@@radhikabasnet5051 ल सबैलाई यसको अर्थ बताई दिनुस त, नम्बर्स ३१:१५ र १७ को। लेभि १:१०-१३ को। बाइबलको गड ले नरबली पनि लिन्छ रे हो! क्या गजबको परमेश्वर ख्रिस्टेनका।हाहा।
@@HappyAngelsChannelRaiGlory अगाडि पछाडीको पदले ख्रिस्टेनमा कमारा कमारी किन्ने बेच्ने चलन रहेको, के का लागि, प्रष्ट भयो। अब प्रस्थान 21:7 अनुसार कुनै मानिस "एकछिनको लागि मान्नुस तपाईको बुबा" ले "'तपाई जस्तै"' छोरी (छोरा किन नभनेको?) लाई बेच्न पनि पाउने भयो किन्न पनि। यो पदले त यहि भन्छ! अब बाइबल (गड को बचन) मा यस्ता पद छ भनेर (गड को बचन) माथि विश्वास गर्नु पर्यो वा बाईबल शिक्षा झुठो गलत साबित कसरी भयन वा सही शिक्षा हो यो?
Jaya masih Haleluya haleluya
Amen 🙏 praise the lord
Halllelujah praise God 🙏 Prabhu yeshu lai dhanyabad hos 🙏 jaimashi sabailai 🙏 amen
Amen ❤❤❤
Jaymashiki🙏❤❤
Malea panidherei assei pawei tank you
amen 🙏🙏
Hallelujah amen
Jaimashi
Amen
🙏🙏🙏🙏🙏💥💥💥💥💥
❤
लेभि १:१०-१३, नम्बर्स ३१:१५-४० गड यहोवा येशु (बाईबल) को बचन होईन? वा यस्तै काम गर्न सिकाएको हो? पृथ्वीमा नभयको कुरा तर स्वर्गमा भयको देखाउन सक्छ?
parmeshwor ko bachan khelasi nagarnu hola ramro sanga baibal padhnu hos ani bujhnu hos
@@radhikabasnet5051 ल सबैलाई यसको अर्थ बताई दिनुस त, नम्बर्स ३१:१५ र १७ को। लेभि १:१०-१३ को। बाइबलको गड ले नरबली पनि लिन्छ रे हो! क्या गजबको परमेश्वर ख्रिस्टेनका।हाहा।
प्रस्थान २१:७ अनुसार छोराछोरी श्रीमती बेच्न पांईदो रहेछ क्रिस्यानिटीमा। यस्तो बचन गर्ने पनि परमेश्वर (येशु/यहोवा) रे?हाहा।
tapaile baibal ko bachanlai yesto arop na lagaunu hos bholi niyema parda tapaile lekha dinu parxa
@@radhikabasnet5051 ए यो बाइबलको बचन होईन? त्यसो भय बाईबल त झुठो साबित भयो!
Hajur ko lekhai aanushar......hajur le ramro sanga sunnu VA ko rahe cha.....tq next pai sunnnu hai 🙏