रुकुम जाजरकोट काण्डले तात्यो राष्ट्रिय सभा, गृहमन्त्रीले दिए जवाफ के भयो के हुन्छ अब Ram Bdr Thapa

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4771680
    Official Facebook - / sunalonepal.co - ht
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Комментарии • 572

  • @premgurung5782
    @premgurung5782 4 года назад +41

    यो एउटा जिल्लामा मात्र हैन देशै भरी यो जातीय विभेद छुवाछूत को अन्त्य होस

  • @tambahadur8959
    @tambahadur8959 4 года назад +2

    जति सक्दो छिटो दोषीलाई कडा भन्दा कडा कार्बाही होस 🙏🙏🙏🙏

  • @nischalbohara975
    @nischalbohara975 4 года назад +71

    ठुला जात भन्ने हरु
    हस्पिटलमा रगत लिन जादा सोध्नु कुन जात को भनेर ,,
    हार्दिक श्रद्धाञ्जली मृत आत्मा प्रति
    धैरेधारण मिलोस सोकाकुल परिवार प्रती
    कडा कारवाही होस

    • @SantoshRai-zf6bh
      @SantoshRai-zf6bh 4 года назад

      mitra eniharulai sugurko ghuhu khuwayra phashi hunuparchha yohi jat haruko karan Deshko kanun phetulochha

    • @dgifd2260
      @dgifd2260 4 года назад

      sahi vannu vo

    • @pavithrarai6488
      @pavithrarai6488 4 года назад

      सारै ठिक भन्नू थुलो जात भन्नेलाई 🤐🤐

    • @otkillergaming4303
      @otkillergaming4303 4 года назад

      जात थुलो हैन सोच सानो हो थुला भन्नी जातिको।कयेउ अन्तर जतिय बिहे भाको छ् किन नबराज लाई हत्या गरियो छान बिन होस।दोसि लाई Kadaa karbai hos..

    • @narbahadurrai2402
      @narbahadurrai2402 4 года назад

      A

  • @jodiyekosambandh1209
    @jodiyekosambandh1209 4 года назад +19

    दोषीलाई कारबाही होइन दोषीलाई जेल भन्दा पनि गोली थोकि सजाय दियोस्।।

  • @premgurung5782
    @premgurung5782 4 года назад +8

    यो कुसंस्कार सम्पुर्ण खारेज होस गृहमन्त्री ज्यू कडा कारबाही होस

  • @user-px3cq3mh4v
    @user-px3cq3mh4v 4 года назад +68

    दोसि सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ

  • @chamachhami3415
    @chamachhami3415 4 года назад +2

    दोसि लाई कडा भन्दा कडा कारबाही होस ।यहीँ हो हामी ३करोड नेपाली को भनाइ ।

  • @user-vw3cg4nr6x
    @user-vw3cg4nr6x 4 года назад +15

    सरकार ढिलो नगर्नुस छिटो भन्दा छिटो हत्यारा हरु लाई फासी को सजाय दिनै पर्छ

  • @palsang-23
    @palsang-23 4 года назад +75

    रास्टिय सभामा तातिएर मात्रै हुँदैन ,एक्सन लिन सक्नुपर्छ ।नभए यो केश पनि निर्मला काण्ड जस्तै सेलाएर जान सक्छ।।

  • @kalyankcfanclub5963
    @kalyankcfanclub5963 4 года назад +3

    छिटो भन्दा छिटो सत्य कुरा पत्ता लगाइ कारवाही तुरुन्त गर कुरा गरेर मात्र हुन्न

  • @krishnabc3804
    @krishnabc3804 4 года назад

    दोषीलाई कडा भन्दा कडा कानुनी कार्वाही हुनुपर्छ ।

  • @munaadhikari5948
    @munaadhikari5948 4 года назад

    धन्यवाद छ बिमला राई पौडेल दिदि

  • @dhirajrc6227
    @dhirajrc6227 4 года назад +4

    यो घटना पनि निर्मलाहते काण्ड जस्तो हुन्छ जस्तो लाग्छ मलाई दोषी माथि कारबाही होस् 😥😥😥😥😥😥😥

  • @Shyam_Vlog156
    @Shyam_Vlog156 4 года назад +1

    वडा अध्यक्ष समेत र प्रहरी मिलेर यो घटन मा सहमती को साथ घटना भयाको छ। यस्ता लाई कडा भन्दा कडा कारबही होस जातिया भेतभाव नहोश सबै लाई जिउने र बाच्ने अधिकार हुन्छ। छुवाछुत र छुवछुत को बडोवा दिने लाई कडा भन्दा कडा कारबाही होश।

  • @babingaire8483
    @babingaire8483 4 года назад

    जातीय विभेद गर्ने लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @user-io8kl3kw4e
    @user-io8kl3kw4e 4 года назад

    दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @kjmalla54
    @kjmalla54 4 года назад +4

    Balla राम्रो कुरा आयो संसद मा,
    दोषी लाई छिटो भन्दा छिटो कारबाही होस। मृत आत्मा ले शान्ति पाओस् 🙏

  • @kumarsunar2906
    @kumarsunar2906 4 года назад

    कस्तो मानब्ता नभएको देशमा रहेका छौ हामी यो घटना मा सम्लग्नहुने सबैलाई जन्कैदको सजाय हुनूपछ॔

  • @tejendrapariyar3008
    @tejendrapariyar3008 4 года назад +1

    सत्य तत्थे को छान बिन गरि दोषीलाई कडा भन्दा कडा कार्बाई होस र
    र्मितू को आत्माले शान्ति पावश हार्दिक श्रद्धांजलि

  • @dipeshxetri2463
    @dipeshxetri2463 4 года назад

    राष्ट्रिय सभामा तातिएर मात्र हुदैन दोषि लाइ कारबाही हुनुपर्छ होईन भने मान्छे ।

  • @milanchhetri7739
    @milanchhetri7739 4 года назад +32

    दोसि लाई कडा कार्बाही हुनु पर्छ

  • @malikabbcchannel7317
    @malikabbcchannel7317 4 года назад

    दोसिलाई कडा भन्दा कडा कारबाही होस

  • @sapanathapa8015
    @sapanathapa8015 4 года назад

    याे भनेको जातीय मुदा हो भोलि अन्तराष्टिय स्तरमा पुग्छ । सदै भरी यसरी हेपिएर कसरी बस्न सकिन्छ ।ठूलो बढाले जे गरेनी हुन्छ।र यस्तो कडा भन्दा कडा कारबाही होस

  • @sakkalbishwokrma5383
    @sakkalbishwokrma5383 4 года назад

    त्याहाकाे वडा अध्यक्ष लाई पनि कडा कडा भन्दा कारबाही हुनुपर्छ

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад

    दोसि लाई कडा भन्दा कडा कार्बाइ होस

  • @purnarasaili2873
    @purnarasaili2873 4 года назад +16

    यी दाेसिहरूलाइ कडा भन्दा कडा कारबाही हाेस ।

  • @nagendrathapa102
    @nagendrathapa102 4 года назад

    दोषी लाई कडा भन्दा कडा कारबाही होस यदि राजनीति को कारण ले यो घटना लुकाईयो भने तिमि नेता भनय्दा लाई कहिले राम्रो नहोस ।

  • @dilkhadka1094
    @dilkhadka1094 4 года назад +1

    तिनिहरु मान्छेका नाममा कलङ्क हुन दुनियाँ कहाँ बाट कहाँ पुगिसक्याे दिमागमा अझै गाेबर भरिएको छ थुईक्क।
    नेपाल सरकारले यस्ता कुलङ्गार हरुलाई कडा भन्दा कडा कार्वाही गर्न हुन अनुराेध गर्दछु।
    मृर्तक प्रति हार्दिक श्रद्धाञ्जली RIP

  • @HiraLal-rh5nv
    @HiraLal-rh5nv 4 года назад

    दोषी लाई कडा भन्दा कडा कारबाही होस र मानिस ठुलो दिललेहुन्छ जातले हुदैन यो कुरा बुझ्न् जरुरी छ् इ ठुला जात भनाउदा हरुले!

  • @kiranrajbc3349
    @kiranrajbc3349 4 года назад +4

    जातकै कारण मर्नु पर्ने कहिले सम्म दोषी लाई कडा भन्दा कडा कारबाही होस।

  • @aashghatane5081
    @aashghatane5081 4 года назад

    याे घटना ले सिङ्गाे देशमादलितमा हुने ज्याजति बारे रुकुमकाे घटनाले मात्रै नभइ ठाउँ ठाउँमा घटेकाे छ गृहमन्त्री ज्यु दाेषिलाइ कारबाही हुनु पर्दछ।

  • @basantarana4496
    @basantarana4496 4 года назад

    सरकारले अहिले सम जुन ठुला ठुला घटन भएका छन तिनी घटना ले किन सजाय पाएनन् सरकार दोषी लाई कारबाही गर

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +13

    जो भए पनि दोषीलनई कडा कारबाही होस्

  • @omgypng4375
    @omgypng4375 4 года назад

    दोसी लाई कडा भन्दा कडा कार्बाही होस

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 4 года назад +1

    जातिय विभेद भयेकाे :-बाहुन,झेत्रि,वैश्य र शुद्र मान्ने हिन्दु धर्म लाई बहिस्कार गर्नुपर्छ ! याे मानवद्राेहि मानव विभेधकारि मानव सभ्यता काे कलङ्क हिन्दुधर्म लाई राज्य ले प्रतिबन्ध गर्नुपर्छ र सबै सभ्य समाजले हिन्दु धर्म लाई बहिस्कार गर्नुपर्छ !

  • @dharmarai4254
    @dharmarai4254 4 года назад

    गृह मन्त्री ज्यू सिदै फॉसी दिनु पर्छ...

  • @ritprakashkh6498
    @ritprakashkh6498 4 года назад

    सरकारले यस्ताे नीति ल्याअाेस याे जातिय प्रथानै हटाअाेस ताकि यस्तो घटना फेरि नदाेहाेरियाेस

  • @dandathapa5931
    @dandathapa5931 4 года назад

    देशमा कानुन आएता पनि मानिसको ब्यबहार उहीँ नै छ यी सबै कारक तत्त्व मुल जड हिन्दु धर्म ले सिकाएको हो। यो हाम्रो नेपाली या भारतीय समाजमा कहिले पनि हट्ने छैन भन्ने जस्तो महसुस यस धट्नाले जनाउछ।

  • @gandhiyonghang2560
    @gandhiyonghang2560 4 года назад +9

    तेसरी "गाईमा राँगा मिसाईएको" काण्ड रहिछ । जातपातको भेदभाब गर्नु हुदैन् भन्नछन "अरुले रोपेको फल टिपेर खान सजिलो छ तर आफै रोपेर खानु समय लाग्छ है" गाह्रो हुन्छ समाजमा

  • @bhimbk420
    @bhimbk420 4 года назад

    गिरियमन्त्रि ज्यु दलित जनजातिहरुको हकमा नागरिकताबाट दलित सप्द हटाऊन पर्छ ा तब मत्र भेतभप छुवाछुत अन्त हुन्छ

  • @villagelife1243
    @villagelife1243 4 года назад

    दुबै माया गरने जोडी को बिचमा ऐउटा ऐमराज बनेर आउने हरेक ती हाथहरुला न छुडियोस जो रगत ले लतपत भएको छ.!

  • @sujanabishowkarma6783
    @sujanabishowkarma6783 4 года назад

    आशा गर्दाछू कि यो घटना मा परेर मृत्यु भएकाहरूलाई छीटै न्याए मीलोस सरकार🙏🙏

  • @subashrana8642
    @subashrana8642 4 года назад +10

    दोषी माथी कडा कार्वाही होवस र आइन्दा कुनैपनी गाउँ ठाउमा यस्ता जातीय विवाद नहोस् भन्ने पुर्ण अपेक्षा राख्दछु छानबिन गरि कडा कार्वाही होवस

  • @dashrathlama5803
    @dashrathlama5803 4 года назад +11

    किन साउन्ड कातेको यो सभसभामुखले ? यो सभामुखलाई निस्कासन गरियोस् ।

    • @rajeshdiyali7409
      @rajeshdiyali7409 4 года назад

      Questions ko lagi 1 minute ko time ho tyo Vanda badi vayo Mike off hunxa

    • @samirarokka1013
      @samirarokka1013 4 года назад

      😆😆केही नबुजी के नियम छ नै नबुझी खोक्ने हरु को नि छुट्टै पारा छ निस्कासन गरियोस रे अझ सभामुख लाई तिम्रो बाउले देको जागिर है त्यो😡

  • @bhaktabk5127
    @bhaktabk5127 4 года назад +30

    नेपाल मा दलित लाई मात्रै मृत्यु दण्ड कहिले सम्म हो ?!!

    • @nareshtaman3550
      @nareshtaman3550 4 года назад

      😥😥😥

    • @joshuaabraham3712
      @joshuaabraham3712 4 года назад +2

      यो घत्ना पहिला पनि थियो र अहिले पनि भैरहेको छ। येस्को कारण हरु नेपाल को सन्सकार ले गर्दा हो। यो थुलो सानो जात भात छुवा छुत भन्ने जुन बिसय चाहिँ हिन्दु धर्म वालम्बी हरुले नेपाल् मा इन्दिया बात पठआ को या रोपेको सन्स्कार हो।
      मानिस एक जाती हौ। आदम र हब्बाको सन्तान हरु हौ उनी हरुलाइ बिभाजन गराउने काम गरियो र त्यो समयेमा जो अलिक चलाख थियो तिनी हरुको यो चाल खेल हो। आफ्नो मत्लब को लागि यो गरियो र यो असत्य सन्सकार हो ।
      यो सनसार मा छैन येहि नेपाल मा इन्दियको केहि हिन्दु सन्स्कार मा मात्र छ ।
      सत्ये कुरा यो हो हामी मानिस एक जात छौ। थुलो सानो जात 100% मान्छेले बनायेको man made ho. It was created by then a group of cleaver people in India. So on King Prithibinarayan shaha brought into nepal to make his life easy to rule the country.
      अब सत्ये कुरा पाउन को लागि पर्मेसवोर मा बिस्वास गर्नु पर्छ। जस्ले अदन को बगैचामा हाम्रो पहिलो पुर्खा बाजे पिता आदम लाई र बजु हब्बालसी बनाउनु भयो।
      उहामा बिस्वास गरौ असत्ये कुरामा बिस्वस गर्नाले समुदाय मा बिभाजन मार पित थुलो जात saano jaat को कुरा बाहेक अरु के दिन्छ र। .दुख लाग्छ अझइ पनि नेपाली हरुले सत्ये कुराको खोजी गर्न चाहना गर्दैन। र आफ्नो नेपाली दाजु भाइ लाई मार्ने काम र समुदायेमा बिभाजन ल्याउने काम गरदै छन ।
      हैत मानिस त होेइन बन मानछे पो होकि कयाहो।
      मानछे भये त मानछे भनेर नमार्नु पर्ने माया गर्नु पर्ने हो।
      बिचरा असत्ये कुरा मा बिस्वास गरे बापत धेरैको ज्यान गयो। खोइ
      अब साचो सत्ये हामी सबै मानिस लाई बनाउने येसु खृस्त प्रभुलाइ बिस्वस गरौ र सबै लाई दाजु भाइ धेख्न थाल्नु हुनछ र तपाइको हिर्दये मा माया पलाउन थाल्छ।
      तेति मात्र हैन येशु खृस्त ले स्वोर्ग लानु हुन्छ। स्वोर्ग बात आइ हाम्रो पाप्को लागि मर्नु भयो । पाप् ले मृतु ल्याउछ भनेको तेस्ले नर्कमा लैजान्छ सदैको लागि ।
      पहिला म पनि तेहि सोच्ने गर्थे कि सानो जात सङ बिबाह गर्नु हुन्न तर अहिले सत्ये कुरा येशु खृस्त ले सिकाउनु भयो र हामी एक जात हौ।
      येहा इस्त्री र पुरुस दुई जात मात्र छन तर अरु सबै हामी एक जात हौ।
      जयनेपाल

  • @sagarkarki64
    @sagarkarki64 4 года назад

    छुवा छुत को अन्ते होस दोषीलाई कडा कारबाही होस

  • @himalbabu6742
    @himalbabu6742 4 года назад

    दोषि लाई कडा भन्दा कडा कारबाही होस

  • @npgamers2111
    @npgamers2111 4 года назад +2

    दोसी लाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ यो सब किन भइरहेको छ हाम्रो समाज मा

  • @padamsunarnepal9033
    @padamsunarnepal9033 4 года назад +2

    दोषी लाई कडा भन्दा कडा कारबाही होस्

  • @indrakc6240
    @indrakc6240 4 года назад +4

    दाेषि लाई कडा भन्दा कडा कारबाहि हुनुपर्छ

  • @benishaluitel3392
    @benishaluitel3392 4 года назад +17

    दोषी लाई हदै सम्मको कारबाही होस्

  • @rajkumarshrestha2259
    @rajkumarshrestha2259 4 года назад

    दोसिलाइ कडा भन्दा कडा कारबाही हुनैपर्छ

  • @Juniorgurkhas
    @Juniorgurkhas 4 года назад

    कति धेरै घटना हुन्छ । अबको दिन मा नेपाली पुस्ताले के पाठ सिक्नु ।
    घटना हेर्दा दुखलाग्दो छ ।
    यो घटनाको विषय लाई छिटो भन्द छिटो छानबिन गर्नु पर्छ ।

  • @rashmidancelover3622
    @rashmidancelover3622 4 года назад

    दाेषि लाई कडा कार्बाई हाेस मिर्तक युवा हरु मा हार्दिक श्रर्धान्जली

  • @haawaachannel3785
    @haawaachannel3785 4 года назад +1

    फेरि पनि अपरदी लाई राजनीति संरक्षक नमीलोस 🙏🙏.जय नेपाल।🇳🇵🇳🇵

  • @jamanmagar2766
    @jamanmagar2766 4 года назад +6

    नमस्ते दुसिलाइ कडा भन्दा कडा कार्वाही हो माननीय मन्त्री जु

  • @sombahadur4687
    @sombahadur4687 4 года назад

    बादाल ज्यु जतिनी तेसमा सबलना छ्न् सबलाई कारबाई हूनु पर्छ

  • @nirajanduwal5846
    @nirajanduwal5846 4 года назад

    दोसि लाई कारबाही होस यस्तो घटना दोबारा न आउस

  • @galaxyj7990
    @galaxyj7990 4 года назад

    जब सम्मा यो ब्राह्मण साश्को गेटम दिउँसो 12 मुला झै टुक्राटुक्रा नाकटे सम्मा यो देश म सुशासन आउदैना अब अम नेपाली जनता उठाउ यो पापी गिधा हरुलाई जीउँदै जलाउ अब त यो अतिनै भयो यो घटना र हत्यार लाई कडा कार्वाही फाँसी होस ✊✊✊

  • @gurungmoh9647
    @gurungmoh9647 4 года назад

    दाेसिलाई कडा भन्दा कडा कार्बै हाेश

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 4 года назад +4

    फाँसी दिए हुन्छ तिनीहरू लाई😡😡😡

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 4 года назад +5

    ती पशुहरुलाई कडाभन्दा कडा कारबाहि हाेस

  • @romankarki6323
    @romankarki6323 4 года назад +7

    यो गृहमन्त्री ले राजिनामा दिएर मुखमा अठिया केरा हालेर बसे हुन्छ ।यी गृहमन्त्री बाट देसको भलो हुने कुनै काम हुन सक्दैन ।

  • @krishnasapkota3691
    @krishnasapkota3691 4 года назад

    सम्पुर्ण माननीय हरुको आवाज ठिक छ ।।। जातीय बिभेद नगर्न को लागी ।।।जातिय कोटा को अन्त्यको पनि आवाज उठाउदा राम्रो हुन्थ्यो कि ।।हक अधिकार लिदा जातियता खोज्ने ।।। सस्कार अन्त्य हुनुपर्छ ।।।।जातिय बिभेद हुनुहुदैन ।।। कोहि ६० बर्ष मा र कोहि ७० बर्षमा बृद्द हुन्छ र ।।जतिय बिभेद सरकारले नै गरेको देखिन्छ ।।।।जातिय बिभेद अन्त्य हुनुपर्छ ।।नारी र पुरुष मात्र।।।२ जाती मात्र

  • @goathkumar1653
    @goathkumar1653 4 года назад

    अब मल्ल परिवारकाे बिरुद्द बन्दुक नउठाईकन दलितले न्याय पाउँदैन । यश घटना बिरुद्द देश ब्यापी अान्दाेलन अावश्यक देखिन्छ । सबैलाई चेतना भया ।

  • @bindassnarendra3328
    @bindassnarendra3328 4 года назад

    दोसिलाइ फासी दिनुपर्छ संसदमा बोलेर नेपालि जनताको आखामा छारो नहालियोस

  • @rajubaraili3256
    @rajubaraili3256 4 года назад

    गृहमन्त्री ज्यू मलिम भाषान र चिप्लो बोलिले मात्र हुदैन।यस्तो नरसम्हार घटना मानबता बिरोधी यो देश कै काहानी लाग्दो घटना हो यो घटना लाई हेर्दा र सुदन सिंगो दलित जाति को मात्र होइन थोरैमात्र पनि मानबता हुने मान्छे को रगत उमलिनछ जतिसुकै घोर भस्सना गरेपनी कमै हुन्छ।तेसैले छिटो भन्दा छिटो कानुनी राज्य को चित्त बुझ्दो परत्याभुति होस्।होइन भनेआम जना मानिस को रगत उमलिसके को छ।धैर्यता को बाध फुटाउनु नपरोस् ईसमरण रहोस अहिले का जनता सारभोम सत्ता प्राप्त हुन्।।।।।।।।

  • @prochu.officialchannel
    @prochu.officialchannel 4 года назад

    वडा अध्यक्ष लाई फाँसी दिनु पर्छ ।

  • @pramodrai8215
    @pramodrai8215 4 года назад +19

    अमानवीय र ह्रदयविदारक घट्ना ।

    • @hastabk6745
      @hastabk6745 4 года назад

      दोसि लाई फासी को सजाय दिनु पर्छ ।सरकार ।

  • @rammamta5511
    @rammamta5511 4 года назад

    हराइरहेका हरुलाइ पनि नेपाल सकार छिट्व भन्दा छिट्व खोजि गर हत्यरालाइ खोजि गर आजिब कार्बाहि हवश नेपाल सरकार🇳🇵

  • @umeshbiswo8603
    @umeshbiswo8603 4 года назад +2

    दोषीलाई कडा कार्बाही होस् सरकार 🙏

  • @joshuaabraham3712
    @joshuaabraham3712 4 года назад

    यो घत्ना पहिला पनि थियो र अहिले पनि भैरहेको छ। येस्को कारण हरु नेपाल को सन्सकार ले गर्दा हो। यो थुलो सानो जात भात छुवा छुत भन्ने जुन बिसय चाहिँ हिन्दु धर्म वालम्बी हरुले नेपाल् मा इन्दिया बात पठआ को या रोपेको सन्स्कार हो।
    मानिस एक जाती हौ। आदम र हब्बाको सन्तान हरु हौ उनी हरुलाइ बिभाजन गराउने काम गरियो र त्यो समयेमा जो अलिक चलाख थियो तिनी हरुको यो चाल खेल हो। आफ्नो मत्लब को लागि यो गरियो र यो असत्य सन्सकार हो ।
    यो सनसार मा छैन येहि नेपाल मा इन्दियको केहि हिन्दु सन्स्कार मा मात्र छ ।
    सत्ये कुरा यो हो हामी मानिस एक जात छौ। थुलो सानो जात 100% मान्छेले बनायेको man made ho. It was created by then a group of cleaver people in India. So on King Prithibinarayan shaha brought into nepal to make his life easy to rule the country.
    अब सत्ये कुरा पाउन को लागि पर्मेसवोर मा बिस्वास गर्नु पर्छ। जस्ले अदन को बगैचामा हाम्रो पहिलो पुर्खा बाजे पिता आदम लाई र बजु हब्बालसी बनाउनु भयो।
    उहामा बिस्वास गरौ असत्ये कुरामा बिस्वस गर्नाले समुदाय मा बिभाजन मार पित थुलो जात saano jaat को कुरा बाहेक अरु के दिन्छ र। .दुख लाग्छ अझइ पनि नेपाली हरुले सत्ये कुराको खोजी गर्न चाहना गर्दैन। र आफ्नो नेपाली दाजु भाइ लाई मार्ने काम र समुदायेमा बिभाजन ल्याउने काम गरदै छन ।
    हैत मानिस त होेइन बन मानछे पो होकि कयाहो।
    मानछे भये त मानछे भनेर नमार्नु पर्ने माया गर्नु पर्ने हो।
    बिचरा असत्ये कुरा मा बिस्वास गरे बापत धेरैको ज्यान गयो। खोइ
    अब साचो सत्ये हामी सबै मानिस लाई बनाउने येसु खृस्त प्रभुलाइ बिस्वस गरौ र सबै लाई दाजु भाइ धेख्न थाल्नु हुनछ र तपाइको हिर्दये मा माया पलाउन थाल्छ।
    तेति मात्र हैन येशु खृस्त ले स्वोर्ग लानु हुन्छ। स्वोर्ग बात आइ हाम्रो पाप्को लागि मर्नु भयो । पाप् ले मृतु ल्याउछ भनेको तेस्ले नर्कमा लैजान्छ सदैको लागि ।
    पहिला म पनि तेहि सोच्ने गर्थे कि सानो जात सङ बिबाह गर्नु हुन्न तर अहिले सत्ये कुरा येशु खृस्त ले सिकाउनु भयो र हामी एक जात हौ।
    येहा इस्त्री र पुरुस दुई जात मात्र छन तर अरु सबै हामी एक जात हौ।
    जयनेपाल

  • @gangabhattrai1819
    @gangabhattrai1819 4 года назад

    दोषी लाई कडा भन्दा कडा सजाय होस

  • @sacarpl7366
    @sacarpl7366 4 года назад +5

    दलित को नाम मा राजनीति भयो।। तर हत्या नै गर्न नहुने ,दोशि माथी कारबाही हुनु पर्छ

  • @gautamholidays5632
    @gautamholidays5632 4 года назад

    दोषीलाइ अबिलम्ब कारबाही गरियोस

  • @munaadhikari5948
    @munaadhikari5948 4 года назад

    यो खेम्कुमा बिक ले धर्मिक हिम्सा फैलाउदै छ यस्लाइ कडा कार्वाइ होस।

  • @subarnlimbu3736
    @subarnlimbu3736 4 года назад +8

    जतिकै संविधान बनाए पनि यिनिहरुका मानसिकता बदल्लिएन भने संविधान लाटाको धोती बरबर हो ।

  • @dipakdhakal01
    @dipakdhakal01 4 года назад

    कार्वाही गर्नु भन्दा पनि एस्तो जघन्य अपराध हुन नदिने पहल गरि नितिनियम बन्नुपर्ने देखिन्छ पीडित ले न्याय पाउनु पर्यो ।
    कहिलेसम्म दु:खद खवर मात्र सुन्ने हामिले सुखद खबर बाचुन्जेल आउदैन अब मिडिया मा पाउदैन कि कसो

  • @surajpartel8213
    @surajpartel8213 4 года назад

    दरिलो आबाज सदन बाट उठ्न सक्तैन।न्यायको आसा के गर्नु अब दोस्रो जातिय युद्ध न होला भन्नेमा म लगाएत कथित दलित समुदाय बिस्वस्त हुन सकिने अबस्था रहेन।

  • @geminigroup1031
    @geminigroup1031 4 года назад +3

    दलित शब्द नै ठिक छैन हटाउनुपर्छ ? जाति जम्मा दुई बाट छन ? केटा र केटि मात्रै हुन दुई जात हुन सबै लाई चेतना भय

    • @krishnasapkota3691
      @krishnasapkota3691 4 года назад

      दलित शब्द हटाउन सम्पुर्ण दलितहरुले आवाज उठाउनु पर्छ ।र जातीय आधारमा छुट्टाएको आरक्षण कोटा हटाउनु पर्छ।।नत्र जातिय बिभेद रहिराख्छ ।।।

  • @rajukhada7932
    @rajukhada7932 4 года назад

    सभामुख सभामा मात्रा बोलेर हुदैन आबो देखि यो अन्तर जातीय बिबाह दलित जातिले पनि गर्न पाउनु पर्छ होइन भनी अरु जना जाति हरुले पनि अन्तर जातीय बिबाह गर्नु नपाउने नियाम लागू हुनु पर्छ हैन भनी २०६५ सालमा दलित छुवाछूत मुक्ति घोषणा किन गरियो घोषणा गरेपछी यस्को नियाम पनि लागू हुनु पर्छ अरु जना जातिले अन्तर जातीय बिबाह गर्दा हुने र दलित जना समुदायले अन्तर जातीय बिबाह गर्दा मारिनु पर्ने के दलित जातिको रगत कालो हुने र जना जातिको रगत रातो हुने हो रगत त एउट हुन्छ आबो एस्मा आबो नेपाल सरकारले यो नेपाल ७७ जिल्लाभर या ७ वटा प्रदेश हरुमा दलित छुवाछूत मुक्त बनाउनु पर्छ 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @auraamuser9606
    @auraamuser9606 4 года назад

    कुरा जायज तर के बोल्नु हुदैन भन्ने कुरा सभासद लाइ तालिमको खाचो देखियो किन कि ति नानिको नाम उल्लेख नगरि प्रस्तुत हुनु पर्ने।

  • @jibanthapa1984
    @jibanthapa1984 4 года назад

    गाउँ ले जति सबैलाइ लगेरा छान बिन गर्नु पर्छ

  • @suryaprakesh6897
    @suryaprakesh6897 4 года назад +4

    दोसि लाई कडा भन्दा कडा कारबाही होस् मुर्तक भाई प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु

  • @gitagadtolathapa4148
    @gitagadtolathapa4148 4 года назад +1

    काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले जेठ १० रुकुमको चौरजहारीमा भएको घटनाको सत्यतथ्य पत्ता लगाएर दोेषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
    पूर्वगृहमन्त्री समेत रहेका शर्माले कोरोनाको महामारीको अवधिमा समेत विभिन्न अपराधिक घटनाहरु हुन नछाडेको भन्दै ती घटनाको अनुसन्धान र कारवाही प्रक्रियालाई गम्भीर रुपमा लिन जरुरी भएको बताएका छन् ।
    ‘मिति २०७७।०२।१० मा चौरजहारी न.पा वडा न.८ सोतिमा घटेको गम्भीर घटना प्रति दुःख व्यक्त गर्दछु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछु’, शर्माले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले उक्त घटनाको अनुसन्धानमा सहयोग पुर्याउन, तथ्य सबैका सामु ल्याउन स्थानीय सरकार,पार्टी लगायत सरोकारवाला सबैलाई स्थलगत निरीक्षण गर्न समेत अनुरोध गरेका छन् ।
    शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका नवराज विक र चौरजहारीका टीकाराम सुनारको मृत्यु भएको थियो । मृतक नवराज विक र सोतीकी एक युवतीबीच लामो समयदेखि प्रेम रहेको र युवतीकै आग्रहमा नवराजले केही साथीहरु लिएर शनिबार बेलुकी सोती गएका थिए ।
    सोही क्रममा गाउँलेले आक्रमण गर्दा घटना घट्न पुगेको बताइएको छ । घटनामा केही व्यक्तिहरु घाइते भएको पनि बताइएको छ।

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 4 года назад

    बिदेशमा बस्ने नेपालीहरुको बिदेशमा नै कोरना जाच गरैर नेपाल फरकाऊदा रामरो हूँछ सरकार जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Saudi Arabia bat

  • @arjunbc8455
    @arjunbc8455 4 года назад

    जे गर्यो कुरैले गर्यो कानून छ देसमा घट्ना घट्दा सनसनी पाऊन को लगि मातत्र न्याय पाउनको लागि होइन।(छी धिक्कार छ)सानालाई ऐन ठूला लाई चैन😥😥।
    सुझाब=यो यौटा प्रतिनीधि घट्ना मात्र हो अब र आइन्द यस्ता घटना नघत्नका लागि यहि केस को छानबीन पछी दोसिलाई कडा भन्दा कडा सजाय दियोस सरकार ले ताकी फेरि कसैमा यस्तो दुस्साहस गर्ने आट पनी गर्न नसकोस।

  • @subashrana8642
    @subashrana8642 4 года назад +22

    यो रुष्टमको झण्डा अझैसम्म किन चेन्ज नगरीएको यो पुर्ण आपत्तिजनक छ

    • @janakchhetri8071
      @janakchhetri8071 4 года назад

      झण्डा किन change गर्ने हो र ?

    • @rambahadursawad
      @rambahadursawad 4 года назад

      आखामा रतन्धो लागेको छ र ? २ टा चस्मा लगाइ हेर्नू होला रोस्ट्रम को लोगो लाई

    • @manojdahal4665
      @manojdahal4665 4 года назад

      Map change vayana rustam ko

    • @basanta9253
      @basanta9253 4 года назад

      @@rambahadursawad सागपात खादैनन् 🤣😂

  • @ranamagar8215
    @ranamagar8215 4 года назад

    कडा कारबाहि हुनु पछ

  • @matiramjaisi8497
    @matiramjaisi8497 4 года назад

    येसरी कसै लाई पनि मारन पाईदैन केटी का परिवार सहित गाउलेलाई पनि कारवाई हुनैपर्छ

  • @777tamangamar9
    @777tamangamar9 4 года назад

    जन्म कैद को सजाय हुनु पर्छ ज्यन मारा लाई येस्तो घटाना अब यो देश मा नदोरियोस

  • @surenrai5112
    @surenrai5112 4 года назад

    दोषी लाई कडा कार्बाही हुनु पर्छ सरकार

  • @horrorgaming8800
    @horrorgaming8800 4 года назад

    Yes

  • @bharthsings2112
    @bharthsings2112 4 года назад

    दोशिलाइ कडा कार्बाहि होस सरकार ॥

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 4 года назад

    गृहमन्त्री ले यो केश पनि निर्मला को जस्तै गराउन सक्छ खबरदार यस्तो कदापि हुनु हुदैन

  • @rajeshbk6022
    @rajeshbk6022 4 года назад +1

    यो घात्ना का मुख्खे दोषी लाई फाँसी दिनुपर्छ ता किफेरी यस्तो घत्ना नघ्तोस

  • @asmerkhim1862
    @asmerkhim1862 4 года назад

    दोषी लाई कडाभनदा कडाइ सजाई होस

  • @jokwaiba6716
    @jokwaiba6716 4 года назад

    अपराधीले सजाई पाउनै पर्छ

  • @ganeshkohli7124
    @ganeshkohli7124 4 года назад

    दोषी सबै लाई कारबाही हुनुपर्छ

  • @lamsaljagannath896
    @lamsaljagannath896 4 года назад

    दोषी लाई कडा भन्दा कडा कारबाही होस् निर्मला काण्ड जस्तो राजनीतिको ढाकछोप नहोस् सम्पुर्ण मृत्यु भएका ब्याक्तीको भाबपुर्ण हार्दिक श्रद्धाञ्जली 😅😅😭