शंकर र पीएसको चिन्ता : पार्टी डुब्न लाग्यो, कार्यकर्ताले लत्तो छाडे, भोट खोई ? ओलीको काउन्टर जवाफ

Поделиться
HTML-код
  • Опубликовано: 14 дек 2024

Комментарии • 365

  • @ChetanElectronics
    @ChetanElectronics 6 часов назад +118

    देश बनाउनु छ भने एमाले सकिनै पर्छ

    • @rajkumarbidari-m3d
      @rajkumarbidari-m3d 6 часов назад +1

      😂😂😂

    • @Buddha763
      @Buddha763 6 часов назад +2

      @@rajkumarbidari-m3d good

    • @dalbahadurgahamagar1912
      @dalbahadurgahamagar1912 6 часов назад +6

      एमाले र काङ्ग्रेस पनि

    • @manusaru2138
      @manusaru2138 5 часов назад +9

      एमाले मात्र होइन काङग्रेस को त नाम निसाना हुनु हुन्न😂

    • @aryangc909
      @aryangc909 5 часов назад +2

      Good

  • @khimmagar07
    @khimmagar07 5 часов назад +35

    एमाले/कांग्रेस लाई पत्तासाप गर्नुपर्छ अनि बन्छ देश।

  • @Ghana87000
    @Ghana87000 5 часов назад +19

    एमाले पत्ता साफ हुनु नै देस सफल हुनु हो सबैलाइ चेतना भया ।

  • @omprakashbaral4092
    @omprakashbaral4092 5 часов назад +26

    एमाले जस्तो भ्रष्ट पार्टीमा इमानदार मान्छे एउटा पनि बस्दैन यो सत्य कुरा हो।

  • @RidamBista2652
    @RidamBista2652 5 часов назад +23

    यी पुराना पार्टी पुरै सकिनु पर्छ

  • @pomrajbhandarinepal6719
    @pomrajbhandarinepal6719 6 часов назад +32

    कोसि हैन अब लुम्बिनि बाटपनि एमाले पाटि कमजोर हुदैछ ८४ मा हेरमला

  • @gamepronepal
    @gamepronepal 6 часов назад +31

    कसम ढाटेको होईन एमाले लाई सक्काउने भनेको कै के पि बाबै नै हो।

  • @asishrana200
    @asishrana200 6 часов назад +16

    भ्रष्टचार गर्ने र भ्रष्टाचारीहरुलाई संरक्षक गर्ने एमाले पार्टी देश र जनताघाती पार्टी हो। एस्तो भ्रष्ट पार्टीलाई जनताहरु मिलेर चुनाव बाट मिल्काउनुपर्छ।

  • @lilamager8056
    @lilamager8056 5 часов назад +14

    उल्टो काम गर्ने सुल्टो रिजल्ट खोज्ने एमाले सिद्धिनु पर्छ।

  • @premshrestha1343
    @premshrestha1343 6 часов назад +16

    प्रधानमन्त्री ओली को घमण्डको कारण हो l

  • @kumarthapa1089
    @kumarthapa1089 5 часов назад +10

    84 मा तिमी हरुको अन्तिम हो यमाले सकेको दिन नेपाल बन्छ यति सम्झिदा हुन्छ

  • @RaiTdrr
    @RaiTdrr 5 часов назад +10

    अब ८४ को परिणाम एमाले/काङ्ग्रेस/माओबादिको पत्ता साफ हुन जरुरी छ,यदि नेपाल बन्नु छ भने🙏

  • @bikramale9114
    @bikramale9114 4 часа назад +4

    रबिलाई प्रचण्डको बलियो साथ रहेको छ ।
    जहाँ अन्याय, अत्याचार र भ्रष्टाचार हुन्छ, त्यहाँ गणतन्त्रको पिता प्रचण्ड हुन्छ ।
    यो प्यारो भुमी नेपालको राजनेता हो प्रचण्ड ।❤❤❤

  • @SomraniLama
    @SomraniLama 6 часов назад +24

    खाली लुट्ने चोर्ने ठग्ने भ्रष्टाचार मात्रै गर्ने चोर हरु को निती नियम कस्ले मान्ने किन मान्ने?

  • @shivasharma8926
    @shivasharma8926 5 часов назад +12

    भस्टचारि नम्बर १ पाटि ऐमाले

  • @samir.mukhiya2052
    @samir.mukhiya2052 5 часов назад +14

    आदरणीय एमाले मा रहनु भएका सम्पुर्ण माहानुभाव हरु तपाईं हरु अझै पनि एमाले मै हुनुहुन्छ भने 84 सम्म एमाले पार्टी परित्याग गर्नुहोला
    अनि एक पटक मन देखिनै सोचेर सबैभन्दा उत्कृष्ट पार्टी छान्नु होला ।
    तपाइका छोरा छोरी बिदेशमा छ्न मर्ने बेला पानी दिने कोहि हुदैन अब तपाइको नभएपनी तपाइका नातिनातिना हरुको भबिस्य सुनिस्चित गर्न तपाईंले पार्टी परिवर्तन गर्नु आबश्यक छ यदि पार्टी परिवर्तन गर्नु हुदैन भने 84 मा आफ्नो अमुल्य भोट परिवर्तन गर्नुहोस ।
    यदि एसो पनि गर्न सक्न्नुहुन्न भने अलिकति कुकुरको गु प्लेटमा राखेर खानुहोस
    धन्यवाद 🙏🙏🙏

  • @BadriRijal-c1o
    @BadriRijal-c1o 6 часов назад +9

    भोट अब मरुभूमि तिर खोज्न जाओ किन भने युवा हरु मरुभूमि तिर बेल्चा उचाल्दै छन् तिमीहरूलाई भोट त हाल्छन्

  • @raimukesh369
    @raimukesh369 5 часов назад +9

    बलतकारी र भ्रष्टाचारी उत्पादन केन्द्र एमाले सकिनु देशलाई भलो हुन्छ

  • @ShreeramtimalsinaShreeramtimal
    @ShreeramtimalsinaShreeramtimal 6 часов назад +11

    एमाले र कांग्रेसका नेता हरु ले देस। बिगार्ने कार्य गर्दछ यिनी नेपालका लागि हुनु अति नराम्रो असर हो यो पाटिको पतासाप गर्नु पर्छ

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 6 часов назад +7

    एमाले बिहिन हुन पर्छ एमालेमा अझै ओली जिन्दावाद भन्ने दिसा झाए हुने

  • @jeevandarpan4820
    @jeevandarpan4820 5 часов назад +7

    हामिले नै हो 3 पटक भोट् हालेको 84 मा मेरो तर्फबात 28 भोट गयो ओलि प्रबिदी ले।

  • @BikashRai-p9i
    @BikashRai-p9i 6 часов назад +8

    तिमी हरले काम चै राम्रै गरेका छौ । भ्रष्टाचार गर्ने काम, आफ्नो लाई पोसाउने काम, युवाहरूलाई बिदेश पठाउने काम साहै राम्रो काम, जाग है जाग युवा हो जाग।

  • @doleshwartimsina6884
    @doleshwartimsina6884 5 часов назад +5

    देश लुट्न बाहेक के गरेउ हौ हजुरबुबा हरु तिम्रा दिन गए अब।

  • @keshabmainali8142
    @keshabmainali8142 6 часов назад +6

    एमाले र कांग्रेसको अन्त्य हुनुपर्छ अनि मात्र नेपालीहरुको सुखी र खुशी हुने दिन सुरु भयो भन्ने बुझिन्छ।

  • @युगचुहन
    @युगचुहन 5 часов назад +3

    भर्ष्टचारिको साझा सङठन हो ,सदै आफुलाई सहि भन्ने गलत धारणा छ एमाले ले

  • @NirojBasnet-rc2ty
    @NirojBasnet-rc2ty 6 часов назад +12

    एमाले मुझी मुर्दावाद

  • @bibekkhatri8786
    @bibekkhatri8786 6 часов назад +14

    एमाले सकिनु पर्छ नभए देश बिकास हुदैन हो

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 4 часа назад +2

    तिमीहरूजस्तो नेता भएपछी सिद्धिने पक्क छ ।मजस्ता धेरैले त्यागिसके एमाले ।

  • @pawankarki1876
    @pawankarki1876 6 часов назад +7

    मुलुक बिकास नहुमा मुलत एमाले नै बिकास बाधक रहेको देखिन्छ ।जस्ले राम्रो काम गर्छ त्यसलाई देख्नु नसक्नु,बालेन कुलमान, को राम्रो कर्ममा ओलि कम्पनीको दमन हेरे पुग्दैन र? तेसैले एमालेलाई छोड्नुपर्छ जनताले।

  • @jasdhanrai5249
    @jasdhanrai5249 6 часов назад +5

    एमाले को बिकल्प नै अब सोच्न पर्छ नेपाली जनताले।

  • @rajeshkhadka6536
    @rajeshkhadka6536 6 часов назад +4

    तिम्रा अभियान ले फरिया ओडो

  • @MahendraBasnet-j6v
    @MahendraBasnet-j6v 6 часов назад +5

    काम छैन अब आरम गरे हुन्छ के पि बा

  • @JayaRamKhatri-ic8od
    @JayaRamKhatri-ic8od 3 часа назад +1

    सकिने मेसो

  • @sureshshah5214
    @sureshshah5214 3 часа назад

    पुरानो पार्टीको काम छैन। राम्रो काम भएको भय 30 बर्ष सम्म नेतृत्व लियकोले एसको जिम्मा लिने कि नलिने ?

  • @Sujanunknown
    @Sujanunknown 2 часа назад +1

    चोर हरू गफै त गर्ने त हो नि काम केही ख्यास्ने होइन

  • @bibekyadav270
    @bibekyadav270 6 часов назад +4

    💯 shi Kura grnovo hajur Aemaley din gyro hajur ab parchment KO palo

  • @nayarupdhamala5691
    @nayarupdhamala5691 5 часов назад +1

    तपाईंको नीति जनतामा होइन गुटमा मात्र पुग्छन्

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 6 часов назад +2

    केकोलागी जाने,किन जाने ,केको आसामा जाने?

  • @BhagirathBasel-dn9ci
    @BhagirathBasel-dn9ci 5 часов назад +1

    luttantra gare paxi yestai ho

  • @buddhigurung5982
    @buddhigurung5982 6 часов назад +2

    Gurung la shai bol x....❤

  • @chirankhanal
    @chirankhanal 6 часов назад +1

    नीति र भासण अब भाणमा जाए ,ब्यवहार हेर्छन् जनताले

  • @motishrestha5572
    @motishrestha5572 5 часов назад +1

    84 ma 7 sit aau6

  • @deepakmgr162
    @deepakmgr162 3 часа назад

    काङ्ग्रेस एमाले अब विश्राम गर्नु पर्छ🙏

  • @padamgiri3437
    @padamgiri3437 4 часа назад

    घण्टो छ देशको चिन्ता!!😮😮

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 5 часов назад

    यो पार्टीमा गुन्डागर्दी मात्र छन तर जनताले तेस्तो चाहदैनन जनताले बिकास चाहन्छन अहिले समय फेरियको छ जनता बुझ्नेछन

  • @bishnuneupane8127
    @bishnuneupane8127 3 часа назад

    एमाले बर्वाद हुनुमा शंकर पोखरेल अनि केपी ओली जिम्वारी छन्

  • @sabinarai193
    @sabinarai193 6 часов назад +3

    सकियो एमाले

  • @bsubba06
    @bsubba06 5 часов назад

    जनताले राजनितिक स्थाइत्वको लागि २ पार्टि प्रणालि होइन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा रास्ट्रपतिय प्रणालि हो

  • @NabarajRai-l8w
    @NabarajRai-l8w 5 часов назад

    एमाले मात्र होइन, यो सविधान खारेज गरौ किनकी यो ब्यवस्था नै आयती हो।।

  • @krishnakumarmisra7683
    @krishnakumarmisra7683 5 часов назад

    एमाले पार्टी सक्रिए पंछी देस बच्चन सक्छा एमाले पार्टी बचेसी देस बचाउन ग्रहों पर्छ

  • @sanamrai7589
    @sanamrai7589 5 часов назад

    पुरानो ले एमाले भितैको कुरालाई बुजेकै छैन माधब पक्षे र वलि पक्षे भएशी र तेस्को नतिजा हो सत्य र राम्रा लाई हाम्रा बनाउनु नस्क्नु पक्षेपाती ब्याबहार गर्नुनै एमाले को दुस्परिनाम हो

  • @dharmaraj-tv
    @dharmaraj-tv 3 часа назад

    नीति हैन नियति बदल्न जरुरी छ।

  • @PikalRana-v3f
    @PikalRana-v3f 5 часов назад

    यो कमान्डर कोअहमताले हो समाजबादि लाइ लियर भिम रावल लाइ लियर सबै यक जुट हुनुपरोनि

  • @RamSingh-ou7ss
    @RamSingh-ou7ss 3 часа назад

    अब याद आयोत जनता के रैछ भने कुरा अब गाउ बाट लखेटिन छौ

  • @traKumal-xn6fy
    @traKumal-xn6fy 2 часа назад

    सकेकै राम्रो

  • @KrishnaThapa-s2z
    @KrishnaThapa-s2z 2 часа назад

    जनताले लखेट्न मात्र छ

  • @Bikashgatraj
    @Bikashgatraj 3 часа назад

    एमाले र काङ्ग्रेस त समाप्त नै हुन जरुरी छ
    देशमा नयाँ काम हुनकाे लागि नत्र केही हुने वाला छैन ?

  • @PMVlog-
    @PMVlog- 5 часов назад

    गाउँ गाउँ सहर बाटै एमाले काङ्ग्रेस लाई उठ्नेै नसक्ने गरि पछार्नु पर्छ किनकि झुट्काे खेति भ्रस्टाचारि जाेगाउने काम र निर्दाेष लाई अत्याचार गर्ने लाई अब जनताले कदापि छाेड्ने छैन ।

  • @GaneshBasnet-e7q
    @GaneshBasnet-e7q 3 часа назад

    देश बनाउने हो भने एमाले कांग्रेसलाई जनताले भुल नै पर्छ यदि जनताले भुल्न सकेन भने देश गयो अरूको हातमा भनेर के हुन्छ

  • @parbatagautam9061
    @parbatagautam9061 4 часа назад

    अधिनायक बाद र सामन्त बादकाे परिणाम !

  • @ChoplalBashyal-q9u
    @ChoplalBashyal-q9u 2 часа назад

    अबका जनता त्यति लाटा सजिलै बुद्धू छैनन कम्रेड हरु बेलैमा सचिनु पर्छ

  • @bibekdhungana9202
    @bibekdhungana9202 4 часа назад

    रबि लामिछानेको हात धोएर लागेका जुनै पार्टी पनि सकिन्छ हद नै गरेका छौ

  • @ChakradevBhatt-py3uh
    @ChakradevBhatt-py3uh 5 часов назад

    अब जन्ता सर्भम्म नागरिक बुझज्दै छन् फिल्म एक्ट्रेस मा,सिमीत, छः जय सरकार जय, युवा पीढ़ी,जय स्वाभिमान जय नेपाल जय जय जय रहोस

  • @padamrana3245
    @padamrana3245 5 часов назад

    कार्यकर्ता ले लत्ता छोडेको होइन कि ओलिले लत्ता छोडेको हो।भने यसै कारण गर्दाले नै पार्टी तुहिन थालेको हो।ओलिको एकलौटी हैकमी पार्टिमा शासन चलाउनु को मुख्य कारण नै हो।

  • @shivraaaaj
    @shivraaaaj 4 часа назад

    के निति छ र महासचिब ज्यु त्यस्तो जनतामा लानलाई ?
    जताततै भ्रष्टाचार मात्र गर्ने र भ्रष्टाचारिलाई जोगाउने निति त जनता मान्छन र ?

  • @sennytamu7670
    @sennytamu7670 5 часов назад +1

    kp ko yo lasta h

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf 4 часа назад

    एमाले कांग्रेस सकिएकै राम्रो सबै एमाले कांग्रेसका राम्रा राम्रा युवा नेताहरू रासामा गएकै राम्रो। एमाले कांग्रेसले देशको विकास गर्ने भएको भए अहिलेसम्म ३३ वर्षसम्म गरेर भ्याइसक्ने थियो अब एमाले काङ्ग्रेसबाट केही हुनेवाला छैन। बरु राम्रा राम्रा युवा नेताहरू रासपामा गएकै राम्रो हो। बेलैमा होस् पुराउन युवाहरू ले

  • @abroadjob8128
    @abroadjob8128 5 часов назад

    ऐमालेलाई सकाउनु पर्छ ।

  • @chandralama6786
    @chandralama6786 6 часов назад +1

    एमालेको कर्यकर्ताको तालि खुब बज्थियो केपीको भोलिमा खै आज भोली तालि पनि सुनेन ???

  • @bishnugurung6298
    @bishnugurung6298 6 часов назад +1

    यिनीहरु देश बनाउने हैन , लुटने हो |

  • @ramkandel7671
    @ramkandel7671 5 часов назад

    भ्रष्टाचार, पश्चिमा दलाली,पानी टंकिमा पैसा लुकाउने, जनतालाई रैती ठान्ने एमालेको सिद्धान्त जनता सम्म पुगेकै छ त। अरू केही जनता सामु पुर्याउन बाँकि छ र।

  • @aryangc909
    @aryangc909 5 часов назад +1

    Khadk Bhadur ko panijahaj khee????

  • @Digoonlinetv
    @Digoonlinetv 6 часов назад +1

    बल्ल बुझेछ शंकरेले ।

  • @kbrana4305
    @kbrana4305 5 часов назад

    Good analysis Sir Shanker Pokhrel & Minister Pirthivi Subba Gurung.

  • @rishikeshpokhrel2418
    @rishikeshpokhrel2418 6 часов назад +1

    लुटतन्त्रले कार्यकर्ता वहकियकाेे थाहै भयन पाटिलाई।

  • @ramkrishnatamang3764
    @ramkrishnatamang3764 3 часа назад

    यो देस बन्नलाई एमाले पार्टी सक्किनै पर्छ ?

  • @Bharatbohara57
    @Bharatbohara57 6 часов назад +1

    देशको प्रमूख भए सम्म एमाले देश कहीलै बन्दैन यीनीहरु लाई हटाउन पर्छ।

  • @basantmalla8053
    @basantmalla8053 5 часов назад

    सबै भन्दा अहङ्कारी के पी ओली हो कसले सम्झाई दिने

  • @rahmbaniya2579
    @rahmbaniya2579 6 часов назад +1

    Timiharu samapta hunuparxa

  • @chandrathapa8087
    @chandrathapa8087 6 часов назад +1

    जन्ता लाई भन्छनस गएर लाज छैन झाेले

  • @ishworlamichhane9328
    @ishworlamichhane9328 6 часов назад +1

    तिसौ बर्ष कति साथ दिनु र हो।।

  • @mahasinghbogati3521
    @mahasinghbogati3521 6 часов назад +1

    आफै खाउ आफै लाउ गरे पछि कस्ले साथ दिन्छ

  • @anilthapa5279
    @anilthapa5279 5 часов назад

    वडा स्तरिय संगठन देखि स्थानीय तह बाटै नाताबाद ले हावी भएपछि पाटी ले मिसन ग्रासरुट भनेपनि ग्रासरुटका राम्रा सक्षम व्यक्तिलाई नदेख्नु पनि ठूलापाटी टाईटेनिक डुबेझै डुब्नु स्वभाविक नै हो 🚫⁉️

  • @GopalBist-p3d
    @GopalBist-p3d 2 часа назад

    पार्टीका कार्यकर्ता जोगाउनु भन्दा लखेटे पछि

  • @jennex6740
    @jennex6740 6 часов назад +1

    Sakinai parxa yemale

  • @mahendarBk-d9i
    @mahendarBk-d9i 4 часа назад

    सहि गरेछन अब एमाले पतनकाे बाटो मा छ

  • @NarendraLamsal-c7r
    @NarendraLamsal-c7r 4 часа назад

    तपाईंहरुको कुनै कुरा जनताको बिचमा जान बाँकी छैन त्यही भएर एमाले सकिंदै गएको हो ।

  • @Cham-d9j
    @Cham-d9j 6 часов назад +1

    भ्रष्ट एमाले बाट तादा बनौ सचेत नागरिक

  • @GopalBist-p3d
    @GopalBist-p3d 2 часа назад

    एकता जोगाउनु नसक्नु भिम रावल जस्तोलाप बहिर्गमन गर्नु एमाले पतन हुनुको कारण हो

  • @ishab2957
    @ishab2957 5 часов назад

    तिमिहरुको नीति सबैले बुजि सके लुट्ने र खाने र लुट र ख्याउ भन्ने प्रष्ट छ ।

  • @BuddaSorali
    @BuddaSorali 6 часов назад +1

    कम्निषट।हरु।सर्बहारा।कुराेगरेर।नेताहरु।पुजीबादी।पर्बिदी।

  • @KhagendraRai-xl3sp
    @KhagendraRai-xl3sp 5 часов назад

    सबै जनतासग पुगेरनै तिमीहरू जस्तो नेताले गर्दा एमाले सकिदैछ। किनकी पार्टिको गलतकामलाई गलतभयो भन्ने नेताहरूलाइ कार्बाईगर्दै जाउ ।८४मा देख्छौ।

  • @kalugaha3771
    @kalugaha3771 4 часа назад

    गतिलो कामगर्न पर्यो नि मिथिदेखि तलसम्म भ्रष्टचार गर्न सिकाउने तानासाही बन्न सिकाउने कामगर्नेलाई तर्साउने लोप्पा खाने हो 84मा जनतालाई दुख दिने सर्बश्रेष्ठ मै हु भन्ने म र मेरो भनाई मान्नैपर्छ को दम्भ हो

  • @purnaneupane1279
    @purnaneupane1279 6 часов назад +1

    एमाले पतन भाकै राम्रो हो

  • @hemrajpoudel1100
    @hemrajpoudel1100 5 часов назад

    नेपाल भन्ने देश बनाउनु छ भने खड्के एमाले समाप्त हुनै पर्छ !!!

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 5 часов назад

    एमाले पार्टी झुर नै बनायो बर्तमान अध्यक्षले।

  • @tarangsagar2096
    @tarangsagar2096 4 часа назад

    ए मा ले सकिनु पर्छ

  • @ptmwpmr
    @ptmwpmr 2 часа назад +1

    कती दीन झुट बोलेर भेडा बनाऊन खोज्छौ ? अब जनता बालेन र रबी का भैसके । जनता शीक्षीत भैसके । भेडा त अब यी ८ कक्षा फेलर हरु हनेछन हेर्दै जाऔ

  • @LaxmanThapa-l7w
    @LaxmanThapa-l7w 4 часа назад

    अब 084मा एमाले देश भरी बाट पत्तासाफ हुन्छ

  • @lalkarkilalkarki9568
    @lalkarkilalkarki9568 5 часов назад

    यस्ता टुक्का र उखान गर्दै गरेउ भने 84मा तिम्रो बीउ पनि जोगाउन मुस्किल पर्छ उखान र टुक्काले देस बन्दैन