मनपा ४ नवबिस मा खेलिने होली पर्व जुन फागु पूर्णिमा खेल्ने चलन रहि आएको छ ।

Поделиться
HTML-код
  • Опубликовано: 10 окт 2024
  • सुदुरपश्चिम पश्चिम प्रदेश अछाम जिल्लामा प्रम्परा गत रूपमा चलिआएको होली पर्व जुन फागुन महिनामा खेलिने गरिन्छ र हाम्रो मंगलसेन नपा वडा न.४ नवबिस को होली पर्वको अन्तिम दिनको अघिल्लो दिन सदरमुकाम मंगलसेनमा ल्याउने प्रम्परा रहेको छ ।

Комментарии • 14