यही सरकारमा म प्रधानमन्त्री भएको भए… डा. बाबुराम भट्टराई || TAMASOMA JYOTIRGAMAYA
HTML-код
- Опубликовано: 10 мар 2019
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri
#baburambhattarai #tikaramyatri #tamasomajyotirgamaya Развлечения
प्रत्यक्ष कार्यकारीमा उठे भने My vote will go for Dr. Baburam Bhattarai. Keep going on 🏃♂️🏃♂️🏃♂️👉️👉️🤞🤞
Fata baburam
@@shayamkalikotay6117 niko ko chha ta ani?
Shayam Kalikotay gai ko mut khane matra asal ho ni baki ta Nepali nai haina ki kaso
@@abhishekrai7073 aba ta jasto bhateharule nai ho jaat ra dharmako kura garne. napauda samma bahun chhetrile desh bigaryo paye paxi Baal matlab haami so called MNO haina we can do whatever we want.
बाबुराम को सकारात्मकता लाइ सबैले चिन्न सक्नु पर्छ
नेपाल को सम्सद मा गम्भीररुप मा कुनै पनि कुरा को छलफल भयको छैन होला ।जले जे भने पनि बाबुराम को जस्तो सोच कमै मानिस को छ।
@@rabinpathak8405 चीन्ता नगर ३,४ दिन मा पुलिस आउछ घरमा ।म के नराम्रो भनेको छु र तलाई ?????
mind your langauge
17:06 को अन्तरवार्तामा अत्यन्तै संकुचित ढङ्गबाट सोधिएको प्रश्नमा डा. भट्टराईले प्रस्तुत गर्नुभएको विचार अति नै उपयुक्त लाग्यो उहाँको बौद्धिकताको स्तर निकै नै फराकिलो छ।
एक दुरदर्शी नेता। जसलाई देशले चिन्न सकेको छैन।ढिला नगरौं देशमा यिनको नेतृत्व जरुरी छ!
100%
सतिले सरापेको देश न पर्यो।
जनताले चिन्न नसकेको पात्र हुन बाबुराम बिजन भएका नेता।
Deepak Karki 100%
जनताले चिनेर प्रधानमंत्री बनाएकै हुन् तर उनले पछि जनतालाई नै बिर्सिए ।।।पढेर सडेका नेता😅😆😅😆
daami dami video timaru muji chai attibadii hindu banera kasko lado chuseko jasto lagxa modi ko hindu rajya agenda nahunjel hamro desh ka attibadi hindu haru ka thiye jaga hindu jaga vanera modi le navaninjel k herera baseko thes kera ki pera
नेपालको मिडिया देखि रिस उठ्छ बाबुराम जस्तो नेता लाई कहिल्य पनि हाइलाइट ल्याउदैन
नेपाल ले आसा गरेका नेता नै बाबुराम भट्टराई हुन ।।प्रधानमन्त्री त यस्ता बिद्वानहरुलाई बनाउने हो ।।।
Yo bharatiya dalal ho
ajhai aash chha hai? kathaibara!
कि पढेकोले बुजदछ कि भोगेको ले बुझ्दछ
बाबुरामको बौद्धिक तर्क र उनको भिजन मनपर्छ
बाबुरामको विचार कहिले काम लाग्ने हुन् नेपालमा ?
Ramesh Lamgade बाबुराम नै हुन नेपाल को अस्लि नेतृत्व ....यिन्लै अब चिन्न पर्छ सबै ले
krishna limbu wife le gareko vastrachar ra Kathandu university sidhyaune yini fataha dr baburam hunn ahile aayar jatanta lai vulaune khel ho
Jhapat bahadur Thyait pramaanit gara ani jel thoki deu yadi teso ho bhane natra bekaar ma karaunu ko auchitya chaina.........ahile sabai bhanda kamjor chha baaburam la jel haalera dekhaideu babai....kun chai le kaan vari diyo ani anek anek bolera basx
बाबुराम सर एक राम्रो बुद्धिजीवी नेता हुन् प्रधानमन्त्री ५बर्ष को लागी हुनुपर्ने
डाक्टर बाबुराम लाई यक भिजनदारि नेता भन्न रुचाउछु ।
intelligence + thorough research + analytical power + clear vision = Dr. Baburam Bhattarai
I know I'm kinda randomly asking but do anyone know a good site to stream new tv shows online ?
कति राम्रो बिचार भाको मान्छे
salute sir
प्रमुख कार्यकारी राष्ट्रपति बनाउनुपर्छ डा.साब लाई
बाबुराम लाई बुझ्न नसक्नु अर्थात गलत बुझ्नु हामी आफैलाइ ढिलो हुनु हो जस्तो लाग्छ सो समय खेर नफालौ
He is the winger of india don't you they are not too much popular india made theme popular after! comprehensive treat
If you don like anyone you cant give him a indian winger tag. Just be neutral listen his idea vision.
मन जितेर सर को काहा पुगछन अबका जनताले बुजिसकेका होलान
बाबुराम सर हजुरकोत घर पनिछैन पाटि पनि कमजोेर छ हजुरले कसरि आरथिक संकलन गरेर पाटि बलियो बनाउनु हुनछ
देशले चिन्न नसकेकाे र जनताले चिन्न नसकेकाे बिश्वसतरका नेता कुनै छन्भने डा.बाबुरामनै हुन्, सबैले साथ दिने हाे भने, अार्थिक उन्नति गर्न सक्ने नेता डा. भट्टराई मात्र हुन् ।
डा. बाबुराम भट्टराई बाैध्दीक ब्यक्ति हुन , तर यिनको राजनीति क.प्रचण्डले डामाडाेल बनाई दिए ।
Dilli Raj Bhusal sahi kura prachanda khate le damadol banayo
षैइ कुरो
Hahaha hasaouxa mulale नाच्न जान्दैन आगन TEDO ......
Great personality Dr. Baburam Bhattarai. This is our unfortunate that our nation could not assimilate his ideas.
सतिले सरापेको देश न पर्यो।😥😥😥
आशा जिवितनै छ बाबुराम सँग
नेपालको बिकाश चाहाने हो भने हामिले पार्टी लाई हैन डा. भट्टराई ज्यु लाई अगाडि बढाउनु पर्छ।
Good
Nabin chhetri yes
एसले तिमी हरू को टाउको मा मल विसर्जन गर्छ अनि थापाउला ।
The legendary Baburam Bhattarai !
सौरभलाई बाबुराम बारे सोधेकेा प्रश्नमा उनको जवाफ को सन्दर्भ पनि प्रश्न सोध्नेपर्ने हो ।
बाबुराम को बिचार सहि छ तर नेपालमा यसरी राजनीति चल्न समय धेरै लाग्छ। हामी धैर्यपुर्वक लागौँ ।
सौरभ ले बाबुराम बारे बोल्दिन भनेको भए ठिक थियो बाबुराम लाई चिन्दिन भन्नू आफै ले आफू लाई धेरै बुद्धिजिबि छु भन्ने अहंकार छ सौरभ जि लाई 😉
@@anandpragya11 हो। अति अहमता चाँहि देखाएकै हुन् । तर पनि ठीकै छ , त्यो एउटा पाठ हुनुपर्छ। बाबुरामले ईगो नराखुन् ।
डा. बाबुराम भट्टराई सिद्धान्तले स्खलित हुनुभयो।
व्यक्तिको हिसाबले साह्रै मनपर्छ।
एस्तो पो होत बुद्धिमान नेताको भनाइ अति नै ज्ञान् छ बाबुराममा तर किन चिन्न सकेनन हो धेरै नेपालीली 💪
डा.बाबुराम जि तपाईं को सकृय राजनिती को यो देश लाई सच्चिकै धेरै नै खाचो छ। अनि धन्यवाद टीकाराम जि कार्यक्रम को लागि
जो सुकैले जे सुकै भनुन नेपालीको लागि अनि नेपालको लागि र नेपाललाई माथी उठाउन सक्ने एक मात्र नेता Dr.baburam भट्टराई नै हुन सलाम छ हजुरलाई मेरो तर्फबाट
Dr.Baburam Bhattarai jyu., you are the best leader having political qualities, influences, effects etc..so you have to influence Political, Economical, Social sectors through your vision, leadership, farsightedness even out position and we all people are hopeful towards you and your reinstatement. It's bad, why bad leaders are in post n position but good n visionary leaders are out position from government -- leading part in Nepal? So how can we including our nation be changed in the world?
अब कार्यकारी रास्ट्रपति प्रणालीमा गएर डा बाबुराम भट्टराई लाई रास्ट्रपति बनाउनु पर्दछ अनि देशमा केही हुन्छ ।
अन्तिममा सोधेको प्रश्न को उत्तर जसरी दिनु भएको छ त्यसरी मात्रै देश को बिकास सम्भव छ । अहिलेको नेतृत्वले बिकासको खाका नेपाल र अन्तर्राष्ट्रिय बिज्ञ बाट कोरोस आफ्न आसे पासे बाट सम्भव छैन ।नत्र सुखी नेपाल नारा मा मात्रै सिमित हुनेछ ।
म लाई लाग्छ सिके राउत अमेरिकी agent जस्तो लाग्छ । तर यस्तो हो भने हाम्रो दुर्भाग्य हो । उहाँ जस्तो बुद्धि जिविले सकारात्मक हिसाबले तराइ, पहाड, हिमाल सबैलाइ समेटेर काम गरे .......
धेरै पछि कोहि आयो जसले आशाको संचार गर्यो।
Ask all politicians to sing national anthem before interviews. 99% fails.
🤣🤣🤣🤣🤣🤣
Lakpa Sherpa HAHAHAH....
😂😂😂😂
yes...
बाबुरामको राम्रो vision छ एकपटक प्रधानमन्त्री बनाउनु पर्छु अरु त येस्तै भए, अब नेपालमा जनताद्वार प्रत्यक्ष कार्यकारी रास्ट्रपति र प्रधानमन्त्री हुने कानुन बनाउनु परेयो,
बौद्धिक भिजनरी नेता,
सबैले समयमै चिनौ उहालाई...
उखाने र गुखानेको पछि लागेर काम छैन
धन्यबाद AP1 टेलिभोजनलाई धेरै लामो समय पछि देशकै बौदिक र इमान्दार नेता बाबुराम भटराइलाई आफ्नो राजनितिक र मुलुक लाई कसरी समृद्द बानाउन सकिन्छ भन्ने जस्ता बिचार र विश्लेषण राख्ने मौका दिनु भएकोमा,,,,
उहाँको हरेक तर्कहरु सरै तथ्यगत हुन्छ सारै मन पर्छ डा.साब
राम्रोलाई राम्रो भन्न सक्ने अाट सबैले राख्न सक्नु पर्छ
साच्चै देशको माया गर्ने एकमात्र नेता बाबुराम भट्टराई । बाबुराम भट्टराई आज अल्पमतमा हुनुहुन्छ यो प्रगती चाहने सबै नेपाली दाजुभाइहरुको लागि दुखद कुरा हो । उहाँ र उहाँको पाटिलाइ देश हाक्ने पाटी बनाउन हामी सबैले सहयोग गरौ ।
स्पष्ट भिजन छ । समयमा अलि हतारिनुभयाे कि निर्णय लिन भन्ने लाग्छ । तथापि बााबुराम भट्टराई नेताले भनेझैँ अब साेच्ने बेलाचै अाएकाे हाे ।
नेपाल सरकार र सि.के राउत विछ भएको ११बुदे सहमतिमा सबै बुदाको वारेमा बाबुराम भट्टराईको बुझाई कृपया सोधिदिनु होला संगै नागरिकता विधेयकको अहिले चलिरहेको प्रक्रिया कृपया यात्री जि सोधिदिनु होला।धन्यबाद
रामचन्द्र गौतम
बाग्लुङ
नेपाली राजनीतिको सबैभन्दा काइते पात्र भनेको प्रचंड हुन।
बाबुराम सर लाई पाखा लाग्न बाध्य पारेका र बिप्लब र बैध जी लाई बिग्रह पार्ने खलनायक नि प्रचंड नै हुन।
डा. भट्टराई मलाई मन पर्ने नेता हुन्
We are wasting a big leader, Dr. Bhattarai should be leading the country now
He is the only one we all have to support as political leader. You are great....
नेपाली मिडिया ले अब मान्छे चिन्न पर्छ......बाबुराम लाई नै अगादी बढाउ....आग्रह सबै मिडिया कर्मी मा
🇳🇵🇳🇵मरे पछि सम्मान गर्ने देशमा जन्मेको हामी नेपाली .....✍️ तर अझैसम्म आशा मरेको छैन तपाई प्रति नेपाली जनता को, सम्रीदी संभब छ हाम्रै पालामा 🇳🇵🇳🇵जय देश ..जय🙏🙏👍️👍️✌️🇳🇵🇳🇵 नेपाल
टिका सर, सदगुरू जग्गी वासुदेवलाई बोलाउनु पर्यो!
Ma pani sahamat
Royals aaye po bolaunu
Arjun Dhungana Nepal audai chan guru tei mauka ma bolaunu paryo
अहिले को यूबा हरूले सोचेको नि तेहि हो बाबूरामले बोलेको
डा.भट्टराई को जीबनी पछि देबत्वकरण गर्नु भन्दा जिबित छदै साथ दिउ ।अबको भिजिनरी नेता भट्टराई नै हुन ।
yes hjr Ie jastai sabai xetri bahun daju vai Ie yesari buji deos samay mai
म डाक्टर साब को सम्मान गर्छु
बाबू हात धोएर नेपालको अहितमा लागेको रँ को एजेन्ट हो भन्ने कुरो राजनीतिक विश्लेषकहरु बताउछ्न कुरा फेरि यसैका मिठा सुनिन्छ हुन त खोकेर मात्रै हुने भए सिङ्गापुर नि भै सकेको हो नेपाल
Nepali media le baburamlai agadi leunuparyo
दौरा सुरुवाल कीन नलगाएको भन्ने िटकारामको जवाफलाई बाबुरामले घुमाई घुमाई उनकै मुखमुखमा दीए बहुजातीय बहुभाषिक देसमा सबै जातजातिले लगाउने समान सम्मान यो कति राम्रो कुरो सबै जातीलाई समान सम्मान wawoo
एकदमै बिचार पुराउनुहोला किनकी बाबुरामलाई भारतीय रँ को एजेन्टको आरोप लगाएकाछन ।
Great man, great think, great schooling, great visionary , great speach, dr baburam jiu
सारै राम्रो मान्छे dr saab
It will be an academic discourse therefore here I m waiting vigorously
मन पर्यो बाबुराम भट्टराईसंगको अन्तरबार्ता !धन्यवाद ap1 टिम ।
Great person
Great leader and personality dr. Bhattarai
Very informative, loved this interview!
के गर्छौ बाबुराम एक्लो बिहेस्प्ती लाई सबैले चिन्न धेरै समय लाग्छ , तर यो तपाईको दुर्भाग्य त हो नै देशलाई नि दुर्भाग्य मा पुर्याउने भएउ , जतिसुकै राम्रो गरे पनि एक्लो रहुन्जेल सपना केबल सपना मत्र रहेने छ । आस नगरेभो बाबुराम
हजारौ चोर भन्दा यक्लो साधु शक्तिशाली हुन्छ अन्धभक्त जि
@@akkalbhandari3615 बिना संगठन शक्तीसालि हुन त आत्मा घाती हमला गर्न आफैमा बम फिट गर्नु पर्छ । कहिले साधु मह्न्त कहिले भारत भक्त कहिले युरोप र अमेरिकाको चाकरी कहिले नेपाल रास्ट्रवाबाद , धेरै पढेर अर्धपागल जस्यो बाबुराम हो ? गु वा फोहोर सफा गर्न गु को खाडल मा पसेर काम गर्नु पर्छ तब सफा हुन्छ , आफो राम्रो मा बस्ने अनि गु सफा गर्न त उहीँ हो .....
@@ramsharandulal827 यो त सबै बामेहरुको हुईया हो बाबुराम भिजन परिवर्तन गर्न हिदेका हुन न बुहारी मन्त्री न सालीलाइ राजदुत बनाउन राजनीतिमा आयका हुन तपाईं जस्तो हुइयाले कुरा बुझ्न गार्हो छ
@@akkalbhandari3615 तपाईं जस्ताले बुजेर पनि याहा केही लछार पाटो लाउदैन , केबल नेताका पुछार बन्नु बाहेक , जब सम्म तिम्रा बाबू राम नेता जि एक्लै हिड्छन नि तब सम्म उनी सकिन्छन कतै तिर समाहित भए भने अजै देशको कार्यकारी हुन्छन , हेरि बस्नु , नजिकैका कारिन्दा छै भने तिमी शुझाव देउ ।
@@ramsharandulal827 कत्तु त जस्ताले जितायकोले के लछारेर खाते चुप धेरै सवाल जवाफ गर्ने हैन अरिङ्गाल
धेरै अासा डाक्टरसाहेब शीत अजै जे हाेस ,,बाेटाे नबिराइ अगाडि बढ्नुहाेला एकन एकदिन नेपाली जनताले चिन्नेछन हजुरलाइ!!!!!!
Dr babaram दाइको भिजन सहि लाग्छ अहिले विश्वले कसरी फड्को मारी रहेको छ नेपालमा भने अझै 100 बर्ष अघाडिको माक्स लेलिन बिपि हरुको बाटो समाएर हुन्छ र अहिलेको बैज्ञानिक युगमा नि।बाबुराम दाइको कुरा बाटो सहि छ
देशले चिन्नुपर्ने व्यक्तित्व बाबुराम भट्टराई सर ।
दुई हप्ता अगाडि सौरभले "म तीनजना बाबुरामलाई मात्रै चिन्छु।" भन्दै हुनुहुन्थ्यो।
अहिले सम्म त तेहि ३ जना लाई पनि चिन्दैन होला 😂😂
Saraswoti School त्यो गुइथे सौरभ को हो.....खाली राम्रो कुरो कैले गर्ने होइन आफू नि सिन्को भाच्न सक्दैन....
त्यो घमण्ड गर्ने सौरभ हो 👎️👎️👎️👎️
यो भदुवालाई किन बोलाउनु भको ? यस्ले गर्दा नेपाल 100 वर्ष पछि धकेलिएको छ।
Kaha ko sri khanda kaha ko khurpa ko bid ? Kaha ko sourav kaha ko baburam ? Sourav lai nepali janta kamai le chineko hola, baburam lai nachinne ko ho la nepal ma ? Hadi gau ko kura garxan yaar sathi haru
नेपालका मानवकाे सेवा गरिसकेर युराेप अमेरीकाका जनताकाे सेवा गर्न जानुभएकाे हाेला ,,,,,
Great bhattrai
केपि उखानेले सुरुमा नाकाबन्दीको बेला भारतसङ्ग नझुक्दा देशको लागि केही गर्छकि जस्तो लागेर आम जनताले भोट दिएर त्यो ठाउँमा पुर्याए आज साले उखानेले देशनै टुक्र्याउन खोज्दै छ।अब केपि उखानेलाई गोलि हान्नु पर्छ ।डाक्टर साब कुरा एकदम चित्तबुझ्दो लाग्यो।अब एकपटक प्रधानमन्त्री भएको हेर्न मन छ।
hanis goli
@@samrat1729 कुन दिन बिप्लब को कार्यकर्ताले हन्छ हो।
Nice one .loved it 🙏🙏
excellent & pragmatic ideas. I hope the nepalese leaders & the public too would concentrate their conversations and actions on the really important issues that will help our country to progress. We need NEW DEFINITION & UNDERSTANDING about POLITICS & GOVERNANCE. And medias must equally on developmental issues as on the political issues so that we the public will realize that our expectations and paradigm needs to shift
अबको अबस्थामा साँढे तीन करोड नेपाली जनता Dr. सब लै राम्रोसँग बुझ्नुपर्छ अनि मत्त्र देश बिकास तिब्बत ले अगाडी बढन सकिन्छ
नेपालमा लगाउने पोषाक जती सबै राष्ट्रिय पोषक भएकाले दौरा सुरुवाल खारेज गरेकारे, उसो भए सबै भाषीको गीत पनि छ छ नी कीन राष्ट्रिय गीत चै खारेज गरेनउ त । तमोसोमाको अन्तरवार्ता मध्ये सबै भन्दा झुर अन्तरवार्ता सायद यहिहोला ।
जय राज्यराष्ट्र नेपाल ।
Dr बाबुराम देश को आर्थिक विकास को बागडोर हुन् yin लाई अर्को पटक प्रधानमन्त्री बनाउन् उचित हुन्छ होला...
ठिक समयमा बोलाउनु भयो-डा बाबुराम भट्टराईलाई। धन्यवाद टीका सर।
अति मिठो बहस
शौरभलाई चिन्नुहुन्छ बाबुराम भट्टराईजी?
बाबुराम जी को कुरा सुनेर नेपाल मा विकास हुन्छकी भन्ने आश पलायो । केपी ले देश बाकी राख्यो भने गर्छन बाबुरामले । राम्रो vision । Best of Luck
डाक्टर बाबुराम भट्टराई लाई प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा कहाँसम्म पुगो र नागरिकताको विषय बारे कुरा के हो ? सोध्नु परो Admin ज्यु !!
"आसेपासे, करासे, हुक्के, चम्चे, बैठके" टिकाराम जी को शब्द चएन लाई चै माने,😲😲😲
श्रोतको कमीले होइन व्यवस्थापनको कमजोरीले दुख पाइदो रहेछ भन्ने कुरा त कुलमान जीले प्रमाणित गरेर देखाइ दिनुभयो। केही गर्नु हुन्छ जस्तो लाग्यो, अर्को चुनावमा बाबुराम जीलाई चान्स दिन पर्छ ।
Satisfied answers
Wow grt dr
दुरदर्शी क्षमतावान समानता र सबै भन्दा बेष्ट अर्थ र प्रधान मन्त्री हो । चोर घुस्याहा को सबैभन्दा ठुलो शत्रु हो डा बाबुराम
एकदमै सही कुरा गर्नु भयो !
Ho hai
खुत्तियो।
हो
Vot chai k ma halayau ta ???
You have great vision...
बाबुराम भट्टराईको बौद्धक्तामा सङ्का गर्ने ठाउँ नै छैन ।।
तर अबको चुनावमा उनलाई भोट हाल्न म सजिलै सहमत हुन्न ।।
उनी एक सफल नेता बन्ने बाटोमा चिप्लिएका छन् ।।
नेपाली जनताको मानसिकतामा असर पार्ने जुन peer pressure छ त्यसले बाबुरामलाई फेरि तङ्ग्रिन दिँदैन ।।
dherai ramro ..thank you tika sir
कोही १ जना व्यक्ती सत्तामा गएर हुदैन है।
बाबुराम ज्यु होस या रबि लामिछाने नै हुन।
संगठीत शक्ति नभै हुदैन।
डा साब , संगीयता ले नेपाल को हालको प्रशासनलाई भद्दा बनाएँन र ?
Bhadda uhile thiyo aaba hudaina. Vote le badarchhan
हरेक देशमा आफ्नो पोसाक हुन्छ म यहा कतार मा छु यहा एउटा सानो बालकले पनि देस को पोसाक लगाउछ बाबुराम जि हरेक देश को आफ्नो पोसाक हुन्छ नेपाल को आधिकारिक पोसाक खै....?यो तपाइ कै पालामा खलास भा होइन र...
Nepal ma bibidhta chha.. jun qatar ma chhaina.. bastuanukulit paribhasa garau mitra.
interview पूरा राम्रो संघ हेर घाँस हावामा न बौलाहा
@@santoshgurungepstopik5772 असहमत हुन पाइन्छ महासय तर राम्रो भासा प्रयोग गर्नुस घाँस र पराल भन्न हामी लाइ पनि आउछ ।
भोट दिने बेला बिचार गर्यौ न है मित्रहरू अब चाहिँ अति भो क्या !!
सबै राम्रा तर्क , बिचार हरु र भिजन पनि राम्रो छ , यो प्रोग्राम हेरिरहदा धेरै पटक तपाई मानवता कुरा गरि रहदा तपाईहरुले गर्नु भएको जनयुद्ध दानवता र गलत थियो कि ?
Janta independent navaye samma bikash sambhav thiyena, raja banethe janta dabayera raja lai nisastra parna jaroori thio..ra kanta lai kanta le nikalincha..estai bhayeko ho
wow great dr sir.
आशा को दियो ।।।।बाबुराम ।।जि नै हो ।
यदि नेपालमा राष्ट्रिय-अन्तराष्ट्रिय राजनीति,आर्थिक,सामाजिक,सांस्कृतिक बुझेका नेता कोहि छन भने उनी डा बाबुराम भट्टराई मात्र हुन,यिनलाई बेलैमा सबैले साथ र सहयोग गर्न आवश्यक छ,
Maximum positive comments padna paiyo yo interview prati, yesko matlab hami nepali sakaratmak chau, let's hope hamrai palama samridhi aauna baburam jasta neta kaam aaun.
yesss
बाबुराम काे भिजन अनुसारको राजनिती हामी नेपाली ले नबुजेर हाेला नि केपि अाेलि जस्तो हाबा लाई भाेट हालेको हाेला नि
प्रचण्ड र केपि ओलि कुकुर हो देख र अजनता लाई तोक्नी रन्दी को छोरा चोर हो,,,,तर बाबु राम भतराइ धेरै राम्रो मान्छे हो देश मा बाबू राम भतराइ चाहिन्छ
सबैभन्दा पहिलो गलती हामी जनता बातै भाको महसुस गर्नु पर्छ सम्पुर्ण नेपाली जनताले अब आउने दिनमा यो गलती नहोस भन चाहान्छु सम्पुर्ण आमा बुवा लगायत दाजु भाई दिदी बहिनी ले भोट हाल्नु छ भने अलि अब देश ला बनाउछ भन्नेलाई भोट दिनु होला गुन्दा गर्दी गर्नेलाई गाउँ गाउमै आउदा धोबी कुतनु पर्छ अब किनकी सबै बुझिओ नि राजनीति भनेको कस्ता कस्ताले गर्दो रैछन भनेर हस्त धन्यवाद
100% sahi kura
Nice & nobility interest international matter for national
Dr.Baburam mero pahilo rajnitik gyan punja ho salute sir tapai ko vision ko lagi
बाबु राम जस्ता नेतालाई नेपाली जनताले चिन्दैन बुझ्दैनन बिगतमा उहाँ गरेको काम आज सम्म कुनै प्रधान्मन्त्रीहरु ले गर्न सकेका छनान ।।।
यो 100% सहि हो अहिलेसम्म भयका प्रधानमन्त्री मध्य बाबुराम भट्टराई जतिको बिजन क्षमता अनुभव भयका कुनै पनि प्रधानमन्त्री छैनन तर के गरनु नेपालो जनताले चुनाबको बेला राम्रो लाई हेरदैनन हाम्रो लाई हेरछन जता रक्सि मासु खानपाईन्छ जताबाट अलिअलि दाम अाउछ तेसतैलाई हेरछन अनि कहाँबाट हुन्छ?
Great leader with great vision....eagerly waiting you as a pm...salute you dr brb