राम्राे शुरुवात हाे । नेपाल जस्ताे मुलुकमा ठाउठाउमा विमानस्थल वनाउने नाटक गर्नुभन्दा सुविधासम्पन्न र सहज सडक यातायातलाई प्राेत्साहन हुनु जरुरी छ । भाडादर कति हाेखुलाउनु पर्याे अनि समय पालना सेवा र व्यवहार राम्राे हुनु जरुरी छ । शुभकामना ।
यो बस बनाउने कम्पनी खत्तम रैछ । यत्रो सुविधा सहित बनाईसके पछी दुईटा पखेटा हाल्देको भए त्यसको बाउको के जान्थ्यो होला र मन लाग्दा गुडथ्यो नमन लाग्दा उड्थ्यो ।
सोंचाइ राम्रो हो।बोले अनुसार सेवा सदाबहार रहोस्।व्याज २%उठाउन गाह्रो छ।पिल्शियको ब्यबसायी बस मालिक पनि हुन्। यति लामो रुटमा 2जना ड्राइभर राख्नु पर्ने , राख्नु भएको रहेनछ। ट्वाईलेट किन राख्नु भयन? महिला लाइ जिस्कायमा(Sexual harresment) पुलिसलाई बुझाउने भन्नुभयो तर सबै भन्दा बढि महिलालाई जिस्काउने त स्टाफहरु नै हुन् no doubt. तंपाइले सिट भन्दा बढी १जना पनि उभ्याईन्न " भन्नु भाछ।कोचेर लैजानु हुन्छ।गुरुजीले जंहा सांईलीहरुले ३०००/- भत्ता गोप्यरुपमा खाममा हालेर मुसुक्क हाँसेर दिन्छन्, भीत्र पट्टि गलैंचामा बसायर पोलेको कलेजो पांग्रा, खसीको भुटन, ख्वाउने गर्छन ,त्यो अखडा छोड्न सक्छन्? कदापी सक्दैनन्।अहिले बेरोजगार डाईबर खंलासिलाइ पदाधिकारी बसमालिकले counseling गरेर भयन।दिगो सेवा दिन सकिन्छ??? शंकै छ।
जे सुकै सुबिघा भएनी आखिर गुड्ने भनेको त्यही नेपालको आम सडकनै हो अनी ईन्घन भनेको त्यही लो ग्रेडेड मिसावट युक्त ईण्डिया ईम्पोर्टेड ,ब्यबस्था र अवस्था मिलेन ,शुरुवाती राम्रो देखिएता पनि केही बर्षमा सेलाउछ
Gadi ramro xa . Ma pani 1 month aagadi ayehi gadi ma Kathmandu gako ho. Ekdam comfortable xa. Suteko bela ekchoti ne nindra bichkeyena. Daaame xa gaadi. Dherie man paryo.
सुबिधा त धेरै रैछ राम्रो पनि लाग्यो अनि हवाइ जहाज जस्तो बसमा शौचालय को असुविधा भएझैं लाग्यो शौचालय पनि समावेश गरिदिए अझ सुनमा सुगन्ध हुनेथियो ।
Sahi kuro toilet ni vko vye ramro hunthyo
woowwwwoooo....नमस्ते कान्तिपुर प्रा.लि. लाई धेरै-धेरै धन्यवाद र म पनि अब देखि काथमान्दौ जाँदा येहिं गादी नै पर्योग गर्ने छु ।
अति राम्रो ब्याबस्था रहेछ cc camera ले गर्दा झनै राम्रो
नेपालगन्ज मा धेरै सुभकामना आदान प्रधान ऊनति को कामना गर्दछु बाँके जिल्लामा धेरै धेरै राम्रो काम होस् भन्ने आशा गर्दछु बाँके जिल्ला को जय जय नेपाल
धेरै राम्रो लागो देशै भरी यो सेवा जरूरी छ , फटाहा गाडिवालाहरूलाई भगाउनु जरूरी छ
हो सही हो ।
राम्राे शुरुवात हाे । नेपाल जस्ताे मुलुकमा ठाउठाउमा विमानस्थल वनाउने नाटक गर्नुभन्दा सुविधासम्पन्न र सहज सडक यातायातलाई प्राेत्साहन हुनु जरुरी छ । भाडादर कति हाेखुलाउनु पर्याे अनि समय पालना सेवा र व्यवहार राम्राे हुनु जरुरी छ । शुभकामना ।
Rate janna ko lagi ebus sewa search grnu na hjr google maa
अति राम्रो काम गर्नु भयछ बधाई छ
ati ramro kam bhaisakeo hamro deshama pani ani Butwal gayoko bhara kati xa t sir
A
@@premlalacharya9286 is a is
@@premlalacharya9286 is
@@premlalacharya9286 is
खुसी लाग्यो हाम्रो जिल्लामा यस्तो सुबिधा भयछ
Pokhara tira ni byabasta milaaunu paryo......very nice system wow...
धेरै राम्रो बस ल्याउनु भएको छ। धन्यवाद सर साउदी अरब बाट अब नेपाल अएपछि चर्नु पर्छ । काेहलपुर सम्म घर बर्दिया भुरीगाउ
यो बस बनाउने कम्पनी खत्तम रैछ । यत्रो सुविधा सहित बनाईसके पछी दुईटा पखेटा हाल्देको भए त्यसको बाउको के जान्थ्यो होला र मन लाग्दा गुडथ्यो नमन लाग्दा उड्थ्यो ।
Haaaaa
धेरै राम्रो रहेछ होटलमा खाना खादा राम्रो ठाउँ रोजनु हो धन्यवाद छ
Good news for all the people who wants to travel on bullet bus fantastic service specially thanks to the organizer of kantipur good job keep it up
खुशी लाग्यो हजुर
नेपाल अधिराज्यभर यस्तै बसहरुको ब्यबस्था गर्नुपर्छ 🙏🙏
यो त हाम्रो जमानामा आयको हो प्युठान टू भालुबाङ्ग
Dami xa
Good job 👏
What is The Price of This bus
Ramro lagyo pargati hudaixa Nepalgunj buspark ko❤️❤️
दामी ❤️❤️❤️
आफ्नै भतिजो र काकि को योन सम्बन्ध, गर्भवती भयपछी यसरी भयो हत्या ruclips.net/video/-b3FApikFt0/видео.html
अब सधै यसैमा चढ्ने हो खुसी लाग्यो
धेरै राम्रो लाग्यो हाम्रो देशमा पनि यर शुभिदा भाको मा यति राम्रो हुनुमा
Ramro xa video good job all
Really nice सिट्स भयेको टिकट सिस्टम को raxa so nice 👍
wow nice ❤️🇳🇵❤️🙏🙏miss you बाँके🇳🇵🙏
बिग्यापन गरेको कतिलियो अम्रीतमान सर??
bullet बस अनुसार भित्र toilet भएको बस भाको भए हाम्रा चेली बेटी हरुलाई अझ राम्रो सुविधा हुन्थियो होला 🙏🙏
WOW
wow wow wowस।धै जय जय होस् हजुर हरूल।ई 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🇳🇵🙏🙏
जे होस एयरबसको सुविधा पनि जान्न र बुझन पाईयो । जनतालाई राम्रो सेवा र सुविधा प्रदान गरोस । सफलताको शुभकामना ।
Kasto chadam chadam lagyo 😍😍
अझ महिलाको लागि महिला नै साथी मिलाए झनै राम्रो
Hahaha 😂😂😂😂😂😂😂😁
नमस्ते ट्रभल्स लाई धेरै धेरै धन्यवाद ,अनि नारायण गढ बिहान कति बजे आइ पुग्छ नि सर ,जानकारी पाउ,
Ati ramro gadi ra subida pani dherai ramro raichha
Wow yati ramro bus ma kahile basera jau vane jasto vayo
यो ब्लोट बस सातै वटा प्रदेश मा सन्चालन गर्नु परेयो।
Dami sir💖💖💖
Ramro rahecha tara Toilet pani vako vaye ramro hunthyo hola anyway all the Best Bullet Team
धेरै राम्रो लाग्यो
राम्रो काम गर्दै जानू ! जनताले सेवा राम्रो पाउन ?
Very nice,and comfortable Travel
Yestei bus sabei sewa ma bhoye ati ramro.
🎉🎉🎉😊😊 good job 👍🏻👍🏻
ma ni herdaai xu hai malaysia bata badhai hajur haru lai
very we'll excellent our Nepal bullet bus so thanks namaste kantipur pvt
हजुर नमस्कार धेरै राम्रो बस तर सुरखेत देखि काठमाडौं संम हालनु हो ला शुभकामना 🇳🇵🛣️🚦🚐 धन्यवाद
धेरै धेरै राम्रो
बुलेट यात्री बस धेरै राम्रो नै छ भित्र नै वासरुम पनि भएमा जन धेरै राम्रो हुने थियो ।
हिमालय एअरलाइन भन्दा त कता हो कता राम्रो । लामो रुटमा देशै भरी चलाए कति राम्रो हुन्थ्यो ।
सोंचाइ राम्रो हो।बोले अनुसार सेवा सदाबहार रहोस्।व्याज २%उठाउन गाह्रो छ।पिल्शियको ब्यबसायी बस मालिक पनि हुन्। यति लामो रुटमा 2जना ड्राइभर राख्नु पर्ने , राख्नु भएको रहेनछ। ट्वाईलेट किन राख्नु भयन? महिला लाइ जिस्कायमा(Sexual harresment) पुलिसलाई बुझाउने भन्नुभयो तर सबै भन्दा बढि महिलालाई जिस्काउने त स्टाफहरु नै हुन् no doubt. तंपाइले सिट भन्दा बढी १जना पनि उभ्याईन्न " भन्नु भाछ।कोचेर लैजानु हुन्छ।गुरुजीले जंहा सांईलीहरुले ३०००/- भत्ता गोप्यरुपमा खाममा हालेर मुसुक्क हाँसेर दिन्छन्, भीत्र पट्टि गलैंचामा बसायर पोलेको कलेजो पांग्रा, खसीको भुटन, ख्वाउने गर्छन ,त्यो अखडा छोड्न सक्छन्? कदापी सक्दैनन्।अहिले बेरोजगार डाईबर खंलासिलाइ पदाधिकारी बसमालिकले counseling गरेर भयन।दिगो सेवा दिन सकिन्छ??? शंकै छ।
Wow wow very nice hajur lai 🙏🙏🙏🙏🙏🙏
Hi namest tumsa limbu
Wow good ekadamai khusi lagyo kunai din yo gadima travel garni mauka milyos congratulations
अनावश्यक सुविधा हैन, जन्ता लाई सुरक्षित यात्रा को प्रत्याभूति देउ।
Aati ramro aati uttam
Congratulations I Will Like This is Bus
ल ल अब प्युठान मा पनि गुदौनु परेयो है त 🛩️🛫🛬✈️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दामी रैछ
Last राम्रो छ sir bus yasti yako yaoo bus ma
dherai ramro. ab m pni yahi bus ma jaane aaune garxu.
This is my favorite bus👍👍💕💕💕😁😁🌹😊😛
चितवन बाट काठमाडौं जान मिल्छ हजुर ❤
ल राम्रोसँग चलोस् शुभकामना बधाई ।अनि भाडा कति होला? अनि काठमाडौमा कुन ठाउमा छ काउन्टर र पार्क?
Wow dami raixa yo syangja ma pani lagayauyo garnaua paryo ktm sanga
Wowww...
La ramro xa....१ choti chadnu parxa.......tara surkhet dekhi pani chalaunu paro
Dherai ramro..Tara kina yo subidha nepalgunj to ktm matra
सबै राम्रो रहेछ तर सौचालय को ब्यबस्था रहेनछ। भबिष्यमा बिचार गरे राम्रो हुनेथियो।
wow super
साउदी मा बस मा यात्रा गर्दा शीत बेल्त अनिवार्य लगाउनु पर्छ यो बस पनि उतै लागेयो अब यात्रुलाई सहज हुने भो
हाम्रो बिराटनगरबाट काठमाण्डौं सम्मपनि सेवा दिनु भए राम्रो हुनेछ ।
Lovy you buss nepal❤❤❤❤❤❤
great job 👌👌
very smart driving progressive... development of hospitals and accident
भाडा कति छ सर सम्सेरगञ्ज काे लागि
Btl to ktm ko lai ticket linu sakinx butwal iPhone samay ke x sir
I love bus Nepal 👍
म चडेको छु यो बस मा😊😁
Ma chai 10 choti Vanda badhi Hina KO xu ramro xa kanxa dai lai miss garako xu aailay Malaysia
Dherai ramro xa
Ground clearance अलि कम हुने भएकोले नेपालको बाटोमा यस्तो गाडी चलाउन अलि गार्हो हुन्छ
katti ramro sab kura ko sistam kusi layo selut xa dada haru lai abo aune Dinma gadi aksidenhola ko vonera darauna porne vayna
gOOD😍😍👍️👍️👍️
राम्रो लाग्यो भाडाचै?
Season ma 1400 thyo ma aauda
@@dipeshgiri4211 , so HOW MUCH OTHER BUS CHARGED IT PLZ POST.., MORE OR LESS THAN THIS BUS.
Dheri ramro xa khuc lagyo
यस्तो बुलेट यर बस भित्रियकोत राम्रो हो तर बाँदरे नेपाली पेसेन्जर हरुले कति महिना नंया राख्ला त्यो हेर्न बाँकि छ।
Good luck 6 sir thank you sir
Wow great work...hjr....
New model bus in nepal
Ummm 🖒🖒🖒🖒
Travel Garda kun Thau aayo Vanna ko LAGI location dekhaune system hunupareo sir please.
Definitely right like aeroplane system with GPS navigation
khusi lagyo mero ghar pani Nepalgunj mai ho ma pani yo bus ma basna aatur xu
interview liune dine dubai oli lau badhai xa gotiyar gari khau
म पनि सुरुमा पेलेन पो होकि भन्या त बस पो रच
😋😋👍️👍️
अनि ब्रोले आँखा चिम्लेर चढ्नु भाको। 😀😁😀
La thik xa sar hajurko gadiko subidha aja ramro hos yarta chalak 2 jana raknu parxa hai sar
Vai amrit r vai oli kaila ko xora kanxo lai ma slam garxu
Wawa
Nice
Best of luck best thinking & passenger safety measure ko lagi bus byabsahik ju lai congratulation
Rajapur to kathmandu garda hundain sir Bardiya ka yaatri harulaai subidha miltheyo ki
Best of luck
जे सुकै सुबिघा भएनी आखिर गुड्ने भनेको त्यही नेपालको आम सडकनै हो अनी ईन्घन भनेको त्यही लो ग्रेडेड मिसावट युक्त ईण्डिया ईम्पोर्टेड ,ब्यबस्था र अवस्था मिलेन ,शुरुवाती राम्रो देखिएता पनि केही बर्षमा सेलाउछ
लौ दाङ तिर पनि दौडाउनु पर्यो
तपाईं पनि कुन दुनिया मा हो सर यस्तो बस अम्बिकेसोरी राप्ती यातायात प्राली ले दाङ्ग मा 10 महिना पहिले नै भित्राइ सकेको छ
यो model र color को गाडि नेपालमा सबैभन्दा पहिला दाङको अम्बिकेश्वरी यातायातले भित्राएको हो। अरुले आजकल चोरी गरेका छन् 😂😂
यो त हाम्रो लागि गर्वको कुरा हो । तर बिज्ञापन गरौंनको लागिमात्रै होकि भने बमोजिम लागुपनी हुन्छत ।
Electric bus chalauna paryo Nepalgunj- Kathmandu route ma .
Gadi ramro xa . Ma pani 1 month aagadi ayehi gadi ma Kathmandu gako ho. Ekdam comfortable xa. Suteko bela ekchoti ne nindra bichkeyena. Daaame xa gaadi. Dherie man paryo.