के शाह राजाका पुर्खा मुस्लिम थिए त? || History of Shah Kings of Nepal

Поделиться
HTML-код
  • Опубликовано: 7 ноя 2024

Комментарии • 245

  • @historyforyou4641
    @historyforyou4641  3 года назад +7

    Small mistakes might have been made in the video about the rulers of Baise or Chaubise kingdoms just after Khas kingdom broke up. The many rulers were the native of that place i.e, Gandak regions also had Magar and Gurung leaders.

    • @nandumalla373
      @nandumalla373 Год назад +1

      ठकुरी एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मगर हो.

  • @nandumalla373
    @nandumalla373 Год назад +11

    ठकुरी एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मगर हो.

    • @RamShahi-z5e
      @RamShahi-z5e Год назад

      यो कुरा सत्य हो त राजा

    • @nandumalla373
      @nandumalla373 Год назад

      @@RamShahi-z5e Yes, it is true. Gorkhali Shah's ancestral were Magars. No doubt

    • @SunilZimba-o2s
      @SunilZimba-o2s 11 месяцев назад

      Hor

    • @nandumalla373
      @nandumalla373 10 месяцев назад

      @@SunilZimba-o2s हो नि , अझै पनि उनीहरु राना मगर संग मिलेर कुल पूजा गर्छन

    • @nandumalla373
      @nandumalla373 8 месяцев назад

      @@srzsrz2049 तिमि मदिसे जहाँ बाट आको होस् त्यहि जाउ। राजस्थान जाउ कि गुजरात जाउ , हामीलाई के मतलव। तर नेपाल का राजाहरु चै मगर को सन्तान हो।

  • @wasabigaming8566
    @wasabigaming8566 Год назад +5

    गलत इतिहास! इतिहास राम्रोसँग बुझौं !!! नेपालको शाह बंश राजाहरुको पू्र्खाहरु भनेको स्याङ्जा जिल्लाका राना मगरहरु हुन ! प्रमाण १.यिनिहरुको कुलदेउता साङ्जाको आलम देबि र गोर्खाको मनकामना मन्दिरमा पुजारी मगर जाति का छन । २.यिनिहरुले मामाको छोरी बिवाह गर्छन् ,बाहुन छेत्रीले त मामाको छोरिलाई दिदिबहिनी भन्छन् ।३. ठकुरीहरुको शारीरिक बनावट मोङ्गोल हुन्छ।४.सुदुर पश्चिम्का ठकुरीहरुको पू्र्खाहरु जडानका जाड भोटेहरु हुन। ४.बाहुनबाट झरेकालाइ छेत्री भानिन्छ।५. खस भनेको छुट्टै जाति हो छेत्री होइन।

  • @samhikmanasa1900
    @samhikmanasa1900 Год назад +3

    कान्चा मिन्छा-वा कान्चा राङ मिन्चा राङ भन्ने भाषा नै मगर भाषामा आधारित भाषा हो। ठकुरीहरु मगर वंश कै एक हागा हुन्।त्यो कुल वंश संस्कृति आधारमा होस्,वा सामाजिक चलन परम्परागत आधारमा होस्। तर पृथ्वीनारायण का फोटो भारतीय सारेगम संस्कृति मञ्च का प्रमुख का फोटो कै निरन्तरता दिइयो। इतिहासमा मात्र होइन प्रतिमा,सालिक हरुमा समेत राजनीति देखिन्छ। गम्भीर समिक्षा गरौं। इतिहास पुनर लेखन हुन जरुरी छ।

    • @NabarajThapa-ln8cy
      @NabarajThapa-ln8cy День назад

      E jatha taile Janis😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @suryabahadursubba7941
    @suryabahadursubba7941 Год назад +3

    पृथ्बी ना शाह मुसुलमान कै सन्तानहो।पछि कुलमण्डन को पाला देखि इस्लाम धर्मलाई परिबर्तन गरि हिन्दधर्म लिइ क्षेत्री शाहा भएको हो।जसले जति हत्केलाले सूर्य छले पनि छलिदैन।

  • @chefjaya324
    @chefjaya324 2 месяца назад

    धेरै वर्ष पहिले कुरा हो पुस्तक त्यसको नाम त बिर्सि त्यसमा पढेको थिएँ। पृथ्वीनारायण शाह कुम्ला खा का सन्तान थिए नुवाकोटको युद्ध पछाडि शाह उपाधि पाएका हुन् भन्ने लेखिएको थियो तर त्यसमा पनि अलिकता jigjack छ किनभने सायद मलाई लाग्छ नारायणहिटी दरबार बन्नु अगावै नारायणहिटको क्षेत्रफल कभर गरे लगतै दरबार मारमा जामै मस्जित स्थापना भएको र हालसम्म रहिरहेको एउटा इतिहास बोकेको भवन आज पनि जीवन्त छ त्यसको त दरबार परिसर बाहिर नारायणहिटी नजिकै मन्दिर पनि नभएको चाहिँ होइन उक्त मन्दिरमा शाहवंशिहरू सिधै प्रवेश गर्ने टोका पनि छैन भनेपछि इतिहासकोर्दा राजलुकेको छ इतिहासले जे जस्तो भने पनि तत्कालीन समयका हिन्दु मुस्लिमहरूको मित बेइता 😮अत्यन्तै राम्रो र सुमधुर थियो भन्नेमा आजको इतिहासले पनि उत्कृष्ठ ठानेको छ

  • @matrikadhungel1269
    @matrikadhungel1269 22 дня назад

    शाहा राजा मुस्लिम भए कुनै मुस्लिम को पहीचान रहन सहन संस्कृती हुन्थ्यो वा झल्किथ्योहोला।तर यो होइन साहा हरुमा कुनै मुसल मानको चिनारीनै छैन।।

  • @casabogaming
    @casabogaming 5 месяцев назад

    Good

  • @JAYNEPAL-i6n
    @JAYNEPAL-i6n 2 года назад +1

    नेपालको शाह राजाहरु हिन्दु भएको प्रस्ट छ।
    उनिहरुको धर्म सस्कृती सस्कार बाट।
    उनिहरु मुस्लिम भएको भय मस्जिद बनाउथे मन्दिर होइन।

    • @nandumalla373
      @nandumalla373 Год назад +2

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

    • @Landlords-1234
      @Landlords-1234 11 дней назад

      Taa hindu muji bahun lee pirthivi narayan koo purkha koo lado chusera hindu banako hoo.....pirthivi narayan shah irani sunni muslim hunn

  • @chandrathapa4402
    @chandrathapa4402 2 года назад +13

    नेपालको शाह बंशको पूर्खाहरु मगर हून। शाह पूर्खाहरु प्रकृति पूजक थिए यसको प्रमाणहरु अझै प्रस्सतै छन

    • @dilipkhadka3250
      @dilipkhadka3250 2 года назад +3

      Tero purkha haru bihari thy ani ta chai thapa va hola hoina 😁😁 mahaindra bir bikram magar gyanadra bir bikram magar hola 😁😊😁 paras bir bikram magar hola haina 😁😁😁😁 hindu raja haru kasari magar vaya vanya

    • @nandumalla373
      @nandumalla373 Год назад +4

      @@dilipkhadka3250 तँ खस भयो भन्दै मा सबैलाई खस नबना, गण्डकी भेग का खांड ठकुरी हरु को पुर्खा मगर हो, अझै पनि आलम देवी मा राना मगर संग मिलेर कुल पूजा गर्छन

    • @snipperchannel9233
      @snipperchannel9233 Год назад

      ​@@dilipkhadka3250 sala gadha aama Rana Magar Ani Bua Thakuri Shah ho eti Pani dimag xaina 🤣🤣😂 ! Mahendra ko budi Ratna Shumsher Jung bahadur Rana. Birendra, Gyanendra, Ra Dhirendra janme ! Ahile ko Gyanendra ko budi Komal Shumsher Junga bahadur Rana Paras Shah janme Ani Magar ko raja vaena purai Magar ta honi 50/50 ho 😏😏😏

    • @rajrajbh1682
      @rajrajbh1682 Год назад

      ​@@dilipkhadka3250 khadka ni magar hunchha...pande khadka magar Pani hunchha...sen magar ho..PN shah ko ama magar thiya..read History ajai ni shah Ra magar sagai basi kul puja garchha alam Devi mandir ma bujera masg garnu hola😊

    • @zhanepal969
      @zhanepal969 Год назад

      pirvhi narya shah ko ko sare ma shive ko bhavhuti lage ka hune dekhi dai na .sal magera ati ukad xai na .yastai thiya vhane ajj sam akkina vhay na greater nepal mager ajj pani jindai xa .muji haru

  • @aacshsubedi6483
    @aacshsubedi6483 Год назад +3

    राजा हरु मगर भयको भय जुँगा का बाट आयो

    • @nandumalla373
      @nandumalla373 8 месяцев назад +1

      जुँगा दाह्री त आमा, बजे, जिजु बजै बाट आको हो

  • @tapaikoonline9031
    @tapaikoonline9031 3 года назад +4

    हेल्लो सर। हजुर ले यो सबै कता बाट जानकारी पाउनु भयको हो ? हामी पनि खाड ठकुरी हो अझै यसको बारेमा बिस्तृत मा भनिदिनु हुन अनुरोध गर्दछु । यो इतिहासको कुनै किताब छ भने। भनि दिनुहोस। we are also khand thakuri . please reply fast about khand thakure . we are waiting for your reply sir. tell me about more videos.

    • @tapaikoonline9031
      @tapaikoonline9031 3 года назад

      sir i want reply

    • @historyforyou4641
      @historyforyou4641  3 года назад +1

      There is not just a single source about this , there were many of them.
      And about Thakuri , they are called as ruling caste among Khas people and are considered as similar to Chhetris but commanding ones.

    • @tapaikoonline9031
      @tapaikoonline9031 3 года назад +2

      @@historyforyou4641 bhupal ranaji raaw is father of khanch and michha khand but you Sayed bhupaal ranaji raw 's daughters married with khanch khand this is wrong.

    • @tapaikoonline9031
      @tapaikoonline9031 3 года назад +1

      you have any book of khand cast history ..

    • @historyforyou4641
      @historyforyou4641  3 года назад

      @@tapaikoonline9031 Once think yourself , if he were the son of Bhupal Ranaji Rao , wouldn't he be called Micha Ranaji Rao instead of Khand and his descendants would have been Jagadev Ranaji Rao and Kulmandan Ranaji Rao, but they are Khand . So no he was not his father but was a royal fled from Rajput kingdom due to Muslim invasions.

  • @rabinbikramshah4199
    @rabinbikramshah4199 Год назад +1

    You know muslim rajput🤔
    थाहा छ , मुस्लिम राजपुत र हिन्दु राजपुत दइटै एउटै हो, जब मुगल काल आयो, तब मुगलहरुले बनाको राजपुत गुलाम लाई मुस्लिम बनाए, र अर्को यस्को ईतिहास नि छ, गड्वाल का राजा ।।
    गडवाल का राजा नि शाह नै हुन र अहिले नि छन, र नेपाल को पश्चिम बोर्डरमा पर्छ गड्वाल, र तिनिहरु हिन्दु पनवर राजपुत हुन जसले शाह लेख्छन, त्यसतै मुस्लिम पनवर राजपुत नि हुन्छन जसले नि शाह नै लेख्छन, र नेपाल का शाहवँसिय राजा को नि राजपुत शाह सँग सम्बन्ध छ.. मगर सँग नि छ , किनभने मगर ले नै पहिला शाहवँसिय राजा लाई आफ्नो राजा घोषित गरेका थिए, र तिनिहरुको छोराछोरी सँग बिबाह नि रचाएका थिए।।। हाम्रो शाह राजा हरु पनि राजपुत कै सन्तान हुन, कि त मुस्लिम राजपुत को कि त हिन्दु राजपुत को, किनभने पृथ्वीनारायण शाह को पत्नि पनि भारतको सिहँ राजपुत थिईन ।।। र अहिले पनि राजघरना को बिहेबारि राजपुत सँगै हुनछ मगर सँग होईन।।

    • @nandumalla373
      @nandumalla373 Год назад

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो. अझै पनि आलम देवी मा राना मगर संग मिलेर कुल पूजा गर्छन .

    • @Alisha42
      @Alisha42 10 месяцев назад

      Haina maile na bujhe ko kura hamro hindu ma aalam naam hunxa ra alam debi kasri🤔

    • @Landlords-1234
      @Landlords-1234 11 дней назад

      Kumau garhwal raa nepalka rajput vanne muji haru sabai khas hunn ....yoo randi hindu dharma ko karan lee sabai jhuto fake banswali rajput hijda haru Sanga jodeko hunn

  • @shrawanshreesmagar9561
    @shrawanshreesmagar9561 Год назад

    नेपाल हिन्दु राज्य हुनुको पछाडि भारतको ठुलो हात छ ।
    भारतले नेपालको हिन्दु धर्मावलम्बी लाई सपोर्ट नगरोस् त अनि थाहा हुन्छ नेपाल हिन्दु हो कि के हो भन्ने कुरा ।
    वात गर्छ 😂😂

  • @matrikadhungel1269
    @matrikadhungel1269 22 дня назад

    ठकुरी वंस वा मगर हुनुपर्छ शाहा राजा मुसलमान ता पटक्कै हुनै शक्तैन यो नहुने कुराहुन।।पागल पनापनी हो।।रहन सहन धर्म संस्कार संस्कृती परंपराले पनि मुसलमान होइनन भन्ने जान्न जरुरी छ।।

  • @manojrai3932
    @manojrai3932 2 года назад

    Dami

  • @man76021
    @man76021 2 года назад +1

    यस्लाइ केही थाहा छैन फोक्ट भिडियो बनाएर बेइज्जत हुन किन बनाएको होला।शाहा भनेको मगर वंश हुन स्याङ्जा को आलम देवी मन्दिर को इतिहास खोइ यो भिडियो तुरुन्तै फाल लोफर ।

    • @nandumalla373
      @nandumalla373 Год назад +1

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

  • @NpRolex999
    @NpRolex999 3 года назад

    Thanks

  • @tekthapa6687
    @tekthapa6687 Год назад +3

    Not clear The Sah are originally from Magar Community

    • @nandumalla373
      @nandumalla373 Год назад +1

      Agreed, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो

  • @DinanathPokharel
    @DinanathPokharel 16 дней назад

    मगरको दारी जुंगा थिएन तर ठकुरीको दारी जुंगा थियो।यो कसरी अनुमान गरियो

  • @Gameryt-v-ishak
    @Gameryt-v-ishak 3 года назад

    God bless you Sir for sharing Nepal History

    • @nandumalla373
      @nandumalla373 Год назад

      ठकुरी एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मगर हो.

  • @Yadav_Bros_Films
    @Yadav_Bros_Films Год назад

    Kul mandan Khan was born in Ankara Turkey 😅😮

  • @HimalPahadTarai-o1v
    @HimalPahadTarai-o1v 5 месяцев назад

    सागर देखी आमेर नक्लि ठाकुर बधेका छन ढेरैजसो ओ भारत। को चारसौ बिष्स होनुपर्च☝️

  • @gopalmagar3174
    @gopalmagar3174 3 года назад +6

    Khanchha hoina khrancha ho mincha hoina mrincha ho hajur ....magar bhashama jetha ra kanchha bhaneko ho hajur ......muslim ko devatalai sungur bali didaina hajur, Shah bangsha ko kuldevata ko pujari magar raheko chha..... kuldevata ko pujari aru jati hunasakdaina hakur ....Magarko mamako chhori babah garna hi achha....Shah bangsako pani mamako chhori bibah garchh strong evidence bhayena ra.......!!!!!!!!

    • @chakratandav2556
      @chakratandav2556 3 года назад +1

      Teita yo Youtubay lai Syanga ko Alam devi ko bare thahaa raicha

    • @nandumalla373
      @nandumalla373 Год назад

      Fully agreed, ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

    • @nandumalla373
      @nandumalla373 Год назад

      @@chakratandav2556 Fully agreed , गण्डकी भेग का खांड ठकुरी हरु को पुर्खा मगर हो, अझै पनि आलम देवी मा राना मगर संग मिलेर कुल पूजा गर्छन

    • @chakratandav2556
      @chakratandav2556 Год назад

      @@nandumalla373 Tei vayera thakuri haru deubaiii nasalll ko huncha ra yesmaaa thakuriii hruuu le proud garnu parcha .. jungle Dekhi gau thaumaaa rajaaa huneee paaad n jaat ho

    • @yamkumari6287
      @yamkumari6287 Год назад +1

      Yes you are absolutely right

  • @jmahadevshah4231
    @jmahadevshah4231 10 месяцев назад

    हाम्रो पूर्खाहरु मगर हो मगर नै हो हामी !!

  • @hemsohangthalanglimbu201
    @hemsohangthalanglimbu201 3 месяца назад

    मुला सत्य कुरा गर लिम्बुसङ्ग हारेको हो!

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg Год назад +1

    सरसरी झूट हो 👈
    नेपाल को राजनीति सोषण ब्यस्थ बीदेशी हरूको खेल
    राज र राजहंस मगर्र नै हून 👏✍️ 🇳🇵
    तरा १)कीरातबंस हो 👈
    २)र लीच्चीबी भने का थारू हूं न हो
    ३) र मगर्र नै हून 👏 तारा समया को खेल र परीस्थीती ले ठकूरी र साहा साही सप बंसा मगर्रनैहून है 👈👏✍️🇳🇵

    • @nandumalla373
      @nandumalla373 Год назад +1

      Fully agreed, गण्डकी भेग का खांड ठकुरी हरु को पुर्खा मगर हो, अझै पनि आलम देवी मा राना मगर संग मिलेर कुल पूजा गर्छन

  • @Raj-z1z
    @Raj-z1z Месяц назад

    इतिहास त्यो खण्ड कसरी राजा भए? यहाँका आदिवासी मेरेर किन नभनेको?

  • @bhimbudhathoki504
    @bhimbudhathoki504 Год назад +2

    झुट नबोलौ खाड हैन कुलमण्डन खा थिए।

    • @nandumalla373
      @nandumalla373 Год назад

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

    • @dthapa3440
      @dthapa3440 2 месяца назад

      Kul mandal khad nii ho hii kha hiina ajghii khad thakuri 6 ta ramji khand ke hota

  • @Yadav_Bros_Films
    @Yadav_Bros_Films Год назад +1

    Khan nae ho khand bhane exist gardaina sir
    Shah Dynasty Turkish Mongolian ho

    • @anttraders5883
      @anttraders5883 Год назад

      Ho anuar herda to turkush mongoloid lagcha.

    • @factioA
      @factioA 5 месяцев назад

      😂😂 Hawa ma na bolunq

  • @sandeshsingh4863
    @sandeshsingh4863 3 года назад

    Ekdamai sahi kura

    • @nandumalla373
      @nandumalla373 Год назад

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

  • @munabhandari9038
    @munabhandari9038 11 месяцев назад

    Ani yo rajako kul ma alam devi kina rakhe holan alam vanne aarabi sabda k teha uniharule darma tyag garera rakheka hun ki hoinan

  • @PremShahi-v7v
    @PremShahi-v7v Год назад

    यस्ता झुटा इतिहास ल्यायर गधारी गरेको छ तपाइ ले एक ठकुरि खस राजाको बेजेत गरेको छ यदि दछिण बाट आयको भय जुम्लाको भासा बोलदैन थे यिनि साही नै हुन

  • @kritan37
    @kritan37 2 года назад +3

    khand hoina khan ho dherai pramaan haru maa khan bhayeko kuraa bhetinchha

    • @nandumalla373
      @nandumalla373 Год назад

      ठकुरी हो भने खांड हुन्छ, मुस्लिम हो भने खान हुन्छ

  • @er.ganeshmali6158
    @er.ganeshmali6158 Год назад

    कहा सम्मको इतिहास मा मात्र सिमित हो सबै भन्दा पहिले कहा बाट मान्छे आयो त्यो विचार गर न 😆

  • @dilipchhetri3387
    @dilipchhetri3387 6 месяцев назад

    Magarharu purai lndia bat Uttarakhand ko kirati haru ho jo aa jo khash haru sita yudha maprasta bhayer nepal ko pachhim bhag ma paseko ho.aaj pani Assam ko jan jaati bodo sita magar bhasha ko sabda haru milchh.

  • @Ayrus-infection
    @Ayrus-infection 4 месяца назад

    Magar haina vanera pun harule ni mistake gardaixan shah Raja harule Jastai

  • @ramkumarwaiba867
    @ramkumarwaiba867 Год назад

    ❤😂🎉 Sattey Jagi sakyo, Buddh ko Murty lai Brahmma Bishnu Mahadev Hanuman Banai Kalpanik Manubadi Hindu Dhrmko Pasal kholi Ekkal Sasan Sosan Saskiya bndai Ayeka Atripti Pret Athma hruko Kaal Najik Audai chhan 😂🎉Ghor Kalyugi Achhut Nich Angrej Brahman hruko najayey Santan🎉Murty Chhor

  • @ghales.g.travel9717
    @ghales.g.travel9717 2 месяца назад

    Ghale gurung rajay thiyo lamjung r kasaki Gorkha ma ramro saga etihas padnu hola

  • @dthapa3440
    @dthapa3440 2 месяца назад

    Jaya gorkha khas raja prithibi saha Lai kokoti namn6 tetiiki Muslim bhanne fataha hun

  • @yamkumari6287
    @yamkumari6287 Год назад

    I am proud to be shah

    • @nandumalla373
      @nandumalla373 8 месяцев назад

      @@srzsrz2049 You must proud to be Magar

    • @huzai077
      @huzai077 7 месяцев назад

      ​@@srzsrz2049ethnic group of nepal. Shah Thakuri were descendant of magar. They are not from rajput.

    • @srzsrz2049
      @srzsrz2049 7 месяцев назад

      @@huzai077
      Shah Thakuri were descendant of magar or Shah Thakuri are MAGARs?

    • @huzai077
      @huzai077 7 месяцев назад

      @@srzsrz2049 it's the same thing. Shah Thakuri are magars... actually shah Thakuri were khand.. later they adapted this title "SHAH". If you want to know more you can ask.

    • @srzsrz2049
      @srzsrz2049 7 месяцев назад

      @@huzai077
      Why did they adapted title "SHAH" why not "MAGAR"?

  • @TRp-y5s
    @TRp-y5s 6 месяцев назад

    Nepalma king sabhi Musalabhana/moghara hudhi khasa hudhi taruri banakhaghuna Nepal 🇳🇵 kahi King INdia bata yakha hinana

  • @AliShah-hf4kj
    @AliShah-hf4kj 3 года назад +3

    Kasto kura ho yo hawa jasto shah ko padbwi kole diyo tha vayera pani lukauna khojne😡khan lai bigare ra khad banaune hamro itihas ufff... ani kina ajhai pani micha Khan ko name bata darbar cha ta???🤔🤔🤔

    • @maruzedo
      @maruzedo 3 года назад

      Micha ko name ko durbar ni xa ?😕 Where is it located?

    • @AliShah-hf4kj
      @AliShah-hf4kj 3 года назад

      @@maruzedo RUclips ma hernu na

    • @whatsup4474
      @whatsup4474 3 года назад

      @@AliShah-hf4kj teii ta vanya kulmandan vaneko muslim ko naam ho...

    • @floyd7988
      @floyd7988 2 года назад +3

      Bhai ma Shah thakuri ho hamro bansabali ma sabai purkha haruko nam lekhyeko xa Khan hoina khand ho pachi kulmandan khand le Shah rakhnu vya ko ho kacha ra micha ko thar khand nai thyo ra khad thakuri nepal ma ajai chan most likely hamro purkha Margar thiye ra thakuri bhaka hun

    • @floyd7988
      @floyd7988 2 года назад +1

      @@AliShah-hf4kj youtube ma 2oota video herera coment garna aayera hunna ni aadhyan garnu paryo Shah thar hudai muslim ma hunna ni🤣

  • @parshumukarungrai
    @parshumukarungrai 2 года назад +1

    कसरि शाह भन्नाले राजा भन्ने बुझियो?

    • @Chillvibe9
      @Chillvibe9 11 месяцев назад

      Jasari khan bhanera ruler bujincha tesari…. Rember Gengiz Khan from Mongolia

  • @neharica2166
    @neharica2166 2 года назад +2

    Tero bau jatha jun bela kunai desh vanne noi thiyenw sansar vari tyo bela mugal haru varat aayeka thiye tehi mugal jo ahile muslim vanxa tinai ko santan haru ho saha raja haru... Napatyae pahila ko indian mugal raja ra saha raja haruko rahansahan.. Taur tarika.. Lawai khawai anuhar, same to same kina hunxa...

  • @PBDotcome
    @PBDotcome 3 года назад +1

    Shah k thakuree ho tesho vya maile nabujeko kuraa khakuree ko dress pani xainan kina k thakuree ko aafno dress xaina tw plz reply dinu holaa

    • @Kpopies_GotNoBrain
      @Kpopies_GotNoBrain 2 года назад +1

      What is shah dress

    • @nandumalla373
      @nandumalla373 Год назад +2

      गण्डकी भेग का खांड ठकुरी हरु को पुर्खा मगर हो, अझै पनि आलम देवी मा राना मगर संग मिलेर कुल पूजा गर्छन

  • @Yadav_Bros_Films
    @Yadav_Bros_Films Год назад

    Shah bhane title Muslim Raja le matra use gar x hajur

  • @kritan37
    @kritan37 2 года назад +2

    Bajhange thakuri raajaale timiharu thakuri nai hoina kasari chhori dinu bhani Raja mahendra laai bhaneko itihaas chha

    • @mahendrabikrampunmagar
      @mahendrabikrampunmagar 2 года назад

      Yes Gandaki region Shah are Magar Decendents.....Aile ko Raj khandhan Magar ko Santan hun..Shah title lkheko hun ...Karnali region Shahi are real thakuri

    • @nandumalla373
      @nandumalla373 Год назад +1

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

  • @hemsohangthalanglimbu201
    @hemsohangthalanglimbu201 3 месяца назад

    लिम्बू सङ्ग हारे

  • @amzalishah6238
    @amzalishah6238 2 года назад

    शाह वंश सायद मुस्लिम नै हो उदहरण कैयौँ अरब देश हरु मा छन्

    • @debendrasahdebendrasah6369
      @debendrasahdebendrasah6369 2 года назад +1

      Mugal rajaharu india ko shah tital rakheko thiyo malai lagxa 100% mugal rajaharukai bansaj ho

    • @nandumalla373
      @nandumalla373 Год назад +1

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

    • @nandumalla373
      @nandumalla373 Год назад +2

      @@debendrasahdebendrasah6369 ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

    • @huzai077
      @huzai077 7 месяцев назад +1

      Nepal ko shah haru le yo pad payeko ho.. tini haru ko original caste Khand ho. Khand haru magar jati ko nai ho.

    • @factioA
      @factioA 5 месяцев назад

      Shah title ho Ra name kei Testma depends hunxa Hindu name Vaya ayko kune pani Muslim Hundina

  • @वैदिकसनातनसंस्कृती

    राजपुतहरु ठाकुर भन्थे,नकि ठकुरि।मिल्दोजुल्दाे टाईटल छ।

  • @mdkhurshid2551
    @mdkhurshid2551 2 года назад +4

    Masha Allah Nepali Muslim ☪️☪️ 🕋🕋🕌🕌🇳🇵🇳🇵

    • @floyd7988
      @floyd7988 2 года назад +1

      Not really bro

    • @deepankathariyatharu1023
      @deepankathariyatharu1023 Год назад +3

      😁😁😁😁😁😁 हसाउँछ सेरे ले 🙏🙏🙏नेपालको राजा हिन्दू नै हो । "जय माहाकाली आयो गोर्खाली "🕉️🕉️🕉️🕉️🕉️

    • @RamShahi-z5e
      @RamShahi-z5e Год назад +1

      तलाइ पाकिस्तानी ले हग्ने गरि हानेर लखेटेदा नेपाली राजा महेन्द्र ले सरन दिएर तलाइ बचाएको आज त हजुर भन्ने भएको छस नेपाल का सबै राजा हिन्दु नै थिए ईतिहास ले बताएको छ यी मनगन्ते कुरा जे भने पनि हुन्छ

  • @bhanjalimbu697
    @bhanjalimbu697 3 года назад +3

    Mushilim nai shaha haru

    • @ssfn422
      @ssfn422 2 года назад

      @@semikvishwakarma1589 ji Ghenghiz Khan animist ani Buddhist thiya. Mongolia Aahile pani Buddhist country ho. 3% matra kajak Muslim chan Mongolia ma.

    • @nandumalla373
      @nandumalla373 Год назад +1

      गण्डकी भेग का खांड ठकुरी हरु को पुर्खा मगर हो, अझै पनि आलम देवी मा राना मगर संग मिलेर कुल पूजा गर्छन

    • @nandumalla373
      @nandumalla373 Год назад +1

      @@semikvishwakarma1589 गण्डकी भेग का खांड ठकुरी हरु को पुर्खा मगर हो, अझै पनि आलम देवी मा राना मगर संग मिलेर कुल पूजा गर्छन

    • @snipperchannel9233
      @snipperchannel9233 Год назад

      Hahaha Shah haru Magar ko raja ho

    • @nandumalla373
      @nandumalla373 Год назад +2

      @@snipperchannel9233 राजा त सबै नेपाली को हो , तर उनीहरु चै मगर को सन्तान हो

  • @Manibahing-e6c
    @Manibahing-e6c 4 месяца назад

    अनि मुन्चा खान को थिएत ?

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR Год назад

    Yoo prasna naii galat Ho?
    Musalaman ki Hindu?
    Khand sabda laii Musalaman,British, rww Bidesii ko Paisa khanee haruu lee Nepal Nepali ko iitihas bangayerww lekherww
    Estoo Wayat prasna nikaleyekoo hoo.
    Estoo prasna naii hataunuu parchaa.
    Jay Pasupatinath
    Jay Swoyambhunath

  • @knowledge_hub472
    @knowledge_hub472 Год назад

    How can you be sure.. That he came from India.. Shah are the Magars of Nepal... They are genetically alike.. Can you research better..... Who were the Khadkas.. Weren't they Magar... Can you research sir..

  • @shrawanyadav3651
    @shrawanyadav3651 2 года назад +2

    Bakbas

  • @chatgpt1990
    @chatgpt1990 Год назад

    Lamjung ko ghale raja marera saha lai mero bamsa le raja banako ho. First saha raja ta gurung le sikar khelda mardeko ho, second saha raja ka santan hun iniharu. Teti bela lamjung ma ghale raja thiyo. Tes pachhi thakuri raja bhako ho. Thakuri ko ho bhanne ma I’m not sure. Chhetri, Bahun le banako hoina yo raja, aru afai adhayan garnus.

  • @jeebangurung7014
    @jeebangurung7014 3 года назад

    Mero b4 ma saha bansiya rajaharu india ko mahan hindu raja brikama aditya ka bamsaj hunu parxa. Uniharulenai bikrama adityako bikram sambat nepal vitraye ka thiye. 12 v centuryma Mugal samratko india ma aakramann vayesi nepal xireko hunu parxa.

    • @chakratandav2556
      @chakratandav2556 3 года назад

      Teita yo Youtubay lai Syanga ko Alam devi ko bare thahaa raicha

    • @chakratandav2556
      @chakratandav2556 3 года назад

      Gorkha ko mankamana mandir n synga ko alamdevi ko pujaaa vidi khand shah thakuri ko ramrari bujera boldaaa thik hola ki Coz half knowledge is dangerous for mind

    • @debendrasahdebendrasah6369
      @debendrasahdebendrasah6369 2 года назад

      Mugal muslim rajaharu ko taital last ka sasakharule shah rakheko thiyo 100% muslim ho

    • @nandumalla373
      @nandumalla373 Год назад

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

    • @nandumalla373
      @nandumalla373 Год назад

      @@debendrasahdebendrasah6369 ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

  • @theswordbearermma5048
    @theswordbearermma5048 2 года назад

    14 century dekhi vako ho shah bansh ko suruwat

  • @soamtamang1587
    @soamtamang1587 4 месяца назад

    मुस्लिम हो

  • @sureshlama9103
    @sureshlama9103 2 года назад

    तपै को बुजाइ गल्त छ किना भनि दोस्रो बिस्सो युद्द मात्रा हिन्दु भन्नि सप्द को जन्म भको छ दोस्रो बिस्सो युद्द को समय सम्म को इत्तिहास हेरे भनि हिन्दु भन्नि सप्द दोस्रो बिस्सो युद्द को समय मा मुस्लिम फास्री भासा को गाली हो भन्नि कुरा प्राचिन आर्य सभेत्ता र मुस्लिम फास्री सदकोस मा लेखेको छ भनि कसरि हिन्दु राज्य हुन्छ भन्नुसत्ता धेरै भ्रम्म मा जियकोछ मान्छे हरु

    • @nandumalla373
      @nandumalla373 Год назад

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

    • @snipperchannel9233
      @snipperchannel9233 Год назад

      Umm Sidhartha Gautam Buddha ko Bua aama ko name Rani Maya Devi Ra Raja Sudhodhan kasari vayo

  • @dikshagautam8170
    @dikshagautam8170 Год назад

    Tyo time ma Nepal ma koi Muslim nai thena..

  • @kumarblacksmith6743
    @kumarblacksmith6743 2 года назад +1

    It's Fack

  • @FASHIONDESIGNER-xi2yv
    @FASHIONDESIGNER-xi2yv 5 месяцев назад

    Raj darbar agadi thulo masjid raja le nai banako ho

  • @buckethead4522
    @buckethead4522 6 месяцев назад

    Sala tapari hawa history navan

  • @ksinghdanu2994
    @ksinghdanu2994 Год назад

    एकीकरण Hoi na बिस्तार bhnu

  • @yamrokamagar9420
    @yamrokamagar9420 Год назад

    Aba chai charlang bho.

  • @dilipkumars6059
    @dilipkumars6059 4 месяца назад

    Chor itihas

  • @barnatho8331
    @barnatho8331 3 года назад

    Fake information ..

  • @JAYNEPAL-i6n
    @JAYNEPAL-i6n 2 года назад

    Yo khan ra shaha vaneko upadhi ho.
    Changej khan pani muslim thiyana...

    • @nandumalla373
      @nandumalla373 Год назад

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

  • @chandrathapa4402
    @chandrathapa4402 2 года назад

    गलत ईतिहासको प्रचार नगरौ। तिथि मितिले यो कथालाई स्वीकार गर्दै ।

  • @samirnewavlog745
    @samirnewavlog745 Год назад

    Yo sab galat etihas ho shah raja Muslim nai ho....

  • @whatsup4474
    @whatsup4474 3 года назад +1

    My gotra is kashyap similar to 🙂 shah dynasty gotra❤️

    • @floyd7988
      @floyd7988 3 года назад +2

      Early shahs were actually of bharatwaj gotra it was changed by pn shah

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 2 года назад

      Then you must be the descendant of Shah royal family

    • @nandumalla373
      @nandumalla373 Год назад

      ठकुरी एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मगर हो.

    • @nandumalla373
      @nandumalla373 Год назад +1

      @@SurajMaskiRana9646 गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

    • @Miguelangelflix
      @Miguelangelflix Год назад +2

      Orginal shah haru bhardwaj gotra ka thye, pachi PN shah le nepal ekikaran garda gotra hatya ko pap lagni darr le afno gotra kashyap ma paridat garey natra shah thakuri sabai bhardwaj gotra ka hun

  • @dthapa3440
    @dthapa3440 3 года назад +1

    Nepal ma raja Hind rasta chiihin6 ja pasupathi nata rachegarnuhos

    • @sudiprana5422
      @sudiprana5422 3 года назад

      Khand bharat bata ako hain chuto ho yo thakuri bhaneko magar ho

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 3 года назад

      @@sudiprana5422 yeah..mate,you're right

  • @PBDotcome
    @PBDotcome 3 года назад

    Gyanendra shah k thakuree hoinan tw

    • @floyd7988
      @floyd7988 2 года назад +2

      Shah haru thakuri nai hun pahile khand thiyo thar ani pachi change gareka hun

    • @nandumalla373
      @nandumalla373 Год назад

      गण्डकी भेग का खांड ठकुरी हरु को पुर्खा मगर हो, अझै पनि आलम देवी मा राना मगर संग मिलेर कुल पूजा गर्छन

    • @nandumalla373
      @nandumalla373 Год назад

      @@floyd7988 गण्डकी भेग का खांड ठकुरी हरु को पुर्खा मगर हो, अझै पनि आलम देवी मा राना मगर संग मिलेर कुल पूजा गर्छन

  • @suryatamang9406
    @suryatamang9406 2 года назад +1

    यत्रो थाहा हुने तर शाह पदवी ठकुरीलाई कसले दियो थाहा छैन भनेपछी बुझ्नुपर्छ की ती ठकुरी हुन् भन्नेमा संका गर्नैपर्छ । अनि ठकुरीको वर्णसँग भन्दा बढी भारतीय बादशाह खान(मुसलमान)हरूको वर्ण सँग मेल खान जानु र पहिरन समेत मिल्न जानु कुनै संयोग मात्र हुनै सक्दैन ।

    • @debendrasahdebendrasah6369
      @debendrasahdebendrasah6369 2 года назад +1

      100% sahi kuro mugal santalat ko last ka muslim rajaharule sem yastai shah taital rakheko xa gogal sarch garer hernu nepal ko raja yaha dherai hinduko abadi dekher hindu hu ma bhan na thale bastab ma yo mugal kai bansaj ho nak mukh ra posak le pani dekhna sakinxa

    • @JAYNEPAL-i6n
      @JAYNEPAL-i6n 2 года назад

      Raja muslim vayeko vaye mandir banauthe ra..
      Changej khan pani muslim thiyana yo upadhi matra ho...

    • @debendrasahdebendrasah6369
      @debendrasahdebendrasah6369 2 года назад

      @@JAYNEPAL-i6n changez khan ko bau muslim thiyen bhaiharu muslim thiyan tara changez khan muslim dharm apnayka thiy

    • @JAYNEPAL-i6n
      @JAYNEPAL-i6n 2 года назад

      @@debendrasahdebendrasah6369 itihas ramro sanga pad vai changej khan muslim thiyana...usle musalman saasan kai what lagayako xa.
      चङेज खानको असली नाम अर्को हो त्यो मङोल थियो।
      उसले खान उपाधी मात्र लिएको हो।
      उसको आफ्नै धर्म थियो।
      उसले आफ्नो शासनकालमा सबै भन्दा बढी हत्या मुस्लिमको नै गरेको छ।
      ईतिहास तिमिहरु जस्तो2/3 जना अनपढ कराएर बद्लिदैन।
      जसको लागि तथ्य चाहिन्छ।

    • @JAYNEPAL-i6n
      @JAYNEPAL-i6n 2 года назад

      @@debendrasahdebendrasah6369 पोसाक र बंशजको कुरा गर्ने हो भने नेपाल भारत र पाकिस्तानको कोहि पनि मुस्लिम होउन।
      मुस्लिम त अरबी मात्र हो।
      नेपाल भारत र पाकिस्तानि मुस्लिमको बंशज हिन्दु हो।
      तरबारको धार र करको डरले मुस्लिम भएका हुन।
      कद र पोशाक को कुरा गर्ने हो भने पाकिस्तानी र भारतीयमा धेरै कुरा मिल्छ।
      नेपालको शाह राजा हरु भुपती र भुपाल राजाका सन्तान हुन जुन नेपालको इतिहासमा लेखिएको छ।
      तिमिहरु 2/3 जना हरुले बिश्वास नगरेर ईतिहास गलत हुदैन।

  • @Taan_machine_warbin
    @Taan_machine_warbin Год назад

    Worng information

  • @balkrishnarana3119
    @balkrishnarana3119 2 года назад

    Yesto history bare ma bolnu vanda agadi rmro sanga research garera aau hawa mula

    • @nandumalla373
      @nandumalla373 Год назад

      गण्डकी भेग का खांड ठकुरी हरु को पुर्खा मगर हो, अझै पनि आलम देवी मा राना मगर संग मिलेर कुल पूजा गर्छन

  • @adhardarjee3843
    @adhardarjee3843 Год назад

    Ajahe padai kam cha hajurko

  • @NpRolex999
    @NpRolex999 3 года назад

    You are very good

  • @artistsaswadalemagar6420
    @artistsaswadalemagar6420 2 года назад

    Fake information diney hawa manchey.ko ho yo galat information diney.history ra archeology ma research gar ani bhan.hawa phaltu kura nagarda ramro.aaja yestai galat information ley garda aam jantaley galat bujeyka chan.aau ma class dinchu

    • @floyd7988
      @floyd7988 2 года назад

      Tei vanya hamro ma pani kulmandan Shah bata decent ho maile ta kaile yesto suneko thena

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 2 года назад

      Genuine history ke hola yo Shah huru ko.. people living in disguise

    • @nandumalla373
      @nandumalla373 Год назад +1

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

  • @andthewindwhispered
    @andthewindwhispered 3 года назад

    Hawa Kura garchha.....

    • @nandumalla373
      @nandumalla373 Год назад +1

      ठकुरीहरु एकै नस्ल को होइन, भेरी-राप्ती देखि पुर्वका ठकुरीहरु मंगोल नस्लको हो भने सेती-महाकाली-कर्णाली भेगकाहरु खस-आर्य नस्लको हो. गोर्खाली शाहहरुको पुर्खा मास्की राना मगर हो.

  • @AliShah-hf4kj
    @AliShah-hf4kj 3 года назад +1

    Tapaiharu bhane ko ni aafno man ko Raja ho jpt😡

    • @semikvishwakarma1589
      @semikvishwakarma1589 3 года назад +1

      Yes, they are the Muslims because of the Mangar-Khan tribes who are the descendants of the Mongol Chief tribes are the sons of a great king Genghis Khan of Mongolia.

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 2 года назад

      @@semikvishwakarma1589 tu yaha bhi hulkut

    • @nandumalla373
      @nandumalla373 Год назад

      @@semikvishwakarma1589 अझै पनि आलम देवी मा राना मगर संग मिलेर कुल पूजा गर्छन

  • @Landlords-1234
    @Landlords-1234 11 дней назад

    shah raza ka purkha irani muslim hunn....Hindu taa paxi syanga bhirkot hudai xire paxi tehako local khas magar hindu convert vaisakeko thiye... Paxi iniharuko support linako lagi hindu raa janai gotra dharan garee....shah title taa delhi kaa nawab lee diyeko hoo.....paxi shah raza harule jhuto fake rajput banswali banaye