Комментарии •

  • @debirai4799
    @debirai4799 2 года назад

    अतीसुन्दर लाग्यो साच्चीनै स्वोर्गनै येही जस्तो दृसे हेरेर अनुभुती दिलाईदीयकोमा याहां लाई धन्ने बात।

  • @rokakshetri413
    @rokakshetri413 Год назад +1

    आहा...कति राम्रो ठाँऊ साँच्चिकै स्वर्ग नै रहेछ । भिडीयो हेर्दा यस्तो लाग्यो कि म आफै त्यो ठाँऊमा घुमीरहेको छु । कल्पना मै डुबेछु म त । कसम भिडीयो सकीदा मात्रै झसङ्ग भए (ब्युझीए) यति राम्रो ठाँऊको भिडीयो बनाउनु भएको मा हजुरलाइ धेरै धेरै धन्यबाद❤❤❤

  • @nepalkoreajankari8710
    @nepalkoreajankari8710 2 года назад +1

    मलाई लाग्छ यो सुन्दर नेपाली भूमिमा, ऐतिहासिक महत्व बोकेको फ्लिम बनाउन मन् लाग्यो,

  • @skrsundar1014
    @skrsundar1014 2 года назад +1

    क्या अनकन्टार हौ राम राम। 😯😯😯😯 यत्ती उचाईमा जमीन हेर्दा सिमसारजस्तो देखिने। अदभूत।

  • @bimalarai2216
    @bimalarai2216 2 года назад +1

    सारै राम्रो ठाउ धेरै किसिमको खनिज र तिहाको भौगोलिक मनमोहक भएर होला अमेरिकाले मसिसि नेपालमा लागु गरेको तर हाम्रो गुलामि नेताहरुले गर्दा आज देश ले नै बिदेशिबाट लुटुनु पर्ने अबस्था हुदैछ आउदो चुनाबमा नेपाललाइ सहि नेतृत्व दिनु सक्नुपरो नेपालि जन्ताले जए नेपाल ❤❤❤

    • @piramalv1775
      @piramalv1775 Год назад

      Wooooow dherai ramilo sanfe bagar ko pani driysya dekhaunu hos bhai

  • @jerry9029
    @jerry9029 Год назад +2

    मेरो देश नेपाल स्वर्गको एक टुक्रा हो,, मेरो देश नेपाल मलाई प्राण भन्दा प्यारो छ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gitagurung3122
    @gitagurung3122 Год назад +1

    ओम नमो भगवते वासुदेवया
    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु हुनेहरू सबै सदस्यहरूलाई धेरै धेरै धन्यवाद हजूर हरुलाई प्राकृतिक सौन्दर्यमा नेपाललाई कुनै देश र महादेशहरु ले पनि जित्न सकिन्दैन देवीहरू र देवताहरू ले बास गर्नुभएको ठाउँ हो यस्ता ठाउँका मानिसहरूको जीवन बिताउन सहज त छैन तर पनि उनीहरू खुसी छन् भगवानको कृपा उनीहरूमा भइरहोस् साथै हजूर हरुले यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई पनि भगवानले सधैँ सहायता गरोस् हरेक यात्रा सफल होस् शुभ यात्रा हजूर हरुलाई।

  • @shetalrai3220
    @shetalrai3220 Год назад +1

    Nature beauti 2times herey maile yo video. Jati herey pani herirou lagxa 🌻🌼🌸🌺🍀☘️🌿🌱

  • @bijeshofficial1666
    @bijeshofficial1666 2 года назад +1

    wow katti ramro thau👌

  • @kirishnachhetri5059
    @kirishnachhetri5059 Год назад +1

    सचिन सर तपाईको भोईस र म्यूजिक हेरि रहुँ लाग्छ मन उमंग हुन्छ सम्पुर्ण धन्यवाद 🙏

  • @bnuprety744
    @bnuprety744 Год назад

    संसारकै सबैभन्दा सर्भश्रेष्ठ ठाउँ रहेछ प्रर्यटक इस्थल नेपाल सरकारले यो ठाउँ लाइ पहिलो प्राथमिकता दिएर संसार भरि का प्रर्यटक लाइ धुमाउन र देखाउन सकिन्छ धन्यवाद हजुर हरु लाई यसरि देखाइ दिनुभएको मा म हाल दुहा कतार बाट हेर्दै छु युरोप अमेरिका भन्दा सयौ गुना बढी सुन्दर शान्त स्वर्ण नेपाल रहेछ ।

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 2 года назад

    हजुरको यो भिडियो म रेगुरल हेर्छु कतार देखि देश भन्दा बाहिर बसेर भए पनि मेरो देशको कहना मेरो देशको निकै राम्रो राम्रो ठाउँ हरु हेर्न पाइएको छु हजुरको भिडियो मार्फत ♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @birbirendra5138
    @birbirendra5138 2 года назад

    सबै भिडियोहरु हेर्ने गरेको छु अति मन पर्छ सबै ठाउ पुग्न नसके पनि हेरेर भयपनी घुमेको अनुभुती हुन्छ 🙏🙏🇳🇵🇳🇵🇳🇵😘😘

  • @jasmantamang8092
    @jasmantamang8092 Год назад +1

    आहा कत्ति राम्रो ठाउँ 😍☺️😊👌🙏🙏🙏🌹🌹❤️

  • @sangamxettri34
    @sangamxettri34 2 года назад +1

    अाहा मनै लोभ्याउने ठाउँ

  • @HariJoshijaimaaserawalijaimaav
    @HariJoshijaimaaserawalijaimaav 2 года назад +2

    jai.nepal.kailash.mansrover
    Har.Har.mahadev.Bam.Bam.
    Bholenath.Hari.joshi..D.Dun
    uk.india

  • @LokuBhatta
    @LokuBhatta 8 месяцев назад +1

    खप्तड यात्राको लागि निम्तो छ सर।

  • @chandralama8061
    @chandralama8061 Год назад +1

    हेरेर स्वर्गीय आनन्द लिए👍👍👍सुन्दर पश्चिम नेपालको❤

  • @musicfamily259
    @musicfamily259 2 года назад

    आहा अति सुन्दर मनोरम दृश्यहरु। अत्यन्तै धन्यवाद छसचिन सरलाई यत्तिका मनोरम ठाउँहरु अवलोकन गर्न पाउँदा

  • @arunoli2857
    @arunoli2857 2 года назад +56

    आहा! कति सुन्दार प्राकृति पाटानहरु सचिन सर ।यसै गरि रुकुमको पाटान हरु पनि गजबको छ सर।एक दुई ओटा भिडियो मात्र आयो सर रुकुमको।यक चोटि समय मिलायर पुरै रुकुम घुम्म अनुरोध छ सर।🙏🙏

  • @surendrajungrai9319
    @surendrajungrai9319 2 года назад +1

    भिडीयो हेरे पछि यो ठाउँ घुम्ने उत्कट इच्छा जाग्यो । नेपालको धेरै यस्ता ठाउँहरु छन् जुन अहिले सम्म प्रचारप्रसारको कमिले पछि परेको छ । पुर्वी ब्लुजलाई धन्यावाद । अझ यस प्रकारको भिडियोहरु धेरै बनुन् ।

  • @Jamuna91
    @Jamuna91 4 месяца назад +1

    सुन्दर ठाउँ राम्रो लाग्यो ।😊

  • @narendrabahadurbudhathoki3122
    @narendrabahadurbudhathoki3122 Год назад

    मैले हजुरको सबै episode हेर्ने गरेको छु सबै अतिने रमनिय स्थानहरु छन तर यो स्थान चाहिँ अरु स्थान भन्दा विशेष मन पर्‍यो दाजु👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️

  • @bimalarai2216
    @bimalarai2216 2 года назад +1

    सारै राम्रो ठाउ धेरै किसिमको खनिज र तिहाको भौगोलिक मनमोहक भएर होला अमेरिकाले मसिसि नेपालमा लागु गरेको तर हाम्रो गुलामि नेताहरुले गर्दा आज देश ले नै बिदेशिबाट लुटुनु पर्ने अबस्था हुदैछ आउदो चुनाबमा नेपाललाइ सहि नेतृत्व दिनु सक्नुपरो नेपालि जन्ताले जए नेपाल

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +1

    जती शिखर देखाउनु हुन्छ हजुरहरुले उतीनै सुन्दरताले भरिभराउ हाम्रो नेपाल वाऊ कती सुन्दरता मा सजाई दियको प्राकृतिकले हाम्रो नेपाल बाबात जती हेरेनी नअघाउने हेर्दा त कति मन प्रफुल्ल हुन्छ हुई पुक्न सक्य भाअत सोर्गै पुक्य सरि होईन्थ्यो होला भगवान तेसै होईन एक गायकले नेपाल बारेमा रचेका गित तराई पाहाड क्या राम्रो मिलेको बेसाहारा सबै ले चिनेको नहुने केछर संसार सुन्दर छ हाम्रो नेपाल धेरै धेरै बधाई र धन्यवाद छ है सचिन न्यौपाने सरको टिमलाई

  • @developmentthapa
    @developmentthapa Год назад +1

    यो भिडियो हेरेर एकदमै मज्जा लिए कति सुन्दर रमाइलो ठाँउ रहेछ भिडियो हेर्दै म पनि त्यो ठाँउमा हिडेको पुगेको महसुस गरे धन्यवाद सचिन सर यति राम्रो भिडियो खिच्नु भएको र देखाउनु भएकोमा

  • @prakashbk7633
    @prakashbk7633 Год назад +1

    सारै सुन्दर ठाँउ ।।

  • @KironChetry-wz4pu
    @KironChetry-wz4pu 7 месяцев назад +1

    Love is Lovely Pleshs,
    I love Shachin Sir,,,,,,
    My Assam INDIA,,,,,,

  • @gbrai5868
    @gbrai5868 2 года назад +23

    अति सुन्दर हाम्रो देश नेपाल छ भन्ने यो पूर्वी ब्लुज बाट हेर्न पाउँदा धेरै खुशी लाग्छ।

  • @डि.पिधमला
    @डि.पिधमला 2 года назад +19

    स्वर्ग भन्दा प्याराे देश नेपालकाे घरमै बसेर देख्न पाइयाे
    धन्यवाद सर ।

  • @parbatilimbu241
    @parbatilimbu241 Год назад +1

    आहा कति सुन्दर ठाउँ

  • @skbikash3925
    @skbikash3925 Год назад +1

    कति राम्रा पाटनहरु स्वर्ण

  • @dustyboot1
    @dustyboot1 2 года назад +5

    नेपाली भएर पनि म आफैलाई विसवास भई रहेको छैन कि हाम्रो नेपाल यती सुन्दर रैछ भन्ने thank you Purbi blues 👏👏👏👍👍👍🙏🙏👌👌

  • @Himalaya972
    @Himalaya972 2 года назад

    एकदमै सहि ठाँउमा जानू भएको छ तपाईंहरु नेपालमा धेरै राम्रा राम्रा सुन्दर ठाँउहरु छ्न भन्ने त थाह नै छ तर मैले कल्पना पनि गरेको थिएन कि यति राम्रो सुन्दर अनि अति नै मनमोहक यस्तो ठाँउ पनि रहेछ तपाईंले सहि भन्नू भयो सचिन सर यहाँ गए पछि पिर चिन्ता तनावहरु सबै हराएर जान्छ मत प्रत्येक सुन्दर दृश्यहरुमा आफुलाई लडिबुडि गरेको feel गरिरहे नतमस्तक भए साच्चिकै मनलाई शिथिलता दियो ठाँउले अनि धेर धन्यवाद तपाईंहरु सम्पुर्ण लाई🙏👍️

  • @katuwaldil8854
    @katuwaldil8854 2 года назад +1

    Bichma bajne dhun man paraune koko hunuhuncha ❤

  • @nawarajdahal1030
    @nawarajdahal1030 2 года назад

    आहा कति शुन्दर ठाउ मलाई पनि जान मन लागो । जान नपाएपनि भिडियो हेर्न पाइयो खुसि लागो ।

  • @indrapoudel6203
    @indrapoudel6203 2 года назад

    सुरमा सरोबर तपोबन सहित सुदुरका रमाइला पाटनहरु म पनि घुँमे है शचिन जी :-चेन्नैबाट

  • @kanxupahari7216
    @kanxupahari7216 4 месяца назад +1

    ❤❤❤❤❤कति राम्रो छ हाम्रो देश नेपाल

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 2 года назад

    सुर्मा सराेबर् देखि गाेठ् मा बास् बसेर तपाेबन् तिर लागियाे सचिन् शर लाई धन्येबाद्

  • @tilakpujara9716
    @tilakpujara9716 2 года назад

    कसरी बयान गरु बयान गर्ने कुनै ठाउँ पनि छैन wawww so beautyful place

  • @bimalagurung1880
    @bimalagurung1880 5 месяцев назад +1

    मेरो देश नेपाल अति सुन्दर नेपाल❤❤❤❤❤👌👌👌👌🙏🙏🙏Thank you Sachin brother.God bless you ❣️❣️❣️

  • @sabinjaprel8962
    @sabinjaprel8962 2 года назад +4

    धेरैं धेरै धन्यवाद दाई हरू लाई र हजुरको टिमलाई , चिसो , कठिनाई , नभनी हाम्रो बझाङ मा लुकेका सुन्दर प्राकृतिक सुन्दरताले सारा जगत को देखाउनु भयको मा

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 Год назад +1

    Wow very beautiful place

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 года назад

    आहा कति रमाईलो ठाउँ 👍️👍️👍️👍️🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Hackergaming74647
    @Hackergaming74647 Год назад +1

    Bahut sundar jagga hai

  • @aashramsardar3035
    @aashramsardar3035 2 года назад

    Swoga jastai thau Nepal bhyerai ta dunia le gidhdhe najar lauxa Nepal harpna lai tq sir all teem lai

  • @ramrai7511
    @ramrai7511 2 года назад +3

    स्वर्गकै टुक्रा छ हाम्रो देश नेपाल सरकारको नजर पुगोस यो ठाउँमा र पर्यटक जान सहज बनाइदिवस भन्न चाहे मैले 🙏 धन्यवाद सचिन जि म हाल बहराइन बाट फलो गर्दैछु तपाइलाइ 🤟💕

  • @achyutmahat5027
    @achyutmahat5027 2 года назад

    ढिलै भयनि नेपाल को रमणीय स्थान हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @harkarajsampang3560
    @harkarajsampang3560 2 года назад

    हो नेपाल सचिकै स्वर्गको एक टुक्रा नै हुनुपर्छ यति राम्रो छ कि कसरी बर्णन गर्ने

  • @puskalrana1113
    @puskalrana1113 Год назад

    सायद स्वर्ग भनेको यहीँ होला अाहा कति सुन्दर ठाऊ

  • @matribhumiko-maya
    @matribhumiko-maya 2 года назад +15

    हामीलाई धर्तीको अफसरा जस्तै भुमि उपलब्ध गराउने महान हाम्रा राजाहरु लाई सबैले सम्मान गरौं। जय नेपाल जय मातृभूमि।

  • @rckatuwal26
    @rckatuwal26 2 года назад +2

    अति अति सारो सुन्दर दृश्य कहिले पुग्नु होला जस्तो भयो सर अजै यस्तै ठाउँहरूमा पुग्नु होला। बिसेस धन्यबाद।

  • @bhupatigurung8841
    @bhupatigurung8841 2 года назад +5

    आहा, साच्चिकै सुन्दर छ नेपाल । यस्ता ठाँउहरु नेपालका उच्च पहाडी जिल्लाहरुमा थुप्रै छ्न। तपाईंहरुको यात्रा देख्दा घुम्ने रहर जागेर आयो।

  • @dibanmagar8444
    @dibanmagar8444 2 года назад +1

    Ramailo lagchha ho swarga jasto hamro des.

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 2 года назад +26

    wow स्वर्ग भन्दा के कम छ् हाम्रो नेपाल ❤️🇳🇵🙏

  • @chitrakhaling6077
    @chitrakhaling6077 2 года назад

    Dherai ramro video yesko bayan garera sakidaen tpk hol team lai muri muri dhanewad Agami dinko subhakamana

  • @puranawasthi
    @puranawasthi Год назад +1

    ❤ thanku sir yastae thau darchula maa nii derae chan aaunus gumanus duniya laae dekhae dinus hamro sudhurpachimm

  • @kirankarki7341
    @kirankarki7341 2 года назад

    सधै भरी सफलता को सुभ कामना र आगामी दिन हरमा पनि येस्तै मनोरम भिडियो हेर्न पाउ।

  • @premkusari6932
    @premkusari6932 2 года назад +3

    कस्तो सुन्दर ठाउ घर बनाएर बसम जस्तो काठमाण्डौ बस्ने भातमारा हरुले ध्यान दिनुपर्छ जय नेपाल मेरो प्यारो नेपाल गर्ब लाग्छ मलाई यो पबित्र धर्तीमा जन्म भयो

  • @somnathnepal2160
    @somnathnepal2160 Год назад +1

    सर ले अति रमणीय नेपालका ठाउँ हरु देखाउनु र बणन गर्नु हुन्छ जाे मलाई पनि अति मन पर्छ , सरकाे कुन समयकाे यात्रा हाे भन्न भए राम्रेा हुने थियाे।

  • @santoshthapa4572
    @santoshthapa4572 Год назад +1

    सोर्गको अनुभव गर्न मिल्ने ठाउँ

  • @sherneupane8271
    @sherneupane8271 Год назад +1

    सारै सुन्दर दृश्य

  • @dronakafle143
    @dronakafle143 Год назад +1

    आहा कति सुन्दुर सुर्खेत बिरेन्द्र नगर 7 इत्राम दोर्ण प्रशाद काफ्ले

  • @bluemoon-pb6sn
    @bluemoon-pb6sn 2 года назад

    Oho VDO kurda kurda balla herna paiyo 🤗tyo mijasilo boli mitho Bolne saili ani VDO presentation no words for you sir ❤️

  • @Rabinlama9
    @Rabinlama9 Год назад +1

    Amezing 👌 place in Nepal 😎❤️❤️❤️🌄

  • @rishiramchalise8845
    @rishiramchalise8845 2 года назад

    हे रानी सुर्मा सरोवर
    रहेछौ तिमी स्वर्ग सरोवर
    उपमा धेरै के दिउँ तिमीलाई
    चाहन्छु चुम्न लौन एकबार ❤️

  • @mousamjabegoo4435
    @mousamjabegoo4435 2 года назад

    अति सुन्दर ठाउ देखाउनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद र अझै यस्तो भिडि हरु देख्न पाईयोस sir

  • @mickeyshrestha9115
    @mickeyshrestha9115 Год назад +1

    Sorga ko tukra Mero des nepal❤❤❤

  • @ramtamang470
    @ramtamang470 Год назад +2

    तपैको धेरै भिड़ियो हेरियो तार यो जस्तो भिड़ियो कुनै छैन सराय रामरो लाग्यो मलाई पनी यो थाऊं घुमना मन लाग्यो🥰🥰🥰🥰🥰🥰😃😃😃😃😃

  • @mixcelebrityworld
    @mixcelebrityworld 2 года назад +6

    मेरो एकदमै सम्मान छ हजुरले यति धेरौ मेहेनत गरेर भिडियो बनाउनु भएकोमा 🌹🌹🙏🇳🇵💝

  • @surenstha56
    @surenstha56 2 года назад +1

    "heaven place in Nepal,🥰💚😘

  • @anilagarwal6326
    @anilagarwal6326 2 года назад +1

    Sooooo Nice Supab

  • @rajunepali9656
    @rajunepali9656 Год назад +1

    Sarai Manmohak thau sir and good explanation

  • @ashikbardewa8970
    @ashikbardewa8970 2 года назад +1

    आहा कति रमाइलो ठाउँ हो । जति हेरु हेरि रहु लाग्ने । यो ठाउँ देखाउनु भएको मा धन्यवाद । नेपाल मा अबसर छैना भन्छन तर मलाइ त यो ठाउँ देखे पछि अबसर नै अबसर देखे जस्तो लाग्यो । यो ठाउँ लाई पर्यटनको लागि राम्रो ब्यबस्थापन गर्न सके बिदेशी पर्यटक लाइ भित्र्याउन सकिन्छ ।

  • @Bmaple2001
    @Bmaple2001 2 года назад +7

    #world no.1 beautiful country Nepal🥰🥰🥀🇳🇵🇳🇵

  • @Tejanvlogs-m2j
    @Tejanvlogs-m2j 2 года назад

    अहा कति सुन्दर ठाँउ ?स्वर्ग

  • @nabinmgr6888
    @nabinmgr6888 2 года назад

    तपाईहरुलाई हेर्दा आफै पनि यात्रा गरिरहेको छु जस्तो लाग्छ तपाईहरुको नियामित दर्सक

  • @saritarai7827
    @saritarai7827 2 года назад

    साह्रै राम्रो भिडियोहरू बनाउनुहुन्छ तर कति सुन्दर फुलहरूलाइ त्यति वास्ता गर्नुहुन्न हेर्न खोज्दाखोज्दै हेर्नै पाइन्न 😔

  • @binodpokharel4674
    @binodpokharel4674 2 года назад +1

    निका छ

  • @deepakwod519
    @deepakwod519 Год назад +1

    So beautiful patan

  • @sagardhami5921
    @sagardhami5921 2 года назад

    बा ।। वा वा ।। भिडियाे काे लागि ।।। लभ यु

  • @hafizsaiyad3216
    @hafizsaiyad3216 2 года назад

    आहा सारै सुन्दर हिमाली पातन हरु सारै मन पर्यो धन्यवाद सचिन सर

  • @jharanagharti4016
    @jharanagharti4016 2 года назад

    Yeti sundar vdo Bayan garna sadhya xaina tystai ramro backtune sarai aananda lageu tyi mathi Tapai ko mitho aawaz♥️♥️

  • @jungthapa5108
    @jungthapa5108 2 года назад

    Tapai harule purva janm ma kunai thulo punya garnu bhako thiyo ra yo junima swarg jasto ramra ramra thau herna ra ghumna paunu bhako xa......hamile lakhon rupiah kharxo garera bidesh ghumna kina jana paryo ra swarg jasto sundart Nepalmai bhayesi......Great Job Purvi Blues Team!!!

  • @bishnupoudel2361
    @bishnupoudel2361 2 года назад

    Sundar video !!hardik aabhar!!!!!

  • @robbinslamichhane1922
    @robbinslamichhane1922 2 года назад +1

    आति सुन्दर ❤❤

  • @sanooraee7006
    @sanooraee7006 2 года назад

    सुइजरल्यानड फेल छ यो ठाउ

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 года назад

      ruclips.net/video/TQno0V41vPI/видео.html म गाउँले लाई नि subscribe गरिदेनुस daaididi😘😘😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajivchaudhary1486
    @rajivchaudhary1486 Год назад +1

    So beautiful place

  • @sanjeevchamlingrai6344
    @sanjeevchamlingrai6344 2 года назад +5

    स्वर्ग शायद हुँदैन, स्वर्ग छ भने यहि धर्तीमै छ, about 36 मिनट सम्म स्वर्गको घुमाइ धेरै रमाइलो, धन्यबाद सचिन भाइ , From Darjeeling!

  • @sukmitgurung8917
    @sukmitgurung8917 2 года назад

    सचिन भाइ सपना जस्तो लाग्यो जानू त भयो त्यो बाटो कसरी फर्किनु होला सोचेको तर सकुशल फर्किनु भयो ठाउँ र दृस्री हेर्दा काहीँ त सास नै छोटो भयो मुटु दर्‍ऐ रहेछ रमाइलो दृर्स्य देखाउनु भयो धेरै धेरै धन्यवाद जिबन्त रहने छ तपाईं हरुको यो भोगाइ अनि यो भिडियो

  • @beezudhami1857
    @beezudhami1857 Год назад +1

    Yati sundar thau pani Rai x nepal ma😮😮😮

  • @sugampantha664
    @sugampantha664 2 года назад +1

    Wow

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 года назад +3

    अर्को जनैपुर्णीमामा माता बडिमालिका मेलाको दृश्यावलोकन गराउनु भए अझै गज्जब हुनेछ !

  • @Ramkrishnaofficial177
    @Ramkrishnaofficial177 Год назад +1

    दाजु यक पटक हुम्ला को पनि vlog बनाउनु पर्यो यस्तो सुन्दर दृश्य हुम्ला मा पनि छ!

  • @iamarun2069
    @iamarun2069 2 года назад +1

    प्रकृति प्रेमी र रोमाञ्चक यात्रा मन परेर होला यो एपिसोड को दृश्य ले गुजबम्प दियो ।
    बिशेष लेक को जनहिन पटानहरु मलाई खुब मन पर्छ । भाग्य मा भए अवश्य आउला यहाँ । मलाई यो ठाउले मोहनी लगाएको जस्तो भयो ।
    सचिन सर अनि पूर्वी ब्लुज टिमलाई यस्तो दृश्य देखाई दिएर जानकारी दिनु भएकोमा आभर धन्यवाद ।

  • @karunadixit8594
    @karunadixit8594 2 года назад +1

    bht bht sunder 🙏🌹

  • @anjugurung1977
    @anjugurung1977 9 месяцев назад +1

    When I am free I will watch your blog minimum 5.6parts.I really You all travellers.

  • @anupacharya7188
    @anupacharya7188 3 месяца назад +1

    हामी नेपालीले विदेशमा आएर सुन्दरता खोज्छौं तर आफ्नै देश आफ्नै जिल्ला सम्म घुम्न सकिएको छैन। 😕 सोर्ग हो मेरो देश ।। विडम्बना झोले हरुले बेचेर
    सक्नु थाले 😢

  • @manbahadurbk4326
    @manbahadurbk4326 2 года назад

    आज सम्म कसैले न देखेको स्वर्ग को के बयान गर्ने हाम्रो देश लाई देखेर स्वर्गको परिकलपना गरियको होला ।साँचै स्वर्गको एक टुक्राहो हाम्रोदेश।।

  • @brajrai1855
    @brajrai1855 2 года назад

    जसरी पनि घुम्न जान्छु - जान्छु यो ठाउँ