म्याग्दीबासी मगर ईतिहास र नालीबेली//Laxman Gharti Magar// PUN MAGAR// Myagdi// Magar History//Magar

Поделиться
HTML-код
  • Опубликовано: 10 дек 2024

Комментарии • 36

  • @rajumagar1434
    @rajumagar1434 Год назад +3

    अत्यन्त सान्दर्भिक र चेतना मुलक विश्लेषण।

  • @JiwanThapa-w4s
    @JiwanThapa-w4s Год назад

    All the best thanks😊

  • @tbthapamagar5112
    @tbthapamagar5112 Год назад +4

    एकदमै सहि लाग्याे। पक्कै पनि हाम्राे मगर समुदमयकाे जनसंख्या धेरै भएको ले सानाेतिनाे कुराहरु विवादमा आउनु कुनै ठुलाे कुरा हाेइन। तर जति सक्छौं जाेडिदै जाने हाे छुट्ने कुरा कसैले नगरिदिनु हाेला। र छन्त्याल समुदाय पनि मगरहरुकै एक हिस्सा हुन्। त्यसैले छन्त्याल समुदायलाई पनि मगर समुदायमा समेट्न सक्यौं भने झनै राम्राे हुनेथियाे।

    • @yamthapa4532
      @yamthapa4532 Год назад +2

      अत्यन्तै समसामयिक , सान्दर्भिक , विश्लेषणात्मक एवम् सूचनामुलक सामाग्री सम्प्रेषण गर्नु भएकोमा धन्यवादका साथ आभार व्यक्त गर्दछु । मगर जातिको इतिहास , भाषा धर्म , संस्कार तथा संस्कृति एवम् परम्परालाई भूगोल / स्थान बिशेष तथा सामाजिक संरचनाले पनि प्रभावित बनाएको पाईन्छ ; जस्तै कुनै क्षेत्रका मगरहरुले आफ्नो कुलपुजा लगायत चण्डी / मण्डली सुंगुरले पुजा गर्ने गरिन्छ भने कुनै क्षेत्रका मगरहरुले सुगुरले छुॅदा क्षेत्रबास बसेर चोखिने तर भैँसी भने नभै नहुने प्रचलन पनि पाईयो । जेहोस् तापनि , सुगुर वा भैँसी भक्षीहरू मगर नै होइन भन्ने तर्क गलत हो ; जहाँ सम्म कतिपय पुन समुदायका बिद्वान मित्रहरुको आफुलाई मगर होइन भन्ने भनाई छ यो बृहत मगर एकताको बिरूद्ध छ । बरु म्याग्दी लगायतका जिल्लाहरुमा छरिएर रहनु भएका छन्त्याल बन्धुहरुलाई पनि हाम्रै मगर समुदायमा समाहित गर्नु पर्दछ । जय मगर ! जय मगरात !!!

  • @suryathapa5785
    @suryathapa5785 11 месяцев назад +1

    मलाई लाग्छ मान्छेहरु अलि कमाउने धनी हुनेखाने भयो भने गरीबलाई हेप्ने गर्छन म्याग्दी का पुनहरु धेरै बिरतिस लाहुरेमा छन धेरै कमाउने भए त्यहीँ भएर अहिले छुट्टीन खोजेका छन त्यहीँ म्याग्दीमा गरीब पुनहरु पनि छन उनिहरुले हामी पुन मगर नै हो भन्छन है पैसा कमाउने भए पछी बोसो लाग्छ भन्थे हो रहेछ यो सत्य पनि हो ?

  • @sukrajmanger-ce5xs
    @sukrajmanger-ce5xs Год назад

    Akdhaml ramro

  • @randawathapa7193
    @randawathapa7193 Год назад +2

    Good aknowge in community

  • @kesharpun8345
    @kesharpun8345 Год назад

    Good,Pun magarharuko bisayama ajhai
    Khoj talas garnu hola dhanyawaad ramro lagyo video.

  • @ReenaGharti-v4b
    @ReenaGharti-v4b 11 месяцев назад

    ❤❤❤❤❤❤❤

  • @tbmagarpithakote4532
    @tbmagarpithakote4532 Год назад

    ekdam right hamro pani kulma sungur chaldaina

  • @ganeshbhujel187
    @ganeshbhujel187 Год назад

    अध्यायन चाँहि मिहिन तरिकाले गर्नु पर्छ । अरुले लेखि दिएको आधारमा, भनि दिएको आधारमा यहि जाती हो भन्दै गर्दा कालान्तारमा सन्ततीले दिक्कार्नेछन्।

  • @bikramthapa9961
    @bikramthapa9961 11 месяцев назад

    म्याग्दी को पुन मगर हरुले हामी पुन मात्र हौ भन्छन् भने पछि अरु तिरको पुन मगरहरु ले हामी त मगर नै हौ भनिराखेका छन् पछि म्याग्दीका पुन मगर हरु एकलकाँटे हून्छन् अहिले के को लागि तमासा गरिराख्या छन् भाषा परम्परा भन्ने कुरा त राई राई बिच तामाङ तामाङ बिच अरु थुप्रै को मिल्दैन

  • @jmahadevshah4231
    @jmahadevshah4231 7 месяцев назад +1

    पुन र मगर दुईं फ़रक जात हो ऐकै होईंन ।। पुन जात हरु राजा खलक हुन ।। पुन राजा खलक को आफ़्नो भूगोल ,भासा , धर्म , भेसभूसा , रीतिरीवाज , कला संस्कृति , आजापूजा आदी सबै छ ।। पुनहरु महान योद्धा राजा खलक हुन बहादुर र बीर हरु ले भरिऐको ऐके प्रसिद्ध जात हुन ।।
    पुन जात ले मगर जात चोंरेर भर्ती भऐ अ रे ?? मगरहरु पुन जात सहीत 20 लाख जनसंख्या छन र पुन आफ़ै 9 देखी 10 लाख जनसंख्या बोकेको जात हुन 20-10 = 10 ऐही 10 लाख हो मगरहरु र पुनहरु पनी 10 लाख हुन ।। के 10 लाख जनसंख्या ले मगर जात राखेर भर्ती भऐ होला ???? ऐस्ता दुई कौदीका र हास्यास्पद कुरा नगरे हूनछ है “””” ज्ये कर्पाकेली बा बा ।।

  • @SandhusGurung
    @SandhusGurung 10 месяцев назад

    Ghale Raja le Kar uthaune garthyo bhanera manna sakincha. tesaile kar uthaune Ba (pa) KARPA banyo. Kar uthaune Ba ko purkha (khe) Lee bhayeko hunale KHELEE baneko hunu parcha. Ghale bhaneko Lee hun. Yinai karan le KAR-BA-KHE-LEE (karbakheli) baneko hunu parne ho ki bhani manna sakincha. Pun haru ghale raja ko santan ho ki bhanna sakincha.

  • @hastapun2862
    @hastapun2862 8 месяцев назад

    अरे बाफ्रे बाफ्रे,,म यो के कुरा सुन्दै छु हो ? प्यारो भाइ लक्ष्मण तपाईं म्याग्दीको धेरै गाउँठाउँमा कष्ट गरि घुम्नु भएको रहेछ बडो खुसी लाग्याे । जुन उद्देश्य र योजना लिएर घुम्नु भएको थियो सायद तपाइँलाई सफलता नमिलेर हो कि अधिकांश आरोपित भाषा मात्रै प्रयोग गरेको देखिन्छ । मलाई बहुतै दुख पनि लाग्यो । हामी म्याग्दीका पुन मगरहरुलाई अरु ठाउँका मगरहरू कसैले पनि तिमीहरु त मगर होइनौं भनेको अहिलेसम्म सुनेको थिएन । हामी कहिल्यै पनि मगरको अस्तित्व बाट बाहिर गएका छैनौ र जाने वाला पनि होइनौ । हामी पुन मगर भएर जन्मनुमा हामी एकदमै गर्भान्बित पनि छौँ । तपाईंले बुझे जस्तो पुन मगरको नाम बेचेर कमाइ खानेहरु धेरै धेरै छन् । उनिहरूको कुरा सुनेर होला तपाईंले हामी सिधासाधा पुन मगरहरूको यत्रो बदनामी बयान दिनु भएको तर ठिकै छ भाइ हामी हाम्रो प्रतिष्ठा र कर्तव्यबाट कहिल्यै पछाडी जाने छैनौ । म्याग्दीको हाम्रो पुन मगरका जवानहरूले देशबिदेशमा इतिहास रचेका पनि छन् । तपाईंको यो कमजोरी बयानले हामीलाई कुनै असर पनि पर्दैन । आइन्दा तपाईंको प्रस्तुतिहरु यस्तो खालको कदापि नहोस् । पहिला पहिला त हामी पुन मगरहरु लाटा जस्तै थियौं अहिले त धेरै जान्ने बुझ्ने पनि भएका छौँ । तपाईंको यो बयानलाई लिएर हामी पनि केहि गरौ भन्ने सोचमा जाने हो भने अवस्य केहि हुन सक्छ तर हामीमा बदलाको भावना छदै छैन । यिनीहरू त सिधा रहेछन् भन्ने सोचेर फेरि यस्तो खालको कुरालाई नदोहोर्याउनु होला नत्र बोलेको कुराले भोलि ठुलै समस्या नल्याउला भन्न सकिँदैन भाइ । तपाईंको योग्यता, क्षमता र आम्दानीलाई ठिक तरिकाले प्रयोग गर्नु भनेर सल्लाह दिन्छु है भाइ ।

    • @jmahadevshah4231
      @jmahadevshah4231 7 месяцев назад

      होइन कहा को मगर ले पुन लाईं मगर होईंन भनेको हो र पुन राजा खलक ले नै पुन हामी मगर होईंन भनेको हो है ।। पुन जात को आफ्नो भूगोल भासा , धर्म , कला , संस्कृति , भेषभूसा , आजापूजा , रीतीरीवाज आदी सबै छ पुन जात र मगर जात दुईं फ़रक जात हुन ।। यो दुईं चार दिनको कुरा होईंन यो 15,20 बर्स पहिले देखी को खोज र अनुसंधान हो यहाँ लाईं बल्ल थाहा भयो होला तर यो पुन राजा खलक फ़रक र मगर फ़रक जात हुन है ।। र पुन जात ले मगर जात चोंरेर भर्ती भो भनने हास्यस्पथ कुरा नग़रऊ होला पुनहरु आफ़ै मा 9,10 लाख जनसंख्या बोकेको छ र मगर 20 लाख हो तेस मा 10 लाख घटाऐ बाक़ी मगर हरू पनी तेही 10 लाखमात्र त हो ।। के 9,10 लाख पुन जात ले मगर नाम चोरे होला त ह ?? यो कथा कस्ले पत्याउछ ह ??

  • @minbahadurrana453
    @minbahadurrana453 Год назад

    Ma rana magar hu hamro pani kul puja ma bheda bakhra ra kukhura matra chalxa maile bujhe anusar sirf gaha magar ra ale magar haru le sungur puja chalxa kul debta lai

  • @sandipthapa-q7m
    @sandipthapa-q7m Год назад

    Lack of education

  • @remabhndari7876
    @remabhndari7876 Год назад +2

    Sir gharti magar haru ta magar hoina bhanxan k yo stte ho ki gharti magar hoina tallo jati hun bhanxa

    • @bishumagar8840
      @bishumagar8840 Год назад +1

      Bhujel gharti chuttai ho kham magar ko gharti thar magar nai ho hamro magar ma sano thulo hudaina sabai thulo nai ho. Bhujel gharti chai chuttai jat ho Waha haru Lai chai rajya satta le tallo jat banakoho

    • @ganeshbhujel187
      @ganeshbhujel187 Год назад

      घर्ती छुट्टै जात हो। यस भित्रपनि उपथरहरु छन्। जङ्गेको मुलुकी ऐनमा समेत छुट्टै जात लेखिएको छ।

  • @JohnBoat-e2d
    @JohnBoat-e2d 26 дней назад

    Lebang hola toh gaun ko naam

  • @remabhndari7876
    @remabhndari7876 Год назад

    Repply dinu paryo sir

  • @samuelmagar3205
    @samuelmagar3205 Год назад

    Arkai jaat ko manxay haru pun magarko name ma bharti bhako thiyo hola ani tinai haru ahilay hami magar hainau bhanya ho

  • @tbmagarpithakote4532
    @tbmagarpithakote4532 Год назад

    eniharulai out gare hunxa

  • @sandipthapa-q7m
    @sandipthapa-q7m Год назад

    Jansangia gatanna sagis ho

  • @karnakr4648
    @karnakr4648 Год назад +2

    तपाईं ले यति लामो अडियो के के को लागि पुन हरु लाई मगर भई दिनु भनेर सर पछि फर्केर हिडेर काम छैन राणा काल देखि लोकतान्त्रिक गणतन्त्र आयो तपाईं आफ्नो पहिचान खोज्नु होस मगर को भाषा लाई स्कूल हरु मा समाबेश गराउनु पुन समाज को पछि लागेर केहि मिल्ने छैन साथी हो मेरो थर पुर्जा हो पुन जात हो एउटा मान्छे को एउटा जात हुन्छ त्यो हो पुर्जा पुन साथि हो अरु को धेरै जिम्मा नलिनु ल

    • @samuelmagar3205
      @samuelmagar3205 Год назад +1

      Magar haru bich fato lyauna khojay paxi kina kura nagarnu ra, tapai haru magar hainau bhannay pun bhanauda haru arkai jaatko santan haru ho lahuray naapna ko laagi pun bhanera bhayo ani tehi bhayera yesto birodh garya ho

    • @birmanmagar5132
      @birmanmagar5132 Год назад +2

      Ta muji myagdi ko pun haru matra le pun chuttai jaat ho bhannu bhanda pahile yeti soch nepal ma kul pun haru ko jansankhya kati cha ra tyas bhitra pun magar haina bhanne timi myagdi ko 2/3 gaaun ko manche haru matra ho timi haruko jansankhya badi ma kati na hola maximum 4/5 hajar timi haru chuttina khojdaima magar lai kehi asar pardaina tara timi harule uparnata aba dekhi pun thar(surname) afno naam Ko pachi rakhne kaam nagarnu kina ki whole nepal bhari ko pun sabai magar hunn bas timi pakhandi soch bhako myagdi ka pun haru matra magar hoina rahecha bhanne bujiyo tyasai karan le timi harulai magar sanga sambandit kunai chij sanga jodinu adhikar chaina yaad hos

    • @moogarboy6443
      @moogarboy6443 Год назад +3

      Ma pani tilija nai ho vanus na ta hamro pun ko jat k ho darma k ho bhasa bhesbusa chalchalan k ho , khoi ta hamro bhasa kata gaya ?? Kina chai hami pun haru ko dress magar ko jasta ko testai khi farak theyna ?

    • @bishumagar8840
      @bishumagar8840 Год назад

      Ae hai uso bhaye hajur haru k purja ho? Kina bhanda ma taha Thapa magar ho ane khalak saru ho saru ma Pani kalo Ra goro saru hunxa tyesma ma kalo saru ho bhanesi Mero Pura name Bishu Saru Thapa magar tyestai hajur Karna Purja Pun Magar. Ke ma Pani Bishu Saru Thapa ane jat chai Thapa bhaye 🤣

    • @bishumagar8840
      @bishumagar8840 Год назад

      Grg haru ma Pani lama grg bhanxa bhane lama ma Pani krogi lama, migi lama, Paige lama, tengi lama hunxa jasto for example ko Lagi Sunil krogi lama gurung 😂😂😂 Ali bhujera bolnu hola sir dherai aandha bhakta nahunus