जितिया - जितबाहनको कथा l Jitbahan's Story of Jitiya Festival l चितौने थारू भाषामा वाचित

Поделиться
HTML-код
  • Опубликовано: 10 окт 2024
  • जितिया पर्व थारु महिलाहरुको एक विशेष सांस्कृतिक चाड हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाउने गरिन्छ ।
    जितिया पर्वको अवसरमा ब्रतालुहरुले जितबाहनको कथा सुन्ने गर्दछन् । जितबाहनको कथा सुन्ने ठाउँमा सानो रुख खडा गरी सो रुखमा चीलको गुँड बनाइन्छ । त्यस रुखको चारैतिर ब्रतालु महिलाहरु फलफुल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन । गाउँका एक भद्र पुरुषले घण्टौं लगाएर जितिया ब्रत कथा सुनाउँछन् । यो कथा परापूर्वकालदेखि प्रत्येक बर्ष जितियामा ब्रत बस्ने महिलाहरुले अनिवार्य सुन्नै पर्ने हुन्छ ।
    यसै सन्दर्भमा थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनको पहल तथा माडी नगरपालिका वडा नं. ३ र ४ को सहयोगमा स्वदेश एफ.एम.ले जितबाहनको कथा वाचनको श्रव्यदृश्य तयार गरेको छ । बघौंडा गाउँस्थित शिव मन्दिर महिला समूहको सहभागितामा स्थानीय थारु अगुवा सुखीराम महतो र महादेव महतोद्वारा बिधीपूर्वक वाचित जितबाहनको कथाको भिडियो यहाँ पोष्ट गरेका छौं ।

Комментарии • 12

  • @GurauBoka
    @GurauBoka 16 дней назад

    हप्पी जितिया

  • @aasrichaudhary5126
    @aasrichaudhary5126 Год назад +2

    Happy jitiya ❤❤😊

  • @laxmibikram6123
    @laxmibikram6123 3 года назад +1

    सास्कृतिक संरक्षण । जितिया कथा, सबहुके शुभकामना

  • @sachitamahato3055
    @sachitamahato3055 3 года назад +1

    Happy jitiya

  • @omnarayanthanet1343
    @omnarayanthanet1343 4 года назад +1

    आहा दिदी हुनका मरे मरे डउसे गित गवईक । खा डउल लगईक सुनईक

  • @krishnaharichaudhary9837
    @krishnaharichaudhary9837 4 года назад +1

    Very good Jitiya Pawani story about the Jitbahan and Maswasi Budhiya. Photography is really very good.

  • @rameshgurau2472
    @rameshgurau2472 4 года назад +1

    जितियाको शुभकामना

  • @anuragchaudhary6307
    @anuragchaudhary6307 4 года назад +3

    हार्दिक बधाई तथा शुभकामना जितिया पर्वको ब्रतकथा अब यूट्यूब ‌मा सुन्न पाइयो ।🙏🙏🦊🏹❤️

  • @mitanshchaudhary7641
    @mitanshchaudhary7641 Год назад

    Kha daul jitiya ka katha namskar🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @amritachaudhary9144
    @amritachaudhary9144 Год назад

    Happy jitiya