Комментарии •

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 Месяц назад +122

    बालेन लाई छोएर त देखायो झोले हरु ... खुरुक्क मेयर साब को जे जे आदेश भिजन छ त्यही गर्दै जाओ ।

  • @rabibaral9333
    @rabibaral9333 Месяц назад +67

    पारकिङ्ग मारिफया तिमिहरु ले जनता झुक्याउन जानेका छाै,तिमीहरू लुटेर खान पल्केका जनता झुक्याउने दिन गए धेरै कुरलेर बाेल्दैमा पारकिङ मारिफया, जाे चाेर उसैको ठुलो स्वर ।

  • @AnsunitharuAnsunitharu
    @AnsunitharuAnsunitharu Месяц назад +58

    २२ का सबै झोले प्रतिनिधि

  • @AshimPariyar-lg9qp
    @AshimPariyar-lg9qp Месяц назад +11

    बालेन सर लाई अब आउने ८४मा प्रधानमन्त्री बनाऊनु पर्छ सबै साथी भाई हरु ले आफ्नो परिवार मा वुझाउनु पर्छ यो पाली बालेन् सर लाई हामी सबै ले सपोर्ट गर्नु जरूरत छ होइन भनी अब आउनी पुस्था ले नेपाल भनि देश कता छ भनेर भनेछन् हामी लाई भगवानले दिनु भको हो बालेन् सर जस्तो मान्छे हुनुपर्छ नेता बल्ल देश ले मुहार फेर्छ हामी नेपाली लाई पर्देसी मा गएर कति गरो हुन्छ यै हो बेला सबै ले भुज्नु साथी भाई हरु अब फाइल खलनु हुन्छ सर ले केपी, प्रचन्ड,सेरे ,को ।।। हामी जनता लाई होस बरु हजुर जस्तो शक्ति सली मान्छे लाई कै नहोस् भगवान।।जय बालेन्।।जय नेपाल ।।🇳🇵❤

  • @veerlama7477
    @veerlama7477 Месяц назад +63

    एसता भूत हरू ले कहेले देश मा बिकाश हुन दिदैन😢जय बालेन❤जय नेपाल

  • @user-nh3bu9zf7c
    @user-nh3bu9zf7c Месяц назад +46

    पाटिको झोलेहरुलाइ बिकाश चाहिएको हैन कमिसन हो नभएत बिकास बिरोधि हुदैन थिएहोला

  • @pradipmagrati9712
    @pradipmagrati9712 Месяц назад +7

    जतिसुकै असफल बनाउने प्रयास गरेपनि जनता मेयर बालेन शाहको पक्षमानै छन् ।।

  • @birugurung7800
    @birugurung7800 Месяц назад +58

    यो राँरि को हो? ?

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 Месяц назад +13

    Balen sir lai mannai perxa yetro birod huda pani hasi hasi answer dinu vako xa proud of you balen sir ❤❤🙏🙏🙏🙏

  • @sharada5383
    @sharada5383 Месяц назад +28

    सरकारी जग्गा हरफ ,हनन गरेर सुकुम्बासी बस्तीमा बस्न कस्ले दिईयो महिला सदस्य महासय ???
    त्यसैले चर्को स्वर र बिरोध।
    😢 '' जो चोर उसैको ठुलो स्वर" 😢

    • @sharada5383
      @sharada5383 Месяц назад

      मेयर बालेन्द्र शाह ज्यू पक्ष जनताहरू,
      नेताको पक्षतिर झाेलेनै देखियो।
      नेपालमा बसेर माऔसेतुंगको फोटो पुजा गर्ने ।
      नेपालमा बसेर गाँघिको जयजयकार गरेर आफनो पार्टिको गरीमाय पार्टी भन्नु लाजमर्दो हो।

  • @LokRijal
    @LokRijal Месяц назад +33

    अनि 160जनाको लागि 3करोड जनता सधै दासी यहि हो दलिय सासक बाट जनता मरिरहने हो

  • @AnsunitharuAnsunitharu
    @AnsunitharuAnsunitharu Месяц назад +22

    राम्रो भए यतिका दिनसम्म के गरेर बसेका थियौं तिम्रो पाटि र तिमि हरुले जन्ता सब देखेकाछन

  • @samarsamar8467
    @samarsamar8467 Месяц назад +3

    बालेनको सपोर्ट मा कोको हुनुन्छ ✋🏼
    जती पनी वड़ा का स्यालहरु छन ठीक लगाऊनु पर्छ🙏🏻

  • @krishnabahadurbudhathoki9826
    @krishnabahadurbudhathoki9826 Месяц назад +28

    थुतुनाे किनचलायकाे हाे जय बालेन जनता छन शाथमा

  • @PMS4455
    @PMS4455 Месяц назад +19

    मेयरको बिदेश भ्रमण अवधि भित्र निकै खिचडी पाकेछ ।

  • @tamusandesh-dl6cb
    @tamusandesh-dl6cb Месяц назад +40

    पाटिको झोलेहरु जय बालेन

  • @rameshbikramsingh369
    @rameshbikramsingh369 Месяц назад +11

    बालेन गरेको बिकास को कार्य मा कमिसन भ्रष्टाचार गर्न नपाएर बालेन्को बिरोध मा उतृएका झोले हरु को भनाइ।

  • @red_gaming6559
    @red_gaming6559 Месяц назад +5

    जय बालेन सय बालेन ❤❤

  • @asikkumal5278
    @asikkumal5278 Месяц назад +13

    राम्रो काम त गर्नै नदिने जता पनि झोले भरौटे हरु मात्रै देखिन्छ जे गर्न लागे पनि रोकेको छ रोकेको छ

  • @bharatrajneupane386
    @bharatrajneupane386 Месяц назад +6

    Go ahead Balen !!!

  • @sumankarki7985
    @sumankarki7985 Месяц назад +5

    यतीका बर्ष सम्म नभएका कार्य 2 बर्षमा भएका छन के हेरेका थियौ झोलेहरू संसारले हेरेका नेतालाइ घेरेका झौ लुटाहा झुण्डहरू मुर्दाबात ।

  • @dilliramgiri524
    @dilliramgiri524 Месяц назад +10

    balan is real hero balan ko harak kam ramro xa.

  • @harisharma6469
    @harisharma6469 Месяц назад +5

    आब नेताका झाेलेहरूलाई जिताउन हुन्न जय नेपाल

    • @kamaladhungel7550
      @kamaladhungel7550 Месяц назад

      बिरुवा पखाल्ने लाइ कारबाई गरी जरीवाना गर्नू पर्यो।

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke Месяц назад +19

    यो जाठिको नाम के रैछ

    • @kiransubedi3763
      @kiransubedi3763 Месяц назад

      यसको नाम घुस खान नपाएर हो यसको नाम घुसिया हो

    • @narayanbahadur9542
      @narayanbahadur9542 Месяц назад

      Anita Karki mahawabadi jhole ho

    • @sankalp.shrestha
      @sankalp.shrestha Месяц назад

      यो डे*डि माओवादी छापामार​ हो, काम​मा भ​न्दा झ​ग​डा ग​र्नेबेला जैले अगाडि आउछ​।

  • @JyaulHaqueMiyan
    @JyaulHaqueMiyan Месяц назад +6

    Real Nayak Balen Shah

  • @RB76Vlogs
    @RB76Vlogs Месяц назад +14

    पार्टीका झोलेहरू

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Месяц назад +5

    काम अनुसारको मान पाउछ अहिले तर काम गरेर देखाउनुस सबै राम्रो गफ र झगडा नगरौ मिलेर जानू ठिकहोला देश राजधानि सबैजनताको साझाहैनर बिबाद भन्दा बिकास तिर जानुहोस भासण भन्दा काम तिर ध्यान जावोस जो भयेनि खानेेतिरनलागौ बिकास तिर लागौ घमन्डी नबनौ सबै ठुलैहौ साना कोछर बरा वर हुपर्छ

  • @mathurathapa9713
    @mathurathapa9713 Месяц назад +5

    तिमीहरु को मुखले बोल्ने बानिले गदाँ जनताले खोसेको हो पकै हो

  • @user-fh8gj1fc4i
    @user-fh8gj1fc4i Месяц назад +3

    अर्को ८४को चुनाबमा यो पाट्टिको जोलेहरुको मासु र रक्सिम नबिकनुहोला नेपालि जन्तहरुहो,किनभने मासु र रक्सित एकदिन्मै सकिन्छ तर जोलेहरुत ५बर्षा राज गर्छ मोज गर्छ अनि लासटामा जोले भन्दै गालि गर्नु सिवाय केहिहुदैन!बालेन्को जै होस्

  • @bharatsinghbharatsingh-qm8qt
    @bharatsinghbharatsingh-qm8qt Месяц назад +2

    बालेन शाह को आदेश लाई फलो गर भाइ बहिनि हो 😂

  • @sunitakhanal4666
    @sunitakhanal4666 Месяц назад +3

    यो चर्को बोल्ने एक मात्र झोलेनओ आइमाइ कुन वडाकी रहिछ? बिकास गर चर्को बोली होइन।

  • @salushrestha3680
    @salushrestha3680 Месяц назад +3

    Balen sir good job

  • @roshanthapa968
    @roshanthapa968 Месяц назад

    Misson 84 ma yesta party ka jhole harulai ek vote pani dinu hunna ,sab swotantra lai vote dinu parcha ,jay nepal❤❤

  • @bindabhandari3295
    @bindabhandari3295 Месяц назад +2

    अब 84 को चुनाबमा पाटीका झोलेहरु बडारिने छन हेर झोले हो...

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Месяц назад +5

    यस्ताे पाराले बिकाश हाेईन बिनासहुन्छ

  • @Santoshthapa-ni7ec
    @Santoshthapa-ni7ec Месяц назад +1

    Balen saha jindabad

  • @pradeepkarki462
    @pradeepkarki462 Месяц назад +1

    सबै जन प्रतिनिधिहरु देश जनता प्रति ईमान्दार बफादार भै अघि बड्ने सके केहि हुन्छ तर पार्टी कै झाेले बने सकिन्छन् ॥

  • @roshanthapa968
    @roshanthapa968 Месяц назад

    Yo dharti ko boj haru party ka jhole haru le aaile samma k gare,
    Balen is the best❤

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Месяц назад +4

    ३ जना खाते नेताहरूले गर्दा हो

  • @JivanDangol-p5e
    @JivanDangol-p5e Месяц назад +3

    Bikasako birodiharu jati matra balen ko birodha garekoho jay balen sir

  • @purjalaxmi398
    @purjalaxmi398 Месяц назад

    युवा हरूxan vaneko ta sabai purano jastai raixan bhastacari haru , balen sir yi sabai sanga bhachanu parxa पहाडी bata xura hannsakan ,jay balen ❤❤❤❤

  • @dibyadhojkarki3417
    @dibyadhojkarki3417 Месяц назад +1

    पार्किइ्ग भाडा खरबाैँ खानेहरु नेपाळ आमाकाे कुपुत्र हुन ! जय आमा नेपाळ🇳🇵❤️

  • @जगत
    @जगत Месяц назад +3

    कामगरनेला ई.दिदैनन.पाटि.धेरैभयपछि.

  • @sadikchyathapamgr3270
    @sadikchyathapamgr3270 Месяц назад

    Jole j j kura gare pani sabai vanda best vaneko hami sabai nepali janta ko laghi balen sir nai hunu hunxa ...100%

  • @user-bj7mp4fk1m
    @user-bj7mp4fk1m Месяц назад

    जय बालेन ❤❤

  • @user-en7og4lo1p
    @user-en7og4lo1p Месяц назад +1

    Jay balen sar

  • @dilipkumarrishidev4117
    @dilipkumarrishidev4117 Месяц назад

    Jay Nepal 🇳🇵🇳🇵,🙏🙏 Jay Balen sah🙏♥️

  • @tarakhanal9844
    @tarakhanal9844 Месяц назад +8

    दलले त आज देश कहा पर्याए

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy Месяц назад +1

    तिमी हरु 100 हौ 200 हौ तर यहाँ 3 करोड जनता को कुरा हो तिमी हरु नेपाल लाई कहिले दरो बनाउने सोचेनौ झोले हो बालेन लाई धेरै टचर न देउ फेरि थाहा न पाउला तिमी हरु कुन दिन अपहरण मा पर्छ भनेर

  • @babukajishrestha1073
    @babukajishrestha1073 Месяц назад

    याे झाेले पार्टिहरू ठुलाे कि ३ कराेड जनताहरू ठुलाे ? तिमिहरूलाई पार्टिकाे सेवा गर्न पठायकाेकि जनताकाे सेवा गर्न ? त्याे पनि ख्याल गर झाेलेहरू ।।

  • @rameshchaudhary7522
    @rameshchaudhary7522 Месяц назад

    वडा 22 अध्यक्ष नेपालको ठूलो कोरोना भाइरस निस्केको महसुस भयेको छ
    नेपाली जन्ताले अब नया बिचार गर्नु पर्ने दिन आउदै छ
    नेपालमा राजा फालिदा देश डुबाइ सके झोले अनि पर्टी कर्याकर्ताले
    मिल्छ वडा अध्यक्ष फालि सम्पुर्ण काठमान्डौ बालेनलाइ जिम्मा लगाइ बिकाशको नया बाटो खोल्ने हो कि ?
    के भनु हुन्छ काठमान्डौ जन्त ?

  • @ArjunShresthaVlog
    @ArjunShresthaVlog Месяц назад

    नगरपालिकामा उठ्ने वडा प्रमुख, वडा सदस्य वा कुनै पनि पदमा उठ्ने व्यक्ति अबदेखि कुनै पनि पार्टीको नहुने गरि स्वतन्त्र व्यक्ति मात्र यो पदमा उठ्न पाउने व्यवस्था गर्नुपर्छ। यस्ता झोलेहरु व्यो पदमा राख्यौ भने देशमा विकास हुन सक्दैन।

  • @devikakhatri5743
    @devikakhatri5743 Месяц назад +1

    जय बालेन 🙏

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy Месяц назад

    कहिले पनि यो देस राम्रो होस भ्रष्टाचार जिरो बानौ युबा लाई देस मै रोज दिम भन्ने त कहिले सोचेनन माचिक्क्ने हरु ले त जति बेलै पनि बालेन लाई घोचेको छ घोचेको छ तिमी हरुको सुन्दर साख्य ले के चै गरो पाटी को झोले हरु

  • @ramesmagar
    @ramesmagar Месяц назад

    Jaya balen ❤❤❤❤

  • @editingboy776
    @editingboy776 Месяц назад

    Jhole haru lai pakha lagaudai afno kam gardarai januhos meyar balen sir ❤❤

  • @gobindathakuri5318
    @gobindathakuri5318 Месяц назад

    Jya balan g❤❤❤❤❤❤❤❤❤

  • @rajtamang2006
    @rajtamang2006 Месяц назад

    कठमाण्डौमा पनि गुईठेहरू थुप्रै पलेका रछ दालहरूले

  • @jawansinghtamang
    @jawansinghtamang Месяц назад

    प्रचण्डको भान्जी पर्ने रहेछिन यी वडा सदस्य अनिता

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 дня назад

    सकारात्मक साेचका साथ पनि कहिले काहीँ त वाेल न ।

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d Месяц назад +3

    Yo chini kaji lay boleyko ni sunnai maan lagdaina jholey

  • @indirathebe7625
    @indirathebe7625 Месяц назад

    Jay balen sir ❤

  • @bornofmindghimire5888
    @bornofmindghimire5888 Месяц назад

    यि भासण गर्नेले आजसम्म के काम गरेका छन, यिनिहरूको भासणले नै थाहा हुन्छ यि कस्का आसेपासे हुन्भनेर,तर बालेन भषण गर्ने भन्दानी काम गर्ने व्यति हुन् ।

  • @btgvlogger
    @btgvlogger Месяц назад

    बालेन्सको विरोध गर्नेहरूलाई नि एकएकलाई गोली हानेर ठ्याङ्क ठ्याङ उडाइदिनु पर्ने हो के।

  • @matrikadhungel1269
    @matrikadhungel1269 Месяц назад

    नेपालमा पाटी भन्ने एक नेपाललाइ बीस समान बन्दैछ जनतालाई ।हेरौं भ्रष्टाचार कमिशन खान नपाउदा पाटीगत मेयरमाथी प्रश्न माथी प्रश्न।स्वतंत्र मेयरमाथी पाटीको दवाव ।योसवै कमिशन र भ्रष्टाचार को आवाज हो ।

  • @harimayagurung6213
    @harimayagurung6213 Месяц назад

    Timi haru sabai jana le Mayor ju ko saath support garnus na, milera kaam garnus, eak arko ko khuta tanne kaam nagarnus, Mayor ju ko vision, mission anusar kaam gardai jannuhos, Janata haru le tapai haru sabai ko hai hai garxa. Hami janata haru lai bikash chayeko ho tapai haru ko wayat jhagada khichatani hoina.

  • @Shortsclips14299
    @Shortsclips14299 Месяц назад

    देश विकास गर्ने भनेको हर्क बालेन जस्तो स्वतन्त्र नागरिक ले हो।✊✅ पार्टी को नेता र झोले जनताले गर्दा देश बिग्रेको हो।।✅✅

  • @AshishPandey-by8rb
    @AshishPandey-by8rb Месяц назад

    Plz yo massage balen dai sim pugaidau gau dakhi sahar ko sab janta gaya ra jhole haru eni sab partnidhi lai katnu parxa natra desh bandaina balen lai pradhanmatri banaunai parxa natra marxa hami nagaya aaba gau sahar dakhi natra desh bandaina plz ek patak sabai le sochnu na 10 din gaya ra desh banxa plz jam hamro sabb dd dai baini aama buwa sab

  • @AnandpSah
    @AnandpSah Месяц назад

    राजनीतिक दलका प्रतिनीधिहरूलाई आफ्नो ईर्ष्या पोख्ने सोवर्ण अवसर हो। बोल्नुस dil खोलेर बोल्नुहोस् अन्तिम निर्णय जनतामा निहित छ।

  • @pradipmagrati9712
    @pradipmagrati9712 Месяц назад

    मेयर साब पोथि धेरै बास्यो अब के गर्नुपर्छ साथिहरु

  • @Tikathapa58
    @Tikathapa58 Месяц назад

    बालेन झन बलियो हुने भो बादरहरु😊😊

  • @dineshjung6130
    @dineshjung6130 Месяц назад +6

    yo aaimai nikai umleki xe yesko hisab kitab garnuparxa

    • @shahjasmine8624
      @shahjasmine8624 Месяц назад +1

      Sukumbasi ma Ghar xa ni ta tehi vayera balen ko khedo Khanna lagi pareko xa

    • @uzoladhikari3880
      @uzoladhikari3880 Месяц назад

      Yo maha jholey ho .kasari mukh dekhauxe hola samaj ma ava. Laaj sharam pacheki jholey. Yesko bau ama xora xori le kasari mukh dekhaulan, jholey ko santaan vanera dhikkarxan sara janata, afanata , nata gota le. Laaj 🙈 pacheki jholey aaemae

  • @tikathapabohora8471
    @tikathapabohora8471 Месяц назад

    good balen

  • @user-bx9vj4ex8y
    @user-bx9vj4ex8y Месяц назад

    झोले कमरेडहरुको काम र कला देख्नु भो र लेख्नु भो तर झोले हो तिमिहरुले बालेन लाई छोएर देखाउ तिमिहरुको के हलत हुन्छ र तिमिहरुको office भित्रै छिरेर के गर्नु पर्छ सबै जनताले बुझिसकेको छ । अब कोहि जनता चुपचाप बस्ने वाला छैन बुजिराख झोले हो ।

  • @user-rj7we9qw1n
    @user-rj7we9qw1n Месяц назад

    तिमीहरू जस्ता नेता प्रतिनिधित्व गर्ने हरुले गर्दा देशको हालत यहाँ सम्म भएको हो......बुझि राख झोले मु..हरु पासा कसरी पल्टिन्छ हेर्दै जाओ......सक्छौ सहमतिमा आउ सक्दैनौं हेरेर ब स नत्र भने रहेको त्यो ईज्जत् छ त्यो नि बिलाउला बिचार ग र .....

  • @dreamer3954
    @dreamer3954 Месяц назад +5

    Timaru sabai mare hunxa accident vayera yaa heart attack vayera yaa timaru ko ghr maa aago lagus yaa jasarri hunxa eee deska raxes haru lai pashupati nath le inaru lai ghaat tira laijaus 🤬😡

  • @ambikapathak2974
    @ambikapathak2974 Месяц назад +1

    Kati myu myu gareka E jhole haru le jay meyar balen gi 🎉

    • @nepal3049
      @nepal3049 Месяц назад

      K ko Hannan vo jahur ko

  • @gurung716
    @gurung716 Месяц назад +3

    Party jholey next time only independent candidates

  • @Rama-tt7ov
    @Rama-tt7ov Месяц назад

    Jay Balen 🙏

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 Месяц назад +2

    yo maudi wala kt ko guff sunda kaan nai dukhyo hou kaam garna dinus hou Kathmandu basi hami balen g rw sunita g ko saath ma xau

  • @khushisansar
    @khushisansar Месяц назад

    तपाईंलाई वडा सदस्य होइन पि य बनाउनु पर्ने रछ हो मेडम बोल्दा विचार गर्दा राम्रो कुर्सी को अधिकार सिकाउनु पर्दैन अर्को पाली पनि बालेन् नै बस्छ कुर्सी मा ।।।। हुकुम बासी भित्र्याउने पनि तपाईं हरु नै हो हैन र

  • @gitathapa3522
    @gitathapa3522 Месяц назад +3

    Party ko jhole haru laj saram xain hai 😡😡😡😡😡

  • @shankarbalami9886
    @shankarbalami9886 Месяц назад

    Good luck balane sir ❤

  • @sunilbista9649
    @sunilbista9649 Месяц назад

    Status yestai aaunu parxa balan sir

  • @muskanpariyar5463
    @muskanpariyar5463 12 дней назад

    ❤️❤️❤️🙏🙏

  • @anilchaudhary2040
    @anilchaudhary2040 Месяц назад

    Chini kaji ka....sugarcane ko bot haru Hun iniharu......padheko lekheko sahar ma ta asto soch xa jhan gau Ghar tira ke hola......Jai Balen we will support u tapai agadi badhnush

  • @khushisansar
    @khushisansar Месяц назад

    अनि बनाई सकेको रेलिङ अर्को ओडाको अदक्षे को आदेश मान्ने के यो सही काम हो यति सम्म कि काठमाडौं को कुमारी मन्दिर भएको रेलिङ काट्न मिल्छ अनि तपाई हरु लाई पार्टी को भन्दा रिस उठ्यो वारे तपाईं जन प्रतिनिधि को अधिकार यस्तै हो भने तपाईं हरु को राजनीति सकियो जान्नु होस् है हजूर

  • @krishnashrestha5321
    @krishnashrestha5321 Месяц назад

    Jai balen

  • @Dhirendra-te9gh
    @Dhirendra-te9gh Месяц назад

    उप​मेय​र​जु य​ह​लाई ह​र्दिक ध​न्य​बाद​ र​ स्य​लुट​ छ​। याहाकोको यो स​ल्ल​हा सुनौलो अक्सेर​मा लेख​नु प​र्ने अभिब्य​क्ति दिनु भ​यो । न​म​स्ते।

  • @xyzxvytrf
    @xyzxvytrf Месяц назад

    Jay balen

  • @rajanshrestha4182
    @rajanshrestha4182 Месяц назад

    Yeti kuraharu sundai garda nagarpalika ko janataharu k herera baseko hola ...social media bhanda mathi uthnu paryo thauma gayera yi jholeharuko bihe dekahaunu paryo...

  • @razraj3373
    @razraj3373 Месяц назад

    #no to parking ....matra bhanda ward adasya Paisa khana napayara bhalaucha.

  • @shivarimal8011
    @shivarimal8011 Месяц назад

    बाले सर जिन्दबाद पाटीका झोले वडा अध्यक्ष मुरदाबाद👎️👎️👎️👎️👎️

  • @sujindrakuma9492
    @sujindrakuma9492 Месяц назад

    Mayer sab is jindabat

  • @junilim2487
    @junilim2487 Месяц назад

    For me Balen sir is the present prime minister of Nepal not prachanda🙏🇳🇵

  • @prameshdangol1902
    @prameshdangol1902 Месяц назад

    Jhole haru ho vastachar lai samatnu parxa ra fasi dinu parxa vastachar lai balen sir aaba hajur ni prime minister hunu parxa aani balla desh bancha

  • @Rameshdaii
    @Rameshdaii Месяц назад

    किन हाम्रो देश यति अबिकसित भयो ,पछाडी पर्यो बल्ल थाहा भो 😡केहि गर्छु भन्नेको खुट्टा तानेको हेर्😡😡😡😡

  • @premmalla3032
    @premmalla3032 Месяц назад

    नेपालमा पाटी र पाटीका झोलेले गर्दा नै देश कंगाल भको हो वडामा पनिअदक्षको पाटिको स्वार्थ अनुसार बजेट
    अपचलन गर्छन यि झोलेहरू मुर्दाबाद

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 Месяц назад +1

    Ye comesin khor jastai chan ta😊😊

  • @user-rc7ln8wc8u
    @user-rc7ln8wc8u Месяц назад +3

    Timi haru ko Kasai ko Kam xaina