назад

    Haha gholi haru,balen ❤❤❤

  • @user-gk3ei7pm1i
    @user-gk3ei7pm1i Месяц назад

    हजुर भन्ने कुरा पहिलेकोले भन्नू भयो बाकी कुरा पछिकोले भन्नू हुन्छ बस्नोस

  • @keshabbhandari6128
    @keshabbhandari6128 Месяц назад

    जलाउनुस तपाई जस्तो नेता चाहिँ छ

  • @ramoonsharma2292
    @ramoonsharma2292 Месяц назад +4

    Party KO jhola haru

  • @anilnepal1647
    @anilnepal1647 Месяц назад +3

    Party ko gulam daas haru vaneko yestai ho ho ho

  • @thapapurna204
    @thapapurna204 Месяц назад

    याे बाैलाई कहाँ बाट अाई😢😢😢

  • @bholaghimire7699
    @bholaghimire7699 Месяц назад

    यो आइमाई निकै बढी हुँदै छ। साएद ए मा ले को झोले होलि

  • @sachendrapatel5151
    @sachendrapatel5151 Месяц назад

    Balen❤

  • @karmamhjnmhjn342
    @karmamhjnmhjn342 Месяц назад

    Yesta wada sadasya pani hunchha ra bhane chhya chhay!!!!!!!!!!!!!!!

  • @rajkumarsunar6182
    @rajkumarsunar6182 Месяц назад

    बालेनलाई पढाउने समाजशास्त्री मैला माननीय हा हा हा हहह....

  • @shreeramchhetri680
    @shreeramchhetri680 Месяц назад

    बस ठिक समय अायाे लुटि खाने र पसिना बगायर जिउन चाहानेहरु बिचमा घमासान हुन्छ र लुटिखानेहरु कि त जेल कित देश छाेडेर जानै पर्छ यहि दिन नेपाल अामाले कुरिरहेछिन । जय नेपाल अामा ।

  • @govindsinghgurung9893
    @govindsinghgurung9893 Месяц назад +1

    Kun party ko jhole yo nakachari?

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d Месяц назад +1

    यो छाउरि कुन पार्टीको झोले हो।यसलाई कसले उचालेको हो ।

  • @ishwarthapa9720
    @ishwarthapa9720 Месяц назад +2

    Chor party ka jhole haru chorera khana napayera dukhi vayeka xan

  • @sharada5383
    @sharada5383 Месяц назад

    यो सदस्यको सुकुवासि वस्ति हताएकोले रीस उठेको रहेछ।
    अब त के,के पोल खोल्दै आउँछ हेर्दै जाउँ।

  • @karanbhandari3371
    @karanbhandari3371 Месяц назад

    फ्यौरी ले जति करायनी के ही हुँदैन

  • @Bholenathbhakti000
    @Bholenathbhakti000 Месяц назад

    Balen dai le ek sabda bolnu paryo abaa malai janta sath chaiyo vanera prime minister banau ne ho balen dai lai eklo banaye patika jholey haru le

  • @dalchand347
    @dalchand347 Месяц назад

    Medam hadigau salam x hajur lle

  • @rajumalla1923
    @rajumalla1923 Месяц назад

    कुन पार्टीको हो?
    तपाइले काठमाण्डौ विकास गर्न दिन्छ र?
    पहिलेको जस्तो मेयर चाहियो तपाइलाइ

  • @user-yf5dn8hp4c
    @user-yf5dn8hp4c Месяц назад

    मेहर बालेन को निवास जलाउने ब्याक्ति को छाती मा कति रौउ छ जुन महिलाले बोलेको छ उसको पनि रौउ त छ होला रवै त्यो रौउ उरवालन जनता उर्लियो भने के गर्ने।बिचार गर्नु है सानसद जिउ माफी माग्नु मेयर बालेन जिउ सग एसैमा भलाई छ

  • @uttambantawa1287
    @uttambantawa1287 Месяц назад +1

    Sarkarle galti gare singa darbar rakhera k garxau bikasko kura gar tyo vasan garne DD Le Aru kura nagara😊

  • @lovekumar5306
    @lovekumar5306 Месяц назад

    Ta tapai nabolekai ramro women.

  • @dilipsapkota9969
    @dilipsapkota9969 Месяц назад

    तँलाई जलाउन पर्नी रछ 10:45

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc Месяц назад

    Balen balen balen balen good ❤❤🎉🎉🎉🎉

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Месяц назад

    याे प्यार छाडा बाेल्ने आईमाई लाई घाेक्रेठ्याक लगायर निकाला गर्नु पर्छ

  • @user-nu3mc6eg9q
    @user-nu3mc6eg9q Месяц назад

    चोर हरुको सल्लाहा लिनजरुरि छइन

  • @dilipsapkota9969
    @dilipsapkota9969 Месяц назад +1

    कुन आइमाई हो यो

  • @jiturahunmagar4653
    @jiturahunmagar4653 Месяц назад

    बालेन को बीरोद गर्ने सबै येमलेको भरुते हरु हुन😂

  • @thapadaipokhararupakote7380
    @thapadaipokhararupakote7380 Месяц назад

    यो झल्ला आईमाई बोल्दै मा के यी नेपाली जनता भडकिन्छन भन्ने ठानिकि होलि तिम्रो के पि बाले शेरे बाले प्रचण्ड जोडिले देश खोक्रो पार्दा बोल्न नसक्ने आईमाइ ले यहाँ आएर बालेन शाह लाई धम्कि दिने थुक्क तेरा दिमाग एउटा जिउदो बाघ भनेको काठमाडौ को मेयर बालेन शाह हुन याद गर

  • @birendrasatcota1708
    @birendrasatcota1708 Месяц назад

    पैसाखानपाईनछन दीदीले भांडोथाप्दै हिडे भैगोनि,।लाजपचायर बोलेकि छिछि।

  • @user-ru1fy1fy8j
    @user-ru1fy1fy8j Месяц назад +1

    यो आइमाई कहिले को कुरा गरेको हो ??? यो पागल आइमाई ती नेताले सहि गरेको छ