अध्यायः ३ नगद प्रवाह प्रक्षेपण तथा व्यवसायिक हिसाब किताब राख्ने बारेमा आधारभूत जानकारी । (Episode 3)

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2024
  • कुमारीको सुझाव - ३
    • व्यापारमा स्पष्ट लक्ष्यहरू निर्धारण गर्नुहोस् ।
    • अनुमानित आम्दानी, आफ्नै पूँजी, उधारो, पूँजी लगानी, संचालन खर्च र वित्तीय कारोबारहरूमा आधारित नगद प्रवाह प्रक्षेपण विकास गर्नुहोस् ।
    • आफ्नो खर्च र आम्दानी भएको हिसाब किताब व्यवस्थित गरेर राख्नुहोस् ।
    • रसिद लगायत अन्य सहायक कागजातहरू व्यवस्थित गर्नुहोस् ।
    • KumariG जस्ता डिजिटल क्यास बुक प्रयोग गर्नुहोस् । QR Code Scan गरेर KumariG डाउनलोड गरी निःशुल्क चलाउनुहोस् ।
    • आवश्यकता भएमा बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिन सक्नुहुनेछ ।
    • नगद प्रवाह प्रक्षेपण तथा हिसाब खाता राख्ने प्रकृया र असल अभ्यासहरूका बारेमा तालिम लिएर, ईन्टरनेटमा उपलब्ध सामाग्री हेरेर र जान्ने व्यक्तिहरूसँग सिकेर आफ्नो वित्तीय साक्षरता र क्षमता अभिवृद्धि गर्नुहोस् ।
    This video is in collaboration with USAID Nepal.
    Connect with us:
    Facebook:
    / kumaribanklt. .
    Instagram:
    / kumari_bank_off. .
    X (Twitter):
    / kumari_limitedt=h0mxupma5gq4ifnlkmbn0a&s=07
    Viber Community:
    invite.viber.c....
    👉 Don't forget to like, share, subscribe and comment below with your mobile banking success stories. Should you have any suggestions/queries, please contact us:
    01-5970499

Комментарии •