RANA THARU

Поделиться
HTML-код
  • Опубликовано: 10 апр 2020
  • सुदुर पस्चिम महेन्द्रनगरमा एउटा छरिएको सानो गाउ छ । यो गाउ प्राय शुन्सान रहन्छ जब होली आउछ तब यो गाउमा छुट्टै रौनक थपिन्छ । होली कारीब १२ -१४ दिन सम्म मनाउने गरिन्छ पालै पलो हरेक्कको घरमा नाचगान तथा खान्पिन चल्छ । गाउ भरिका महिला हरु मयुरको भेसमा निस्किन्छन र गाना बजाना गर्दै गाउलाई उल्लासमाय बनाउछन। यस्तै उल्लासमा म पनि पुगेको थिए र तेतिबेलई खिछेको राना तारु हरुको महान चाड होली को यो भिडियो । हाल त्यहा एउटा होम स्टे पनि छ त्यो होम स्टे मार्फत दिईने सत्कार त कहिले पनि बिर्सिन सकिदैन ।

Комментарии • 2