बाल कृस्न जि र केसर बहादुर बिष्ट जि दुवै जना राजा बादी दुवै ले जनता लाई आन्दोलन को लागि आह्वान गर्छन् ।तर बाल कृष्ण जि केसर बहादुर बिस्ट को बिरोध गर्छन् । यो किन । उत्तर चाहियो ।
सारै चित्तबुझ्दो कुरा गर्नुभो,न्यौपाने सर । तर मुठ्ठी भर का झोले र भरौटे युवा हरुले नेताहरुको गु,💩 खाउनजेल परिवर्तन गर्न गाह्रो नै हुन्छ,सबै नेपाली एकजुट भए त्यो सम्भव छ।🙏
आदेश( ह्वीप) व्यवस्था किन र कसरी ? देशको विकास गर्न कुनै बाधा नपराेस् भनेर संसदीय व्यवस्थामा विशेष अवस्थामा संसदमा ह्वीपकाे व्यवस्था गरिएको हुन्छ।तर त्यसमा प्रायः जनमतकाे भन्दा पार्टीनेताको आकाङ्क्षा पूर्ण गरिन्छ।यो विडम्बना होइन त ? यसरी यो बहुदलीय संसदीय व्यवस्था त- "निरीह जनताबाट- अपराधी कार्यकर्ताहरुलाई, अपराधी नेताहरूकाे हितको लागि अपराध बढाउनकाे लागि मात्रै " हुने गरेको छ।त्यसैले सत्तारूढ हुनासाथ आफ्नो पार्टीका कुख्यात अपराधी वर्गलाई कैदबाट छुटाउनु नै हरेक सरकारकाे पहिलो काम ठानेर त्यही नकाम गरिन्छ। यस व्यवस्थामा चाँडै सुख र सत्ताकाे लागि अथाह कालो धन,डन र राजकीय सत्ताको दुरुपयोग गरिन्छ।अतःअपराधी प्रवृत्तिका मानिसहरु मात्र यस व्यवस्थामा यथाशीघ्र सफल हुन्छन्। यसरी लाेकतन्त्र लुटतन्त्र सिद्ध भएको छ। जुन व्यवस्थामा आफ्नोपन मेटाउनुलाइ गाैरव ठानिन्छ -त्यो व्यवस्था राष्ट्र-हितकारी कदापि हुँदैन। नेपालले धान्नै नसक्ने नेतापाल संघीयता, सक्कली अभिभावक विनाको गणतन्त्र, मानवीय धर्म मेटाई मानवलाई नैतिकता निरपेक्ष बनाउने धर्मनिरपेक्षता तथा कुनै पनि एक पार्टीको सितिमिति बहुमत नहुने समानुपातिक प्रणाली नै यस संविधानका मुख्य विशेषता ठानिएका छन्।अतः यो व्यवस्था विदेशीहरुबाट नेपाललाई सिध्याउन कै लागि ल्याइएको तथ्य सिद्ध भएको छ! यसमा आफ्नाे पार्टीका सदस्यमाथि ह्वीपकाे चरम दुरुपयोग हुने गरेको छ।अहिले त्यो ह्वीप अभूतपूर्व राष्ट्रघाती र अकल्पनीय जनघाती Mcc काे पक्षमा लागु गरिने भएको छ। यो Mcc लाई यत्तिकै पास गर्दा देशव्यापी विरोध हुन सक्ने देखेर राष्ट्रघाती महाकाली सम्झौतामा जस्तै जनतालाई झुक्याउन पछि संसदबाट सङ्कल्प प्रस्ताव पास गर्ने अथवा संशोधनकाे नाटक गर्ने सम्भावना पनि छ। निजी स्वार्थ र पार्टीको ह्वीपकाे त्रासले गर्दा यसकाे विपक्षमा १ दर्जन मात्र सांसद उभिए भने पनि ठूलो कुरा हुनेछ।त्यसैले उनलेे राष्ट्रलाईभन्दा आफ्नो पार्टीलाई ठूलो ठान्दछन्। यो संसदबाट Mcc पास गरियो भने - चीन र अमेरिकाकाे दाेहाेराे भिडन्तमा दुबैतिका बम र गाेलीहरुबाट नेपालीजति मारिन बेर लाग्ने छैन।त्यो दुर्दिनकाे कल्पना मात्रले पनि हामी सबैकाे साताेपुत्लाे उड्छ । अतः आफ्नो ज्यानको मायाँ मारेर निश्शस्त्र भएर नैतिक बलले आ-आफ्ना निर्वाचन क्षेत्रका सांसदकाे घर घेराउ गराैं, त्यसको बारेमा सार्वजनिक बहसकाे लागि उनीहरूलाई चुनाैती दिइहालाैं।त्यसमा मारिए पनि राष्ट्ररक्षाकाे लागि मारिनु हजारौं गुना राम्रो गाैरवमय कर्म ठहरिनेछ। देशका हरेक नागरिकमा यस्तै चेतना हुनुपर्ने हो। त्यस्तो हुन नसक्नुमा व्यक्तिभन्दा यो व्यवस्था नै मुख्य कारण हो।यस बारेमा- "दाेषी काे?नेतृत्व कि प्रणाली? "शीर्षककाे मेरो अर्को आलेखमा छर्लङ्ग पारिएको छ। यदि उपयर्युक्त व्यवस्था गरिँदैन भने जनमतको यति ठूलो अपमान हुने यो तथाकथित लाेकतन्त्र नामको लुटतन्त्र हामीलाई किन चाहियो ? अर्को कुरा -तत्काल संविधानमा त्यस्तो ठूलो परिवर्तन गरिँदैन भने - त्यो ह्वीप लगाउनुभन्दा पहिले हरेक पार्टीको संसदीय समिति तथा पार्टीका केन्द्रीय समितिकाे दुई तिहाइ मतले पास गरेपछि मात्रै त्यस प्रस्तावकाे पक्षमा अथवा विपक्षमा मतदान गर्न बाध्य पार्ने यस्तो ह्वीपकाे व्यवस्था संविधानमा उल्लेख गरिनुपर्छ।यति मात्र भयो भने पनि उक्त ह्वीपकाे यति धेरै दुरुपयोग हुने छैन ।
वकिल साहेव ! तपाईलाई मैले सम्मानपुर्वक सोधि रहेकोछु, तपाईले जवाफ दिनु भएको छैन । सायद लाग्दो हो जवाफ दिन अावश्यक छैन । अाज पनि जवाफ दिनु भएन भने तपाईं माथि मेरो सम्मान रहन्न । तपाईले अरुलाई प्रयोग गरेका निकृष्ट शब्द तपाईं माथि प्रयोग गर्नेछु म । तपाईं भ्रष्टाचार बिरोधि अभियन्ताबाट राजनैतिक दलको अध्यक्ष सम्म हुनु भयो । खड्कप्रसादको असम्बैधानिक कदमको पक्षमा गर्वसाथ मुद्दा लड्नु भयो । यतिसम्म त ठिकै थियो तर असम्बैधानिक कदमका पक्षमा वहस गरे बापत मेरो देशको ढुकुटीबाट , लुटेरा खड्कप्रसादलाई रिझाएर ठुलै रकम कुम्ल्याउनु भएछ ! अव भन्नुस तपाईं कति कारणले भ्रष्ट हैन ?
It is 100% we need king but everyone who support King should be together and fight against these politician and system rather than fighting individually....
भिम रावल पहिले आपनो पार्टीअध्यक्ष बोरुद्ध मोर्चामा आबद्ध भएर अर्को पार्टीअध्यक्ष लाई प्र.मंत्री को लागि प्रस्ताब गर्दै आदालत सामु उपस्थित भएर अहिले पछि हट्नु यो आफ्नु चारितृक बेइमानी हैनर ?
Please You Tuber jee MCC sadan bata pass nagarnu bhanne Sarbocha Adalat bata parmadesh jari garaunu paryo. Sarbocha le PM banauna PARMADESH jari garna milcha bhane Desh ahit MCC cha bhane kina Parmadesh jari garna mildaina. Yesh bare seriously sabai budhijibi politician ani Lawer haru lai question garnu paryo. Yedi Adalat le parmadesh jari gare bhane MCC ko topics nai sakincha. Thanks Jai Nepal
Aru kura boley pani aru Rajabadi laai gali gardai na hidna yo mero sujab cha Raja samsad bata chunincha vanera na hidnu hola aba 047 saal ko sambidhan aaounu parcha Jaya Nepalmata 🇳🇵🕉🌙🌞🐚🇳🇵🕉
यी राजा बादि बुडाेकाे अन्तर बार्ता नलिय पनि हुन्थ्याे नि ; के तिम्रा राजाले चाहिँ भुत्र्याे गर्छ ? तिमी पनि भारतिय तद्दार हाै ! किन भने एत्ति बुझ बुडा सरिता गिरि र गङ्गा चाैधरि अनि मनिसा काेईराला " अरु त केही कुरा राम्रै हाे ।फटाई नगर्नु जनताकाे काे सुझाब ,हामिलाई तिम्रा राजा चाहिँदैन : ।
ए बौलाहा पागल भरौटे तिमीले राजनीतिको रा पनि बुझेको छैन् भाइ अब गएर प्लेग्रुप वा नर्सरीमा भर्ना गरेर पढ्न सुरु गर।है नभए पागलखानामा भर्ना गरेर उपचार सुरु गर।
जय होस नेपालकालागी नेपाली पार्टीको ।
Balkrishna sir good
भन्नु पर्यो सबै नेपाली सडकमा आउन तयार छन
नेपालका लागि नेपाली पार्टी लाई मेरो फुल समर्थन छ है
जनता नै नभएको देशमा कहाँ बाट आउन सडकमा।सबै पार्टीको झोले हरु भयको देशमा तेस्तो परीबर्तन आउला र सर।
बाल्कृष्ण नेउपाने जि मेराे शुझाब नयां तीन पार्टी त्रिमुल, र राष्ट्रिय मिल्नुहाेस
Absolutely correct! I salute Bhim rawal!
अब राज सहितको सैनिक शासन नभए सम्म यहाँ देश द्रोहि नेताहरुले हामी नेपालीलाई नै शरणार्थी बनाउने धेरै संभावना देखिन्छ!!
Good. Keep going strong BK sir.
भिम रावलजीजे जेगरे ठिक गरे ।
बालकृष्ण सर काे कुरा100% सहि हाे राजा उएपछी धुस खाेरि देश बेचुवाहरू ले देखछन
भरत दाहाल र बालकृष्णकाे राजनैतिक सिद्धान्त मिलाएर एउटा राज्य प्रणाली बनाउदा कसाे हाेला?
यो वकिल भ्रष्ट छ । भरत दहाल जस्तो अादर्शवान चरित्र र यो भ्रष्ट एक ठाउमा सम्भव छैन ।
बाल कृस्न जि र केसर बहादुर बिष्ट जि दुवै जना राजा बादी दुवै ले जनता लाई आन्दोलन को लागि आह्वान गर्छन् ।तर बाल कृष्ण जि केसर बहादुर बिस्ट को बिरोध गर्छन् । यो किन । उत्तर चाहियो ।
Thik
यो वकिल एक नं भ्रष्ट छ । यसले खड्कप्रसादको असम्बैधानिक कदमका पक्षमा अदालतमा बहस गरेर राज्यकोषबाट तीसौं लाख रुपैया लिएको छ ।
यथार्थ कुरा
Raja aaunu parxa Nepal maa
सारै चित्तबुझ्दो कुरा गर्नुभो,न्यौपाने सर । तर मुठ्ठी भर का झोले र भरौटे युवा हरुले नेताहरुको गु,💩 खाउनजेल परिवर्तन गर्न गाह्रो नै हुन्छ,सबै नेपाली एकजुट भए त्यो सम्भव छ।🙏
जनताको नेता हरु भए सुरच्छ्या कर्मी चाहिदैन थियो नेताका नाम मा गद्दार काम गरेको भएर डराएर सुरच्छ्या घेरा भित्र बस्नु पर्यो|
फटाहा
हरेक दश दश वर्षमा देशले परिवर्तन खोज्छ भन्दै के खा लि परिवर्तन गरी रहने हो र !अ निकसरी हुन्छ विकास र शान्ती
भष्टचारि लाई गोलि ठोक्ने नेता चाँहिएको छ .. जंङ्गे
Good
Right sir 🙏🙏🙏
याे बिदेशी गणतन्त्रको काम छैन पठाई दिएर बिदा गरनु पछ ।
तपाईले भन्नु पर्यो कहीले देखाउन पर्यो जनमास हामी आउन तयार छौ
एक ग्रुपले लुटेर गयो अब अर्को ग्रुप को लुट्ने पालो... लुटेरा हरुले लुटिरहने जनता हेरिरहने
हावा कुरा।
Sabai jogi ustai hun ba
He is always right
आदेश( ह्वीप) व्यवस्था किन र कसरी ?
देशको विकास गर्न कुनै बाधा नपराेस् भनेर संसदीय व्यवस्थामा विशेष अवस्थामा संसदमा ह्वीपकाे व्यवस्था गरिएको हुन्छ।तर त्यसमा प्रायः जनमतकाे भन्दा पार्टीनेताको आकाङ्क्षा पूर्ण गरिन्छ।यो विडम्बना होइन त ?
यसरी यो बहुदलीय संसदीय व्यवस्था त-
"निरीह जनताबाट- अपराधी कार्यकर्ताहरुलाई, अपराधी नेताहरूकाे हितको लागि अपराध बढाउनकाे लागि मात्रै " हुने गरेको छ।त्यसैले सत्तारूढ हुनासाथ आफ्नो पार्टीका कुख्यात अपराधी वर्गलाई कैदबाट छुटाउनु नै हरेक सरकारकाे पहिलो काम ठानेर त्यही नकाम गरिन्छ।
यस व्यवस्थामा चाँडै सुख र सत्ताकाे लागि अथाह कालो धन,डन र राजकीय सत्ताको दुरुपयोग गरिन्छ।अतःअपराधी प्रवृत्तिका मानिसहरु मात्र यस व्यवस्थामा यथाशीघ्र सफल हुन्छन्। यसरी लाेकतन्त्र लुटतन्त्र सिद्ध भएको छ।
जुन व्यवस्थामा आफ्नोपन मेटाउनुलाइ गाैरव ठानिन्छ -त्यो व्यवस्था राष्ट्र-हितकारी कदापि हुँदैन।
नेपालले धान्नै नसक्ने नेतापाल संघीयता, सक्कली अभिभावक विनाको गणतन्त्र, मानवीय धर्म मेटाई मानवलाई नैतिकता निरपेक्ष बनाउने धर्मनिरपेक्षता तथा कुनै पनि एक पार्टीको सितिमिति बहुमत नहुने समानुपातिक प्रणाली नै यस संविधानका मुख्य विशेषता ठानिएका छन्।अतः यो व्यवस्था विदेशीहरुबाट नेपाललाई सिध्याउन कै लागि ल्याइएको तथ्य सिद्ध भएको छ!
यसमा आफ्नाे पार्टीका सदस्यमाथि ह्वीपकाे चरम दुरुपयोग हुने गरेको छ।अहिले त्यो ह्वीप अभूतपूर्व राष्ट्रघाती र अकल्पनीय जनघाती Mcc काे पक्षमा लागु गरिने भएको छ।
यो Mcc लाई यत्तिकै पास गर्दा देशव्यापी विरोध हुन सक्ने देखेर राष्ट्रघाती महाकाली सम्झौतामा जस्तै जनतालाई झुक्याउन पछि संसदबाट सङ्कल्प प्रस्ताव पास गर्ने अथवा संशोधनकाे नाटक गर्ने सम्भावना पनि छ।
निजी स्वार्थ र पार्टीको ह्वीपकाे त्रासले गर्दा यसकाे विपक्षमा १ दर्जन मात्र सांसद उभिए भने पनि ठूलो कुरा हुनेछ।त्यसैले उनलेे राष्ट्रलाईभन्दा आफ्नो पार्टीलाई ठूलो ठान्दछन्।
यो संसदबाट Mcc पास गरियो भने - चीन र अमेरिकाकाे दाेहाेराे भिडन्तमा दुबैतिका बम र गाेलीहरुबाट नेपालीजति मारिन बेर लाग्ने छैन।त्यो दुर्दिनकाे कल्पना मात्रले पनि हामी सबैकाे साताेपुत्लाे उड्छ ।
अतः आफ्नो ज्यानको मायाँ मारेर निश्शस्त्र भएर नैतिक बलले आ-आफ्ना निर्वाचन क्षेत्रका सांसदकाे घर घेराउ गराैं, त्यसको बारेमा सार्वजनिक बहसकाे लागि उनीहरूलाई चुनाैती दिइहालाैं।त्यसमा मारिए पनि राष्ट्ररक्षाकाे लागि मारिनु हजारौं गुना राम्रो गाैरवमय कर्म ठहरिनेछ।
देशका हरेक नागरिकमा यस्तै चेतना हुनुपर्ने हो। त्यस्तो हुन नसक्नुमा व्यक्तिभन्दा यो व्यवस्था नै मुख्य कारण हो।यस बारेमा-
"दाेषी काे?नेतृत्व कि प्रणाली? "शीर्षककाे मेरो अर्को आलेखमा छर्लङ्ग पारिएको छ।
यदि उपयर्युक्त व्यवस्था गरिँदैन भने जनमतको यति ठूलो अपमान हुने यो तथाकथित लाेकतन्त्र नामको लुटतन्त्र हामीलाई किन चाहियो ?
अर्को कुरा -तत्काल संविधानमा त्यस्तो ठूलो परिवर्तन गरिँदैन भने - त्यो ह्वीप लगाउनुभन्दा पहिले हरेक पार्टीको संसदीय समिति तथा पार्टीका केन्द्रीय समितिकाे दुई तिहाइ मतले पास गरेपछि मात्रै त्यस प्रस्तावकाे पक्षमा अथवा विपक्षमा मतदान गर्न बाध्य पार्ने यस्तो ह्वीपकाे व्यवस्था संविधानमा उल्लेख गरिनुपर्छ।यति मात्र भयो भने पनि उक्त ह्वीपकाे यति धेरै दुरुपयोग हुने छैन ।
मत लीनुन्लीनु सग जनता केही छैन यहाँ देश न रह्ने बैसक्यो
इन्ले जे भन्दै छन साच्चिनी सहि हो भने आन्दोलन मा उतृ हाल्नुस न केको अन्तर्वार्ता गरि रहने ? र पो जन्ताले पनि साथ दिन छन् ।
very good
सेकुलर राजा चाहिदैन नेपाल लाई भुटान बनाउनप पाईदैन।
राजाको शासनमा यती बोल्न नपाइएला नी महाशय😂😂
वकिल साहेव ! तपाईलाई मैले सम्मानपुर्वक सोधि रहेकोछु, तपाईले जवाफ दिनु भएको छैन । सायद लाग्दो हो जवाफ दिन अावश्यक छैन । अाज पनि जवाफ दिनु भएन भने तपाईं माथि मेरो सम्मान रहन्न । तपाईले अरुलाई प्रयोग गरेका निकृष्ट शब्द तपाईं माथि प्रयोग गर्नेछु म ।
तपाईं भ्रष्टाचार बिरोधि अभियन्ताबाट राजनैतिक दलको अध्यक्ष सम्म हुनु भयो । खड्कप्रसादको असम्बैधानिक कदमको पक्षमा गर्वसाथ मुद्दा लड्नु भयो । यतिसम्म त ठिकै थियो तर असम्बैधानिक कदमका पक्षमा वहस गरे बापत मेरो देशको ढुकुटीबाट , लुटेरा खड्कप्रसादलाई रिझाएर ठुलै रकम कुम्ल्याउनु भएछ ! अव भन्नुस तपाईं कति कारणले भ्रष्ट हैन ?
यो बिदेशी गणतन्त्रको काम छैन
राजा चाइयो अब सब थाहा भो
भिम रावल एमसिसीदेखि भागे को होत
yahako kura yak dam sahi cha
aggred
Laande tarka
100% RIGHT . 👏👏👏 ABA NETA HARU VOTE LINU SUPREME COURT JUDGE KO MA JANE. 👏👏👏 CORRECT.
बालकिसन नेउपाने सर तपाईं हरू पनि सरबोचमा रिट लगाउनुस न त शरबोचमा रिट शबै नेता बकरेर जेल हालौ
यो वकिलले अस्ति भर्खरै तीसलाख रुपैया खाएको छ ! यसैलाई हाल्नु पर्छ जेल ।
It is 100% we need king but everyone who support King should be together and fight against these politician and system rather than fighting individually....
भिम रावल पहिले आपनो पार्टीअध्यक्ष बोरुद्ध मोर्चामा आबद्ध भएर अर्को पार्टीअध्यक्ष लाई प्र.मंत्री को लागि प्रस्ताब गर्दै आदालत सामु उपस्थित भएर अहिले पछि हट्नु यो आफ्नु चारितृक बेइमानी हैनर ?
बिग्रेको रेडियो झै बोलेको बोलेही गर्ने बोले को कुरा एउटा पनि कुरा न मिल्ने येति हुदा पनि बोल्न किन छोर्दैन होला इनि बुढा र बिष्णु भट्टराई
јάч đέşħ јάч ήάέşħ 🇳🇵🙏
Jay rastrabad
Janata ek vaye raja pani chahindain netritwa garne chhyamata pani janata bhitra xan
तिमी बाजे लैई राजा आय राजा को झोला बोकेर हिन्छु भोनेर सोचेको होला 😭😭😤😜😝
Please You Tuber jee MCC sadan bata pass nagarnu bhanne Sarbocha Adalat bata parmadesh jari garaunu paryo. Sarbocha le PM banauna PARMADESH jari garna milcha bhane Desh ahit MCC cha bhane kina Parmadesh jari garna mildaina. Yesh bare seriously sabai budhijibi politician ani Lawer haru lai question garnu paryo. Yedi Adalat le parmadesh jari gare bhane MCC ko topics nai sakincha. Thanks Jai Nepal
Sikkim hoina Korea huna sakxa.
Aru kura boley pani aru Rajabadi laai gali gardai na hidna yo mero sujab cha
Raja samsad bata chunincha vanera na hidnu hola aba 047 saal ko sambidhan aaounu parcha
Jaya Nepalmata 🇳🇵🕉🌙🌞🐚🇳🇵🕉
kapil bastu gilama kaha sampark rakne hamro nepal hamro nepali patima
Tapain ko soch gelato xa.
Arkalai corruption ma action linalaita aafu correct hunu paryoni sir. Yo ta luterako gyang po ta.......
होइन यी लेखन्दास को गफ कुरा कहिले सम्म सुन्नी हो खोइ पत्रकार भाइ यिनी सङ अन्तरबार्ता न लिये के गर्छ्न हेरु त येक महिना
Kahile kaha ubhine miti tokau afno afno tauko bat deshko lagi uthxa janata
बिस्वास को मत लियेरै के गर्ने यो संविधान र यो बेबेस्था नै सकियेको छ।
Chaines yen kahilye bata vayo
Ini Pani CIA KO agent nai Hun, kakasko hatya huna sakx bhanne clue inle kahabata suchana pauxan, yo Kura bujnu jarurii x hai ,,,
पत्रकार भाइ तिम्रो बाहेक यिन्ले कुन मिदिया मा बोलेछन र
नापिस मुजि
यी राजा बादि बुडाेकाे अन्तर बार्ता नलिय पनि हुन्थ्याे नि ; के तिम्रा राजाले चाहिँ भुत्र्याे गर्छ ? तिमी पनि भारतिय तद्दार हाै ! किन भने एत्ति बुझ बुडा सरिता गिरि र गङ्गा चाैधरि अनि मनिसा काेईराला " अरु त केही कुरा राम्रै हाे ।फटाई नगर्नु जनताकाे काे सुझाब ,हामिलाई तिम्रा राजा चाहिँदैन : ।
Lmao
ए बौलाहा पागल भरौटे तिमीले राजनीतिको रा पनि बुझेको छैन् भाइ अब गएर प्लेग्रुप वा नर्सरीमा भर्ना गरेर पढ्न सुरु गर।है नभए पागलखानामा भर्ना गरेर उपचार सुरु गर।
होइन लिखितम धनी का नाम मा लेखेर न पुगेर र के को नेता बन्छु भन्दै हिनेछन यी ज्याला नमिले का मानिस को कुरा के सुन्नु र
याे बकबास हाे
Akhatiyar office must be dissolved to stop recruitment of their people
यो mu... त पागल हो
j mukh aya tyo kina bolnu hau
Daka wadi
यो झ्याक्ने पनि नानाभाँती बोल्नथाल्यो दलको नाइके के भाथ्यो ठूलो कुरा गर्छ
ो
Yo mukunde 2 le jantama thulo varm xardai xa.....jhuth bolnu ko pani sima hunxa . Thukka kukur.
Tero naitikta ke ho kukur
यो मुजि ले ओलि को पनि हत्या हुन्छ भनेरै दुई बर्ष कतायो अब भिम रावल भनेर कति बर्ष गफ गर्ने भयो यो पनि फन्तुस मान्छे हो
ruclips.net/video/Sr5wsejN-Ac/видео.html आदरणीय रामप्रसाद उप्रेती जी संग महत्पूर्ण कुराकनी भने राजसंस्था ल्याउछ हामी जसरि पनि
Prachande ko chora ko hatya bhaa jastai huna sakcha ! Herdai jau magar bro ✅
@@sb-jt5zn कस्ले भन्यो हत्या भनेर कित तिमी ले हुनु पर्छ होइन भने त्यो असमाहिक निदन भनी रिपोर्ट बन्द भैसकेको हो
@@sb-jt5zn हो यो सोचाइ हामी नेपाली को ठुलो रोग हो आफू केही गर्न नसक्ने अरु लाई दोस दिने
Yo runche BUDO kati pyar pyar gareko ho