Комментарии •

  • @sukumaya98tv
    @sukumaya98tv Год назад +1277

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.8M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @Crazy___Sks7363
      @Crazy___Sks7363 Год назад +16

      ❤❤❤❤

    • @Balan_Saha1.6M
      @Balan_Saha1.6M Год назад +33

      बिदेशि सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौँ , कलाकार लाई सम्मान गरौँ ।

    • @ramkunwar6512
      @ramkunwar6512 Год назад +3

      My favorite😍🥀 serial❤

    • @Crazy___Sks7363
      @Crazy___Sks7363 Год назад +6

      ❤❤❤

    • @rabay-oz1no
      @rabay-oz1no Год назад +5

      👍

  • @motupatlufun93
    @motupatlufun93 Год назад +514

    नेपाली कलार स्सकृतिलाइ विश्व सामु पुर्याउन याे सिरियल ले धेरै भुमिका खेलेकाे छ । र सम्पुर्ण दर्शकलाई मेराे तर्फ बाट नमस्कार छ । 🙏 र नेपाली कलाकारलाई सम्मान गराैं । ❤😊🇳🇵

  • @ambikakhanal1865
    @ambikakhanal1865 Год назад +104

    साच्चै श्रीमानले एस्तै माय गर्नी भय यो सन्सारमा कोइ रुन पर्नी थियन ! ❤ यो भुपेन्द्रले कति मिठो बोलेर कति माया गरेको होला रहर पो लायोत !

    • @SabakaOne-up1fq
      @SabakaOne-up1fq Год назад +2

      मैले पनि मेरो बरीलाई ओख्लुले भन्दा पनि धेरै माया गरेको थिय तर पछि धोका पाईयो धेरै माया राम्रो यो सन्सारमा नपच्दो रहेछ मित्र हरु

    • @ResyKumal
      @ResyKumal 11 месяцев назад

      ​@@SabakaOne-up1fqhi🎉🎉🎉🎉🎉😅😅

    • @AshmitaAdhikari-c9l
      @AshmitaAdhikari-c9l 11 месяцев назад

      आफू ले जति नै माया गरेनी देख्दैनै के गर्नु यस्तो त माया गर्ने बुडा त भग्गे मा लेखेर लेर आउनु पर्ने रहेछ❤❤❤

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 Год назад +1645

    भुपेन्द्रले भुन्टि❤लाई स्कुलमा भर्ना गर्दा को को खुशी हुन्हुछ यता हाजिर हुम ❤❤

  • @anupbk3284
    @anupbk3284 Год назад +4

    एकदमै जोडा मिलेको छ सिरियलमा भुन्टि र भुबेन्द सरको

  • @aanishasunar1718
    @aanishasunar1718 Год назад +33

    भुपेन्र्द सरलाई केही नहाेस है यति धेरै खुशी भएकि भुन्टिलाई दुखी भएकाे देख्ना नपराेस अर्काे भाग मा 🙏🙏🙏

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 Год назад +1021

    यो सिरियल आउँदा खुसी हुने जतिले like गरौ है❤❤🎉🎉🥕🤞❤️❤️😘

  • @Manoj_kc_official
    @Manoj_kc_official Год назад +364

    यो सिरियल मन पर्ने र यो सिरियल कुर्ने सबैलाई मन देखि नै धेरै माया 🇳🇵❤️🙏

  • @Sanjipsunar39
    @Sanjipsunar39 Год назад +56

    भुन्टी सिरियलको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास ❤❤❤❤ आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤

  • @jharnamisra2518
    @jharnamisra2518 Год назад +1

    भुपेन्द्र ले bhunti लाई सहर लिएर नै जानू पर्छ अनि मात्रै bhunti को ठुलो बन्ने सपना पूरा हुन्छ जस्तो लाग्छ हो मलाई त 🙏🙏♥️♥️♥️

  • @kailaofficial.
    @kailaofficial. Год назад

    भुन्टी सिरियल सारै मन् पर्छ

  • @motupatlufun93
    @motupatlufun93 Год назад +163

    भुन्टि सिरियल भाग 1 देखि भाग 169 सम्म नछुटाई हेर्ने काे-काे हुनुहुन्छ । यता हाजिर हाैं त ।❤😊🇳🇵🇳🇵

  • @suryaadhikari1381
    @suryaadhikari1381 Год назад +69

    अरु अरु सिरियल नाटकिय जस्तो लाउँछ, भुन्टि सिरियल त वास्तविक र संस्कारी लाउँछ।❤❤❤❤

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 Год назад +44

    भुन्टि❤भाग १ देखि १६९ सम्म हेर्ने जति यता हाजिर हुम ❤❤

  • @binarai7159
    @binarai7159 Год назад +1

    ला के भयो होला कति राम्रो हुँदै थियो भुन्टी पढेर राम्रो हुन्छ होला भनेको त र अब अर्को ऐपीसोट को लागि इंतजार मा छौ र सुकुमाया ऐपीसोट को सबै कलाकार हरूलाई धेरै धेरै धन्यबाद ❤❤❤

  • @sharadashrestha3145
    @sharadashrestha3145 Год назад +2

    भुन्टी ले पड्न पाएको मा म चाहिँ धेरै खुशी छु 🙏

  • @amunakc1534
    @amunakc1534 Год назад +49

    भुन्टी जी स्कूल गाको देखेर सारयि खुशी लाग्यो 🥰🥰😇😇😇

  • @motupatlufun93
    @motupatlufun93 Год назад +132

    भुन्टि सिरियल ककलाई मन पर्छ । र अाजकाे भाग तपाईहरुलाई कस्ताे लाग्छ । प्रतिक्रिया दिनु हाेला है ।❤😊🇳🇵

  • @Sanjipsunar39
    @Sanjipsunar39 Год назад +226

    नेपाली कला संस्कृति र समाजमा घटेका घटना समेटिएर बनाएको भुन्टी सिरियल सबैको मन मुटुमा बस्न सफल भएको छ ❤❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤

  • @samjhanaruchal2799
    @samjhanaruchal2799 Год назад +11

    आहा!!!भुन्टी र भुपेन्द्रको अभिनय अनि जोडि कति गज्जबको लाग्छ ।
    सार्है राम्रो अभिनय कथाबस्तु।
    अब अर्को हप्ता कहिले आउँछ भन्दै पर्खाइमा छु।सम्पुर्ण कलाकरप्रती उच्च सम्मान❤❤❤❤️❤️🙏🙏

  • @hahaha5135
    @hahaha5135 Год назад +1

    Bhunty bhag choto awas ko ko Lai lacha like garnus

  • @Sabeennewar23
    @Sabeennewar23 Год назад +14

    सारै खुशी लाग्छ यो भुन्टी सिरियल आउदा एक हप्ता पनि कुर्न गार्‍हो हुन्छ ।।

  • @motupatlufun93
    @motupatlufun93 Год назад +48

    भुन्टि सिरियल अाउंदा काे-काे खुसि हुनुहुन्छ ।😊 यता हाजि, हाैं त ।❤😊🇳🇵

  • @basnetvloggaming
    @basnetvloggaming Год назад +28

    :कुनै प्रस्तुति यस्तो पनि हुन्छन जहाँ बयान गने शब्द नै हुदैन केवल हेरिरहँदा नै जिबन साथक भय झैं लाग्छ🥰🙏🙏💞💞🌹

  • @tikaram7653
    @tikaram7653 Год назад +1

    धेरै दर्शक स्रोता हरुको मनमुतुमा बस्न सफल यो भुन्ती सिरियल को सफल्ताको कामना छ ।

  • @susmitabogati2730
    @susmitabogati2730 Год назад

    मैले भुन्टि सिरियल भाग १ देखि भाग १७९ सम्म नछुटाई हेरेकी छु भुन्टि सिरियल मलाई मन पर्ने सिरियल हो आज सम्म राम्रो छ भोलीका दिनमा पनि यस्तै राम्रो होस् धेरै माया अनि मिठो सम्झना सुकुमाया दिदि 🙏🙏❤️❤️

  • @motupatlufun93
    @motupatlufun93 Год назад +44

    याे सिरियल मन पराउने जति यता हाजिर हाैं त ।❤😊

  • @sharmapujaofficial439
    @sharmapujaofficial439 Год назад +242

    भुन्टी ले धेरै पढेर मास्टर्नी भाको हेर्ने कोको लाई मन छ म जस्तै

  • @IPL.Indian_Permium_Leguge
    @IPL.Indian_Permium_Leguge Год назад +174

    बिदेशि सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानि बसालैँ , कलाकार लाई सम्मान गराैँ ।

  • @dawatamang1998
    @dawatamang1998 Год назад +3

    अब भुपेन्ध्र सहर गए पछि पक्का भुट्टिले दुःख पाउछ भन्नेहरु कोको हुनुहुन्छ।

  • @bhawanathapa4868
    @bhawanathapa4868 Год назад +1

    भुन्टिको नन्द र सासुको बेहोरा देखेर नारि सत्रु नारि किन हुन्छ होला भनि मनमा लाग्ने को को हुनुहुन्छ यता आउनुस है साथि हरु❤❤❤❤

  • @parbatipoudel5872
    @parbatipoudel5872 Год назад +4

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई तर भुपेन्द्र लाई केहि नहोस् भगवान् बिचरा भुन्टी को पढने सपना पुरा भयको हेर्न मन छ ❤❤❤❤❤❤धन्यवाद ❤❤❤❤

  • @bishnubk3782
    @bishnubk3782 Год назад +5

    जिवन को हरेक मोड मा माया को न्यानो आभास मिलिरयोस अझै धेरै सफल्ता मिलोस करौडौं खुसि मिलोस मुहार मा सदै मुस्कान होस् भगवान बाट आसिर्बाद मिलोस सदै खुसि द

  • @asbinale8365
    @asbinale8365 Год назад +28

    भुन्टि र भुपेन्द्र जि को खुशी चाहानु हुने को को हुनुहुन्छ ?

  • @sunilsunuwar3408
    @sunilsunuwar3408 Год назад +15

    अब भुनटि ले सुख पाउनु पर्छ

  • @ritubista5271
    @ritubista5271 Год назад

    साँच्चिकै भन्नुपर्दा भुन्टी र भुवनको जोरि मिल्छ ❤❤❤❤❤❤ु

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Год назад +14

    बिदेशि सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौँ , कलाकार लाई सम्मान गरौँ ।

  • @manishthapa6650
    @manishthapa6650 Год назад +7

    भुन्ती दिदी ले पढेर थुलो मान्छे भको हेर्न मन छ आहा आज को यपिसोद खतरा

  • @ramilanepal8472
    @ramilanepal8472 Год назад +58

    यो समाजलाई एउटा उदाहरणीय काम धेरै राम्रो छ अ‍ाँसा जि❤❤❤😊

  • @Nitamdumirai
    @Nitamdumirai Год назад +3

    Katti pyaro vupendra dadako maya❤️my fav😍

  • @ABnews2338
    @ABnews2338 Год назад +1

    भुन्टी जस्ता सोजिले पर्न पाउँदा को को खुसि हुनु हुन्छ❤❤❤

  • @naraharineupane3532
    @naraharineupane3532 Год назад +44

    कान्छी ‌ सिरियल धेरै धेरै ‌रामो ‌ छ धन्यवाद ‌कान्छी‌ र ओख्रे लाई। ♥️❤️

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Год назад +7

    नेपालि कला संस्कृति र समाजमा घटेका घटनाहरूलाई समेटेर बनाइएको भुन्टि सिरियल ले मनोरञ्जन मात्रै नभएर कुरितिको न्युनिकरण गर्न पनि एकदमै महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना।❣️❣️❣️

  • @pabisinjali6915
    @pabisinjali6915 Год назад +52

    मैले यो सिरेल भाग 1 देखि169 सम्म हेर्दै आको छु मैले जस्तै हेर्ने को को हुनुहुन्छ भनम त्👀👀👀👀

  • @jharnamisra2518
    @jharnamisra2518 Год назад +1

    bhunti अब अलिक सानो बोल्ने अनि बेबारिक हुने भए अझै राम्रो लाग्छ ❤❤🙏🙏🙏

  • @kalpanabohara8126
    @kalpanabohara8126 Год назад +24

    यो सिरियल आउदा त धेरै खुसी लाग्छ ❤❤❤ my favorite serial ❤ bhunti

  • @umakantsharma2687
    @umakantsharma2687 Год назад +9

    Wow like plz bhunti new episodes 😢❤😊😮😢 bhunti school kati li ramro Lago like tplz

  • @diliptamang3683
    @diliptamang3683 Год назад +14

    हामी नेपाली हाम्रो नेपाल हामी नेपाली को नेपाली कलाकार लाई सम्मान गरौँ ।

  • @paurajdarji3280
    @paurajdarji3280 Год назад +1

    Bhunti ko budo bhupendra lai kehi pni nahos UAE dekhi bhunti kanchi siriayal ko sampurna Tim lai lakhau lakh safalta ko subhakamana x

  • @NitParsed
    @NitParsed Год назад

    ❤🎉🎉bhunti buini ईस्कुल भर्ना हुँदा म लाई चाहिँ धेरै खुशि लागेकाे छ 🎉🎉 👍️👍️🙏🙏

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Год назад +20

    मलाइ सबैभन्दा मनपर्ने सिरियल भुन्टी।💙💙💙😘😘😘

    • @tharkabhadur4468
      @tharkabhadur4468 Год назад

      BHUNTI..SERIAL...MAN..NAPARNE..KO.HOLAR..YO..SERIAL..MAN..NAPARAUNE..TA..MANXE..NAI..HOINA..DHERAI..RAMRO...LAGXA..KANCHHI..BHUNtI..DHERAI..RAMRO..

  • @SuhanaBk-r9g
    @SuhanaBk-r9g Год назад +26

    मलाई पनी धेरै मन परछ यो सिरीयल ❤❤❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 Год назад +4

    विदेशी सिरियल भन्दा नेपालि सिरियल हेर्ने बानी बसालम हाम्रो भुन्टी सिरियललाइ मन पर्ने जितले समान गराैँ हजुर हरु लाई भुन्टी सिरियल कतिको मन पर्छ कमेन्ट गर्ने नभुल्नुहोला

  • @aakash-fy8rx
    @aakash-fy8rx Год назад

    Bhunti siriyal ra kanxi siriyal man paraune jati yata hajir hum ta ❤❤❤❤

  • @mahendrashahi5305
    @mahendrashahi5305 Год назад

    भुन्टि स्कुल गएर स्कुल टप भएर राम्रो जागिर खाएको हेर्ने को को हुनुहुन्छ यता हाजिर हौ❤❤❤

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Год назад +7

    भुन्टी सिरियल भाग १ देखी नछुटाई हेर्ने को को हुनुहुन्छ।❤❤❤

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 Год назад +20

    देवरले पनि सपोट गरेको सारै राम्रो रोल

  • @laxmanjoshi9126
    @laxmanjoshi9126 Год назад +23

    भुन्टी ले स्कुल जानू पर्छ।❤❤

  • @junubishow4963
    @junubishow4963 Год назад +1

    भन्टि सिरियल 1देखि नछुटाई हेर्ने गरेको छु धेरै राम्रो लाग्छ❤❤❤

  • @Ramrimal830
    @Ramrimal830 Год назад +1

    Hajur ko serial malai derai man parcha aasha didi

  • @naraharineupane3532
    @naraharineupane3532 Год назад +28

    यो बिराएर धेरै धेरै राम्रो लाग्यो धन्यवाद ओख्लु र सुकुमाया लाई♥️❤️

  • @bishumarasini1385
    @bishumarasini1385 Год назад +37

    भुपेन्द्रकाे माया कति मिठाे हाे ❤️❤️

  • @tulshisapkota446
    @tulshisapkota446 Год назад +83

    यो जिस्केको कति राम्रोलागेको भोन्टिका जोडि❤

  • @bhupunirmal2666
    @bhupunirmal2666 Год назад +14

    My favorite serial ♥️ lots of love aasha di n sagar daii❤❤

  • @namratarai8943
    @namratarai8943 Год назад

    भुनटि ले धेरै पढेर एउटा उधारनिय बन्नु पर्छ धेरै राम्रो छ episode तर भुपेन्द्र लाई केइ हुनुहुदैन है आशा बैनी सबै जाना लाई सुभकानना राम्रो सिरियल को लागि🌺🌺🎉🎉🎉🎉❤️🌺❤️💓💓

  • @shashilama4036
    @shashilama4036 Год назад +6

    मलाई त bhunti र भुपेन्द्र को जोडी को big fan ❤❤❤❤

  • @mayachhetri6584
    @mayachhetri6584 Год назад +8

    my fevotite serial bhunti si nice best last malai yo serial derai herxu mailey derai man parx best😚😚😚🙂🙂😆😆😜💗💗💗💟💟❤❤👏

  • @shakuntalathapa3831
    @shakuntalathapa3831 Год назад +4

    Bhupen ra Bhuntiko jodi sarai ramro lagxa uniharuko role atti ramro xa kati hasauxan uniharuko jodi dekhda khusi lagxa ajhai pragatiko kamana Asha Khadkalai 😀😀😀

  • @sangamrijal7664
    @sangamrijal7664 Год назад +1

    भुन्टी ले धेरै पढेर जागिर खाएर ठूलो मान्छे बनेको हेर्ने मन छ ❤

  • @tinatina8512
    @tinatina8512 Год назад +1

    कति हास्नु होला हो आजको भागमा सारै राम्रो लाग्यो भुन्टी सिरियल समपूर्ण टिम हरू लाई घरै घरै धनबाद शुभकामना छ है ❤❤❤🙏🙏🙏Best of Luck all's tems haro ma 💕💕💕❤

  • @bhawanikhadka4519
    @bhawanikhadka4519 Год назад +70

    Thank you Sister Asha and whole team for your hard work. I enjoyed this episode.❤❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Год назад +14

    भुन्टी सिरियल मलाई धेरै न‌ै मनपर्छ । ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Pramilakarki-hh6sp
    @Pramilakarki-hh6sp Год назад

    भुन्टिलाई मन पराउने जति यता हाजिर हुम त ❤❤❤❤

  • @Max-ze2dv
    @Max-ze2dv Год назад +1

    साथ सपोट सधै रहिरहोस भुपेन्द्र सर कोआफ्नो श्रीमती लाइ❤❤🎉🎉

  • @kamalasapkota3574
    @kamalasapkota3574 Год назад +4

    धेरै रमाइलो हुँदै गइरहेको छ यो भुन्टि सिरियल धन्यबाद सम्पुर्न टिमहरुलाइ❤🙏

  • @mitachhantyal270
    @mitachhantyal270 Год назад +4

    कति उत्किस्त नेपाली चलचित्र क्षेत्रको कलाकार तथा निर्देशक मेरो त मनपर्ने चलचित्र हो🇳🇵🇳🇵🌺🥰

  • @tuthachhetri3428
    @tuthachhetri3428 Год назад +23

    कति राम्रो हजुरको कला ❤❤❤❤❤❤

  • @StarTechnologi
    @StarTechnologi Год назад

    आहा सारै उत्कृष्ट प्रस्तुति ❤❤ अहिले जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤❤

  • @natashamanandhar5528
    @natashamanandhar5528 Год назад +1

    Ramro chha yo kura

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Год назад +25

    My fevrote serial bhunti ❣️❣️❣️💙💙💙😘😘😘💜💜💜

  • @healthteach8607
    @healthteach8607 Год назад +57

    My favorite serial 😍😍😍keep it up vunti team

  • @kumarinembang5484
    @kumarinembang5484 Год назад +4

    आहा कतिमाया गर्नु भको तर सासुर नन्द चै रीस लै जग टा सगटा हरी दिनुपर्ने❤❤

  • @anitarawat5559
    @anitarawat5559 Год назад +1

    Sarai ramro xa yo vhunti siriyal safalatako subhakamana aasa dd ad sagar dadaa

  • @arjuntamang7446
    @arjuntamang7446 Год назад

    भुपेन्द्रा अनुसारको भुन्टी सारै रमाइलो लाग्यो 🙏🙏🙏🙏🙏

  • @subashsherstha1474
    @subashsherstha1474 Год назад +12

    serial herda chahi haso lagxa kya❤❤❤❤kasto acting ho,khatra xa ta❤❤

  • @UttamdhamiSingh
    @UttamdhamiSingh Год назад +11

    मलाई सबै भन्दा बढी मन पर्ने सिरीयल भुन्टि❤❤❤❤❤❤❤

  • @SampadaPandey-p5z
    @SampadaPandey-p5z Год назад +73

    Finally waiting is over my favourite serial lots of love from Portugal ❤❤❤

  • @SunitaThapaMagar-os9fu
    @SunitaThapaMagar-os9fu Год назад

    यो सिरियल 1 भाग देखि नछुताइ हेर्ने जति हाजिर हौ त😊😊😊

  • @hemrajadhikari7662
    @hemrajadhikari7662 Год назад

    बहुत मन पर्ने सिरियल भु्न्टि
    बिन्ध्याबासिनि सपिङ सेन्टर दैलेख
    सम्पुर्ण फेन्सि सामानको होलसेल पसल

  • @SikkimLimbuniKanxi
    @SikkimLimbuniKanxi Год назад +35

    So beautiful 😍💖🥰
    My favourite bhunite seiral ❤️
    Congratulations all theme 🎊🎈🎉💐🙏

  • @sandip-vlogsy7we1g
    @sandip-vlogsy7we1g Год назад +20

    My favourite serial is bhunti🎁🎀🎉🎆🎈😊😚😙

  • @bhagratikhatri6246
    @bhagratikhatri6246 Год назад +9

    My favourite serial Bhunti 😘💖🇳🇵🇳🇵 best wishes for this serial 😘😍💖🇳🇵

  • @Saugrash_1B
    @Saugrash_1B Год назад +1

    भुपेन्द्र लाई धेरै धेरै धन्यबाद

  • @mangaltamang6928
    @mangaltamang6928 Год назад

    यो सिरेल नपर्ने❤तको नै होला र अति नै ❤राम्रो सिरेल❤अब भुन्तीले❤परेरठुलोमान्छे❤भएको देक्नु मन❤ छ भुपेन्द्र ❤दाइ लाई केही नहोस❤हैयो❤सिरेलक सम्पूर्ण कलाकार❤मन मुटु हरुलाई हृदय देखि समान् क साथ् धेरै धेरै शुभकामना छ अल्ल टिम👌👌👌

  • @sapnapunmagar2579
    @sapnapunmagar2579 Год назад +15

    This is my favourite serial bhunti I see all episode❤️🇳🇵

    • @saritapanday1260
      @saritapanday1260 Год назад

      ❤️💓💓💓💓💓💓💓💓💗🌹💗

    • @dipendrasingh9353
      @dipendrasingh9353 Год назад

      ❤❤❤❤❤❤❤❤❤🎉🎉😊😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mingmasherpa1922
    @mingmasherpa1922 Год назад +6

    आहा आयो अब हेरिन्छ मज्जाले😜🙏❤️

  • @ABnews2338
    @ABnews2338 Год назад

    भुन्टि सिरियल क कसलाई मन पर्छ ? आजको भागमा भुन्टीले पर्न पाउँदा खुसि को को हुनु हुन्छ

  • @sasukekakashi2591
    @sasukekakashi2591 Год назад

    Ramaro xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bimalrizal6210
    @bimalrizal6210 Год назад +13

    My fav. Serial vunti❤❤❤🎉🎉

  • @lalitathapa9116
    @lalitathapa9116 Год назад +20

    My favorite serial waiting for next part ❤❤❤❤👌👌👌🥀🌷🌹🌺❤️❤️❤️