V246 राज्यकोषमा न्युनता बीच पपुलिष्ट समाजवादीनुनचुक-अर्थात उद्योगको बिजुली काट्नु र डेरीलाई ९० करोड।
HTML-код
- Опубликовано: 6 фев 2025
- नमस्कार दर्शकवृन्द।
यस RUclips Channel लेखक तथा विश्लेषक अरुण कुमार सुवेदीको आधिकारिक RUclips Channel हो। यस च्यानलमा सुवेदीको विभिन्न राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक घटनाहरूका बारेमा विश्लेषण तथा विचारहरू प्रशारण गरिनेछ।
यहाँ प्रेषित विचारहरूका सन्दर्भमा आफ्नो प्रतिक्रिया स्वतन्त्र ढंगले सभ्य भाषामा प्रस्तुत गर्न सक्नुहुनेछ।
धन्यवाद।
#ArunKumarSubedi #ArunKumarsubedivlog #Arunkumarsubedicurrentaffairst #currentAffairs #Arunsubediintreview #Arunkumarsubediintreview #Currentaffairsofnepal #Vediccivilization #Geopolitics #arunsubedigeopolitics
जुन समाज आफ्नो राष्ट्र बाङ्ग्लादेश जस्तो होस, श्रीलंका झै होस भनेर कामना गर्छ त्यस्तो समाज बाट राम्रो कुराको अपेक्षा के नै गर्न सकिन्छ र अरुण sir !!! " बिनाश काले विपरित बुद्धी " भनेको यही हो सायद !!!
हार्दिक धन्यवाद । नेपालमा अनौठो व्यवस्था गरिएको छ, जहाँ कर माथी पनि कर लिइन्छ, जस्तोः अन्तशुल्क समेत जोडेर भ्याट लगाइन्छ, व्यापारीले भ्याट फिर्ता पाउँछ तर सर्वसाधारण जनताले वास्तविक रकम भन्दा धेरै कर तिरिरहेका हुन्छन् ।
Thank Arun sir as always.plz keep educating us.
Thank you
सहि बात
Agreed on samajbaad. No samajbaad. Samajbaad comes after the country becomes rich. Not when poor.
यिनको कुरामा आम्सिक सहमत भैयो।
राम्रो विश्लेषण ❤❤
Right kura sir nepali ko nikai thulo samasya xa , Dhani Lai Gali garxan garib Lai Po Gali garnu ta kina garib vaisas mehanat garinas vanera Dhani Lai kina Gali garnu
यी बुढा त सामन्ती सोच भएका रहेछन्।
100% Agreed You are absolutely right.
अरु ठिक छ राज्यकाे कर चाहि तिर्नु पराे ।
नेपाल जस्तो पापी मान्छेहरूको बाहुल्यता रहेको देशमा कुनै पनि उद्योग पतिहरु नबस्नु र लगानी नगर्नुहोस् जहाँ कम्युनिष्टहरु हुन्छन् त्यहाँ अलकछिना मात्रै हुन्छन्। बिदेशमा उद्योग पतिहरु लाई आफ्नो नागरिक जस्तै सम्मान गर्छन् किनभने त्यहाँ कम्युनिष्टहरू छैनन्
Ekdum thik Kura Sir
Dai ko analysis dherai ramro cha..... Dai banauna lageko ropeway muktinath ko bisaye ma yeuta blog vanaunu hola..
यो बुढाको कुरा विश्लेषण पहिला पहिला खुब हेरियो सार्है राम्रो लाग्थ्यो। अहिले पश्चिमाको र दक्षिणको कुरा धेरै गर्ने व्यापारी रहेछ नि!? नेपाली जनतालाई १८ घण्टा सम्म लोडसेडिङ गरेर ट्रङ लाइन लिएर उद्योग चलाउने अहिले आएर बिल तिर्न किन यति रोइलो हो? अरु उद्योगले तिर्न मिल्ने सरकारलाई चुनाबको खर्च दिएर मिनाह गरौला भन्ने भ्रममा नबसे हुन्छ। एकद राम्रो काम गरेकोमा कुलमान घिसिङ ज्यू लाई सलाम छ। छानबिन समितिमा आँसु झारेको जनताले देखेको छ। कुलमान घिसिङको पदावधि सके पछि गरे भयो नि पार्टीको कार्यकर्ता आउँछ अनि मिलिमतोमा छुट पाउछ भनिदिनु नि उद्योगीहरुलाई। धन्यवाद
यो मान्छे 'देश भाड मे जाए तो जाए' व्यापारी र व्यवसायी पोसिनु पर्छ भन्ने विचार भएको मान्छे हो । यसको ब्ल्गहरु नहेर्दा राम्रो। यो नेपाली जनतालाई दिग्भ्रमित बनाउन परिचालित मान्छे हो।
Ahile sammama tapaiko sabai jaso bichar suneko chhu...yathartha bholnu hunchha..
कुलमानले प्रचण्ड सँग मिलेर राजनीति गर्दैछ
उद्योगिहरुले वैद्युत बक्यौता नतिरेहुन्छ भन्दिय भैगो नि।।।
सहकारी ढगी परकरण र रवि को बारेमा पनि भिडियो बनाउन अनुरोध गर्दछौं।
कुहिएको यो गणतन्त्र लाई हाक थु संघीयता र धर्म निर्पेछतालाइ नि हाक थु
Sir yo jun 70 barsa bata bhanu voni yo 100℅ sattya ho yo sambandhi film nai banaunu parne ho aam nepali harule film nahere samma bujne bhayanan ❤🎉
धोतिले पैसा जति सबै भारत लगि सके हामिले पैसा नतिरि अजै उनिहरुलाई नै सित्तमा बिजुलि दिन पर्ने? वाइयात कुरा
टोपीले चै अष्ट्रेलिया अमेरिका पैसा लगेको छैन ? काइते कुरा नगर ढाम्ना
Ramro kuro garnu vo
Samajbad yo deshko lagi samasya ho. Aaja clear bhaiyo.
त्यसोभए राज्यले बत्तिको पैसा नलिने हुन्छ हैन त उद्योगपतिहरूसँग। कर् प्रत्येक नेपाली जनताले तिरेका छन्
बत्तीको पैसा नतिर्ने उद्योगपतिहरूले मेरो विचारमा राज्यलाई कर तिरेका छैनन्। हामीलाई अँध्यारोमा राखेर उनीहरूले चाहिँ पैसा तिर्न नपर्ने
हजुरलाई हार्दिक धन्यवाद ।भनिन्छ घनघाेर अन्धकार पनि एउटा दियाेकाे ज्याेति हटाउन सक्छ । आशा छ सबैकाे आँखा खुलाेस्, मस्तिष्कमा चेत पसाेस् ।
sai vannu vo samajbad ley nepal feri sidhyauna lage?? k garnu ???
मसुल नतिर्ने मा तपाई पनी पर्नु भयोकि केहो sir. 5 वर्षा मसुल नेतिर्ने अनी उसैको ओकालत गर्ने sir
namaskar sir 🙏🇳🇵😍
Say no to socialism
नेपालमा तिमिमात्ॠ आर्थिक बिग्य होइनौ ।तिमी ब्यापारी हौ ।हमेसा भारत को ओकालात गर्छौ।
उद्योगि ले कर नतिरेर राज्य लाई गारो परेको चै मतलब छैन ? ,किस्ता मा तिर भन्दा पनि राज्य लाई नै चुनौती दिएर बसेका उद्योगि को महिमा गाएर बस्नु को रहस्य चै के हो ?
जव सम्म कांग्रेसको सदस्यको हैसियतमा बोल्नु हुन्छ तब सम्म तपाईलाई विद्वान् कदापी भन्न सकिँदैन । विद्वान स्वतन्त्र हुनुपर्दछ तर तपाई कांग्रेसलाई समर्पित कुरा लेख्ने बोल्ने छाप्ने कुरा गर्नु हुन्छ त्यो कदापी ठिक छैन ।
tapai shnaga one to one discuss garna mann cha. capitalism ko awareness kasari garna sakincha vhanera sir. Lets work together sir.
Mail me arun10subedi@gmail.com
Daju Nepali lai Rabi ko pachi lagdai ma thik cha esta bisaya ma chasai chaina
सीमेण्ट र दण्डी बनायर मात्रै भयेन बिकाउने ठाउ हुन परेन? India ले quality भयन भनेर लान मन्दिन घरबनाउन कित्ताकाट रोका छ।सरकरले इंफ्रास्ट्रक्चर मात्र कीन बनाऊनी? bachlores college रित्ताई छन तिनी लाए मल्टीयूज़ गर्नु पर्यो।
keep in mind that Industries only contribute 17% GDP
Yo saab sarkar ko issue ho. Pradhikaran is just doing its job. That's how systems should work.
This whole blame should go to the government. And since this is congress government and which Arun ji preaches more, needs to be blamed.
What are the Nepali Congress and Rastriya Prajatantra Party aiming to achieve amid the ongoing industrial debacle?
Why do the Liberal and Conservative ideological parties run only by incompetent individuals?
janata ireko tax ho sahule tirnee hoin company le management garnee buda business man aani ghata aani jun yniharule bill ko pessa natire k hunchha chuta tetikee chha 200 jana 500 jana lai rijgar diyo vane tax ma chut nee chha
study HINDUJA family of SwitzerLand
M ur big fan tara this issue no sense. U talking shit
अन्य कुरासङ्ग सहमत । तर सब्सिडिको विषय अलि अन्तर्विरोधी जस्तो लाग्यो। राज्यले व्यापार गर्ने होइन भनेर किसानलाइ सब्सिडी दिनुहुदैन भन्ने नवउदारवादी नितिको पक्षवकालत पनि गर्ने अनि किसानलाइ सब्सिडी दिइएन भनेर गुनासो गर्ने भाष्यको के अर्थ हो?
सबै भन्दा कर नर्तिनेमा पहिलोमा बिनोद चाैधरि
Everyone must pay Electricity charges.
Provided there must be comprehensive bills
Are you saying that the industries don’t even have enough money to pay the first installment?
Agree with your capitalist views..
Capitalism is also about creative destruction. Can government pay for the losses of the company?
so far don’t see any ill intentions from Kulman Gishing.
Ahile sammama tapaiko sabai jaso bichar suneko chhu...yathartha bholnu hunchha..