ओलीलाई रबिकी कान्छी सांसद पारिन् र्‍याखर्‍याख्ती: भन्छन कुलमानसंग दुश्मनी छैन, बक्यौता उठाएरै छोड्छौ

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • #KulmanGhising#Rabilamichhane#Nishadangi
    Guest : Kulman Ghising, Nisha Dangi, Kp Sharma Oli
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 209

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  21 день назад +20

    ओली माथि निशा डांगीको कडा प्रहार: प्रधानमन्त्री तपाईले बनाएको भ्यु टावर भुतघर बन्ला हेक्का रहोस् ....(भिडियो) ruclips.net/video/47K1ZNCLkko/видео.html

    • @aitathakali2457
      @aitathakali2457 21 день назад +1

      Yo bodo PM lai aajabholi bijuli bakyautaa r bhrastachsri haruko chintaale raatbhari nindraa nalageko dekhinxa.bijuli bakyautaata natirne haru Lai R bhrastachaariharulai unmukti diyo bhane matrayo PM ATI khusi hune xa r Kulman r bhrasta samsada haru Lai dhannebada bhanne ber xaina.tyasaile yo bhrasta netaalai Kati khedo garne ho.❤

  • @binottamang2665
    @binottamang2665 21 день назад +17

    केपि मर्ने बेला चै नेपाली जनताले सारै रमाइलो गर्छ होला है😅

  • @shantikokhojima6040
    @shantikokhojima6040 21 день назад +40

    किड्नी कुहिएको र्‍याल चुहिएको गिदि कुहिएको
    रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😌🤨

  • @YakrajSharma-ek4qh
    @YakrajSharma-ek4qh 21 день назад +22

    लाज नभएको नालायक सरकार

  • @oshadhirajp7031
    @oshadhirajp7031 21 день назад +16

    जति दोहोरो चरित्र खेल खेले पनि जनताले बुझ्ने गर्छन्, कुलमान बाट थररर हुन लागेका होलान्।

  • @ghanaguragai376
    @ghanaguragai376 21 день назад +15

    1 एक अरबको भ्युटावर बनाउनुभन्दा एक अरबमा चार र पाँचवटा फ्याटि खोल्दै गए कति रोजगार हुन्थे

    • @balramgiri6704
      @balramgiri6704 19 дней назад

      1 Arab KO hoina hajur damak view Tawoor 2 Arab KO banako jholey aasey pasey Nata gota Aafanta KO Kura suneyra maneyra ! 🥺😢👍

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 21 день назад +5

    भ्रष्टाचार नियन्त्रन गर्ने भनाई मा ( जुङा चल्यो कुरा बुझ्यो )सारा जनता )प्रष्ट छन अब धेरै न खोक्दा बेश होला ।

  • @user-ef7mh8hv3h
    @user-ef7mh8hv3h 21 день назад +15

    लाज नभएको सरकार

  • @ghanaguragai376
    @ghanaguragai376 21 день назад +12

    यिनको त ३०० दिन थाहा भइगो नि चुला चुलामा ग्यास आएको पानी जहाज है को रेल आइगो सबै कुरो आइको नियमको ३०० दिन त।

  • @keshabgurung8015
    @keshabgurung8015 21 день назад +14

    दहिचिउरेओलि

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 21 день назад +8

    झुट पनि कति बाेल्न सकेक्याे केपि ले कलाकारिता मान्छु केपिकाे झुटकाे देति

    • @RhymesZone77
      @RhymesZone77 21 день назад

      😮❤😂🎉😢😮😅😊

  • @TrichandraD.C
    @TrichandraD.C 21 день назад +6

    तेराे अामा लाई किन पठायकाे 8रुपैया युनिट बत्ती बेच्ने सम्झाैता गर्न पठाईस भारतमा यता जन्ता सग 13 रुपैया युनिट असुल गरि राखेकाे छ तेराे सरकार ले अझै गुम्रामा राख्दै छस नेपाली जन्ता लाई अब चल्दैन तेराे नै टंकी

  • @wangsusherpa2551
    @wangsusherpa2551 21 день назад +5

    यो किर्तेप्रसादको उत्तर नै स्पष्ट दिदैन, कत कत लगेर उल्लाउने टाईपको दिई रहेको छ! यीनीहरु काम त ब्यास्त छन तर भ्रष्टचारी जोगाउने र भ्रष्टचार गर्ने बाटो बनाउने काममा…

  • @dilbhadurthaing7527
    @dilbhadurthaing7527 21 день назад +6

    जन्ताकाे प्रधान्मन्त्री नभइ भ्रस्टचार जाेगाउन बनेकाे सरकार ले राम्राे काम किन गर्थ्याे ५वर्षा पछि भ्रष्टचार काेहत् सक्याे कथा खत्तम्।

  • @zivantamang8332
    @zivantamang8332 21 день назад +19

    यो नेपाल देश मा बाहुन बाद र हिन्दु बाद!
    नेपाल को लागि क्यन्सर हो यो अन्ते हुनु पर्छ।👍

  • @DeepakKhadka-c5k
    @DeepakKhadka-c5k 20 дней назад +1

    तपाईले घुमाउरो कुरा सबै नेपालीले सुनेका छन प्रधानमन्त्री ज्यू

  • @ghanaguragai376
    @ghanaguragai376 21 день назад +5

    तिमीहरूको सवाल जवाफ एउटा पत्रकार जतिको पनि लागु भएको छैन संसदको अर्थ केही पनि रहेनछ भन्न

  • @prembk9915
    @prembk9915 21 день назад +3

    सुरु देखी उठेको बिल तिर्न नसक्ने त्यो उधोग बन्द गर्दिए हुन्छ वा जस्ले तिर्न सक्छ तेसलाइ चलाउन दिए हुन्छ

  • @ghanaguragai376
    @ghanaguragai376 21 день назад +5

    भ्रष्टाचारको विषयमा त कुरै नगरौँ। भ्रष्टाचारको कुरा गर्‍यो भने उनलाई आउँदैन। आफूलाई

  • @chhatrachhedal7717
    @chhatrachhedal7717 21 день назад +16

    केही लछारपाटो लाउदैन
    भ्रष्टहरुको पाटनरले

  • @bhimkantadevkota1940
    @bhimkantadevkota1940 20 дней назад +1

    जनता लाई सुविधाको कुरै छैन ब्यापारीकै कुरो छ

  • @minkhatri7303
    @minkhatri7303 21 день назад +2

    भ्रष्टाचार सम्बन्धी ५ वर्षे हदम्याद केपी ओलीले कानुन मार्फत ल्याउन लागेको कुराले प्रष्ट हुन्छ केपी ओली भ्रष्टाचार बाट जोगिन र जोगाउन चाहन्छन् भन्ने कुरा

  • @kedarpokharel393
    @kedarpokharel393 20 дней назад +1

    भ्रष्टाचार रोकिने कुरामा जनतालाई विश्वास छैन ।

  • @palutamangnepal5724
    @palutamangnepal5724 21 день назад +5

    Hachuwama bolneta kirte oli?

  • @puranbasnet2605
    @puranbasnet2605 21 день назад +2

    Mr. PM ... hajur Ko karyakal ma Nepal ma auta Pani Kam hudaina .... Action speaks louder than words...

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 20 дней назад

    पाँच बर्षे हदम्याद लगाएर भ्रष्ट जोगाउन नियम बनाउने विधेयक सदन वाट पारित गराउन खोज्ने भ्रष्टचारीहरूको अभिभावक र भ्रष्टहरूको संरक्षक महान कम्युनिष्ट नेताज्यूको जयहोस ।

  • @nepalkhaber9492
    @nepalkhaber9492 20 дней назад

    यिनिह​रु नेपाली ज​न्ताको स​रकार होइन​🙏l यिनिह​रु भ्र​स्ट​चारका पिता हुन🙏।देश दुबाउनेमा यिनिह​रुको ठुलो हात छ​🙏 ।बिदेशि स​ङ्ग​ हात जोडेर​ रिन लिने, अनि प​छि रिन तिर्न​ न​स​केर​ यो देश टाट प​ल्टिन्छ​😭।टाट प​ल्टिनु भ​नेको यो देश स​किनु हो😭।दुखि ग​रिबको पैसा स्वाहा 😭l ध​न्य​बाद🙏।

  • @palutamangnepal5724
    @palutamangnepal5724 21 день назад +2

    Action speak lauder than qords. You carry on your own way ? You don" t want to see the man who works qell

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 21 день назад +2

    Char

  • @mutudhorjegurung5800
    @mutudhorjegurung5800 21 день назад

    हे सरकार ३४ वर्ष सम्म को परिनाम हेरिसकेको छु जनता कति हेर्नु हे राम मर्ने भेला के लोभ बुढो नेता हरु को लास हेर्न मात्र बागि छ जनता ले

  • @arjunpaudel4625
    @arjunpaudel4625 20 дней назад

    Rip,,rip,,rip,,rip,,rip,,kp,,oli

  • @arjunmagrati2831
    @arjunmagrati2831 21 день назад

    अर्बौं घाटामा पुराइएकाे र जनतालाई दिनमा १८ घण्टा अन्धकारमा बस्न बाध्य पुराइएकाे अवस्थाबाट आज बिधुत प्राधिकरणलाई अर्बौं नाफा गराउन, लाेडसेडिङ मुक्त गराउन तत्कालीन प्रधानमन्त्री क. प्रचण्ड र कुलमान घिसिङकाे राष्ट्र र जनताप्रतिकाे चिन्तन, प्रयास र सहकार्य उदाहरणीय भएकाे देखेर आज जनताकाे उज्यालो खुशीमा छट्पटीएर उनै कुलमानहरूलाई सिध्याउन प्रधानमन्त्रीकाे कुर्सी समाले देखि अनेकाैं प्रयास गर्ने, देशकै मुहार फेर्ने शैक्षिक क्षेत्र त्यसमा पनि त्रिभुवन विश्वबिधालय जस्तो शैक्षिक संस्थामा कहिले वार्षिक निति तथा कार्यक्रम पेश गर्न राेक्ने, अहिले फेरि प्राध्यापक , विश्वविद्यालयका पदाधिकारीहरू सत्ता चलाइरहेका पार्टी समर्थित कै बिधार्थी संंगठनका अमूक व्यक्तिहरूकाे धम्कीका कारण विश्वविद्यालयमा छिर्न नसक्ने अवस्था सिर्जना गर्नु र आफ्नै पार्टीबाट शिक्षा मन्त्रीकाे पदमा आसिन मन्त्रीबाट नै सामाजिक सञ्जालमा प्राध्यापकहरूकाे सुरक्षाकाे निम्ति गृहमन्त्रीलाई गुहार गर्नु कस्तो शासकीय पन हाे ? राज्यका हरेक क्षेत्रमा अस्तव्यस्तता सिर्जना गरि दलीय अड्डा जमाउन खाेज्नु देश विकासकाे कुन चाहिँ नमुना हाे ? अनि यस्ता शासकबाट जनताले के आशा गरेका हाेलान्?

  • @ShalikramAcharya-o3i
    @ShalikramAcharya-o3i 21 день назад

    दुई जिब्रे ,एस्ताब्यक्तिको कले बिस्वास् गर्छर ,

  • @dharmamalla112
    @dharmamalla112 21 день назад +1

    Yo kp khe ho

  • @user-kp5dt7me4i
    @user-kp5dt7me4i 20 дней назад

    नेपाल कै लागि खतरा के पि ओलि नै हो यसले देशलाइ खतम पार्छ

  • @kiranchhetri9367
    @kiranchhetri9367 21 день назад

    रवि को पार्टी सत्ता भैजेल चुपचाप बस्नी सत्त बाहिर पुगे पछि यो उस्तो त्यो उस्तो मात्र .... कहिले एमाले को पछि त कहिले काङ्ग्रेस..

  • @netrathapaliya8998
    @netrathapaliya8998 20 дней назад

    जनतालाई भम्रपार्नेत अपुतो हो घुमाएर कुरा गर्छ उखानले देस चल्दैन अब पहिलाको जवाना छैन पढेलेखेका सदनमा छन् आठ फेल हैन भ्रष्टचार पहिला आफुबाट सुरूगर कार्बाहिमा

  • @user-nz1vb5bl1r
    @user-nz1vb5bl1r 20 дней назад

    अनि त्यो सबैखाले भ्रष्टाचार कस्ले गर्यो

  • @bikrantashrestha2762
    @bikrantashrestha2762 21 день назад

    ने.क.पा.बिधुत प्राधिकरण !!!

  • @kabirrai8525
    @kabirrai8525 20 дней назад

    काम कुरा एकातिर कुम्लाबोकी ठिमितिरभनेझै!
    प्रधानमन्त्री ज्यु! बोल्नु हुन्छ एउटा काम गर्नु हुन्छ अर्को जत्तिकै भासण छाटेपनी जनताले ८४मा लेखाजोखा गर्नेछन ।

  • @UdayaBizz
    @UdayaBizz 21 день назад

    खत्तम गफाडी रैछन्

  • @chakgurung3175
    @chakgurung3175 20 дней назад

    ओलि के भएको , महा फटह, झुट, भ्रष्टाचार हरूको संरक्षक छर्लङ्ग भयो , उखानले , गफले , घुसले देश बन्दैन

  • @RudarBist-mz2dr
    @RudarBist-mz2dr 21 день назад +2

    हामी नेपाली जनता रबि जस्तो नेता तेसै राेजेका छैनाै हामीले 84 मा आम नेपाली जनताले बहुमत दिनु पछ रास्वपा लाई । जय रबि सर ।👍️👍️👍️🙏🙏🙏

    • @lilanepal7280
      @lilanepal7280 20 дней назад

      हजुर म पनि तेहि चाहन्थे ।सरकार मा गयेर रा स्व पा ले गल्ती गर्‍यो धेरै जनता हरु रबि बिरोधी भै सके hjr

  • @NabinNepal-r8r
    @NabinNepal-r8r 17 дней назад

    बिजिनेस कम्प्लेक्स हो भने त झन उपयुक्त भयेन । खेतको बिचमा बनायेर कतिजना भुमी माफियालाइ फाइदा गराइदियेको हो ?

  • @akashkarki-cr8uy
    @akashkarki-cr8uy 18 дней назад

    रासपा किन येसरी बिग्रेको हो? येतिका दिन सरकारमा हुदा के हेरेर बसेको हो र विद्युतको महसुल त रसपा सराकार मा हुदा किन उध्योग को बिधुत त कतेको त

  • @badrineupane1493
    @badrineupane1493 20 дней назад

    भ्रस्टाचारको सरदार हो के पी

  • @PadamThapa-rc9mg
    @PadamThapa-rc9mg 21 день назад

    वभरफलो बिजुलिपवर भनिन्छ तर हाम्रो सोचाइ मटर चल्दैन किन

  • @ashokshah9438
    @ashokshah9438 21 день назад

    नेपालिलाइ बिस्वास नै छैन तिम्रो जसरि कुरा टेडो पार्दा पनि कुनै आसा भरोसा छैन अब त धेरै चोटि का आसा भरोसा छैन

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 20 дней назад

    ओ उखानेतँबाट भ्रष्टाचाररोक्कीदैन कुर्सी छोडेर जा झापामा गएर बाख्रा चराएर बस्

  • @narabahadurbohara5416
    @narabahadurbohara5416 20 дней назад

    अब जनताले राम्रो सङ चिनिसकेको छ काङ्ग्रेस र एमालेले के बोल्छ के गर्छ

  • @palpalieakka8035
    @palpalieakka8035 21 день назад +1

    प्रधान मन्त्री भए पछि बिधुत रकम डाका हरू लाई छुट दिन खाेजने गरिब काेलाईन काटने याे सब के पि काे चाल हो

  • @naveengurung4449
    @naveengurung4449 21 день назад

    देशको प्रधानमन्त्री भएर आफ्नो निर्वाचन क्षेत्रको मात्रै कुरा गरि रहेछ। उखान-टुक्केको एक पैसाको दम छैन नमुना शोषण भ्रष्टाचारी ।

  • @bpanuraghi8224
    @bpanuraghi8224 20 дней назад

    लाचार सरकार कुलमान लाइ हटाएर देखा?

  • @nandabasnet660
    @nandabasnet660 21 день назад

    केपि, शेरे र आरजु मा हार्दिक श्रद्धाञ्जली

  • @birendrayonjan3288
    @birendrayonjan3288 21 день назад

    परिणाममा के गिरिबन्धु, ७० करोड, ओमनि अरु थुप्रै हेर्ने हो ? कि चुलो चुलोमा ग्यास, केरुङ्ग देखि पोखरा, पोखरा देखि खै कता सम्म रेल भन्दै थिए अनि पानी जहाज, भिउ टावर खै के के पो भन्थे ? कुलमान त यो बुढाको लगि घाटीको हाडै बनेको छ । सालो राख्न पाएन भनेर बुढो हत्तारमा छन ।

  • @user-si3mj5yl9l
    @user-si3mj5yl9l 20 дней назад

    Brastachari kp oli lai kam gardai desh dosta huncha nepal bachau aviyanchado suru garau

  • @user-hc2rk5gp3o
    @user-hc2rk5gp3o 21 день назад

    भष्टचारी समूह हुन

  • @durgalimbu6513
    @durgalimbu6513 21 день назад

    जनताकाे आफ्नै आखाले देखेकाे बिहाेरेकाे लाई आफै केभन्नु ०बा

  • @kirank_Vlog
    @kirank_Vlog 21 день назад

    छलकपड क़ुरागर्न केपिओली भंदा अरूनेता देखीएन माह्यूर हो बरू सिदै मारीदिनु पर्ने

  • @buddhakurumbang
    @buddhakurumbang 21 день назад

    मार्न नसकेको केपी राक्षस ।

  • @jiwanlimbu5517
    @jiwanlimbu5517 20 дней назад

    केपि बाले बिगारेको कुरा सपार्नु खोज्छ। गफाडी बा।

  • @prembk9915
    @prembk9915 21 день назад

    के उपाए छ होला लाइन नकाटी पैसा उठाउने हे भगवान कस्तो उधोग रहेछन

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i 21 день назад

    कस्तो मीठो भनाइ म तर्कमा होइन परिणाममा बिस्वास गर्छु भन्ने तर्क लाइचाही के परिणामनै भनेर बुझ्नुपर्ला कसो प्रधानमन्त्री ज्यु????जब सम्म त्यो सरिरमा चार वटा किट्नी छौउन्जेल सम्म आम नेपालिको दुर्भाग्यनै हो।

  • @babupun310
    @babupun310 21 день назад

    Oli ko sabai corruption daupech ho

  • @user-ce2tx1wb6w
    @user-ce2tx1wb6w 20 дней назад

    Bee tower keko lage vayko ho Goodall care hernu kp ji

  • @kedarAngdembe
    @kedarAngdembe 17 дней назад

    जो चोर उसको ठूलो स्वर ओलि

  • @chhabirai9642
    @chhabirai9642 21 день назад

    ओलि उखाने बा को बोली ले ठिक्क पार्ने अनि ब्यावहार मा 🦎🦎🦎🦎🦎

  • @BhimPoudel-eb7yn
    @BhimPoudel-eb7yn 20 дней назад

    लाज पचेकाेय चतुरे हाे येा केपि एसकाे कुरा कसले पतयाउने।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 21 день назад

    दलालि माफियाहरुकाे सरकार मुर्दावाद जय मनिशा डाँगि

  • @UdayaBizz
    @UdayaBizz 21 день назад

    चुलामा ग्यास पाईप, पानि जहाज पनि तर्क हैन रे! परिणाम होरे के पि बाको । भत्केका दिमाग

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n 21 день назад

    अहा घन्टी मा दम छ अब सबैले घण्टी बजौ

  • @bistababuram20
    @bistababuram20 20 дней назад

    सबैभनदा 2 ठुला दल लेत छोपेको हो नि

  • @bhimbist4381
    @bhimbist4381 21 день назад

    Kp loi ji where is the relway Marg????????????..?... Where is the
    real who to believe kp chor 😢

  • @daniyalsubedi5367
    @daniyalsubedi5367 21 день назад +1

    Gafadilai guff pni kati aaucha yo kalle birseko lai marne belama varsta lai bachauna aafnailai pslanposan garnu khojeko marera paisha bolera jadainau ba

  • @SurungaSurunga-t7e
    @SurungaSurunga-t7e 20 дней назад

    KP KO Kam xaen hami janta le bujnu parxa abo Pani KP KO kura ma aljinu hunnna abo KP ba KO Kam xaen

  • @gopalthapa4937
    @gopalthapa4937 21 день назад

    बोल्न पनि गारो रहेछ के पद आोगटि रहेको मर्ने बेलामा पनि बदनाम भएर मर्ने नै हो र ।

  • @thapagimgr3227
    @thapagimgr3227 21 день назад

    Upabhog nai nagareko vidhut ko bill kaslai dinxa ? Tehi upabhog gareko paisa tira bhanya ho sir.

  • @bijaytripathi6099
    @bijaytripathi6099 21 день назад

    Ek numberi bharasta oli k vako

  • @MayaShankarSk
    @MayaShankarSk 21 день назад

    ग्दार हरुले जेबोले पनि सतेता छिपाउनु सक्दैन छुप्नलाई पानी मा डुप्की लगाए पनि उत्रेर किनारमा आब केपि को ब्यागे झुट ले आफै किनारा लागिएको छ है😂😂😂

  • @thapagimgr3227
    @thapagimgr3227 21 день назад

    १६ Arba nauthaune lai karbaahi garna parxa

  • @grishmabashyal267
    @grishmabashyal267 21 день назад

    Tower Tower Tower 😂

  • @ManojKumar-nq9tl
    @ManojKumar-nq9tl 21 день назад

    यो केपी चोर कती झूट बोलना सकेकौ हो

  • @rajendralimbu690
    @rajendralimbu690 20 дней назад

    ओली लाई बिधुत को clear बुझाउने कल्ले बिचरा

  • @IshowSpeed-d2e
    @IshowSpeed-d2e 20 дней назад

    Yo Oli kahile marxa

  • @chandratmg8074
    @chandratmg8074 21 день назад

    Oli vrastchari ho

  • @padambc8166
    @padambc8166 21 день назад

    दही चिउरे सरकार

  • @___melina__0882
    @___melina__0882 20 дней назад

    Ka boldei xan oli pajl

  • @kumarkhadka9616
    @kumarkhadka9616 21 день назад

    उखाने र गुखाने काे कुरामात्र हाे काम गर्ने हाेई

  • @ranamagar8182
    @ranamagar8182 21 день назад

    Ho ho ko pani jahaj pani dekhiyo kp le kura gardaina pani jahaj lyaye jastai ho

  • @ChahdraBhujel
    @ChahdraBhujel 20 дней назад

    फिल्म बनाएर होइन काम गरेर देखाउन नेताजु

  • @ganeshshrestha811
    @ganeshshrestha811 21 день назад

    Yo vrastachari oli ko guf nai derai

  • @hotelunitedvisionnagarkot179
    @hotelunitedvisionnagarkot179 21 день назад

    Oli ko bhasan lai tali bajauni samsad haru.timro amako balatkar lai protsan dini barabar ho

  • @pratikchaudhary8978
    @pratikchaudhary8978 20 дней назад

    Rip

  • @harisilwal6498
    @harisilwal6498 21 день назад

    Oli vanne jantu le tu lines jodi dinu vaneko Din dahadai fatta Bolyo sarkar le jodyo ta vanna laj lagdain

  • @shreeram8873
    @shreeram8873 20 дней назад

    चमडाका जुबान हे फिसलता हे।

  • @dbpariyaru.k.nepaltours8187
    @dbpariyaru.k.nepaltours8187 21 день назад

    Janta le tapai ko kura pattyaudainan

  • @raiman9921
    @raiman9921 21 день назад +1

    Haha oliko boli😡😡

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i 21 день назад

    आफै भ्र्स्ट के गर्ने

  • @bishalkhadka7667
    @bishalkhadka7667 20 дней назад

    Laj na bhako priminister nepal ko asti bhindai boleko xa aaja bhindai boleko xa

  • @GhomaTamang-xk7ue
    @GhomaTamang-xk7ue 20 дней назад

    Chor oli