Tapaiko vlog herda mero sathi gau ghar Kam janggalko Daya aauxa jhan sajiwanko sisnu dekhdata jhan sem k hi farak paina tapai haruko sanggarsa dekhera Malai merai yad aauxa sadhai.
Jndigi ma sukha dukha vanni kura vaihalcha baine sabai lu yesti ho sukha ma na matinu r dukha ma na aatinu vanchan j huncha ramri ko lagi huncha positive soch rakhnu parcha
Muranga Pani vanxa saichain Pani vanxa yeslai yo manisko swasthako lagi dherai ramro hunxa boini bises garer yo sugar ,BP,kidney sabai safa garxa & mahila Lai paired Huda pat dukhne blad dherai Jane samasyalai dherai upayogi hunxa.
यो अवस्था ठ्याक्कै अस्ति हाम्रो घरको सँग मिल्न पुग्यो।मैले साँचो घटना भनेको मेरी उनले पनि आफ्न्तकै बाट मिलाएर १वटा सु-पाठा ६००० मा ल्याएकी थिइन र राम्रो बानि, जातको थियो सानो नानी र बाबु सँग सधै खेल्ने नानी बाबुले कान समाउदानि केही पनि गर्दैन्थे र अचानक कस्तो खालको पूरा जिउ सुनिने चारो नै नखाने यस्तो हुँदै गएर थुप्रै जरुबुटि अौषधि खुवाउदा पनि निको भएना लास्टमा कुनै उपाय लागेन । बिचर उनले २/४ दिन सम्मा निकै मन खिन्ना बनाएर हिडिरह्यो ! बानि ब्याबार राम्रो भयो भने आफ्नो घरमा पालेका घर पालुवा जिवजन्तु हरुको पनि असाध्यै माया लाग्ने रहेछ ।
नमस्ते हजुर। 😂😂 हजुर लाई धेरै दुख भयो हइ आजु। के गने कैले त दुख को दिनहरु पनि एकै चोटी आइदिन्छ ।।मोलाई पनि आजु धेरै दुख लग्यो।।।हजुर ले ऐति धेरै मेहेन्द्र गरेर गाडी लिएर आउनुभयो र उनलाई बचाउनु को लागि धेरै हजुर ले कोसिस गर्नु भयो ।। तेहि ठुलो कुरा हो ।।😂😂सरि हजुर यो भन्दा आरु केही कुरा बोल्नु सकिन 😂😂😂 मो हजुर को भिडियो हेरर दुखी भई मो। तर हजुर धेरै चिन्ता नलिनु हइ ।
बिचरा बुनु ले यति दुख गरेर किनेको अलिक राम्रो सङ्ग राख्नु पर्दैन थियो त बुनु अनि ठिक हुन्छ चिन्ता न गर निरास हुनु हुदैन नि त आउ हाम्रो फार्म मा मोरङ्ग म तिमिलाइ दुइटा पाठा गिफ्ट गर्ने छु बुनु लाई लग्ने भय रिप्लाइ गर है त कमेन्टको
रिप्लाइ त गर बुनु दुख लाग्यो कति धेरै माया गरेको पाठा लाई यदि पाल्ने नै हो भने म तिमिलाइ बाङ्गुरको पाठा पठाइ दिन्छु तर लिन आउनु पर्छ मोरङ्ग मा हो ल्यान्डेस प्रजातिका हुन उन्न्त जातका बचाउन सक्ने न सक्ने तिम्रो हातमा छ रिप्लाइ गर है त मन भय
@@Bandanavillage मरेको त छैन होला नि मरि नै सकेको होर अनि मेरो फार्म मा बाङ्गुरका पाठा छ्न ल्यान्ड्रेस प्रजातिका म दिन्छु तिमिलाइ पाल्ने भय मन छ भन त तिमी मेहनती मान्छे हो
सङ्घर्ष गर्न चाहिँ नछोड्नु है नानी तिम्रो सङ्घर्ष नै तिम्रो भाग्य रेखाको तक्तिर हुने❤
सत्य को धन हो बाछ्छ तिम्रो चोछे ❤
लुुवधाई छ वनि
सेवारो सोल्टीना ♥️♥️♥️🌹🌹
Sarai mn paryo vlog sangai vlog wali pani ❤❤ love 💕 you .
मलाई तपाईं को भिडियो एक्दम मनपर्छ तपाईंको जस्तो अर्गानिक भिडियो कसैले बनाउँदैन❤ यस्तै भिडियो सधै बनाई रहनु है सारै रमाइलो लाग्छ तपाई को भिडियो हेर्दा!
thanks🙏
निको हुन्छ औसधि राम्रो सग गर्नु
Heresh khanu hudain nani sabai thik hunxa mahnet gardai janu hola ❤❤
योभाईकाे टानस खतरा छ
धेरै संस्कारी लाग्छ हो तिमी
मलाई बहिनीको भिडियोहरु एकदमै मन पर्छ किनकि उहाँले आफ्नो अर्गानिक भिडियो बनाउनु हुन्छ 👍👍♥️♥️😊
सुङुर त मर्दैन नानी निको हुन्छ। तर त्यो भै को Dance चै ओबर दामी लाग्यो मलाई 😂😂😂
तिम्रो मेहनत देख्दा यो उमेरमा एक दिन तिमि अबस्य सफलताको सिखरमा पुग्ने छौ कसैले रोक्न सक्दैन ❤❤❤❤
thanks🙏
मेहनेटी बुनु❤❤❤
Tapaiko vlog herda mero sathi gau ghar Kam janggalko Daya aauxa jhan sajiwanko sisnu dekhdata jhan sem k hi farak paina tapai haruko sanggarsa dekhera Malai merai yad aauxa sadhai.
Good khana
मेहनती बुनु
Dance t dami xa ho
संघर्ष गर्ने क्रममा धेरै उतारचढाव आउछ हरेस कहिले नखानु भिडियो निरन्तर बनाउनु एकदिन अवस्य सफलता मिल्नेछ मेरो तर्फबाट बहिनीलाई सफलताको कामना 🙏
Bandana have a best smile 😊❤️💐
Baine Veterinary ko ma gayera medicine leyera lagae eauta malam paucha tyo lagaedeu ta eakchoti ramro huncha.tension na linu baine thik huncha.
Your are sweet girl bandana yes life is high in village due to it's natural entices lovely work
Jndigi ma sukha dukha vanni kura vaihalcha baine sabai lu yesti ho sukha ma na matinu r dukha ma na aatinu vanchan j huncha ramri ko lagi huncha positive soch rakhnu parcha
Ramro video ❤❤❤❤
Yo video herta ma kasm ky anda hunax manmaa
Dammi
bandana ji kati mihineti hajur sarai maan paryo ❤❤❤❤
वाछ बहिनी टेनसन नले
Dance vaiko kada so babal Dami Dami Tara me sad vaya thik hunxa holw👍👍
आज के भन्ने आँटनै आएन बुनुको यो भिडियोलाई. अरु धेरै त केहि गर्न नसकुला तर अर्को सुँगुरको उपलब्ध गर्न सहयोग गर्छु बुनु एउटा दाजुका तर्फबाट.
Ramro bahini ajhai vlogharu nirantar lyaunu paryo hai
From UAE
oky thanks🙏❤️
हो नि मरेको मान्छे ले के गर्छ र ! डराउने त ज्युदो संग नै हो ❤❤❤
Ramri hau❤
Keep it up soltini ❤
सुगुर जाती होस….
Ramro lagyo video aaj matra hereko😊
Besar , torikotell, agar dhuwaso lagau sancho hunchha sis
K ko laj hw yati ko ta dhani Moni la poni khadaina .. maja lagyooo temila khako dakhda
बिना परिश्रमको फल कसैले पनि पाउदैनन् त्यसैले परिश्रम गर्न नछोड्नु आवश्य एक दिन सफलता पाउने छौ❤❤❤
thank you 🙏
Yak arkalai saport garum la❤
k garo vayo vanu malae
i will Support you
Muranga Pani vanxa saichain Pani vanxa yeslai yo manisko swasthako lagi dherai ramro hunxa boini bises garer yo sugar ,BP,kidney sabai safa garxa & mahila Lai paired Huda pat dukhne blad dherai Jane samasyalai dherai upayogi hunxa.
म जस्ता साना साना युटुबर लाई पनि साथ र समर्थन गरनु होला🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
Big respect ✊ ❤
लौ NG पो आएछ राम्रो संग पढ्नु पर्ने नानी 😥😥
Bichara bahini kati mehanati ni sabda vaye😢😢
यो घरमा बस्न दिन्छ बैनी मलाई सरोई मन परो❤❤
bichar baini 😢
औषधि हालि दिनु घाउमा निको हुन्छ बैइनि ❤❤
Be strong bandana❤ ❤❤
baini KO aama laintaha laune Bela vayo hai!
Sad😢😢😢
तेल र बेस्वार मलेर लाइदिनुहोस्।
Khatra
❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤
Keep it upp ❤❤
यो अवस्था ठ्याक्कै अस्ति हाम्रो घरको सँग मिल्न पुग्यो।मैले साँचो घटना भनेको मेरी उनले पनि आफ्न्तकै बाट मिलाएर १वटा सु-पाठा ६००० मा ल्याएकी थिइन र राम्रो बानि, जातको थियो सानो नानी र बाबु सँग सधै खेल्ने नानी बाबुले कान समाउदानि केही पनि गर्दैन्थे र अचानक कस्तो खालको पूरा जिउ सुनिने चारो नै नखाने यस्तो हुँदै गएर थुप्रै जरुबुटि अौषधि खुवाउदा पनि निको भएना लास्टमा कुनै उपाय लागेन । बिचर उनले २/४ दिन सम्मा निकै मन खिन्ना बनाएर हिडिरह्यो ! बानि ब्याबार राम्रो भयो भने आफ्नो घरमा पालेका घर पालुवा जिवजन्तु हरुको पनि असाध्यै माया लाग्ने रहेछ ।
Sewaroo bahini middle fan
Be strong 💪😢
Hamini yastai kam garthim khana yasarinai banayara khanthim .
Video banauda sidema music nabajaunu video copyright hunxa
aba dekhi timro ama ko video chai regular lagau hai ... lastai hasaune raichha🤣🤣😂
🎉🎉🎉🎉🎉🎉🎉
Strong😢
𝐁𝐢𝐜𝐡𝐚𝐫𝐀😢😢
bunu niraas na hunu j vo ramro ko lagi vo chinta na linu hai
नमस्ते हजुर। 😂😂 हजुर लाई धेरै दुख भयो हइ आजु। के गने कैले त दुख को दिनहरु पनि एकै चोटी आइदिन्छ ।।मोलाई पनि आजु धेरै दुख लग्यो।।।हजुर ले ऐति धेरै मेहेन्द्र गरेर गाडी लिएर आउनुभयो र उनलाई बचाउनु को लागि धेरै हजुर ले कोसिस गर्नु भयो ।। तेहि ठुलो कुरा हो ।।😂😂सरि हजुर यो भन्दा आरु केही कुरा बोल्नु सकिन 😂😂😂 मो हजुर को भिडियो हेरर दुखी भई मो।
तर हजुर धेरै चिन्ता नलिनु हइ ।
बैनी हजुरको घर कहाँ हो चिनेको जस्तो लाग्यो❤
sungur pani maryo,result pani ng aayo so sad.
मरको मान्छे संग के को डर……
Yo nane ko mehanat dakhara Malai ta jasare vaa pane buhare banauna vaa
हिलो मा बस्नु चाहिँ नदिनु आफै सुक्छ घाउ
हरेस नखानु ल सोल्टीना
ए नानी राम्रा तिर यस्लाई सित्तल चिनी भन्छम… सजिवन अर्कैलाई पो भन्छम.. दिउसो पनि डराउनी है
यो नानिले चाइ घर्गरीखान्छ है
घर को कान्छी डन जस्तो लाग्यो मलाइ त
काचाे तेारी काे तेल र बेसार दलदिनु बुनु
Hami 2 jana bihe garum😋😆😆😆
😢😢😢😢bichara
❤❤❤😢😢
100kg KO hunxa pxi yo choche ❤
भेटनरिबाट दबाई ल्याएर लाईदिनु नानी हारा पे
❤❤❤❤❤❤
हजुरलाई के भयो किन रोगको हो हुन्छ त👍️👍️👍️
मेल बोटे को नातिनी चिन्ता नगर है
Apuiiii........ tiktok ma excersice garera pacina nekalna kt 😂
बेसार मा तोरिको तेल लेप बनाएर लगाइ देउ सन्चो हुन्छ
Bhutlye lakheetla hae bandana
बिचरा बुनु ले यति दुख गरेर किनेको अलिक राम्रो सङ्ग राख्नु पर्दैन थियो त बुनु अनि ठिक हुन्छ चिन्ता न गर निरास हुनु हुदैन नि त आउ हाम्रो फार्म मा मोरङ्ग म तिमिलाइ दुइटा पाठा गिफ्ट गर्ने छु बुनु लाई लग्ने भय रिप्लाइ गर है त कमेन्टको
maryo mero sugur t🥹
@@Bandanavillageबिचरा...चिन्ता नलेउ बुनु हार मान्नु हुन्न जिन्दगिमा।
म सङ्ग ल्यान्डेर्स रजातीको बाङ्गुर छ्न लिने त बुनु म पठाइ दिन्छु तर सुङ्गुर हैन है बुङ्गुर हो
रिप्लाइ त गर बुनु दुख लाग्यो कति धेरै माया गरेको पाठा लाई यदि पाल्ने नै हो भने म तिमिलाइ बाङ्गुरको पाठा पठाइ दिन्छु तर लिन आउनु पर्छ मोरङ्ग मा हो ल्यान्डेस प्रजातिका हुन उन्न्त जातका बचाउन सक्ने न सक्ने तिम्रो हातमा छ रिप्लाइ गर है त मन भय
@@Bandanavillage मरेको त छैन होला नि मरि नै सकेको होर अनि मेरो फार्म मा बाङ्गुरका पाठा छ्न ल्यान्ड्रेस प्रजातिका म दिन्छु तिमिलाइ पाल्ने भय मन छ भन त तिमी मेहनती मान्छे हो
Timi ra bihe garum hai
बैनी आमालाई एक बोतल दि हाल्नु त अलि के के बोल्दै छ
Sajiwan ko Sabji metho hunxa ni hou...😮😮
um malai ta lagdain 🥹
Bichar baini
तोरिको तेल र बेसार लगाउनु। झिगा बस्दैन छिटो ठिक हुन्छ😢😢
Toriko tel ani besar misayr laideuna bunu
Limbuni le sisnu khadai ho
🩶❣️
Biswasa x hajur haru sabai le Malai ni subscribe garera full support dinu hunxa vanera
Fb id k xa hau hajurko
Sungur lover 🐷
𝑇𝑎𝑝𝑎𝑖 𝑘𝑜 𝑔ℎ𝑎𝑟 𝑘𝑢𝑛 𝑡ℎ𝑎𝑢𝑚𝑎 ℎ𝑜 ℎ𝑎𝑗𝑢𝑟 ?❤