हेर्नै पर्ने मौलिक परम्परा झल्काउने डिकरे नाच।। Dikare Dance ।।Takasera।।Rukum part-1#
HTML-код
- Опубликовано: 19 окт 2024
- कुनै पनि चाडवाडको अवसरमा परापुर्वकाल देखि मगरहरुले नाच्दै आएरहेको नाच "डिकरे" लोप हुदै गैरहेको छ! त्यस्कारण युबाहरु त्यस्पर्ति सचेत हुदै जगेर्ना गर्नु पर्ने देखिन्छ ! आफ्नोपन र आफ्नो अस्तित्व बचाउनलाई लोपोन्मुख संस्कृति र संस्कारहरुलाई बचाउनु आजका युबाहरुको काधमा जिम्मेवारी थापिएको छ!
Dikare, an ancient tradition, is a distinctive dance of the Magar Community. This video has been recorded to preserve it in its original state of Magar communities in Nepal. Don't be afraid to save your culture and tradition.
©beyond border Nepal
यस च्यानलमा रहेका भिडियोहरु कपि र डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । All rights of this video are with Beyond Border Nepal Channel. Please, do not copy, download, or upload any content of this video on any other channel. If it's found, anyone will be charged according to the prevailing law & regulation.
#nepal #culture #culturalsong #culturalpreservation #oldtraditionalsongs #magarculture #indigenouscultures #mountains #hills #nepalimusic #culturalheritage #culturalexploration #culturalcelebration #culturalexchange #dikare #culturaldance #culturaldiversity
Sundar gau ani ramailo nach
Nice
धेरै बर्ष पछि कुमार दाइ लाई हेर्न पाइयो खुसी लाग्यो
स्वर्गीय सुनार काका लाई हार्दिक श्रदान्जली
लोप हुन लागेको पैसेरी नाच