The voice of Nepal ,नेपाल मा यो सो ल्यायर यो स्तर मा अगाडि बडाउनु साचिकै सारा नेपालि को गौरब को कुरा हो।। सो सन्चालक सम्पुर्ण टिम लाई धन्यवाद।।प्रदेशी भुमी मा रहदै गर्दा हाम्रो देश को यो लेबल को कार्यक्रम बिदेशी साथी सङी सङ सेयर गर्न पाउँदा पनि गौरब लाग्छ।। मेरो प्यारो सुक्रबार अनि आज सिजन 3 को पहिलो सो को सुरुवात साचिनै अब हप्ता को छुट्ती सङै आउने यो कार्यक्रम मेरो लागि पोखरा अपिल तृपाठी द्वारा सन्चालित गन्डकी छ्डके पछि को दोस्रो प्यारो सो हो र हुनेछ।। आजको कार्यक्रम साचिनै राम्रो स्तरिय लाग्यो सुनिता सेर्पा दोलखा इन्डिया बाट घुम्न आयको परिबार को कार एक्सिडेन्ट मा बाबा गुमेपछी सुर्य कुमार श्रेस्ट परिबार ले एडप्ट गरेर पालेर नेपाली बनेकी यी बैनी श्रेस्ट थर मा नगरिकता बनाउन चाहेकी रैछी तर सेर्पा कोछोरी लाई सेर्पा नै लेख्नु पर्छ भनेर सेर्पा बाऐदियछ्न ।।16 बर्श मा बल्ल आमा बाबा एक्सिडेन्ट मा गुमायको कुरा थाहा पायपछी उन्को मन मा के बित्यो होला।। गित पनि निकै राम्रो गायको हो बैनी ले तर जज हरु को नजर मा नपर्दा सायद यो सो हेर्नी कुनै पनि नेपाली को मन नरोयको पक्कै छैन होला।।बैनी को बास्तबिकता ले मेरो आँसु रोकियन मान्छे लाई कस्तो कस्तो पर्छ पनि जीवन अगाडि बडायका छ्न प्रयास गरिरहेका छ्न।समाज को लागि एउटा इन्स्पिरेसन हुनि यिनी सेर्पा बैनी।। अर्को आज को इन्ट्रेस्टिङ ब्याक्तित्व सुदुर पश्चिम बाजुरा कोल्टी को धर्मेन्द्र सुनुवार को लाग्यो।।झलुन्ङे पुल को बिच मा गयर भिडियो खिचेर डिजिटल अडिसन दियका भाइको दुख सङ्हर्श र पारिबारिक यथार्थ ले मन फुटेर रुन मन लाग्यो आँसु बग्यो बगि रह्यो,आमा को त्यो चाहाना आरन को त्यो काम गराइ अनि सङित को त्यो ठूलो चाहाना र सपना आज भ्वाइस अफ नेपाल मा पूरा भयको देख्दा यो पालिको भ्वाइस अफ नेपाल यो भाइ को आगमन ले पबित्र भैसकेको छ र यो भाइ जस्तो ब्याक्तित्व लाई खोज्नु नै यो सिजन को भ्वाइस अफ नेपाल को पुर्ण सफलता भैसकेको छ।। भाइको स्वर अनि चारै जना जज को कुर्सी घुम्नु साचिनै हृदय स्पर्शी कुरा बन्यो जज तृसना को बगेको आसु अनि देखायको त्यो साहानुभुती आफैमा हृदयस्पर्शी र हेर्न लायक छ।। धन्यबाद The voice of Nepal Team..हामी नेपाली लाई यति राम्रो फ्रेन्चाइज सो भित्र्यायर लुकेका कलाकार लाई अबसर अनि हामी जस्ता दर्शक लाई मनोरन्जन दियको मा भ्वाइस अफ नेपाल टिम प्रती नमन छ 🙏💕🇳🇵
तपाईकाे प्रत्येक शब्द कति भावुक जब तृष्णा दिदीकाे अाँखामा अाँसु देखे अाफ्नाे मन समाहल्न निकै गार्हो भयाे मलाई अाफ्नाे डिटेल पठाउनु भाइ म अाफ्नाे तर्फबाट हुुने सहयोग गर्नेछु धन्यबाद हाल दक्षिणकाेरियाबाट ।
सुदुर पश्चिमको सान धर्मेन्द्र सुनारको स्वरले मेरो मन साह्रै छुयो झन उहाँको कथा सुन्दा त मन नै रोयो हाम्रो सुदुर पश्चिम राम्रो सुदुर पश्चिम ❣️❣️❣️🇳🇵🇳🇵🙏🙏
मेरो आमा लाई अर्काको घर मा हेर्न जान नपरोस उधारो भए पनि टि भि लिएर म पास हुम्ला या न हुम्ला आमा ले घर मा हेर्नुहोला भनेर टि भि लिएर राखिदिएको छु भन्डा त वाव कस्तो गर्व को फिल हुने भन्या ।।।।😍😍😍😍 धर्मेन्द्र तपाईं महान हो ।।।।
बेल्ले क्षय्मो Trishna Gurung I am big fan tirsana Gurung💖💖💖 &Pramod Dada💖💖💖 तिर्सना गुरुङ लाई माया गर्नु हुनेले यात हाजिर है ngolo Ngoloseyo &All Nepal jay Nepal
धर्मेन्द्र को एउटा एउटा सब्द ले मन रुन्छ यस्तो मीठो आवाज कम नै सुनेको छु मैले अगाडी बड्नुस साथ हमेसा रहनेछ। सम्मानीत चारै जना कोच नमस्कार सबैमा धेरै माया❤️❤️🙏🙏🙏🙏🙏🙏
धर्मेन्द्र दाइ त्यो ठाँउ बाट त्यत्ति दु:ख गरेर आयर यति राम्रो प्रस्तुति दिएर पहिलो चरण मै धेरैको मन जित्नु भएको छ सफलता को कामना दाइ । अनि कति सस्कारी पनि हुनुदो रैछ 💕
नमस्कार सबैलाई 🙏 धर्मेन्द्र सुनुवारलाई Voice Of Nepal 3 को पहिलो Episode मा यती धेरै माया दिनुभएको मा सम्पूर्णमा दश औंला जोडेर धन्यवाद 🥰 यो त सुरुवात हो यात्रा अझै धेरै लामो छ आशा छ हजुरहरूको साथ र सहयोग यसरीनै मिली राखोस अनी यस RUclips Channel लाई सबैले माया गरेर Subscribe गर्दिनुहोला 🙏 Thank You धर्मेन्द्र सुनुवार सहयोगी
नमस्कार म धर्मेन्द्र सुनार सुदूरपश्चिम बाजुरा बाट। मलाइ सबैले माया गरि दिनुहोला।मैले संगीत सिकेको छैन।म एउटा खोला पाखा पखेरा मा गाउने मान्छे हु। the voice of nepal ले एउटा मौका दिएको छ त्यसको लागि म the voice of nepal लाइ धेरै धेरै धन्यवाद दिन चाहान्छु।र आगामी दिन हरुमा सम्पुर्ण स्वदेश तथा बिदेश मा बस्नु हुने नेपाली दाजु भाइ दिदी बहिनी हरुले धेरै माया गरिदिनु हुनेछ भन्ने आशा गरेको छु।।
ईन्डिया बाट voice of Nepal 3 हेर्ने साथी हरु यता हाजिर हुम है अनि बाजुरेलि ठिटो को प्रस्तुति चै दरो हो र हाम्रो सुदूरपश्चिमेली लाई यसपाली चै voice of Nepalले बुझ्यो धन्नेवाद ❤️ congratulations ❤️
शुरू देखी अन्य सम्म यी चार जना जज देखेर यती गौरब लाग्छ,५२ बर्ष सम्मका सबै दुख भुलेको छु तर लोक दोहोरीका जज देखेर मन रून्छ। दोलखाको बहीनी र बाजुरे भाइले ॲासु झारी दीनु भयो।
Three things touched 1) this show not only looking for singers , also uniting the Nepalese people 2) yellow hoodie guy sang so spiritually and his digital audition , walked for 7 hrs .what a dedication 👏🏻👏🏻👏🏻👏🏻 3) trishana grung “ she cried” and her positive dedication. Dhanyabad.....
धर्मेन्द्र सुनारजीको चाहिँ ठूलो फ्यान र सपोर्टर हुँ है म पनि।फेरि प्रमोद खरेल मेरो फेभरेट कोच हुन् ।उहाँकै टिममा जानू भयो झन् धेरै खुसी लाग्यो। Best wishes Dharmendra and team promod.
Voice of Nepal 3 आएको छ, साथ र माया को लागी आभारी छु,
Best wishes everyone ♥️
Dai yo paali ta purai new haircut garnu vayexa ta anyway handsome look xa dai.♥️♥️♥️♥️
Wow ma kati wait ma tyea I'm from Sikkim.
The voice of Nepal ,नेपाल मा यो सो ल्यायर यो स्तर मा अगाडि बडाउनु साचिकै सारा नेपालि को गौरब को कुरा हो।।
सो सन्चालक सम्पुर्ण टिम लाई धन्यवाद।।प्रदेशी भुमी मा रहदै गर्दा हाम्रो देश को यो लेबल को कार्यक्रम बिदेशी साथी सङी सङ सेयर गर्न पाउँदा पनि गौरब लाग्छ।।
मेरो प्यारो सुक्रबार अनि आज सिजन 3 को पहिलो सो को सुरुवात साचिनै अब हप्ता को छुट्ती सङै आउने यो कार्यक्रम मेरो लागि पोखरा अपिल तृपाठी द्वारा सन्चालित गन्डकी छ्डके पछि को दोस्रो प्यारो सो हो र हुनेछ।।
आजको कार्यक्रम साचिनै राम्रो स्तरिय लाग्यो
सुनिता सेर्पा दोलखा इन्डिया बाट घुम्न आयको परिबार को कार एक्सिडेन्ट मा बाबा गुमेपछी सुर्य कुमार श्रेस्ट परिबार ले एडप्ट गरेर पालेर नेपाली बनेकी यी बैनी श्रेस्ट थर मा नगरिकता बनाउन चाहेकी रैछी तर सेर्पा कोछोरी लाई सेर्पा नै लेख्नु पर्छ भनेर सेर्पा बाऐदियछ्न ।।16 बर्श मा बल्ल आमा बाबा एक्सिडेन्ट मा गुमायको कुरा थाहा पायपछी उन्को मन मा के बित्यो होला।।
गित पनि निकै राम्रो गायको हो बैनी ले तर जज हरु को नजर मा नपर्दा सायद यो सो हेर्नी कुनै पनि नेपाली को मन नरोयको पक्कै छैन होला।।बैनी को बास्तबिकता ले मेरो आँसु रोकियन मान्छे लाई कस्तो कस्तो पर्छ पनि जीवन अगाडि बडायका छ्न प्रयास गरिरहेका छ्न।समाज को लागि एउटा इन्स्पिरेसन हुनि यिनी सेर्पा बैनी।।
अर्को आज को इन्ट्रेस्टिङ ब्याक्तित्व सुदुर पश्चिम बाजुरा कोल्टी को धर्मेन्द्र सुनुवार को लाग्यो।।झलुन्ङे पुल को बिच मा गयर भिडियो खिचेर डिजिटल अडिसन दियका भाइको दुख सङ्हर्श र पारिबारिक यथार्थ ले मन फुटेर रुन मन लाग्यो आँसु बग्यो बगि रह्यो,आमा को त्यो चाहाना आरन को त्यो काम गराइ अनि सङित को त्यो ठूलो चाहाना र सपना आज भ्वाइस अफ नेपाल मा पूरा भयको देख्दा यो पालिको भ्वाइस अफ नेपाल यो भाइ को आगमन ले पबित्र भैसकेको छ र यो भाइ जस्तो ब्याक्तित्व लाई खोज्नु नै यो सिजन को भ्वाइस अफ नेपाल को पुर्ण सफलता भैसकेको छ।।
भाइको स्वर अनि चारै जना जज को कुर्सी घुम्नु साचिनै हृदय स्पर्शी कुरा बन्यो जज तृसना को बगेको आसु अनि देखायको त्यो साहानुभुती आफैमा हृदयस्पर्शी र हेर्न लायक छ।।
धन्यबाद The voice of Nepal Team..हामी नेपाली लाई यति राम्रो फ्रेन्चाइज सो भित्र्यायर लुकेका कलाकार लाई अबसर अनि हामी जस्ता दर्शक लाई मनोरन्जन दियको मा भ्वाइस अफ नेपाल टिम प्रती नमन छ 🙏💕🇳🇵
Hamro satha sdhai varilaii
Im big fyan sir
नमस्कार हजुर ! ज्योज्योको धेरै माया,
सम्पूर्ण talents हरूलाई बधाई र शुभकामाना साथै सम्पूर्ण दर्शक श्रोताहरूलाई यति धेरै मायाको लागी नमन 😊🙏❤️
😍😍😍
Raju dai kapal ali milaunu paryo
Ali suhayana ki yo hair style
Best of luck all .brother sisters 👍️👊
Big fan rajulama
🙏🙏🙏🇳🇵
Best wishes everyone 💕💕💕
Best wishes for your friend melina mainali from jhapa
Love you Rachana
bunu🔥🔥🔥
Tapai ko sathi
big fan rachana 💗
टिकटकमा सुनेर आइयो है ध्रमेन्द्र bro को गित सुन्न lop this voice(एकदमै मन रोयो उहाको हर कुराले)
धर्मेन्द्र सुनार लाई सबैभन्दा पहिलो र छिटो चिन्ने क्षमता भएको कोच तिर्सना दिदी लाई धेरै भन्दा धेरै धन्यवाद ।
Good
धन्यवाद हजुर 🙏🙏
धर्मेन्द्र सुनार प्रति जुन मायाँ ममता गर्नु भयाे सम्पूर्ण काेचहरुले त्याे साच्चिकै अतुलनीय छ।
Good
such a real awesome voice👏💖
धर्मेन्द्र सुनार को गायकि लाई मन पराउने जति एक हौ 👌👌👌
Love him 😍
Ma nii xu🤚🤚🤚
Woow dharmendra
Yes
Wow
धर्मेन्द्र को गित र यथार्थ सुनेर रुने जति हजिर हुम त एता तिर🙏🙏🙏🙏
धर्मेन्द्र सुनार को गीत दोहोर्याएर हेर्ने कोको हों हाजिर गरम हैं 🙏🙏🙏
8 चोटि हेरिसकेपनी हेरिरहु लाग्छ !💓💓
मैले त 7 पल्ट भयो हेरेको दोहोराइ दोहोराइ अझै कति सुन्छु हेर्छु थाहा छैन सारै मन छोयो
मेरो मत धर्मेन्द्र लाई जान्छ लास्ट सम्मै
म 2 चोती हेरे
Ma 4 patak heryako
धर्मेन्द्र ब्रो गीत सुनेरै आँसु आयो त्यो माथी तिम्रो संघर्ष र बाध्यता अनि गरिबी सुनेर झन् रोएँ
शुभकामना जित्नुपर्छ है ।
धन्यवाद हजुर 🙏🙏
धर्मेन्द्र सुनार को अन्तिम प्रस्तुतिले
धरधरी रुवायो 😭साच्चै बाजुराको
टोनमा नेपाली माटो बोलेको छ 🤗
धेरै धेरै शुभकामना धर्मेन्द्र सुनार 🙏
धर्मेन्द्र सुनार को अन्तिम प्रस्तुले धरधरी रुवायो 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌💕💕💖💖❤❤❤💞💞💞💕💕💖💖😍😍
❤❤❤💝💝💝💝
Mero panii aakha rasayo❤❤❤❤💖💖💖
Really
धर्मेन्द्र भाइले रुवाएको कोको हुनुहुन्छ यता हाजिर हुम
Me
Meee also
Mee
Me
Mee
धर्मेन्द्र भाइ लाई धेरै धेरै शुभकामना। अब भाईलाई भोइस अफ बिजेता बानाउने जति यता हाजिर हौ।
Mani xu daju dharmender ko lagi
धर्मेन्द्र ब्रो ✊✊✊✊💞💞💞
Yati dherai hjr haruko maya ko lagi dherai dherai naman mera bhagban rupi darsak haruma
Aasu jharyo😭
तपाईकाे प्रत्येक शब्द कति भावुक जब तृष्णा दिदीकाे अाँखामा अाँसु देखे अाफ्नाे मन समाहल्न निकै गार्हो भयाे मलाई अाफ्नाे डिटेल पठाउनु भाइ म अाफ्नाे तर्फबाट हुुने सहयोग गर्नेछु धन्यबाद हाल दक्षिणकाेरियाबाट ।
Best of luck your voice is really awesome
धन्यवाद हजुर 🙏🙏
Best wishes❣️
आफ्नो सन्तान को लागि आमा बुबा को माया कैलेनि कमि हुदैन जो धर्मेन्द्र को आमा ले देखाउनु भको छ हिर्दय देखि नमन आमा💗💗💗
धन्यवाद हजुर 🙏🙏
रुनु जत्तिको मजा सायद के होला र जीवनमा।हार्दिक बधाई छ धर्मेन्द्र जि।शुभकामना।
धर्मेन्द्र सुनार को लागि यति राम्रो तारिफ गर्नु भएको मा तृसना गुरुङ लाई धेरै धेरै धन्यवाद छ है।
धर्मेन्द्र सुनार लाई Suport गर्ने जतिले एता हाजिर हौ साथिहरु 🤗🤗🤗🤗
धर्मेन्द्र भाइको सबै क्षेत्रको कला दमदार छ धर्मेन्द्र भाइ सिजन 3 को टप भएको हेर्न चाहने हाजिर होउ त!
Ho
धर्मेन्द्रको गीतले कोको रुनु भयो आउनुस् अब हामी मिलेर धर्मेन्द्रलाई माया साथ र सपोर्ट गरौँ ।।।
द्रमेन्द्र लाई सबैभन्दा पहिले चिन्ने तिर्साला दिदी को अनुमान् लाई सम्मान 😍😍 big fan of trishala didi
Trishala haina trishna chei ho
Don't worry Trisana madam, you will get on another day
तृष्णा गुरुङ्ग😍
धर्मेन्द्र सुनार लाई माया गर्ने जति यता हाजिर हाैँ हई,,,❣️❣️❣️❣️❣️
Dhermendra dai lai support garnu parx hai saathiharu
धर्मेन्द्र सुनारकाे पक्षमा मनि छु साच्चै रूवाउनु भयाे अग्रिम शुभकामना
Best of luck broo👍👍
धन्यवाद हजुर 🙏🙏
✋✋
धरबेन्द्र सुनार को आवाज मन पराउने जति यता हाजिर हुम है.......❤️🙏🙏
darbendra sunar i lop you
sweet voice merai thar ko rahixan malai ni runa man lagyo bhai rudaa😥😥❤️❤️
Dharmendra sunar stole my heart
Best of luck to al the contestants
Trishana Gurung is so kind, humble , beautiful soul and down to earth person. Huge respect for being real personality 🎩.
But none choose her....really dipressed
@@sushilkshetriofficial9867 She is the best talent in herself, she deserves the best candidates, give it time, it will happen.. 🙏
@@longhorns4u @khem kharel that's for sure
@@longhorns4u dharmendra ko voice kya man parako thiyo trisana ley kasto naramro lagyo 😐😐😐
@@sushilkshetriofficial9867 It did happen in episode-2 like we expected.Great things happen magically. 🙏🙏
तिर्सना दीजुको आँशु झर्दा रुने को को हुनुहुन्छ हाजिर गरम हजुर🙏😍😘 धर्मेन्द्र सुनार you are amazing 🔥🔥🔥 your story really made me cry 😭
म पनि मुटु अमिलो भो 😂😂💞
Sayad sabaeko aakha rasayo holaa dharmendrako story ra voice lay
Meetoo
Me 😥😥😥💖👈️🙏
Esma serious k xa raw runa lai dukha sabai ko jiban ma hunxa you cmnt garne manxe ko kura sunera moli haso lagerw pet futisakyu🤣🤣
धर्मेन्द्र सुनारलाई भोईस अफ नेपाल सिजन तिनको विजेताको रुपमा हेर्न चाहने जति यता हाजिर हौं त।
Mr. Bajura has the pure ,innocent and typical voice so, let’s support him for now.
Ok
Hami xu vaiko lagi
I am big fan trishana gurung
Thank You for your Support
धर्बेन्द्र भाइ ले त भावुक बनाउनु भो आँसु झर्यो BEST wishes EVERYONE
Dharbendhr sunar ko jit hunu parxa vanni jati yataa hajir hum huss gyzz🙏🙏🙏🙏💕💕💕
Best wishes dharbendhr sunar brother 💕💕
Mani xu dharmendra daju ko support maa
Yeta 🖐️
dharmendra win yo pali ko
ma ni xuuu
Thank you❤️❤️
आज को उत्कृष्ट बाजुराका धर्मेन्द्र सुनार को लाग्यो सारै नै मन रुवायो लास्ट मा र सबैलाई शुभकामना ।।❤️
प्रमोद सरको fan कोको छौँ प्रमोद सरको कोच र बोल्ने सैलीलाइ मन पराउने कोको हुन्छ ??😍😍❤️❤️
😍😍😍
रुवायाे मलाई पनि धर्मेन्द्र भाइ ले awesome songs 😭😭😭😭😭😭🙏🙏🙏🙏
दोहोरी च्याम्पियन का जज भनौदा हरुले केही सिकुन यहाँ बाट , जोजो अनि प्रमोद को फेरि पनि उस्तै माया उस्तै मजाक आहा .!😊😍😍❤️❤️✌️🙏
राजु लामाको बिग फेन जती एता हाज़िर हुनु है साथीहरू हामी संग पनी जोडिनु होला ।
सुदुर पश्चिमको सान धर्मेन्द्र सुनारको स्वरले मेरो मन साह्रै छुयो झन उहाँको कथा सुन्दा त मन नै रोयो हाम्रो सुदुर पश्चिम राम्रो सुदुर पश्चिम ❣️❣️❣️🇳🇵🇳🇵🙏🙏
धर्मेन्द्र शुनार 😥😥 रुवाउनु भयो हजुरले 😥😥🤔
🙏सुदूरपश्चिमको शान धर्मेन्द्र सुनारको
प्रसतुतिले मनै छोयो अग्रिम शुभकामना छ है !❤❤उहाँलाइ अन्तिम सम्म साथ दिने साथिहरु जति हाजिर हौं त 💞👈👈
Ma pani cu uhaha lai shport garna
धन्यवाद हजुर 🙏🙏
सारै मन पर्यो मलाई नि
Moo nii
Ma Pani xu
तिर्सना गुरुङ को साथिहरु हाजिर हुम
Mero lagi ta 4 Jana noi best Nepal * hununxa
हाजिर हैन उहाँ को स्वर को लागि ज्यान नि तयार्🙈
Mero ta thrishna Gurung ta best shingar ho .
unique voice trishna gurung
उहाले त 1 जना पनि पाउनु भएको छैन अहिले सम्म
मेरो आमा लाई अर्काको घर मा हेर्न जान नपरोस उधारो भए पनि टि भि लिएर म पास हुम्ला या न हुम्ला आमा ले घर मा हेर्नुहोला भनेर टि भि लिएर राखिदिएको छु भन्डा त वाव कस्तो गर्व को फिल हुने भन्या ।।।।😍😍😍😍 धर्मेन्द्र तपाईं महान हो ।।।।
😪😪😭😭😭
@@sangitabohora8863 किन आँसु नि सोल्टिनी 😍😍😍
धर्मिन्द्र भाइ लाई माया गर्ने याता।।।
बेल्ले क्षय्मो Trishna Gurung
I am big fan tirsana Gurung💖💖💖
&Pramod Dada💖💖💖
तिर्सना गुरुङ लाई माया गर्नु हुनेले
यात हाजिर है ngolo
Ngoloseyo
&All Nepal jay Nepal
Lol big fan of raju king 🤴
Gurung vayera Ta haina ni katai
Just kidding I am also big fan of her
K xa tirsana ma judge huna layak ni dekhdina ma
Na garne🤣😂
Me💪
धर्मेन्द्र सुनार ले आज धेरै राम्रो गाए ❤❤❤❤
Voice le ni man chuyoo!!! Woooo
gayena matra royera gaye morale hoit. Tara dam cha usko voicema beat wish me side...
धर्मेन्द्र को एउटा एउटा सब्द ले मन रुन्छ यस्तो मीठो आवाज कम नै सुनेको छु मैले अगाडी बड्नुस साथ हमेसा रहनेछ। सम्मानीत चारै जना कोच नमस्कार सबैमा धेरै माया❤️❤️🙏🙏🙏🙏🙏🙏
धन्यवाद हजुर 🙏🙏
Dharmendar ji dherai ramro voice tapai ko 👍️👍️👍️👍️👌👌👌👌👌🤩🤩🤩🤩
बाजुरा जिल्लाको कोल्टी बाट हाम्रो धर्मेन्द्र जि धेरै धेरै माया गाउले अझै राम्रो गर्नुस व्याटल मा राम्रो गर्नुहोला गाउले ❤❤❤❤
हजुरहरूको यती धेरै मायाले आँखामा आँसु आयो धन्यवाद 🙏
Hi
Best wishes brother...
Really awesome ..!@!
@@saradsunar7372 🙏
@@akhilshahias2058 Thanks Sir
Best of luck bro!
धर्मेन्द्र दाइ को सपोट गर्ने जति एता हाजिर होम त
Me🖐️❣️
✋✋✋
Trishna gurung 😍❤️ my best female singer ❤️best wishes to all.
And yes dharmendra Sunar has got amazing voice I salute him❤️
बाजुरेली सोल्टी धर्मेन्द्र सुनार ले सबै नेपाली को मन जितेको छ आज 🙏🙏 good luck
Bajureli solti beast of luck
Nepali hoina ra?
Sachi nai thik kura garnu vyo raju ji
@@heaven140 होईन बाजुरा पाकिस्तान मा पर्छ पाकिस्तानी हो
सिजन २ मा राम लिम्बूले झैं सिजन ३ मा धर्मेन्द्र सुनार ले voice of Nepal जित्नु पर्छ भन्नेहरु यता ल!
धन्यवाद हजुर 🙏🙏
Im
Yss
Ma pani
धर्बेन्द्र सुनार म हजुर को धेरै धेरै ठूलो स्रोता दर्शक fan big congressional
धर्मेन्द्र दाई लाई सबैले support गरौं हैइ💗❤️❤️🙏🙏
धमेन्द्र भाई तपाई हुनुपर्छ यो सिजन 3 को भोईस ओफ नेपालको विनर 💪💪💪
धर्मेन्द्र सुनारको स्वर एकदम राम्रो उहाँलाई जिताउनु पर्छ भन्ने हाजिर गरुम त ।। खतरा छ स्वर❤️🙏
धर्मेन्द्र ब्रो को सोर ले मेरो मनै छोयो
ढुक्क भएर अगाडि बढनु हाम्रो साथ
सदै तपाइ लाई हुनेछ ब्रो ♡♡♡
Dharmendar bhai was the star of the show. His voice is very soulful. Good too see ppl featuring from Sudur Paschim ❤️
मेरो आवाज मन पराउने यता तिर आउनुहोस् है😍😍🙏🙏
Best wishes
Ekdum ramro cha dai ❤️❤️
Such a great and golden voice u got bro support from abroad🔥👍
🖐
lots of love brother from rolpa😊❤️
धर्मेन्द्र सुनार को कुराले अँखा बाट आँसु आउने कोको हुनुहुन्छ साथिहरु??????
Me too bro
Really heart touching
Me
Aashu nai aayooo
Heart touching ❤️
धर्मेन्द्र सुनार उहाले गाएको गित दोहोराएर हेर्ने कोको हुनुहुन्छ????
Mat jhan hajar choti sunda Pani pugeko xaina jati choti here Pani rudai herxu
धन्यवाद हजुर 🙏🙏
@@thirendrabaduwal9139 hajur ko voice ma jaadu xa😍🔥
म
Ma xu 10 choti heray
आहा मौलिकताले भरिएको भाव छ यो स्वारमा।
धर्मेन्द्र दाइ त्यो ठाँउ बाट त्यत्ति दु:ख गरेर आयर यति राम्रो प्रस्तुति दिएर पहिलो चरण मै धेरैको मन जित्नु भएको छ सफलता को कामना दाइ ।
अनि कति सस्कारी पनि हुनुदो रैछ 💕
नमस्कार सबैलाई 🙏
धर्मेन्द्र सुनुवारलाई Voice Of Nepal 3 को पहिलो Episode मा यती धेरै माया दिनुभएको मा सम्पूर्णमा दश औंला जोडेर धन्यवाद 🥰 यो त सुरुवात हो यात्रा अझै धेरै लामो छ आशा छ हजुरहरूको साथ र सहयोग यसरीनै मिली राखोस अनी यस RUclips Channel लाई सबैले माया गरेर Subscribe गर्दिनुहोला 🙏
Thank You
धर्मेन्द्र सुनुवार सहयोगी
Best of luck bro keep rocking voice of nepal.😍
U are Amesome Singer keep rocking ❤️❤️❤️
So sweet voice brother👏👏
best of luck bro.❤️❤️❤️👈️🌹
Good voice
धर्मेन्द्र सुनारको आजको प्रस्तुती कस्तो लाग्यो त? Comment गर्दिनु न है 🙏 हौसला बढाईदीनुहोला
Vai timlai full support vai aaja ko sab vanda man parne timro lagyo ma purba dharan bata
@@gheart8767 धन्यवाद RUclips Subscribe गर्दिनुहोला
RUclips Subscribe गर्दिनुहोला सबैले 🙏 हामी भोलि सम्म 1k Family हुनुपर्छ है 🤩
Nice
Dherai ramro lagyo brother 💜 music ma dherai agadi lagam
Congratulations...
Pramod sir got the winner of season 3...
धर्मेन्द्र सुनार भाइ। भगवानले आशीर्वाद दिउन। अगाडि बढ्दै जानु पछाडि बाट सपोर्ट गर्ने हामि छ्दै छौँ । तपाइको कुरा र भोईसले भावुक बनायो।😘😘❤️❤️
धन्यवाद हजुर 🙏🙏
धर्मेन्द्र सुनुवार भाईको प्रतिभा ले जादु नै गर्यो👌👌हिजो देखि 20 चोटी हेरी सक्यो वाउ पिछडिएको बस्तीमा लुकेको आवाज👍👍
30 choti
@@tenzingsherpa5279 hola ki🤔
Good Luck
मैले ३१ चाेटि हेरीसके
@PurnimaGautam
१० पटक दोहोर्याएर हेरे धर्मेन्द्र सुनार को आवाज मा एकदमै मिठास अनि गायिकी साह्रै राम्रो लाग्यो,, शुभकामना अगाडी बढ्दै जानू ।।।
के गर्नु गरिब लाई यहाँ सजिलो छैन अगाडी बढन मेरो हृदय बाट अनुरोध छ सबैले धर्मेन्द्र लाई सहयोग गरुम
कोच राजु लामा मनपराउने जति यताहाजिर हुम्त🎤🎤🎤🎸🎸🎸🎸🎸💘💘💘💘
No
धर्मेन्द्र सुनार दाइको स्वरमा साच्चिकै जादु छ Best of luck💕💕
धर्मेन्द्र ब्रो...तपाई आट्नुस , हामी तीम्रो साथमा छौ भन्नेहरु यता भैदीनुहोला है ,🙏🙏🙏🇳🇵❤️😭
Me
Me
Badhai xa dai
👋
Ma xu
Lots of love to Dharmendra sunar golden and heart warming voice ♥️ and respect from Shillong India I'm very happy for you brother 🇮🇳🇳🇵
राजु लामा को फ्यान जति एता हाजिर हुम्त❤️❤️❤️🙏🙏🙋♂️
त्यो आमा बाबा गुमाउनु भएको चेली छनोट भएको भए कस्तो राम्रो हुन्थ्यो भगवान तर, हुनुभएन😪😪😪😪😪😪😪😪 उहाको शुन्दर भबिस्यको लागि सबैले प्रार्थना गरिदिउ 🙏🙏🙏🙏
Same thing
Confidence गुमाएर हो| अनि परिचयमा nervous नभई खुलाई दिएको भए मन हलका हुने
Photo copy
मेरो पनि शुभकामना नानीलाइ
Same thing
चारै जना कोच हरूलाई उच्च सम्मान भन्ने हरू यता🖐️🖐️
Ma xu
@@krishnapoudel9504 🌋
Dharmendra made me so emotional 😢 wish him all the best.
नमस्कार म धर्मेन्द्र सुनार सुदूरपश्चिम बाजुरा बाट।
मलाइ सबैले माया गरि दिनुहोला।मैले संगीत सिकेको छैन।म एउटा खोला पाखा पखेरा मा गाउने मान्छे हु। the voice of nepal ले एउटा मौका दिएको छ त्यसको लागि म the voice of nepal लाइ
धेरै धेरै धन्यवाद दिन चाहान्छु।र आगामी दिन हरुमा सम्पुर्ण स्वदेश तथा बिदेश मा बस्नु हुने नेपाली दाजु भाइ दिदी बहिनी हरुले धेरै माया गरिदिनु हुनेछ भन्ने आशा गरेको छु।।
Best of luck bro ..... season 3 ko winnner hunu parxa dherai mehanat garer ....
Love you bro
Best of luck bro
Good luck bro 😎
Best wishes to you
धर्मेन्द सुनुवारको गीत र उसको जिबन सैलेले आशु नै आयो 😭😭All The Best👍👍
Trishna Gurung र Raju Lama मन पराउने को को हुनुन्छ यता हाजिर गरिहालौ है त 💗!
Moh 🤚🤚✋😍😍
Tirsana gurungko aaja bata ma fan.
mo😘😗😘😗
I got goosebumps when Dharmendra sang👌..Innocent,Humble, Honest ❤️ Huge respect brother.. Always full support
धर्मेन्द्र सुनार को relly heart touch voice खुशी लागियो । पहिलो चोटि मै मन छोयो ।।
Umm mero ni
ईन्डिया बाट voice of Nepal 3 हेर्ने साथी हरु यता हाजिर हुम है
अनि बाजुरेलि ठिटो को प्रस्तुति चै दरो हो र हाम्रो सुदूरपश्चिमेली लाई यसपाली चै voice of Nepalले बुझ्यो धन्नेवाद ❤️ congratulations ❤️
Me.
Im big fan of voice of nepal
✋✋
Me🤚🤚
धर्मेन्द्र सुनार दाइ को फ्यान एक हौँ।👏👏👏
love from bajhang.. now from ktm.... D.S bro u rock....wow..wow..yrrr... best of luck...
😍😍😘😘
Bif fan
💙💙
Best wishes for you 💕 all
सुदुरपश्चिम को हिरा धर्मेन्द्र सुनुवार 🙏 उत्कृष्ट प्रस्तुति
तृष्णा गुरुङ्ग राजु लामा को ठूलो फ्यान ♥️❤️😍🥰
Me to ❤️ ❤️ 🤞 😘 ❤️
तिर्सना गुरुङ्😍😍😍😍
दिप श्रेष्ठ र प्रमोद खरेल चाही सौतनी परे की क्या हो 😀😀😀😀
@@aakasha.sharma7171 🤣🤣🤣
Trishna gurung को fan हरू यता हाजिर
Me
Weird peoples
Darmandar daju ko fan ho ma😥🤘🤘🤘🙏
शुरू देखी अन्य सम्म यी चार जना जज देखेर यती गौरब लाग्छ,५२ बर्ष सम्मका सबै दुख भुलेको छु तर लोक दोहोरीका जज देखेर मन रून्छ। दोलखाको बहीनी र बाजुरे भाइले ॲासु झारी दीनु भयो।
धर्मेन्द्रको आवाज मन नपराउनुे को नै होला र ??
Best of luck
मा कसम 15 चोटि हेरि सके
वाह!! धर्मेन्द्र सुनार ♥️😘😘
Me too❤️❤️❤️😍😍
Maile 50 vanda badi patak heri sake ajhai herxu ❤️❤️❤️
Maile 50 vanda badi patak heri sake ajhai herxu ❤️❤️❤️
After big boss finale I was too bored every weekend but glad voice of nepal 🇳🇵 started
Thank you VON team
Lots of love from Bhutan 🇧🇹
Ok sathi😊
Nepal aaunus ab.
😍
नयाँ कोज तृसला गुरुङ लाई मन पराउने जति यता हाजिर हौ त 🤛
name mistake vayex hajur wahako name trishna gurung ho
Sai ho
Melina ko team aatha😘comment gardinuu damendra sunar lai like❣️
Three things touched
1) this show not only looking for singers , also uniting the Nepalese people
2) yellow hoodie guy sang so spiritually and his digital audition , walked for 7 hrs .what a dedication 👏🏻👏🏻👏🏻👏🏻
3) trishana grung “ she cried” and her positive dedication.
Dhanyabad.....
His name is Dharmendra Sunar. Would sound better than your "yellow hoodie guy". I am just shocked at his talent and dedication.
Agree VON is uniting Nepali people. Judges are polite and respectful as well.
agree 🙏
@@chantefleurtheincredulous9360 🤝
@@santoshmuna1915 hajur
राजु दाईको फ्यान जत्ती हाजिर हुम्त्😍😍
☺
धर्मेन्द्र ले त the voice मा तहल्कै मजाए त यार लु भाई शुभकामना छ।
मलेशिया बाट हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त लु लु
The voice of nepal 🇳🇵dharmendra sunnar✌❤❤✊✊
आजा बाटा पर्देशि मुलुक फलामको खाटमा सुति the voice of nepal session 3 हरेक Episode नछुटाइ हेर्ने हरू जति यता हाजिर गरम है ✋✋✌️
Garo cha hjr
धर्मेन्द्र सुनारको प्रस्तुति ले मन छोयो 😢😢
Same
😓😓
धर्मेन्द्र सुनारजीको चाहिँ ठूलो फ्यान र सपोर्टर हुँ है म पनि।फेरि प्रमोद खरेल मेरो फेभरेट कोच हुन् ।उहाँकै टिममा जानू भयो झन् धेरै खुसी लाग्यो।
Best wishes Dharmendra and team promod.
धर्मेन्द्र सुनुवार 👌हाई हाई...........