भाग्यमा जे लेखिएको छ, त्यो कुनै षड्यन्त्रले रोक्न सक्दैन/ life changing powerful nepali story

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • भाग्यमा जे लेखिएको छ, त्यो कुनै षड्यन्त्रले रोक्न सक्दैन/ life changing powerful nepali story
    Hi
    iam hitkaji bk welcome to my youtube channel .
    today my video description :
    मित्रहरू आजको भिडियो यसप्रकार रहेको छ।
    अरूलाई नष्ट गर्ने खेलमा राजा आफैँ फसेको कथा
    एउटा घमण्डी र निर्दयी राजा थियो, जसले आफ्नो सत्तामा कुनै खतरा देखेपछि त्यो नष्ट गर्न पछि पर्दैनथ्यो। एकदिन, बुढेसकालमा एउटा गरीब वृद्ध आमाको घरमा छोरा जन्मियो। छैटौँ रात भाग्य लेख्ने भविश्यवक्ताले राजालाई भने, "यो केटाको भाग्यमा तिमीले जम्मा गरेको सम्पत्ति भोग गर्ने लेखिएको छ।"
    राजा डराए र केटोलाई नष्ट गर्न योजना बनाए। उनले पढाइदिने बहाना बनाएर वृद्ध आमासँग केटालाई मागे र पर सिस्नोघारीमा फालिदिए। तर आमाको मातृत्व प्रेमले हार मान्न सकेन। उनले आँसु र ममताको दूध बोकेर केटासम्म पुगिन् र बचाइन्।
    १० वर्षपछि राजा फेरि वृद्ध आमाको घरमा आए। जब उनले केटोलाई देखे, सोधे, "यो को हो?" बुढीले उत्तर दिइन्, "यो मेरो छोरा हो।" राजा छक्क परे। उनको पहिलो षड्यन्त्र असफल भइसकेको रहेछ। अब उसले केटोलाई पुनः मागेर दरबार लगे।
    बाटोमा विशेष काम परेपछि राजाले केटोलाई एक पत्र थमाए र भने, "यो चिठ्ठी दरबार पुर्याइदेऊ, म पछि आउँछु।" चिठ्ठीमा लेखिएको थियो, "यो केटा आउनासाथ उसलाई मारी सिध्याऊ।"
    केटा दरबार जाने क्रममा चौतारीमा थाकेर निदायो। त्यही बेला राजाकी छोरी खेल्दै आइन् र चिठ्ठी पढिन्। निर्दोष केटाप्रति माया जाग्यो, अनि उनले चिठ्ठी बदलिदिइन्। नयाँ चिठ्ठीमा लेखिन्, "यो केटा दरबार पुग्नासाथ राजकुमारीसँग विवाह गरिदिऊ।"
    राजा दरबार फर्किँदा छोरीको विवाह सम्पन्न भइसकेको थियो। राजा चकित भए तर आफ्नो षड्यन्त्र गर्न छोडेनन्। उनले केटोलाई अर्को काम दिए, "मेरो पुरानो जुत्ता सिलाउन दिएको छु, जानू र लिएर आउनू।"
    केटा जाँदै गर्दा जेठानसँग भेट भयो। जेठानले माया देखाउँदै भने, "ज्वाइँलाई दुःख नहोस्, म आफैँ जान्छु।" जेठान जाँदा जुत्ता सिलाउने मान्छेले उनलाई सिध्याइदियो, किनभने राजाले चुपचाप षड्यन्त्र गरेर त्यसलाई पनि फसाएका थिए।
    अन्ततः, सबै षड्यन्त्र उल्टो पर्‍यो। जसलाई राजा सधैं नष्ट गर्न चाहन्थे, उही केटाले अन्ततः राजाको सम्पत्ति र सत्ता भोग गर्‍यो।
    शिक्षा:
    अरूलाई नष्ट गर्न खोज्दा आफैँ फसिन्छ। भाग्य र कर्मसँग कहिल्यै लड्न सकिँदैन। जसको भाग्यमा जे लेखिएको छ, त्यो कुनै षड्यन्त्रले रोक्न सक्दैन।
    मित्रहरू आजको भिडियो मा यहि कुरा गरेको छु।मित्रहरू यो भिडियो बाट तपाईंले के सिक्नुभयो भन्ने कुरा तल कमेन्टमा लेख्न नबिर्सनु होला। धन्यवाद!
    #hitkajibk #Motivationnepali #powerfulmotivation
    #Nepalimotivation
    Related search queries:
    केहि गर्न सक्दैन भन्नेहरुलाई बद्लिएर देखाईदिनुस,
    सम्पुर्ण गीता सार २० मिनेटमा सुन्नहोस ,
    मनमा अनेक कुरा खेल्छ ,
    दुखले निन्द्रा लाग्दैन गहिरो,
    निन्द्राको रहस्य ,
    BEST MOTIVATIONAL STORY ON,
    GROWTH AND SUCCESS,
    जीवन बदल्ने सुन्नैपर्ने प्रेरणादायी कथाहरू,
    Nepali Motivational Story,
    LIFE CHANGING STORY ON Nepali,
    OVERCOMING HUMILIATION ,
    हिम्मत टुटेको बेला यो सुन्नुहोस,
    Powerful Motivational Quotes ,
    हरेक दिन यो सुन्नुहोस जीवन बद्लिनेछ ,
    समयको महत्व सिक्नुहोस,
    जे हुन्छ राम्रोको लागि हुन्छ ,जीवन
    बदल्ने कथा,
    हिम्मत टुटेको बेला यी ५ व्यक्तिलाई हेर्नुहोस ,
    motivational stories in Nepali,
    Nepali story,
    Nepali motivational story,
    Motivational Story in Nepali
    motivational speech in Nepali,
    Nepali motivational speech,powerful
    motivational video in Nepali,
    Nepali motivational speech for success in lif
    story shreekrishna
    Hitkaji bk
    Best Inspirational story in Nepali
    जीवन परिवर्तन गर्ने विचार
    जीवन परिवर्तन गर्ने प्रेरणा
    जीवनमा सफलता पाउन प्रेरणा
    सफलताको लागि प्रेरणादायी भनाइ
    email bkhitkaji@gamil.com
    Thank you for wachig video.

Комментарии •