पत्थरी शल्यक्रियामा नयाँ पद्धति, उपचार सहज हुँदै - NEWS24 TV
HTML-код
- Опубликовано: 13 сен 2024
- नेपालमा पछिल्लो समय मृगौला रोगीहरुको संख्या बढ्दो छ । मृगौलामा पत्थरी सबै उमेर समूहका व्यक्तिलाई देखापर्ने गरेको चिकित्सकहरु बताउँछन् । बिपन्न बर्गका परिवारका ब्यक्तिहरु पत्थरीको उपचार गर्न नसकेर ठुलो समस्यामा पर्र्ने गरेका छन् । पछिल्लो समयमा मृगौला पत्थरीको आधुनिक उपचार प्रविधिको बिकासले बिरामीहरु लाभन्वित ह्ुन थालेका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
😢नेपाल को कुन ठाँउमा छ यो अस्पताल मलाई पनि पथरिया भाको छ जानकारी पाउ सर ❤️🙏❤️
Dherai ramro news dhanyabada
भेरी गुड
Good news
Wel averybody can take benifit.
कुन ठाँउमा हो हजुर यो सुविधा मैले पनि पाए हुन्थ्यो जानकारी पाउँ हजुर
भेरी नाईस
Nepal varinoi ho nisulka upachar
मैले पनि गरेको यस्तै गरि दुबईमा ❣️❣️
कति लाग्यो त साथी दुबई मा खर्च?
ईनशुरेनस,,,,,र कम्पनी बाट हाे साथी सबै खर्च
8 barsako bachalai yasari pathari nikalna milxa Jan Kari pau ta kaseilai tahah Vaya please
Ka xa yo hospital janakari sahit number pauna
sir mero kidney ma 3.7 mm x yo kasari niko hunx sodhnu sir
कहाँ होनि सर मेरो पनि पिसाब थैली मा 5mm को पत्थरी छ धेरै दुख्छ opresion garna paisa xaina
खर्च कति लाग्छ हाेला सर
यो कुन ठाउ हो हजुर?
6 m xa Mero no sarea dukhx garo xa
काँहा होत? खै
mero ta mukh baata phutai diyo pathari.