अरुभन्दा पनि भाइको बोलाउने र बोल्ने शैली राम्रो लाग्यो है मलाइ कति मिठो सङ्ग सबैजनालाइ बोलाउनु भाको यसरी नै हासी खुशी सङ्ग सबै सङ्ग हास्नु बोल्नुपर्छ मरि लानु के छ र जिन्दगीमा 🇳🇵🇳🇵🙏🇳🇵🇳🇵जय नेपाल आमा
सालौ साल देखि बन्न गैरहेको रोड बन्दै गरेको देख्दा खुसि लाग्छ अर्को साल नेपाल आउदा भैरहवा हुदै कावासोती सजिलै जान पाइयोस येही छ कामना हजुर को Vlog सबै हेर्दै छु
बनाएपछि एकै पल्टमा ४/६ लेनको बाटो बिस्तार गरौं पहिले अनिमात्र पिच गर्ने काम गरौं।बिच बिचमा फाल्तू पैसा ख़र्च नगरौं।पैसा बचाऔं|अबको यूगमा ५/६ लेनको रोड अपरिहार्य छ
Hajur Dhanyabad. Ma DHAN BDR GURUNG Sunwal 1 on line herdai Gardai Chhu. Hajur Ko Subhname?. Sunwal Ramawapur Area Nirman progress Hundai Khushi Lagi Raheko
याे पिच राेड हेर्दा राज्यलाई र नेपाली जनतालाई चुना लगाउने जस्तो देखियाे 🤬 यस्काे माेटाई अत्यन्तै कमसल छ किन यस्काे नियमन गर्ने निकाय चुपचाप छ यस्तै हाे भने त बर्षदिनभित्र नै उप्किन्छ याे पिच 🤬🤬🤬
यो पिच धेरै बर्ष तिक्ने पिच नै हैन हेर्दै थाहा हुन्छ ठेकेदारले जनता र सरकार को अगाडि आखामा छारो हालेको मात्र हो यो अझै येस्तो हाइवे मा कम्तीमा पनि 6 लेन हुन पर्ने मत 2 लेन आउने जाने जस्तो मात्र देख्छु ।। येस्तो पनि बिकास हुन्छ ,, साच्चिकै पिच र बिकास कस्तो लाई भन्छन् पोखरा हेम्जाको पोखरा बाग्लुङ सडकखण्ड हेर त्यो हो बल्ल पिच अनि बिकास ,,,,
यो काम चाहिँ कत्ती मन परेन त्यो बिच बिच मा 2 सय 3 सय मिटर पिच गर्दै छाड्दै गर्दा यका तिर गर्दा अर्को तिर भत्किसकेको हुन्छ तेसैले पहिला सबै नभय नि आधा जति पिक गर्न सक्ने लेबल को बनायर बल्ल पिच गर्दा राम्रो होला
Yo nepal ko jholey bus driver ra truck driver le pitch bato ma chalaune vaye po, jata jata jilo ra dhulo hunchha teta teta matra chalaunchha ani, pitch bato ma dhulo dhulo banai dinchha.. bato banaye pachhi, side ma metal rail pani rakhnu parne!..
राम्रो पिच गर्नु कमिशनको खेलले "औंशीमा सिलाएर पुर्णेमा फाट्ने" नहो। याद गर्नु सडकको गुणस्तर कमजोरी भएको खण्डमा तुरुन्त कारबाही हुने छ !अरे गगन तिवारी नेपाली मे बहुंत तिवारी सिवारी है उसको भी इन्डिया लेके जाओ !
Why u disturbing them let them do their work going and asking k xa dai bhat khanu vayo tapai ko kti xor xori xan 😪😪🤣🤣 stupid question they ask chapri youtuber
अरुभन्दा पनि भाइको बोलाउने र बोल्ने शैली राम्रो लाग्यो है मलाइ कति मिठो सङ्ग सबैजनालाइ बोलाउनु भाको यसरी नै हासी खुशी सङ्ग सबै सङ्ग हास्नु बोल्नुपर्छ मरि लानु के छ र जिन्दगीमा 🇳🇵🇳🇵🙏🇳🇵🇳🇵जय नेपाल आमा
सालौ साल देखि बन्न गैरहेको रोड बन्दै गरेको देख्दा खुसि लाग्छ
अर्को साल नेपाल आउदा भैरहवा हुदै कावासोती सजिलै जान पाइयोस येही छ कामना
हजुर को Vlog सबै हेर्दै छु
अझै १५ बर्ष सम्म बन्दैना , जन्ता को अगाडि ठेगदार ले पैसा पेस्की लिन को लागि मात्र अलि अलि बनाको हजुर
यो बाटो पिज गरेको देख्दा त धेरै दिन टिक्दैन जस्तो छ किन भने राम्रोसङग अलकत्र कम्ति भएजस्तो छ र मोटाइ पनि कम्ति छ
बनाएपछि एकै पल्टमा ४/६ लेनको बाटो बिस्तार गरौं पहिले अनिमात्र पिच गर्ने काम गरौं।बिच बिचमा फाल्तू पैसा ख़र्च नगरौं।पैसा बचाऔं|अबको यूगमा ५/६ लेनको रोड अपरिहार्य छ
True
सरकारले जति सक्छ तेति सम्म गर्ने हो । घाटी हेरि हाड निल्नु देशको
Bhairakheko xata bato eutai bhako le adha adha patch gareko road Banda garna namileko Karan le
युटुबर भाइ पिचकाे माेटाई कति छ ताे पनि देखाउनु हाेला भनु पनि हाेला
अहिले ६ cm पिच भको छ तेस माथी पछि 4cm थप गरि Total पिचको मोटाई 10cm हुन्छ Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई ❤️💕
Bistarai nepal ko pani bikas hudai gayako ma dheraii khusi layako xa ✌️✌️✌️✌️
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई ❤️🇳🇵🥰
Happy to see the developments... liked the name "Developing Nepal". Very nice interacting with all construction staff. Keep it up👍
Thankyou for your sweet comment 💕Have a nice day 😍
Nice updated .
Thankyou 🇳🇵
गजब केटा ल ❤️
Thanks yrr ❤️🇳🇵
Very good job 👍
Thank you very much
म पर्चुगल देखी हेर्दै छु निकै राम्रो छ 🙏दाउन्ने देखी बुटवल सम्म कति काम भयो जानकारी गराउनु होला धन्यवाद ❣️
Nice video. Side ma drainage kahi cha kahi chaina, kina?
Dherai ramro ho narayanghat bata Arun khola pugna Pani jamma 4 ghanta lagchha....
वाओ नेपाल प्रगतिशील
Good job bro🇳🇵
Thankyou bro 💕🇳🇵
Nice video bro
Thankyou 💕
good job
Thank you so much 😊❤️🇳🇵
Rood ma speed sathai 📸 pani rakhau ❤❤❤❤❤
भाइको च्यानल सब्स्क्राइब राम्रो बढेको छ। 🤗
Pich ko opdate dekhaunu bhayeko ma dherai khusi lagyo
Thankyou , हजुरले Comment गर्नु भयो मलाई पनि धेरै खुसी लाग्यो 😍
road quality ramro hunu pareo
Very good Jay 🇳🇵 Nepal 🇳🇵 Aama 🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵 Jay 🇳🇵 greater Nepal Jay 🇳🇵 Gorkaha 🇳🇵✊🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏼 Jay 🇳🇵 Nagar palika
Good
Thankyou 💕🇳🇵
आऊने दिनहरूमा तेस क्षेत्र तिर कती लामों सम्म तेहा पीच बन्दै छ तेसको पनि जानकारी गराउनु पर्यो विडीओको लागी भाईलाई धन्यवाद ।
हुन्छ हजुर , Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई ❤️🇳🇵
Hajur Dhanyabad.
Ma DHAN BDR GURUNG Sunwal 1 on line herdai Gardai Chhu.
Hajur Ko Subhname?.
Sunwal Ramawapur Area Nirman progress Hundai Khushi Lagi Raheko
Comment को लागि धेरै धेरै धन्यवाद हजुर लाई मेरो नाम चाहि देबु सापकोटा🇳🇵😊❤️
Nice hajur 🙏❤️🌹
Thankyou 💕
What is the meaning of hajur
dami❤
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई 🇳🇵💕
Lumbini cable car ra Maulakali cable car ko video pani hai ta bro.
Ok हजुर ❤️🇳🇵😃
Sidhai mato mathi pitch gareko baliyo huncha ra vanyo? Gravel khoi? Dhunga gitti khoi?
चुनाब आउन लाग्यो तेइ भयर काम सुरु गरेछन 2,4 बर्ष को लागि चुतिया बनाउन खोज्दै छ सरकार ले जनता लाई
Haaa barai barai euta pitch huda ,khalta khulti purda euta traffic light halda Khushi hunuparne hami Nepali..barai bara Kati pachi pareka chau hamro Nepal Hami Nepali
याे पिच राेड हेर्दा राज्यलाई र नेपाली जनतालाई चुना लगाउने जस्तो देखियाे 🤬 यस्काे माेटाई अत्यन्तै कमसल छ किन यस्काे नियमन गर्ने निकाय चुपचाप छ यस्तै हाे भने त बर्षदिनभित्र नै उप्किन्छ याे पिच 🤬🤬🤬
East west rajmarg kailey samma complete huncha vai? Kakarvitta Bata khatima samma Pura estai bato kailey samma huncha.
Bech ma light duisaid to way ko lagi
Lastai patalo pitch xa tw k ho yo 6 mahina ko lagi matr ho kya
Kati lane ko bato pitch bhako ho khas
Bhadau mahina ko pragati sunam sir pl.s.
tyo way gadi lai kaile kulne raichha?
कामदार को सेफ्टी भएँन
जस्तै;हेलमेट,जुत्ता,पञ्जा,चस्मा अनिवार्य रूपमा चाहिन्छ कृपया यो काम गराउने कम्पनी सम्म यो कुरा राखिदिनु होला ।बाँकी शुभकामना
Kun juni ma sampanna huni ho purae rajmarga??
बाटोको छेउ मा नाली नहुदो रैछ र जङ्गल मा?? नाली देखिएन त.?
Nala ta hunu paryota side maa
Natra barkhale phali hal xanii
Daii Royal Cottage side tiraa kaila puglaa hahs
पिज गर्दा अलि बाक्लो पिज गर्ने भन्नू पर्यो सर पिज गरेको 1,2 महिनामै निक्लिने पिज के को पिज यो सब जन्ता को अाखामा छोरो हालेको हो।
यो पिच धेरै बर्ष तिक्ने पिच नै हैन हेर्दै थाहा हुन्छ ठेकेदारले जनता र सरकार को अगाडि आखामा छारो हालेको मात्र हो यो अझै येस्तो हाइवे मा कम्तीमा पनि 6 लेन हुन पर्ने मत 2 लेन आउने जाने जस्तो मात्र देख्छु ।। येस्तो पनि बिकास हुन्छ ,, साच्चिकै पिच र बिकास कस्तो लाई भन्छन् पोखरा हेम्जाको पोखरा बाग्लुङ सडकखण्ड हेर त्यो हो बल्ल पिच अनि बिकास ,,,,
Nice
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई ❤️
मेराे गेडाको लिएको छ गति हावा गति भन्छस्
Somnath dekhi bankatti sama vayo ta ?
यो काम चाहिँ कत्ती मन परेन त्यो बिच बिच मा 2 सय 3 सय मिटर पिच गर्दै छाड्दै गर्दा यका तिर गर्दा अर्को तिर भत्किसकेको हुन्छ तेसैले पहिला सबै नभय नि आधा जति पिक गर्न सक्ने लेबल को बनायर बल्ल पिच गर्दा राम्रो होला
You ट्यूबर ब्रदर पिजको मोटाई अनि क्वालिटी पनि बुज्नुहोला के कस्तो छ
Black top thickness???
Kam garne dai haru lai kahile kahi pani haru lager dinu hola thakan vko bela hai
Ok sure , Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई ❤️💕
is this recent activity?
Yes sir 💕
Yo nepal ko jholey bus driver ra truck driver le pitch bato ma chalaune vaye po, jata jata jilo ra dhulo hunchha teta teta matra chalaunchha ani, pitch bato ma dhulo dhulo banai dinchha.. bato banaye pachhi, side ma metal rail pani rakhnu parne!..
राम्रो पिच गर्नु कमिशनको खेलले "औंशीमा सिलाएर पुर्णेमा फाट्ने" नहो। याद गर्नु सडकको गुणस्तर कमजोरी भएको खण्डमा तुरुन्त कारबाही हुने छ !अरे गगन तिवारी नेपाली मे बहुंत तिवारी सिवारी है उसको भी इन्डिया लेके जाओ !
Aja kunai update xina ra ?
Section 1 tira ko ni update dinu paryo ❤
हुन्छ हजुर , Comment को लागि धेरै धेरै धन्यवाद 💕
Kati month samma tikxa yo Road herna baki xa 🤣🤣
Butwal khaireni tira ko k xa update dekaunu paryo
काम धेरै भको छैन Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई ❤️
17 arbko road baune 27 bharsha lxa
Kati pitch vayo narayanghat to butwal ?
Sab video halnu parxa ok hus hjr from Australia 🦘🌏
Thanks for your love and support 💕
Abo Kati din ko lage ho koni
नेपाल मा पिच भन्ने मिल्दैन गिटी मा अल्कत्र छरकेको हो जुन आदा साल पनि टिक्दैन चरम भ्रस्टचार लापरबाही ठेकदार को
17 arbko road baune 17 bharsha lag x
haina nepal ma sadak pitch garda kina footpath chai pitch nagarne? tehi karna le hamro nepal ko bato sapha nadekhen kinaki footpath ko dhulo pheri tehi sadak aucha
Asphalt banayeko video pani?
पक्कै पनि भिडियो बनाउने प्रयास गर्नेछु Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई ❤️
बाटो बनाउने भनेर पुरै भत्काइ दिने बनाउने बेला मा २०० मिटर ३०० मिटर बनाउने डाका लुटेरा हरु , अलि अलि बिगारे बनाये हुन्थियो नि ,
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई 💕
Xito xito kam garna vanu pareyo solta
एउटै कति चोती हालेको
एउटै होइन हजुर , Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई ❤️
Very late workers never bring indian workers. I am chinese workers. I work 7 years in nepal.
Thankyou for your comment 💕
Mero Kam Like , commitment , Share , Subscribed Nirantar online Hajur Sanga Sangai replay dindai Garchhu.
Thank you for your love and support ❤️🇳🇵
Hawa kura garxasax Mulaa hijo aayako theya Pura bato Kam xoina tw Kun pati ko hos Mula Banda gar wihat
,
😄😄😄
Why u disturbing them let them do their work going and asking k xa dai bhat khanu vayo tapai ko kti xor xori xan 😪😪🤣🤣 stupid question they ask chapri youtuber
Good
Thankyou 🇳🇵💕