thanku sir I was used to getting early =मलाइ छिटो उठ्ने बानी परेको थियो भन्ने हुन्छ भने i had habit to get up early = मलाइ छिटो उठ्ने बानी थियो हुन्छ कि नाइ त्यस्तै, i am used to live in small room= मलाइ सानो room मा बस्ने बानी परेको छ भने i have habit to live in small room= मेरो सानो room मा बस्ने बानी छ हुन्छ कि नाइ
I am used to living in a small room. Or, I have the habit of living in a small room. Or, I have the habit to live in a small room. Any of them you can use.
Auxiliary जुन छ त्यो नै प्रयोग गर्नुपर्छ । अब त्यो वाक्यमा कुन Auxiliary छ त्यो हजुरले हेर्नुहोस र निर्णय लिनुहोस । धन्यवाद हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।Auxiliary जुन छ त्यो नै प्रयोग गर्नुपर्छ । धन्यवाद
Dear Tamang Me ji, मैले हजुरको जिज्ञासा बमोजिम भिडियो नदिन सकेकोमा म धेरै दुखी छु । केही दिन लाग्ला मेरो कार्यस्थल म पुग्न । अहिले म मेरो कार्यस्थलमा छैन र मैले बनाएका भिडियोहरुलाई मेरो सहकर्मी साथीहरुले upload मात्र गरीदिरहेका छन् । उहाँहरुले तँपाईले खोजेको जिज्ञासा मेटाउन सक्ने छैनन र म अहिले जाहाँ छु त्यहाँबाट कमेन्टको उत्तर दिन अप्ठयारो छ भने भिडियो त बनाउन पक्कै पनि सक्दिन । म लगभग आउदा ४-७ भित्र मेरो कार्यस्थलमा पुगेपछि यहाँको जिज्ञासालाई प्रथामिकतामा राखी would र could को भिडियो बनाउने छु । धन्यवाद ।
Dear Ramesh ji, मैले हजुरको जिज्ञासा बमोजिम भिडियो नदिन नसकेकोमा म धेरै दुखी छु । केही दिन लाग्ला मेरो कार्यस्थल म पुग्न । अहिले म मेरो कार्यस्थलमा छैन र मैले बनाएका भिडियोहरुलाई मेरो सहकर्मी साथीहरुले upload मात्र गरीदिरहेका छन् । उहाँहरुले तँपाईले खोजेको जिज्ञासा मेटाउन सक्ने छैनन र म अहिले जाहाँ छु त्यहाँबाट कमेन्टको उत्तर दिन अप्ठयारो छ भने भिडियो त बनाउन पक्कै पनि सक्दिन । म लगभग आउदा ४-७ भित्र मेरो कार्यस्थलमा पुगेपछि यहाँको जिज्ञासालाई प्रथामिकतामा राख्ने छु । धन्यवाद ।
नमस्कार sir ! Sir यस भिडियोको लागी धेरै धेरै धन्यवाद छ।
धन्यवाद
हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
एकदमै राम्रो हजुरको यो टिचीङ
हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
एकदम उपयोगी वाक्यहरु सर धेरै धेरै धन्यवाद
हजुरलाई पनि धेरै धेरै धन्यवाद ।
Nic video sir 1)उसलाई मेरो माया धेरै भएछ । how to write in english यो उ गएछ उ मरेछ कसरी लेख्ने english ma clear pardinu na sor formula सहित sir
यस्तो वाक्यहरुको म भिडियो बनाउने छु ।
धन्यवाद
हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
I'm used to watching your channel to improve my English.
Excellent!
keep watching.
dherai ramro chha yekdamai chahine wakya ho yo great great
यहाँलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
धन्यवाद ।
Dherai dherai Dhanyabaad sir..Video yakdamai ramro xa.
हजुरलाई पनि धेरैधेरै धन्यवाद ।
राम्रो छ अर्को पनि
अवश्य आउने छ ।
धन्यवाद
@@LearnwithParasmani1515 80 l9
ramro xa hajurlai thank you sir
.yastai ramra ramra video feri chadai halnus hai sir
धन्यवाद
thanku sir
I was used to getting early =मलाइ छिटो उठ्ने बानी परेको थियो भन्ने हुन्छ भने i had habit to get up early = मलाइ छिटो उठ्ने बानी थियो हुन्छ कि नाइ
त्यस्तै, i am used to live in small room= मलाइ सानो room मा बस्ने बानी परेको छ भने i have habit to live in small room= मेरो सानो room मा बस्ने बानी छ हुन्छ कि नाइ
I am used to living in a small room.
Or,
I have the habit of living in a small room.
Or,
I have the habit to live in a small room.
Any of them you can use.
👍
You are welcome
This video is very Helpfull fore english practice
धन्यवाद
हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
Yauta question garna man lagyo sir, last one ko.. is sital.... ko thaunma does sital....hunna ra?
Hudaina hola...kinaki sentence ma verb (ing) ko use hudaixa so ....only is /am/are.........when used v+ing.....yo abastha ma....i think so....
Auxiliary जुन छ त्यो नै प्रयोग गर्नुपर्छ । अब त्यो वाक्यमा कुन Auxiliary छ त्यो हजुरले हेर्नुहोस र निर्णय लिनुहोस ।
धन्यवाद
हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।Auxiliary जुन छ त्यो नै प्रयोग गर्नुपर्छ ।
धन्यवाद
Tq sir
धन्यवाद ।
Good
Thank you
Nice
Thanks
Very nice thank you sir
धन्यवाद
I had used to gone there.मलार्ई त्यहाँ जाने बानी परेको थियो । के yo sentense thik x sir?
I had been used to going there.
@@LearnwithParasmani1515 oke sir tq now i am clear
Ramro xa sir 🙏👌
धन्यवाद
हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
Thank you sir
You are heartily welcome.
nice video
धन्यवाद
हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
Sir could have & would have ko pani banaunush
Dear Tamang Me ji,
मैले हजुरको जिज्ञासा बमोजिम भिडियो नदिन सकेकोमा म धेरै दुखी छु । केही दिन लाग्ला मेरो कार्यस्थल म पुग्न । अहिले म मेरो कार्यस्थलमा छैन र मैले बनाएका भिडियोहरुलाई मेरो सहकर्मी साथीहरुले upload मात्र गरीदिरहेका छन् । उहाँहरुले तँपाईले खोजेको जिज्ञासा मेटाउन सक्ने छैनन र म अहिले जाहाँ छु त्यहाँबाट कमेन्टको उत्तर दिन अप्ठयारो छ भने भिडियो त बनाउन पक्कै पनि सक्दिन ।
म लगभग आउदा ४-७ भित्र मेरो कार्यस्थलमा पुगेपछि यहाँको जिज्ञासालाई प्रथामिकतामा राखी would र could को भिडियो बनाउने छु । धन्यवाद ।
At the beginning of their married life they used to be very happy( yo sentence milyo ki nai
१००% मिल्यो ।
धन्यवाद
हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
What is the deffirent between bani pareko xa, thiyo, ani grne grda thiya ' be use to ' grne grda thiyama be use to prayog grnu sakiyala sir?
be,being and been ko ni video bhnaununa😊
sir,Would be, would have,would have been ko video kahile sammama aauchha ma yakdam pratikshyama chhu.
Dear Ramesh ji,
मैले हजुरको जिज्ञासा बमोजिम भिडियो नदिन नसकेकोमा म धेरै दुखी छु । केही दिन लाग्ला मेरो कार्यस्थल म पुग्न । अहिले म मेरो कार्यस्थलमा छैन र मैले बनाएका भिडियोहरुलाई मेरो सहकर्मी साथीहरुले upload मात्र गरीदिरहेका छन् । उहाँहरुले तँपाईले खोजेको जिज्ञासा मेटाउन सक्ने छैनन र म अहिले जाहाँ छु त्यहाँबाट कमेन्टको उत्तर दिन अप्ठयारो छ भने भिडियो त बनाउन पक्कै पनि सक्दिन ।
म लगभग आउदा ४-७ भित्र मेरो कार्यस्थलमा पुगेपछि यहाँको जिज्ञासालाई प्रथामिकतामा राख्ने छु । धन्यवाद ।
it's ok, thank you sir.
Sir model verb ma be ,have,have been lagayeko video karmasa banaudai janu hos na sir
हुन्छ हजुर
धन्यवादहजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
Nice
धन्यवाद, यहाँलाई स्वागत छ।
Thank you sir
You are welcome.